रबिना बसेल बिधालयबाट बिदाई हुदा रोकिएर कसैको आँसु , एक्कासि चल्यो रुवाबासी,Rabina basel bidai school

Sdílet
Vložit
  • čas přidán 24. 08. 2024
  • #Rabina_basel_bidai_school
    video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Komentáře • 982

  • @dhrubarajrai669
    @dhrubarajrai669 Před 3 lety +150

    सास नै रोकियो मेरो ... रबिना कति ज्ञानी सस्कारी र प्रतिभाशाली छिन। उज्ज्वल भबिस्यको कामना नानु

  • @migrentamang4490
    @migrentamang4490 Před 3 lety +55

    मोहन बस्नेत सर काम लाई मनपर्ने जति यता 🖐️🤚🙏रबिना को उज्ज्वल भबिस्यको कामना ❤️❤️

  • @user-og6mf6gf8f
    @user-og6mf6gf8f Před 3 lety +70

    गुरु हरु ले नि कति राम्रोसँग बिधाइ गर्दिनु भो सम्पुर्ण लाइ धन्यवाद

  • @chhavimagar7468
    @chhavimagar7468 Před 3 lety +71

    यो नानीलाई काठ्मान्दौ सम्म पुराउनु हुने सम्पुर्ण मिदियाकर्मी लाई विशेष धन्यवाद

  • @tamangsangita7538
    @tamangsangita7538 Před 3 lety +78

    नानू रुदा मेरो पनी आखा बाट आशुँ झर्यो 😥😥त्यो सानो भाईले रबिना जादा मलाई सारैइ दुख लागे छ भनेर रुन्चे स्वरमा भन्दा त झन बढि रोय कती पियारो हून छ बालसखा 🥰🥰🥰🥰💐🙏 नानूको सुखद उज्वल भबिस्यको लागी शुभकमाना 🙏💐💐🥰✋

  • @sumanlama1277
    @sumanlama1277 Před 3 lety +49

    रबिना छोरीको सफल यात्राको लगि धेरै धेरै शुभकामना छ रबिना नानू best of luck हरेक कुराको सफल मिलोस नानुलाइ ।

  • @mitratamang2368
    @mitratamang2368 Před 3 lety +127

    बधाई छ रबिना नानी । र इन्द्रेणी जस्तो लोक प्रिय ठाउँ सम्म पुर्‍याउने सम्पूर्ण मिडियाहरूलाई धेरै धेरै धन्यवाद ।

  • @puspadangi4760
    @puspadangi4760 Před 3 lety +22

    यो नानुको जिबनि कथा बनेर पर्दामा देखियोस । सफलताको शुभकामना नानुले सबैलाई रुवायो।

  • @mbwaiba745
    @mbwaiba745 Před 3 lety +41

    केही पाउन केही घुमाउनु पर्छ
    बधाई छ नानी रबिना उज्ज्वल भबिस्यको शुभकामना !!!

  • @lokiadk4312
    @lokiadk4312 Před 3 lety +63

    मोहन भाइ रबिनाले सबैलाई रुवाइन् किन छोरीअागेबड ल भाइले धेरै राम्रो छ त र रुवाहिन् धन्यवाद

  • @bisnubhatta5499
    @bisnubhatta5499 Před 3 lety +106

    फुच्ची को भिडियो ले त मलाइ पनि रुहाइदियो त । सबैको जय होस ।शुभ साइत शुभ यात्रा फुच्ची त्यालेन्ट छोरि

  • @taraaryal8313
    @taraaryal8313 Před 3 lety +106

    उस्तै बच्चा भएको भय काठमाडौ जाने भनेर कति खुसी हुन्थे होला तर यो बच्चालाई स्कुल को माया आफन्त को माया गुरु साथिको माया सबैलाई रुवायो,😭😭

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 3 lety +72

    हईट अासु थामियन हेर्दा हेर्दै अासुझरेको पत्तै भयन सारैगारो भो रविना लाई उज्ज्वल भविस्सेको कामना छ

  • @khumrasunar4340
    @khumrasunar4340 Před 3 lety +29

    कति राम्रो सस्कार दिनुभयो काे शिक्षकहरु लाई मेरो नमन गर्दछु

  • @omcentury
    @omcentury Před 3 lety +77

    मेरो बुनु राम्रो संग जाउ है मिस यु उतै आएर भेटौला
    दाइ हरु लगायत सबैलाइ शुभ यात्रा

  • @heemuulimbu9106
    @heemuulimbu9106 Před 3 lety +20

    ठुलो गायिका हुनु पर्छ नानु....may god bless u🤗🤗

  • @sangitasamana9063
    @sangitasamana9063 Před 3 lety +18

    आखाभरी आँसु टिलपिल भयो यो पल आफुले बचपनमा पढेको स्कुल र साथिहरुको पनि धेरै याद आयो 😥😥😥रबिना बहिनी साथै स्कुल परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछु🙏🙏

  • @babusentury7654
    @babusentury7654 Před 3 lety +12

    कस्तो राम्रो शिक्षा दिनु भयेको स्कुलमा सबै बाल बालिका बाट प्रस्ट देखिन्छ।शुभकामना छ नानु

  • @sompun3602
    @sompun3602 Před 3 lety +165

    किन हाे याे फुक्ची ले रूलायाे मलाई!! गुरूहरूलाई पनि नरमाईलाे लागेकाे अवस्था !!!

  • @durgadarlami6869
    @durgadarlami6869 Před 3 lety +14

    Ktm गयर राम्रो सन्ग पध्नु ल नानु कहीले न मातीनु न आतीनु सबै को प्यारी बन्नु आयुषा नानु जस्तै बन्नु कलीयोग को भगवान् कीस्न दाजु को मन्दिर मा जादै छौ सधैं खुशी भयर बस्नु ल

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 3 lety +78

    अरु भन्दा पनि सानू भाइको माया भावुक हेर्दा पो दुख्ख लाग्यो

  • @muktaranajustsubscribemyfr7205

    यस्तो interview आउँदा म पनि लास्टै भावुक हुन्छ,

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 Před 3 lety +18

    कस्तो भावुक बनायो रबिना नानू ले सधै राम्रो गर्नु नानू आफ्नो बिगत लाई कहिले नभुल्नु आफू जाहा जस्तो ठाउमा पुगे पनि नानू लाई मेरो धेरै शुभकामना ।

  • @lakbahadur8300
    @lakbahadur8300 Před 3 lety +41

    रबिना नानुकाे ईसकुलकाे बिधाईकाे भेदियाे हेरदा म पनि भावुक भय काठमनदाे अायसि रामराे सङग परनु गित गाउनु नेपालकाे सबई भनदा ठुलाे मनछे बननु नानू मेराे घर गाेरखा हाे अहिले अाेमनमा छु लेखेकाे असुध छ हाेला सुधारे र परनु ल सबई सबईलाई धनदे बात छ हे

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 Před 3 lety +5

    गुल्मी का सर हरुले कति राम्रो दोहोरी गाउनु भको धेरै रमाइलो हुदोरहेछ सबै जना

  • @nishantbk700
    @nishantbk700 Před 3 lety +21

    आज यो भिडियोले आफू पढेको स्कुलबाट बिदाइ हुँदाको क्षण झल्झल्ती सझाइदियो गुरु सगै पढेको साथीहरुको सारै याद आयो र आँखा पनि रसायो

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Před 3 lety

    आँखा बाट आँसु नै आयो रबिना नानू को बिदाई कार्यक्रम हेर्दा जे होस उज्ज्वल भबिस्य को कामना।

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 Před 3 lety +16

    ओहो यो नानिले कति रुवायो 😭😭😭Best of luck sisters 😍😍😍न रुहु भनेपनी आँखा बाट आँसु झर्छ

  • @bishnumaya7841
    @bishnumaya7841 Před 3 lety +50

    तिमीलाई हामी गुल्मी बसीको आशीर्वाद छ नानु

  • @bijaymalla8656
    @bijaymalla8656 Před 3 lety +162

    रबीना बसेल जहाँ हुन्छिन म त्यही छु हजुरलाई पनि मन पर्दछ भने like गर्नूहोला ।

  • @jibanmagar757
    @jibanmagar757 Před 3 lety

    धेरै राम्रो छ। आगामी दिन मा पनि यस्तै दुर दराज मा लुकेका प्रतिभा लाई यसरी नै सम्मान अनि स्थान दिन सहयोग गर्नु

  • @apara12345
    @apara12345 Před 3 lety +2

    यति सँस्कारि छोरिलाई जन्म दिने अामालाई सलाम छ।कति असल छ।नानुको स्वभाव!अाँखाबाट अाँशु रोक्न खोजे पनि सकिएन।सिङ्गो टिमलाई धेरै-धेरै धन्यवाद!

  • @ushalimboo4059
    @ushalimboo4059 Před 3 lety +19

    नानी को भिडियो हेरिर आँसु नै आयो नानी तिम्रो भबिस्य राम्रो छ हो ठूलो मान्छे भन्दा पनि असल समाज सेवा गर्ने मान्छे बन्नु नेपाली को साच्चिकै राम्रो छोरी भएर सारालाई देखाउनु नानी रबिना ❤️❤️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💗💗💘

  • @lalkhatri3331
    @lalkhatri3331 Před 3 lety +82

    आखाबाट झारिदेउ नानु त्यो उनको यौटा साथी नि भाबुक भा छ त्यस्लाइ नि कसैले सहयोग गरेर उनिसङै लिइदिय हुन्थ्यो

    • @bimalaaryal1380
      @bimalaaryal1380 Před 3 lety +1

      नरोउ छोरी धेरै प्रगति गर्नु राम्रो सग पद्नु गाउँ को नाम रोसन गर्नु पाल्पा देखि

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 Před 3 lety +1

      कति पीडा परेछ मुटुमा तिमी सग कसरी छुटु म
      याे सानो भाइ कस्ति माया गरेकाे हाे

    • @premsewa8038
      @premsewa8038 Před 3 lety

      Um ti sanu vaile kati mutu sabdale geet bata bidai gare .babulai pani kasaile sahayog gare ta .

  • @khemmagar5567
    @khemmagar5567 Před 3 lety +2

    अति राम्रो गुरु बा अामा पनि र साथिहरू पनि कति मिल्ने रैछन 👌👌

  • @mailibabuji2238
    @mailibabuji2238 Před 3 lety +1

    रबिनाको स्कुलको बिदाइ कार्यक्रमको माहुलले साह्रै भावुक बनायो, विद्यालयको गुरुहरुलाइ सम्मान छ, नानीलाई उज्ज्वल भबिस्यको कामना छ।

  • @triplistripals692
    @triplistripals692 Před 3 lety +8

    बधाई छ मोहन सर लगायत सम्पुर्ण टिम लाई गुल्मी को शान नानू रबिना इन्द्रेणी मा तहल्का मच्चाउनु

  • @himalpakhreen829
    @himalpakhreen829 Před 3 lety +16

    यो नानिले गीत त गाउछ तर पढाई लाई मुख्य प्राथमिकता दिनु आब्श्यक छ।उनको प्रतिभा राम्रो छ र सफलताको कामना गर्दछ्हु।👌👍️🙏

  • @king7927
    @king7927 Před 3 lety

    होइन गित गाउन त पुरै साथी हरु ले जानेको रहेछ!खुसी लाग्यो मोहन दाजु❤️❤️

  • @user-go9sr5tg7p
    @user-go9sr5tg7p Před 3 lety

    रविना नानुकाे भिडीयाे नछुटाई हेर्छु म सबै उत्कृष्ट ट्याटेन्ट छन तर याे बिदाई कार्यक्रमले साच्चै भावुक बनायाे नानुकाे गायकि साथै शैक्षिक सफलताकाे कामना

  • @mamatalimbu5413
    @mamatalimbu5413 Před 3 lety +9

    सानू मान्छे तर बिचार उच्च उज्ज्वल भविस्य को कामना रबिना।

  • @tularambista3990
    @tularambista3990 Před 3 lety +22

    सारै दुख लाग्छ त आफु जन्मेको गाउँ घर साथीहरू छोडेर जानू पर्दा राम्रोसँग जानू नानि सुभ यात्रा

  • @cnlsoy5751
    @cnlsoy5751 Před 3 lety +1

    रबिना जिन्दाबाद सनसार कि गयानि छोरी उनति प्रगति को कामना छ

  • @bijaysyangjali8871
    @bijaysyangjali8871 Před 3 lety +1

    सार्‍है दुख लाग्यो रबिना बुनुको बिधाई कार्यक्रम हेर्दा अनि यो सानो सानो बालबालिकाको माया निस्वार्थ भवाना देख्दा भाबुक बनयो धेरै सस्कारी छोरी तिमि रबिना तिम्रो उज्ज्वल भबिस्यको शुभकामना साथै सम्पूर्ण शिक्षक शिक्षिकाप्रती हार्दिक नमन बिद्यार्थी सस्कारी हुनुमा बिधालय अनि शिक्षाक शिक्षिका को पनि ठुलो भुमिका रहन्छ साथै विशेष धन्यवाद सम्पुर्ण मिडियाकर्मि साथिहरुलाई रबिना नानुलाई यो अबसर प्रदान गर्नु भएको मा उहाको प्रतिभालाई सबैको माझ चिनाउने अबसर प्रदान गर्नुभएकोमा

  • @sunuhangmalimboo1773
    @sunuhangmalimboo1773 Před 3 lety +11

    She is so cute n her voice is amazing👌👌💟loads of love from sikkim

  • @ankitparajuli1392
    @ankitparajuli1392 Před 3 lety +10

    उत्तर उत्तर प्रगति को शुभकामना व्यक्त गर्दछु नानु रबिना।

  • @amitlama1423
    @amitlama1423 Před 3 lety

    यो रिपोर्ट र भिडियो हेर्दा बररर आँसु नै झर्यो😭😭 सोचेको भन्दा नि बढी अवशर मिलुन र सफल होउन् धेरै धेरै कामना छ रबिना नानीलाई 🙏🙏🙏

  • @lilaghimire1067
    @lilaghimire1067 Před 3 lety +1

    बधाई छ नानु ।प्रगतीको बाटोमा लम्कीरहनु साथै मोहन सर लाई पनि बधाई छ ।हेर्दै जादा आशु पनि झरो है ।

  • @kumariu2b683
    @kumariu2b683 Před 3 lety +123

    आमममममा स्कुलमा स्टुडेन्ट त सबै गायन विद्यार्थी हरु रैछ बाफ्रे

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Před 3 lety +11

    Huge thanks to those who helped ra bina. She is really superb girls anyway. Many expects are with all I think she can give something great to country.God bless to Rabina nanilai and suvakamana to her parent.

  • @bajirebk6751
    @bajirebk6751 Před 3 lety

    किन रुन मन लाउछ किन आखामा आँसु आइरहन्छ मेरो मोहन दाइ हजुर लाई नमन गर्दछु सधै सधै

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety

    माेहाेन बस्नेत सर लाई पनि धेरै धेरै धन्यवाद छ ।माेहाेन सर ले रबिना बहिनीलाई शिक्षा , दिक्षेया दिनुहुने गुरुहरू र गुरूअामारू र रबिनाका साथीहरू सबैलाई देखायिदिनुभाे । तर धेरै नानि , बाबुहरू ज्ञानि हुनुदाेरहेछ। यश बिध्यालय ले अझै अरू मेहेनत गरेर सबैजना बिध्यार्थिलाई राम्रो शिक्षा दियर गाउँ ,ठाउँकाे नाम राखुन् ।हाल कुबेत बाट

  • @gangatandan9734
    @gangatandan9734 Před 3 lety +20

    केहि पाउनको लागी केही गुमाउनु पर्छ भन्थे पुराना बाजे बजैले हो रहेछ नानू नेपालको नाम राख्नु साथीहरू छोडेर जान कस्लाइ पो मन हुन्छर

  • @lakbahadur8300
    @lakbahadur8300 Před 3 lety +16

    बिचरा भाइ सबिन कारकि भावुक भयाे साथि रबिना छाेरे र काठमादाे जादा

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 Před 3 lety

    रबिना नानू लाई आगामी दिन को लाखौ लाख शुभकामना छ राम्रो कलाकार बन्नु

  • @nepalibabu2330
    @nepalibabu2330 Před 3 lety +2

    रेमीले दाजु को धेरै धेरै माया साथै आशीर्वाद छ नानी लाइ❤️❤️❤️

  • @princelamsal1373
    @princelamsal1373 Před 3 lety +13

    नमस्कार म prince lamsal रबिना बहिनी लाई इन्द्रेणी किस्न अंकल सग पुराउनु मोहोन दाजु हजुर को ठूलो हात छ मोहोन दाजु लाई मेरो सम्मान छ रबिनाआफ्नो school छोडेर जान मन त कोलाइ हुन्छ र नरौ बहिनी सुभयात्रा रबिना बहिनी लाइ

  • @sanuaryal2024
    @sanuaryal2024 Před 3 lety +21

    God Blessed you Nanu
    Don’t Cry 😭 Nanu
    You Have a Bright Future and Your Family 🙏😍❤️👍👌

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety

    रबिना काे सम्पूर्ण गुरूजिहरू र गुरूअामाहरू सबैलाई धेरै, धेरै धन्यवाद छ। अाज हजुरहरू ले दियकाे राम्रो शिक्षा , दिक्षेया ले ग्रर्दा रबिना सानि छाेरि जाे छाेरि अाज संसारभरि हरेक नेपालीको मन मुटु ,अाँखा मा राखेपनि कसैकाे अाँखामा बिझाउने छैन । म त फेरि पनि सलुट ग्रर्नाचाहान्छु रबिनाका सम्पूर्ण शिक्षक ब्रर्गहरू मा ।सबै ले सरकारि स्कुल भनेर हेलाग्रछन ।तर यस्तै उदारणिय सरकारि स्कुलले अाज कमला घिमिरे , रबिना बस्याल सानाे यउटा उदाहरण मात्रै हाे ।खैत अाज कुन बाेडिङ्ग स्कुलले यस्ता अनुसाशन बच्चालाई जन्माउना सके त ।?

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 Před 3 lety +1

    बिचरा त्यो सानो भाइ ले सारै भावुक बनायो पिलिज मोहन जि मिल्छ भने त्यो बाबू लाई पनि रबिना सङै लैदिनु न गित पनि सारै राम्रो टुक्का गाय गुल्मेली को सान मोहन बस्नेत रबिना बस्याल

  • @hariparsad8718
    @hariparsad8718 Před 3 lety +27

    माया भनेको यही हो 🙏🙏❤️❤️

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 Před 3 lety +15

    नरुनुस बहिनी तिम्रो उज्यवल भबिस्यको लागि हो!

  • @innocentgirl5737
    @innocentgirl5737 Před 3 lety

    प्रगतिको शुभ कामना नानु साथै जतिपनि शिक्षक शिक्षिका लगायत भाइबहिनीहरुले पनि राम्रोसँग बिदाई कार्यक्रम सु सम्पन्न गर्नुभयोकोमा बधाई मोहन बस्नेत सरप्रति आभार प्रकट गर्न चाहे

  • @hemchandranagarkoti4423

    जय होस हाम्रा गुल्मेली सह कर्मी मिडिया कर्मी ,मोहन बस्नेत , दिपक नेपाली, जीवन भण्दारी, र लोक गायक ओम सेन्चुरी भाइ हरुलाई हृदय देखि सैलुट,किन कि यो गरिब परिवार रबिना बसेल लाई ईन्द्रेणी जस्तो पबित्र मन्दिरमा पुराई दिनु भयो।

  • @rupapaudel1210
    @rupapaudel1210 Před 3 lety +5

    याे भिडियो हेरेर मन सारै भाबुक भयो नानिकाे उजल भबिस्यकाे शुभकामना नानि तिमिलाइ साथ दिएर तेहा सम पुराउने मिडिया का दाईहरुलाई कहिलै नभुलनु

  • @deepakkunjeda5004
    @deepakkunjeda5004 Před 3 lety +11

    रबिना बैनिले त असु झारेर मलाइत साथिहरुको याद अयो बैनि सदैब सफल हुनु

  • @Dubai739
    @Dubai739 Před 3 lety

    मलाई पनि मन कस्तो भकानो आयो सबै नाबालक साथीहरू पछाउदा कति ज्ञानि साथीहरू सफलताको सुभ कामना नानी विशेषगरी धन्यवाद मोहन बस्नेत ज्यु म कृस सुनार युएई

  • @mitralimbu6876
    @mitralimbu6876 Před 3 lety +2

    प्रगतिको कामना रविना बुनु।राम्ररि पढ्नु कृष्ण दाइको सम्मान र अाज्ञाकारि हुनु😍असल मान्छे बन्नु सधैँ2

  • @dineshalemagar3917
    @dineshalemagar3917 Před 3 lety +3

    Great work all supporter n.all good teacher

  • @krishnabasel9995
    @krishnabasel9995 Před 3 lety +32

    जता गए पनि राम्रो संग पढ्नु बहिनी।गीत पनि गाउनु र आफ्नो नाम चाहिँ उच्च गर्नु जहिले।

  • @mohanshrestha2009
    @mohanshrestha2009 Před 3 lety

    यी सानी छोरी रबिना लाई स्कुल बाट बिदाइ गरेको भि डि यो हेर्दा हेर्दै मलाइ जोरधारा थर्पु र चरम्बि स्कुल को याद झलझली आयो।मेरा बालसखाहरुको सम्झना ताजा गरायो।

  • @chudamanisapkota290
    @chudamanisapkota290 Před 3 lety

    यो रबिना को बिदाइ ले धेरै नै भावुक बनायो रबिना को स्कुल मा त अरु पनि नानी हरु कलाकार देखियो राम्रो पर्गती होस

  • @laxmanghartimagar1294
    @laxmanghartimagar1294 Před 3 lety +5

    Aafu padheko school chhodda katti dherai pidaa hunx katti man runchha maile pani vogeko xu. Yo video herdaa aakha baat aashu thamnai sakina maile😭😭 Bless you Naanu, Always go ahead

  • @rambahadur-ct3ih
    @rambahadur-ct3ih Před 3 lety +5

    कत्ति ज्ञानी नानि हे भगवान् तिमीलाई जता गयनि जे गरेनि भगवान् ले सधैंभरि रक्षा गरून् सम्पूर्ण टिम लगायत शिक्षक शिक्षिक लाई धन्यवाद छ

  • @sirjanarai419
    @sirjanarai419 Před 3 lety

    यि रबिना नानुले मलाई पनि अति भावुक बनायो।यति सानु उमेरमा कति धेरै प्रतिभाशाली नानि हो। अझै आउँदो दिनहरुमा उज्जल भबिश्य को शुभ-कामना भन्न चाहान्छु।

  • @ramchandrasubedi9090
    @ramchandrasubedi9090 Před 3 lety

    पत्रकार बस्नेत जी तपाईं वास्तविक पत्रकार हाे । धेरै धन्यबाद । प्रगतिकाे कामना छ ।

  • @datolimfongsenglimfong9883

    मेराेनि आँखा रसायाे याे भिडियोले।हस😭काठमाडौं गएर राम्रोसँग पढ्ने ल।

  • @Narmata123
    @Narmata123 Před 3 lety +11

    उज्ज्वल भबिस्य को शुभकामना नानू लाई

  • @bmb4175
    @bmb4175 Před 3 lety

    अदभूत कलाकी धनी रबिना बसेलको उत्तरोत्तर प्रगतिको कामना

  • @drmagarpm3138
    @drmagarpm3138 Před 3 lety +1

    रबिना भन्दा उनका साथी हरू झन राम्रो गाउदा रहेछन् र त्यो ठाउको सबै ट्यालेन्ट रहेनछ गाउनमा स्वीकार लाउने सानो भाइ पनि गाउनमा खेपिस रहेछन् उस्लाई पनि मिडियामा लिनु पर्छ साथी हरू ‌

  • @budhimantamang8584
    @budhimantamang8584 Před 3 lety +7

    शुभ यात्रा राबिन नानि को सफलता को शुभकामना छ सबै जना लाहि टिम लाहि

  • @SantoshiMgrni
    @SantoshiMgrni Před 3 lety +10

    nanu😭😭narunu hmi xam tmi snga..😔😔dai nanu ko care garnu plz😭..god bless you nanu😔😔❤️❤️

  • @dhanbist6121
    @dhanbist6121 Před 3 lety

    Wow nanu ठुली अनि ज्ञानी भयर फर्केको हेर्ने पाउ। उज्ज्वल भबिस्यकाे कामना गरद्छु।😍😍😍🙏

  • @cnlsoy5751
    @cnlsoy5751 Před 3 lety

    सबै गुरु बा गुरु मा हरु को आशिर्बाद सधैं भरी सफलता मिलोस् रबिना नानुलाई। रबिना जिन्दाबाद सनसार कि माया कि खानि

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Před 3 lety +29

    This school where rabina was studied is great and popular

  • @user-pf8fp9sx2g
    @user-pf8fp9sx2g Před 3 lety +9

    बिचरा सानो भाई😍

  • @nishchalkumal8138
    @nishchalkumal8138 Před 3 lety +1

    Best of luck Nanu🙏👍👍👍👌👌

  • @lamakrish1178
    @lamakrish1178 Před 3 lety

    गीत गाउन प्रतिभाको धनी भनेको त कती बुझकी अनी सफा मनको पनि धनी रहेछौ नानु मैले नानुको सबै दोहोरी हेर्ने गरेको छु धेरै रमाइलो लाग्छ | नानु तर आज मैले आँशु थाम्न सकिन | नानु तिम्रो सदा उज्वल भविश्यको लाख लाख कामनाको साथै माता सस्वतीले भगवानले सदा साथ दिउन |

  • @padambahadur9120
    @padambahadur9120 Před 3 lety +9

    नरुनु रबिन ननु काठमाडौं भयो भने हजुर लाई पढ्न गाउन सजिलाे हुने छ ननु राम्रोसँग अाउनु कृष्ण सर हुनुहुन्छ हजुर हरु काे साथमा

  • @milanthapa9352
    @milanthapa9352 Před 3 lety +11

    नमस्ते हजुर महन सर राम्रो काम गर्नु भएको छ हजुर को साथ सपोर्ट गरुनु स नानुलाई अगाडि बदनु पर्छ सर नानु पडाईलाई र गित पनि अगाडि बढनु

  • @mekhrana8141
    @mekhrana8141 Před 3 lety +1

    अहिले सबै जन स्कुल को प्रधानाध्यापक, शिक्षक गुरु बा आमा हरु र सम्पुर्ण बिद्यार्थी भाईबाहिनिहरु नरमाइलो मानी बस्नु भएको छ यो आशु को पैचो तिर्न नानी कुनै दिन चाडै गीतको मिठी कोसेलीका साथ फेरि पनि यो स्कुलमा उपस्थित भएर सबैलाई हासाउने छिन हामी सबैले केही समय पर्खेर बसु धन्यवाद । नानिको भबिस्यको धेरै धेरै सुभकामना ।

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k Před 3 lety +1

    धेरै राम्रो काम पत्रकार साथीहरु सम्मान छ तपाईहरुलाई

  • @user-wu7sf3hd4j
    @user-wu7sf3hd4j Před 3 lety +3

    निकै भावुक बनायो , बधाई अनि शुभकामना नानू ! तिम्रा सफताले सदैव उच्च शिखर चुमोस !

  • @tekbahadurchhantyal8795
    @tekbahadurchhantyal8795 Před 3 lety +3

    रविनाको बिध्यालय पनि कति सन्स्कारी रहेछ।तेसैले रविना पनि सन्स्कारी रहिछिन।।

  • @shalomithapa3650
    @shalomithapa3650 Před 3 lety +2

    Bichara nani ❤️ Haru ko maya vaneko yesto huncha ki❤️❤️. God bless nani haru.
    Love you all. Mero pani aasu jharyo ne maya lagyo.congratulation Rabina❤️

  • @nandanepali1681
    @nandanepali1681 Před 3 lety

    tq so much mohan sir n best of luck rabina safalta ko shuvakamana

  • @gobindasitaula1722
    @gobindasitaula1722 Před 3 lety +4

    त्यों सानो फुच्छेभाईलाई पनी इंद्रेणी अथबा अरुकसैले सहयोग गरेर राम्रोठाउँमा पढ़ाइदिनु परयो।

  • @BihaniTv
    @BihaniTv Před 3 lety +3

    मलाइ मेरी आमाको कसम म यो कमेन्ट पढी लाईक ठोकी चेनल सस्क्राईभ गर्ने छु नत्र मरिजाम
    👇👍

  • @lasangtamang9291
    @lasangtamang9291 Před 3 lety

    रबिनाले मलाई पनि रुने बनयो
    miss u nanu ma npl आयसि अबसे भेट्ने छु ,शुभ यात्रा है 😭😭

  • @shivakarki6283
    @shivakarki6283 Před 3 lety

    रबिना बसेल नानी धेरै धेरै बधाई छ राम्रो सग पर्ग्ती गर्दै जानू यहि मेरो शभकामना छ तिमी लाई