रुदै रुदै दिलमायाले गायको अन्तिम गीत New Live Dohori 2079 Dilmaya Sunar Vs Prashanna Authi Kushaiko
Vložit
- čas přidán 21. 04. 2022
- लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
गलबन्दी रोधीघर परिवार I
===================================================
➤ Producer : Sajan Kunwar(Nirajan)
➤ Director : Prem Aryal
===================================================
➤ Orignal Song : Authi Kushaiko ( औठी कुशैको )
♫ Music :- Bimal Raj Chhetri
♫ Singer : Bimalraj Chhetri / Bishnu Majhi
=================================================
Live Dohori
🎤 Host : Sajan kunwar (Nirajan)
🎤 Male Vocal : Prashanna Pathak
🎤 Female vocal :- Dilmaya Sunar
🎤 Supporter male singers :- Prem Aryal / Dhanraj Thakuri / Gopal
🎤 Supporter female singers : Srijana Kunwor / Nirmala Manni
===================================================
➤ Musician :
♫ Madal : Pawan Shahi / Keshab Pariyar
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Fagendra Budhathoki
♫ Dholak : Khem Rana Magar
🎹 Keyboard : Kapil Rk Magar
===================================================
➤ Camera : Kamal BK , Prem Aryal
==================================================
♬ Editor Graphic : Kamal BK (9848128602)
=================================================
♬ Audio Mixing/Recording: Prem Aryal (9841-269202)
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
===================================================
हामि प्रत्येक हप्ता सोमबार र बिहिबार यस्ता भिडियो अपलोड गर्ने छौ हाम्रो कार्यक्रममा सहभागी हुन चाहनुहुने तपाई सम्पुर्णलाइ स्वागत छ
© Sajan Kunwar, 2021 9851089685
#NewLiveDohori2079 #DilmayaSunar #PrashannaPathak #GalbandiRodhiGhar
---------------------------
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ - Zábava
आखिर के नै रैछर।छोरिको जिन्दगी अरुलाई खुशी बनाउन खोज्दाखोज्दै आफ्नो जीवन नै दान दिनु पर्ने हार्दिक श्रद्दान्जली दिज्यु।मनमा पीडा हुदा हजुरले गाएको गीत सुन्दै आँसु झार्दा आनन्द लाग्थ्यो।तर अब कहिले पनि नफर्किने गरि जानुभयो।दोसिलाई कडा कार्बाही होस।हजुरको स्वर्गमा बास होस।दिज्यु😭😭😭😭
आज दिउँसो दिल्माया सुनार लाई काठमाडौ देखि बाकसमा आफ्नो गाउँ लैजादै छन । म अहिले बेलुकी उहाँको यो गीत हेरेर र सुनेर आँसु झरेको पत्तै भएन । हजुर को आत्माले शान्ती पावोस दिल्माया सिस ।😭😭
😫😫😫😫😫😫😪😪😪😪😪😪😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😦😦😭😭😦😦😦😦😦😭😭😭😭😭😭😭😭😭😭😭😭😭😦😦😦😦😦
😭😭😭😭😭😭😭
एक दमै मार्मिक सब्द हरु ले दोहोरी गाउनु भयो पूरा दोहोरी हेर्न नैं सकेन जब दिलमाया दिदी भक्का नियर रुनु भो मन थाम्नै सकेन दिदी नरुनु एक दिन भगवान ले पक्कै हेर्ने छन् विशेष धन्न्यबाद प्रसन्न जीलाई जुन पात्रमा गाउनु भो एक दमै भावुक बनाऊ नु भयो
Sunda sundai aasu jhreyo
दोहोरी हेर्नु खोजेको दिलमाया जि को म पनि दिलमाया जि संगै रुएर दोहोरी सकियो😭😭🙏🙏❤️❤️
बास्तविक जिबनमा मेल खाने दोहोरि आसुनै रोकिएन हेरि नसक्दा सम्म 😭😭😭😭😭😭
हे भगवान किन यस्तो हुन्छ हामी नारिलाइ डिलमाया दिदी को वास्तविक पिडामा प्रशन्न भाइले कथामा डुबेर गाउने शैलीले सच्चिकै आँसु झर्यो कति महिलाहरुको वास्तविक पीडा झल्कियको छ धन्यबाद गल्बन्दी परिवार लाइ
Woooooow keshari ji sad song 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😊😊🤣😂😂😂😂😂😂😂
Sathi 💙💞 haru ma kvnxu vnai narunuhosa runni vanko kalko mukha ma pugnu ho
बिचरा दिदी पहिले देखि नै पिडामा हुनु हुदो रएछ सारै मन रोयो दिदी हजुरको आत्माले सान्ती पाओस्😭😭😭😭😭
ati mitho geet gaunu vayeko dilmaya dide aaja hami samu hjr hoisinna dherei mayaa 👸❤️❤️❤️❤️
दोहोरी हेर्दा हेर्दै भाबुक भय😭 दिलमाया सङ्ग इन्द्रेणीमा गाउदा आफुलाई सम्हाल्न सकेको थियन आज फेरि यो दोहोरीले रुवायो 😭😭😭
जुन आमा छोरा प्रतिको माया र वेदनाले भरीपुर्ण मार्मिक गीतप्रती दिलमाया दिदीले आज यो सन्सार सदाका लागि छोडेर जानू भयो उहाँ प्रति हार्दिक श्रन्दान्जली, उहाँको आत्माले शान्ती पाओस् ।
Hardik satdanjali baine
@
गीत संगीत मा कति शक्ति हुन्छ है , कैले हसाउँछ, कैले रुवाउछ । लोक दोहोरी त झनै सुख दुःख पोख्ने माध्यम बनदिदो रहेछ । आमाको मन अनि माया संसार मा सबैभन्दा पवित्र र चोखो हुन्छ,एसको तुलना कसैसँग गर्ने सकिदैन । एति मार्मिक प्रस्तुति को लागि हजुर हरु लाई धेरै धेरै धन्यवाद । रातिको १२ बजिसके छ निन्द्रा नै लागीराको छैन, आमाको यादले धेरै सताइराको छ। गीत ले मन भावविह्वल बनायो ।
धन्यवाद हजुर
अब यहि आबाज मात्र रहयो दिलमाया सुनार 😥 तपाई को आत्माले सान्ति पाओस 🌹😭
अति नै मामीॅक गित गाउदा आंखा बाट बलिन्द्र धारा आंसु बगेको पत्तै पाएन ।
Ke garnne aba sansar xoder janu vyo didi rip
मिठो छ नानु गीत पिर मा छेउ मलाई था छ तिम्रो पनि राम्रो दिन औछ
किन रोएको होला भनेको त यति धेरै पिडाहरु लुकाएर बसेको रहेछ र पो यसरी रोको रहेछ । हार्दिक श्रद्धाञ्जली 😭😭 सोर्गमा बस होस
हजुरको यो गितको लागि मात्र होइन वास्तविक थियो दिदि 😥....दुखिलाई द:खको गित आउँछ भन्थे हो रैछ 😭 स्वर्गमा बास होस दिदि 😭😭🙏
wow dami xa safaltale Shikhar chumosh
निशब्द छु आशु बाहेक अरु केही आयन यस्तो मान्छे ले संङ्सार छाड्नु पर्यो हत्यारा लाइ कडा कारबाही हुनुपर्छ हार्दिक श्रद्धाञ्जली बैकुन्ठ म बास होस
मत यो दोहोरी हेरन सकिन मन थामनै गारो भयो बधाई छ र सुभ कामना
😭😭😭😭धेरै मन रोयो यस्तो गायिका कस्तो कस्तो पीडा पारानै फाल्नु पर्यो कठै बरा 😭😭😭 साह्रै रोए म यस्तो जीवन लासमा परिणत भो 😭😭
हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏💐💐
प्रसान्न र दिलमाया को दोहरी अति मार्मीक दुबई लाई धन्यवाद छ
I'm Mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
Wow prashnna
सारै मन छोयो आसुनै झरेयो धननेबात गायक सिसटर अतिने मीठो स्वोरका धनी बाल गयक बाबुलाइ
बैनि दिलु आज तिम्ले तो संसार छोडेर गएपनि तिम्रो इ सब्दहरु कालजय बनेर जुगौ जुग गुन्जि रहने छ बैनि दिलु (हार्दिक श्रदाञ्जली )
यो गित सूनेर कस्को मन नरू ला आमा छोराको मलाई नी सारै नी मन रूवायो यो दोहोरे ले अझै सफल ताको शुभकामना दूबै भाइ बहीनि लाई
yo video herer ma dherai roye tapaiko attamale santy pawos
मैले ह्जुर्का गित धेरै सुने हेरेपनी तर ह्जुर नै हुनुन्छ भन्नी थाहाहै थिएन
दिलमाया सुनार भनेर आजा एक काशी हार्दिक श्रद्धाञ्जली का पोस्ट फेस्बुक मा हेर्दा मुटुनै चस्क्क भयो किन एस्तो गरेको एति राम्रो पर्तिभा भएको मान्छे एस्तो गर्नु हुन्छ बैनी नचिने नि न देखेनी ह्जुर लाई सधै माया गरिरहनी छम ह्जुर लाई अहिले ह्जुर कै लोक दोहोरी सुन्दै छु आँखा भरी आँसु बगेको छ ह्जुर ले रुदै दोहोरी गएको हेर्दा मेरो नै आँखा मा आँसु थामिन सकेन प्यारी बैनी दिलमाया यो गित मा मात्रै रहेन आजा आएर हकिकत भयो सारै मन रोएको छ राम्रो कलाकार लाई गुमाउनुपर्दा
प्यारी बैनी दिल्माया ज्यु हार्दिक श्रद्धाञ्जली ह्जुर्को आत्माले सान्ती पावोश 🤣🤣🤣🤣🤣😉😂😉😂😂😂😂😂😂😂😥😥😥😥😥🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😊🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
sarhai भबुक बनाउनु भो।।मन छोयो।।। गूट luck dubailai..उजवल भबिस्यको कामना .outstanding
Bigatka dinharulai nasamjhinu hola aama xorako ekdam marmik sabdale dharai lai vabuk banayako xa badhai xa dilmaya tatha prasanna dubai kalakar ani sabai tim lai
मृत्यु पछि झन महत्त्व हुने !
दिलमाया अत्यधिक रुवायाै 😭😭😭😭😭
हार्दिक श्रद्धाञ्जली !
sarai ramro gitgako vaile pani bainile pani sarai man xoyo
निःशब्द छु बस आँशु मात्र खसेको छ आँखा बाट बधाई छ दुबै जनालाइ
Hajar choti here aasu rokyan hajur ko aatma le santi paush dilmaya sister 😭😭😭😭😭😭😭😭
Badhai chha Safaltako thanks
Parsanna patak ra Dil Maya le aama chora ko manko pir pokhe ra Git gaudaa maile sunna sakena tara hajur haru ko lagee suvkamna cha galbandi rodhi Ghar ka sanchalak jyu lai pani danne bade india dekhi ma kamal malla ko jai nepal
सार्है दुख्ख लाग्यो, हार्दिक श्रद्धाञ्जलि
जस्को कारणले उनको जिवनलिला समाप्त भयो तेस्ले जिवनमा कहिल्यै सुखको अनुभुति पाउनेछैन ति बलिन्धारा आशुले।
Sarai ramro lagyo yo git ta badai xa sampurna team lai
Dila bhini.li.dary.dary.badhi.xa.hy.afno.lifeko.bastabikta.la.maro.ni.man.royo.bhini.natinu.babuli.afuthara.launa.kosis.garnu.hy
कारुणिक दाेहाेरी स्तब्ध बनायो 😭😭गायक गायिका दुबैका शब्द शब्दले मन छाेयाे😭😭
आफ्नो जिबनको वास्तविक यथार्थ रहिछ
आज त्यही भएर गितको शब्द कति मार्मिक
पत्यार नै लागेको छैन यतिको क्षमता भको मान्छे यसरी कम्जोर हुनु हुने थिएन । दुख लाग्यो
हार्दिक श्रद्धाञ्जली दिल माया
Nice bhai ra nani ko sabda le mero man xoyo
सुरुहुदा देखी अन्तिम सम्मा नरुई हेरनै सकिन
सारै मार्मिक सब्द सुरुमै अाखा बाटा अासु खसे दुबै जनाला सफलताकाे सुभकामना
💔💔💔💔💔💔😭😭😭😭😭😭😭हैट, अाँशु त कति झर्यो पत्तै भएन😭😭😭😭😭
Wow manai royo
यो गित हेरेर कोपो नरूलार म दुई पल्त दोरायर हेरीसके दुई पल्तै रूए 😭😭😭😭😭
अत्ति मार्मिक शब्द मनै छिया,छिया हुने यो एतो अबस्ता जो कोहिको पनि नहोस
अति मार्मीक सब्द पुरै भिडियो हेरुन जेल आखाँ मा आसु रोकिएनन् धन्यबाद दुबै जनालाई
गितबाट सबैलाई रुवाउने बिचरी आज सबैलाइ रुवादै गैन दिलमाया । उन्को हत्या हो त्यो । पापिलाइ हदैसम्मको कार्बाही होस ।
Dosi lai kada vanda kada karbahi hos 🙏😭😭
नेपाली लोकदोहरिले एउटा खम्बा गुमायो हार्दिक श्रन्द्दान्जलि
Kate ranu ho nice dhaurai
नरुनु दि हजुरसग म पनि रोए आमाको माया थाहा छ मलाइ
दिलमाया बहिनी जस्तोसुकै भयपनी हिम्मत नहार्नु अगाडि बढदै जानु सफलताको शुभकामना 😍😍😍😍😍😍😍😍🌺🌺🌺🌺🌺
कारुणिक सब्द साथै गायक दिलमाया जी को भावविलिन ले झन मनै छोयो।
कति सभ्य शब्द 😍जति सुने पनि मन नभरिने अनि सुन्दा सुन्दा आँसु आएको पत्तै भएन्😭😭😭😭😭😭😭😭😭😭😭😭😭
हो नि मपनि धेरै रोए
Katti marmik geet suner aasu rokiyna safaltako suvakamana x hjur haru lai🙏🙏
अति राम्रो प्रश्तुति हजुरहरुको यो प्रश्तुतिले मनै छोयो अझै राम्रो प्रश्तुति हरु लियर आउनुहोला सबैजनालाई धन्यवाद //
Wow babbala xa dohori dubai jan kalkara lai hardika badhai xa 👌👌😭😭😭😭
मेरो मन नाई छिया छिया बनाउनु बायो यो गीतले सो मार्मिक शब्दहरू आमा छोराको मेरो आँसु कति नाई थाम्न सकेन् ।
हार्दिक श्रद्धाञ्जलि बैनी संङ्केत पाएर पनि तिमीलाई जोगाउन सकिएन 😭😭तिम्रो आत्मालाई शान्ति मिलोस । बाबु छोरा प्रति गहिरो समवेदना । सम्पूर्ण परीवारलाई धैर्यधारणा गर्ने सक्ति मिलोस
अाहा सारै मनै समाल्ना गाराे भयाे याे गित सुन्दा खेरि याे प्रदेशी काे मनै रुवाउने गित😭😭😭😭 बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण लाई
आफ्नै जिबनमा भोगेको भएर यतिधेरै रूनुभएको होला है दिदी
अब हामी माँझ हजुर को यही सुरीलो स्वोर मात्र बाँकी रह्यो दिलमाया सुनार, हार्दिक श्रद्धाञ्जली 😭😭😭
बिचरा आफ्नै जिन्दगिमा यस्तै पिदा भोगिराकि रैछिन र पो यति धेरै रोकि रैछिन आज पो हेर्दै छु म त हजुरको आत्माले शान्ति पाओस 🙏😭😭😭😭
Ho ma pani kosle yo comments gareko xa vaner herdy thye 😭
RIP
यो गितले मनै छोयो बल्ल अाज हेरदै छु तिमरो अातम ले सन्ती पाउस
पिलिज यस्तो रुहाउनी गित नगाइ दिनु मन समाल्नै सकिन
Heart touching di nisbda vaye hjr ko aatmale Santi paos.😭😭😭😭😭
यो गित ले धेरै मन छोयो साएद आफुलाइ परेको भएर होला मैले पनि आज सम्म जन्म दिने आमा लाई देख्न पाको छैन म एक डेड बर्ष को हुदा मलाई छोडेर जानू भाको हो रे 2/3 पटक फर्केर मलाई लिन त आउनु भाको थियो रे तर हजुर बुबा हजुर ममि ले मलाइ लैजान दिनु भएन छ तेस पछि कैले फर्केर आउनु भएन अइले म 32 बर्ष को भै सकें अजै पनि आस लाग्छ खोज्दै आउनु हुन्छ कि भनेर आफुलाइ जन्म दिने आमा को राम्रो संग नाम पनि थाहा नहुने र एउटा फोट मा पनि देख्न न पाउने संसार कै अभागी छोरा त मै हुंला साएद 😭😭😭😭😭 धन्यवाद सम्पुर्ण कलाकार टिम लाई ) मेरो गिन्दगिमा मेल खाने गित भएर कमेन्ट गर्न मन लाग्यो तेस्को लागि कसैले न राम्रो न सोचिदिनु होला धन्यवाद 🙏🙏
हजुर ले हजुर काे अामा काेर हजसर काे छितै भेट हाेस म भगवान शीत पार्थना गर्छु मेराे बाबू लाई मै ले छाेरे पनि सबै कुरा मैले हेर्नू पर्छ उस्काे बाउ भयर पनि नभाकाे जस्ताे छ दुख लाग्छ उस्काे बाउ सुद्रेकाे भय हुनि थियाे तर सुद्रिनि अपेक्षा मा 13 बर्स कताय सुद्रेन अनि अलक भयउ छाेरा काे लागि बाचेकि छु हजुर
@@dilmayabika1931 हजुर महान हुनु हुन्छ म संग कुनै शब्द छैन हजुर को महान्ता लाई मिचेर हजुर लाई कुनै प्रतिक्रिया दिन सकुं 🙏🙏🙏
@@ankitkunwar8561 धन्यवाद हजुर
Bichara aama sita vet hos
आँसु आयो मार्मिक दोहोरी सुनेर सुभकामना x dubailai dilmayako वास्तविक जीवन जस्तो लाग्यो
हार्दिक श्रद्धाञ्जली दिदी अतिनै मार्मिक गीत
Aati sundar prastuti Sarai marmasparsi sabda le mero mutu chhoyo man thamna gahri bhayo danyabad 😭😭❤️❤️🙏🙏
अति मार्मिक शब्दहरु दुबै तिर बाट अाउदा सुरुवात देखिनै अाँखा रसायर अाय गितमा भए जस्तै कसैको जिन्दगीमा अामा छाेराकाे बिछाेड नहाेस भन्ने कामना ।
अति नै मार्मिक गितहरू भाखा पनि हाम्रो आसुपनि थामिएन प्रगतिको शुभ कामना छ
गलबन्दि रोधि घरबाट प्रतक्ष्य प्रसारण हेरे गायिका डिल माया मेडम र गायक भाइ प्रसन्न दुबै जनाले गायको दोहोरि गित अति मर्म स्पर्सि लाग्यो मेरो त मन नै छोयो र भावुक बनायो । दुबै जनामा धेरै धन्यवादको साथै अझै धेरै सफलताको शुभकामना ।
सारै मार्मिक सब्द मेरो छोयो आसु थाम्न सकिना।बधाई छ ।सफलता को सुभकामना😭😭😭😭
दिलमायाको स्वर सुमधुर छ ।
मार्मिक
अति मार्मिक शब्द मन नै सम्हाल्न गारो भयो बधाई तथा सफलता को शुभकामना छ 😂😂😂😂दिलमाया सिस र प्रशान्न
dherai ramro
Atyantai marmik sabda ra sirjana ma baneko yo aama xora banera gaunu bhako geet le man nai xoyo hjr safalta ko subhakamana....all teams lai...🙏🙏🙏🙏🙏
नुवाकोटको हिरो प्रसन्न
अति नै मार्मिक दोहोरी गितको सब्द अग्रिम सफलता को शुभकामना 😚😚😭
Rip dilmaya d
Rip Didi hajur ko aatmale santipaus .......daibapani Kati nisthuri vako 😭😭😭😭😭
तिमिले जित्न पर्थ्यो हार्यौ स्वर्गमा बास होस हार्दिक श्रन्द्दान्जली दिलु
❤❤❤❤yo ho geet vaneko
😢😢😢😢😢ati man xoyo
धेरै मार्मिक गित !शुभकामना बाबू !
सारै मन छोयो यो गीत ले 3फेर सुनिसके
हार्दिक श्रद्धाञ्जली
सार्है मार्मिक मन छोयो ।
आहा मिठो हजुर मिठो
सफलताको शुभकामना dhubhai भाई बैनीलाई मनै छुने मार्मिक शब्द vakano फुटेर बलिन्द्र धारा आँसु खसेको पत्तै भयन भेरी nace शब्द
G g hugging gig)) cub Hugh Gggggg) g) Gggggg) g) ))go) go big go) go thug go Ivy hug g if gggcg TV gig) ggggggg
आहा कति मिठो स्वर अनि सब्द पनि उस्तै मार्मिक सब्द बाबु पहिलो सब्द ले नै मेरो मन छोयो गायिका दिल माया जी रुदा मैले मन थाम्न सकिनँ बेट्टा तिमी रुदा झनै भकानिए बाबु तिमीलाई सरस्वती माता को आशिर्वाद दिनुभएको छ दुबै जनालाई धेरै धेरै शुभकामना छ 🌹🌹❤❤
Dherae man xoyo
Derai ramro cha.nxt part ko asha ma chu.
धेरै रोए यो गित सुनेर्😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
जस्तो शब्द त्यस्तै अन्तिम जीवन भएछ🥺 स्वर्गीय लाभको कामना ,🥺🙏दिलमाया।। जिन्दगी केही छैन
नमस्कार भगवान रुपि कलाकार साथिहरुमा कति मारमिक शब्द गांउनु भयकाे मेराे बासतबिकता मिलेकाे छ याे गित हेरदा हेरदै अांसु समालनै सकिन मैले पनि
औठि कुसैको अझै पनि झल्को उसैको निकै भावुक बनायो सब्दहरुले😭😭😭
हामिहरु को पनि निकै मन रोयो सारै रमाइलो छ
हार्दिक श्रद्धांजलि बहिनी तिम्रो स्वार्ग बास होस्
😥😥😥😭😭😭
Aasu nai aayo marmik dohori
सा्है मार्मिक गित आशु बगेको पत्तै भयन
बैनिको बैकुण्ठमा बासहोस