जापान छोडेर नेपालकै झाडीमा तितेपाती खेति,नेपालबाट सिधैजापानसम्म ब्यापार,जापानी प्रधानमन्त्रीले तारिफ
Vložit
- čas přidán 23. 12. 2021
- सूचना बिभाग दर्ता न. १७२५ /०७६ - ७७
तपाईसँग नयाँ प्रतिभा छ - सिधा सम्पर्क गर्नुहोस् , साथै लुकेको, बाहिर नआएको कुनै नयाँ कुरा छन् , नयाँ जनतामुखी कार्यक्रम गर्दै हुनुहुन्छ हामी निशुल्क प्रसारण गर्नेछौ। साथै तपाईसंग कुनै त्यस्तो समाचार छन् भने पनि MAIL US : hotline.gorkhanews@gmail.com मा पठाउन सक्नुहुनेछ। अथवा
सिधा सम्पर्क : Hotline - 9869 6868 86
Also Email Us : Leisurenepal01@gmail.com
Host: Deepak Gurung
Guest:
Camera:
Edit:
Technical Part: ====
Post Production: Gorkha Digital Media Pvt Ltd
Website : www.Gorkhalive.com
Facebook : / gorkhanewsnepal
Viber Call Us : 977- 9869-6868 86
गोर्खा लाइभ डटकमद्वारा संचालित गोर्खा न्युजमा तपाइलाई स्वागत छ।
www.gorkhanews.com बाट पनि हाम्रो कार्यक्रमहरु हेर्न सक्नुहुनेछ।
धन्यबाद। ..
सुचना र संचार हामी सबैको अधिकार ||
#GorkhaNews #IshworRajBalami #TitePatiByapar
आज विकासको नयाँ लहर "तितेपाती" अभियान। मेरा सम्पूर्ण ईष्ट मित्रमा अनुरोध छ, हाम्रो पाखा पखेरो र खेत बारीमा पनि यो खेति गरौं र मनग्य कमाउँन थालौं। "विकास हुन्छ देशमा उन्नतिमा जुट्यौं भने"
स्मरणरहोस:
पैसा खाडीको कत्तारमा भन्दा "तितेपतिको झाडीमा" छ।
-भवतु सव्व मङ्गल
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्यांग्जा हाल अमेरिका
सलाम छ तपाईलाई,राम्राे काम।
दाई धन्यवाद,मगरको छोराले राम्रो काम गर्नु भो,वधाइ छ।तपाइको सबै कुरा सने,कान कराउने रोगको उपचार कसरी गर्ने बुझ्न पाए हुने थियो।
हाम्रो तिर पनि धेरै मात्रमा पाईन्छ कहाँ कसरी बेच्ने ?
-भवतु सव्व मङ्गल
-जय बुद्ध
-अरुण गुरुङ्ग फेदीखोला स्याङ्गजा हाल अमेरिका
आहा कति राम्रो कार्य
Good
अहिले को ब्यापार अबस्था कस्तो छ तितेपातिको भनि दिन पर्यो फेरि अप्देत भिदियो गराउन कृपया ।
अति राम्राे काम बलामिजि ।
एकदम राम्रो ।
Thanks sir 🙏 good information
Good good
राम्रो काम
Wow nicejob brother
14:05
जापान छोडेर नेपालकै झाडीमा तितेपाती खेति ,नेपालबाट सिधै जापानसम्म ब्यापार,जापानी प्रधानमन्त्रीले गरे निम्तो। ishwor raj balami
सर यो ठ्याक्कै कुन ठाउँमा छ र फोन नम्बर पठाई दिनस पर्यो
Plege
हाम्रो मा नि छ टन्न्
Videos clear chhaina
yash ko tarning lina mlcha
मलाइ पनि यो तितेपाती खेती गर्न मन लाग्यो, बिदेशमा आएर दुख पाइयो ,नेपाल आएपछि बुझ्न आउन परयो,
हामीले पनि यसरी नै पेलेर पठाउनुपर्ने हाे या काटेर घाममा सुकायर सिधै पठाउनु पर्नेहाेलासर
Kun thauma hjr
Yata ni paux titepati kinnu hunx rw
Hamro tir tite pati Ko jangal xa linu aaunu sir
मसित पनिि छ तितेपाति कसरी पठाउदा तपाईं समक्ष्य पुग्छ हाेला सर जानकारी पाय अाभारि हुने थिय
सर नमस्ते म जाजरकोट देखि हजुरको नमर चायो
Yo yamasho company japanko kun thauma x sir
ma mustang bat day hjur ko call nbr pay ramro huntyo hola
Mero pakhabari Maa titepati ko ghana jhadi nai xa hjr location baglung.
plz sur kantryak nambar dinu hola🙏
sir हरियो कि सुकेको kg ko 50
Tapaiko no. Pauna sakinxa sr
कृपया फोन न पाए हुन्थ्यो
sir ko phone number dinu hola
hami sanga pani chha tite pati
Congratulations sir,where we find it seeds ,suggest us,you can help the farmers ,& your mobile number please.we from Lumbini Nepal.thanks a lot for good suggestion.
तपाईंको सम्पर्क नम्बर पाउृन।
होइन यो काम गर्नेलाइ तलब कत्ती दिइन्छ अनि आफुलाइ मैनामा मुनाफा कत्ती छ त्यो पनि बताइ दिनु पर्यो
Kasari contact grna sakinx🙏🙏
किलोको कतिछ
सेमपल कसतोहुनछ
Gaughar KO titepaathi ho vane samparka number dinus sir
Balami Ji ko phone number ?
Ab paatiko kheti garnu paryo
फोन पाम न सर
Hajur lai m pardesi bat salut x
यो मुला पत्रकार पनि काम रैनछ अन्तरवार्ता लियसी सम्पर्क नम्बर त सोध्नु पर्छ नि हावा पत्रकार
9851023904 ishwor balami
9851023904 ishwor balami
नमबर पाउन हजुर
Nuber dinu sir hjrko
यो दाई को संपर्क नंबर पाउन है
सर नम्बर पाउ न
Fon nambar plz
Number chahiyo ho
9851023904 ishwor balami
हजुर लाई तीते पति मा खेती गर्छु र मसँग छ