।। जिआईएस श्रृंखला-३ । ईन्भेन्ट्री प्लट काेर्डिनेटहरू कम्प्युटरबाट जिपिएसमा अपलाेड गर्ने तरीका ।।

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • वन श्राेत सर्वेक्षण प्लट काेर्डिनेटलाई म्यानुअल्ली वा कम्प्युटरबाट जिपिएसमा सिधै तुरून्तै अपलाेड गर्ने तरीका
    --------------------
    निम्न चरणहरू पूरा गर्नुहाेस् ।
    १) जिआईएसबाट प्लट काेर्डिनेट निकाल्ने;
    २) प्रिन्ट गरेर म्यानुअल्ली जिपिएसमा अपलाेड गर्ने भए dbase फर्म्याटमा एक्सेलमा एक्स्पाेर्ट गर्ने;
    ३) कम्प्युटरबाट सिधै अपलाेड गर्ने भए जिपिएस युटिलिटीबाट प्लट सेपफाईललाई खाेलेर GPX फर्म्याटमा Save As गर्ने
    ४) जिपिएसलाई usb केवलले कम्प्युटरमा कनेक्ट गर्ने;
    ५) जिपिएस युटिलिटीबाट बनाएकाे gpx फाईललाई कपी गरी जिपिएसकाे gpx फाेल्डर खाेलेर paste गर्ने ।
    कृपया च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहाेला ।
    धन्यवाद !

Komentáře • 2