इन्द्रेणीकि मनमाया वाइबा पहिलोपटक मिना लामा र आसा बिसी सहित मिडियामा,हुनेवाला बुढाको सबै पोल खोलिन
Vložit
- čas přidán 5. 09. 2023
- इन्द्रेणीकि मनमाया वाइबा पहिलोपटक मिना लामा र आसा बिसी सहित मिडियामा,हुनेवाला बुढाको सबै पोल खोलिन
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Manamaya Waiba
Mina Lama
Asha Bc
Camera
Sushant Chaulagain
Edit
Prakash Bishwokarma
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार म कमल सरगम,तपाईहरुको धेरै अनुरोध पछि फेरी दोहोरी क्षेत्रकै कलाकारहरु संग कुराकानी गर्ने प्रयास गरेको छु कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला
Ma 36y ko ho ma sanga bihe garne hota maya hunxa bhane contaked number pauna kamal sir man maya ko
तिनै जना दिदिहरुलाई उच्चा सम्मान छ🙏तिनै जना मेरो मन पर्ने गायिका हुन।
कति राम्रो तीन जना उस्तै गाइका हरु उमेर साडी लाको बोलेको हासेको सबै लाई उच्च सम्मान ❤❤❤❤❤
मन मांया बहिनी नेपाली दोहोरीको एक नंबर स्वरका धनि र अनुशासित गायिका हो. जय होस् बहिनी
मनमाया अती सिधा र सरल ! उन्को हृदय सफा छ !
मनमाया बैनी स्वरकि धन तिन बैनी हरुलाई सम्मान छ स्वरकि धनि बैनीहरु लाई❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
साह्रै हसाउनु हुन्छ मनमायाँ जि💕🙏
तिन वटै गायिका मलाई सार्है मन पर्ने गायिका, अनुशासित गायिका, सुमधुर स्वरकी खानी भएकी गायिका, तिनटी लाई नै सम्मान छ🙏गफगाफ नि निकै रमाईलो लाग्यो . तिन वटी गायिकाको सँयुक्त रुपमा अन्तरवार्ता हेर्न पाईयो,रमाईलो लाग्यो . कमल सर लाई नि धन्यबाद छ🙏🙏🙏🙏🙏
मनमाया दिदिको बिहे छिट्टै होस भगवान ❤❤
श्वरकी धनी तीन जना सिस्टर हरुलाई उच्च सम्मान।
कती हँसाउनु भाको मनमायाँ दिजु ले हे भगवान् मनमायाँ दिजु लाई छिटै जीवन साथी भेटाई देऊ एक्लो जीवन जिउन धेरैं गारो हुन्छ भविष्य काे लागी जीवन साथी को साहरा चाहिन्छ
सबैलाई सम्मान छ मन माया वाईवा बैनीको स्वर स्वभाव राम्रो छ
Mero nazar ma manmaya sis indrayani program ko ek Ejat daar cheli ho God bless you sister
मनमाया बैनिले हसायो 10 ओला लायन देखाएर 😂😂😂😂😂😂 बिहेगर्नु नगरनु आफ्नो बिचारमा बर्पोदोर्हेछ आखिर मान्छेको चोलामा बिहेगरेर छोउरा छोरी पाएर कसैलाइ राम्रोहुन्छ कसैलाइ तेहिबाल्बच्चाको कार्न्ले देरै बन्दादेरै आमाबुबाहरुले दुखहरु बोकेको देख्दाखेरी हामिपनी एकदी तेहि अबस्तामा आउनेताहोलानी बनेर मनमा कहिलेकाही खेल्छ यस्ताकुराहरु मन्माया बैनी तर तपाइले जेगरेयो थिकैजस्तोनै लाग्छ मलाइ !❤❤❤❤❤❤😂😂😂😂❤❤❤❤
लामा चै very smart and very understanding lady हो है❤❤❤❤❤❤❤
मनमाया दिदी पनि यतिको रमाइलो कुरा गर्नु हुदो रहेछ
मिना लामाको दुःखद कहानी छ मैले हेरेको सुनेको छु अतित नकोत्याउदा राम्रो होला कमल जि जो कसैको पनि
मलाइ एक दमै मन पर्ने गाइका आशा बि सि
Congratulations 🎉🎉🎉 manmaya sis aagami din haru khusi ko rahos hos happy married life 🎉🎉🎉 jeevan ma kosaiko nazar nalagos
गाईका चेलिहरु अर्काे जुनित केहाे केहाे एहि जुनिमा असल जाेडि बनाउनु हाेला good luck 🌺🌺🌺
३ नै जना यति राम्री सुन्दरी गायकीहरू कसरी भेला गर्नु सक्यो होला कमल भाई ? सबैको अइले सम्मा अविवाहित ३नै जनालाई सोचे जस्तै सफलता मिलोस् हार्दिक शुभकामना ।
मीना लामाको त बिहे गरेर छोरी पनि छिन् तर विडम्बना श्रीमान बित्नुभएको रहेछ
Very good manu beautiful baini ❤❤❤❤love 🎉🎉
जे जस्तो भयनी इन्द्रेणी न छोडनु मनमाया बैनी
स्वरका धनी गाईका हरुको निकै खुलेर बोल्दै छिन
स्वरकी जना तिनैजनी बहिनीलाइ उच्च सम्मान छ❤❤❤
Namaste🙏🏻 all 💞💞💞💞💞
अति मन परने दिदी हरू लाई नमस्कार
महिलालाई साडीमा राम्रो हुन्छ है कती राम्रो देखेको हजुरहरुलाई मलाई मन पर्ने कलाकार तिनै जना ❤❤❤❤❤❤❤
Kati hasaunuvako manmaya Di 😄😄😄😄❤❤❤❤❤❤❤
मेरो favourite मनमायॅा र आसॅा बैनी धेरै माया छ Uk 🇬🇧 बाट❤❤❤❤
प्रतिस्ठित गायिका हरु ३ जनै मन पर्छ ।।
धेरै धेरै धन्यवाद कमल भाई मन माया बहिनिको अन्तरबार्ता लिनु भएकोमा Official नभए पनि देख्नु र सुन्नु पाइयो खुशी लाग्यो|एउटा कुरा कमल भाई बिहे नभाको केटा या केटी जुनैलाई पनि बिहेको कुरा नगरे राम्रो हुन्छ जस्तो लाग्छ|माफी पौऊ संचार कर्मिको नियम नै हो कि?
मन माया जि को स्वार अतिनै मिठो लाग्छ big fan
आसा दिदी अनि मनमाया दिदी मिठाे सम्झजना छ
सम्पुर्ण मा दर्सन नमस्कार राम्राे कुराकानी 👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Mitho sor ki Dhani tinai Jana sis harulai samman xa 🙏
Man maya is the my fbrt lady
अरूभन्दा पनि आज मनमायाले दिलखोलेर बोलिन धन्याबाद
Teen jana kai xito vibah bhayera dampatya Jeevan khusiyali sath bitayeko dekhna paiyos ❤❤❤
swor ra rup ko dhaniharu❤❤❤
रुप र स्वरनि रानिहरु,, सम्मान छ🙋♀️
Super
Very nice
❤❤❤
Ramro
कुरा सहि गर्नु भएछ बहिनी हरु ले
Salam xa sis harulai
म छु हो मनमाया भनेर भन्न नमिल्ला तर माया धेरै छ।
Nice
Asha bc बैनी लाई त म बिबाह गर्नेथियो र याहा युके मा ल्येउने थिये❤❤❤❤
Kamal sir chij ko interview Lina parayoo k sir please ❤❤❤
❤❤❤❤
Aba bihe nagarnu bahini nagarnu pida dherai hunxa aananda xa attikai❤
I like all 👌🥰
रमेश बि शी छम त हो मनमाया जि
रमेश वि. जी को विदेशी केटीसँग बिहे भयो यो वर्ष
म चै आशा को विराट ठोलो fan ho नि,आशा को नम्बर देऊ त कमल गफ गर्नु छ।
🙏🙏🙏🙏🙏🙏
3. जना नभम कमल भाई मिना लामा बैनि को त छोरी छ नि आसा बैनि र मन माया बैनि ले चाहि आउदो मँसिर मा बिहे गर्नु पर्छ 3. नै जना बैनि हरु लाई शुभकामना
man maya lai ta ma pahile dekhi man parxa aba man mile bihe ni garxu
Hi everyone namaste
Dede hasilo❤
❤❤🎉🎉❤❤
Namaste.all,sister.hi
Tin nai jana kati ramri ra sundari , pari ra apsara jasttai.
Tara ma chahi ta bandhan mai chhu . Tysaile ma ta bhayemani ki abhyegyemani bhannu , mero ta ahile ta chance nai chhaina.
Bhagbhan Shree Krishna Janmastami ra Teej ko Bahininharu lai, Bhai Kamal ra sampurna Desh bashi haru lai tandhai baat shuvhakamna ra Namaskar.
3 lokpriye Gayika jiu haru ko interview nikai ramro Ramailo Lagyo.
मेरो मनमाया सोल्टीना लाई मैलेनि बे गर्ने भनेको कुरै मिलेको छैन😘😜♥️♥️♥️♥️
मन माया बैनि ईन्द्नी लाई नछोडनु है ल धन्यावत
Sarai hasauni dd
बिचरा मनमायाको बिहे छिटो भैदियोस भगवान्
I Love you ❤️❤️❤️❤️❤️ all.
I want to ask mina didi where purmina lama didi
.audience are interest to listen her song.❤❤❤
😢😢😢😢😢
Sarai ramri lagxa 3 janai gayikaharu
Tinaijana kalakarlai I love you
Ramailo kura garnu vayo.
रस सकिएको छ होला है
manu vena Athawa joi chayo hamilai
कुरो गर्न सिपालु रैछे वाइबा , ल है केटा हो
.Namaste.k,sir
एक अर्का को परिपुरक भनेर टिकाले भन्दा टिकाले गालि खाएका थिए ।मिना ले पनि तेहि भन्दै छिन 😂
यो शब्द धेरै ले प्रयोग गर्नुहुन्छ तर त्यो समय टीका जी लाई कसरी गिराउने भन्ने हरू निकै थिए किनभने जो इन्द्रनि गए पनि टीका लाई सोध्ने खोज्ने गर्नुहुन्थ्यो
Sijo gaika mamaya.
हाहाहा हा..
ढिला भयो मनु बिहा गर्नु पहिला आफ्नो भबिस्य को लागि सोच्नु पर्यो
मन मायाले मलाई नै कुरेको होला जस्तो लाग्छ
❤❤❤❤❤❤😅😅😅😅😅😅
3 nai Jana I laik you
बेनिहरुकोगायनकलासाहे्रामो्छ
😂😂😂❤🎉🎉🎉🎉
मनमाया लाई इण्डिया तिर केटा हेर दिन्छ ल ❤❤❤❤❤
Nepalma keto n-vako horw? hamro Ddlai? kina Indiako khojnu paro😂
संबंध गास नि, अनिपो साली भेना सोल्टा सोल्टी होना पाईन्छ नि
@@uttamchetry9554 lau Dada hajur🙏 ,lau thik xa,but India kun thauko khojidinu hunxa r😂
Assam Guwahati tira ni
@@uttamchetry9554 huss Dada😂
indrenima tika sanu harayo
lok dohorika hastiharu
Khima roka bahinile pani indreni ma xodnu bhako hor bivaha gare dekhi nai dekhinna ni?
Hait answers thik payo ki kaso
no pauta manmaya gi ko moni singal ho 39 brsa ko thito ho mo?
🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👏👏🌷🌷🌷🎈🎈🙏🙏🙏
Saman garxu hi 3ni jana ali
Jyan ghataun ta beluka kam khayar sutnu h ola aafai ghatxa
Pakistani Haru Panjabi Haru African Musulman Habsy Haru Gattilo Hunxa Yo Bahini Haru Le Sidhai Nepali Lai Riject Gare bhane iniharuko sabai git Bahskar Garnu parxa
Guru khani bartha kina
❤❤❤अहिले सम्म सयौ पुग्यो होलान अब ६०क्रस गरेको बिहे गर्दा राम्रो ???