टिकटक भाइरल बिजय पुन प्रेमिकाको बिहेको खबरले भाबुक हुदै मिडियामा,आयो बिहेको निम्तो| Bijaya Pun
Vložit
- čas přidán 1. 04. 2021
- टिकटक भाइरल बिजय पुन प्रेमिकाको बिहेको खबरले भाबुक हुदै मिडियामा,आयो बिहेको निम्तो| Bijaya Pun
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bijaya Pun
Camera
Shiva Karki
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#BIjaya_Pun
#Pattharko_Mutu
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact:9843184555,9851224970,98510131209
Ek tarfi maya garera ni kahin safal hunxa tw prem?
Dubai tarfi le chayera maya gareko vaye aaja yo gati dekhna pardaina thyo ki...
नमस्ते दाजु म सारै दुख पाइछु आउनुन मेरो तिर
ẞrr
Chadai aaucha papi kal ko link dinus na kamal g
100% सहि
बिजय पुन भाईलाई मन पराउने को को हुनुहुन्छ 🙏🌹🌹🌹🇳🇵🇳🇵
तिम्रै कारणले म यहाँ छु 😍😘😘
सब्दले मन छोयो चोखो माया गर्नेको मुटु
खै किन धोका दियको हो नि
kin dhoka diyako bijay pun lai
Harr khanu hudain bijay dada kalo gaye gori aauxan dada
Aafule chokho maya sabai thok sajher maya gareko manxe le xoder jada testai hunx kina maile ni vogdai xu 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आखिर मान्छे हो गल्ती भै हाल्छ माफी दिनु पर्छ भन्ने दिन पनि गए । वास्तविक आज प्रमाणित भयो स्वार्थी मान्छे को पत्थर कै मुटु नैं हुँदो रैछ । यदि विजय ले तिम्रो अगाडि गलत गरेको देखेको हो भने वास्तविक कुरा मीडिया मा आएर भन्नु पर्ने , तर एउटा बाहिरी निस्वार्थ रुपमा माया गरेर यसरी अर्कै संग बिहे गर्दा अलि तँ गारो मान्नु पर्ने ।
बिजय दाईले मलाई रुहाईदिनु भो कति सफा मन कति स्वच्छ बिचार हजुरको ❤️😘😘👍️
मलाई पनि
Mghx
अब नरुनु ।😁😃
ऐ हामी ९०% मगर हरु स्वच्छ मंनका हुन्छौं खुशीलाग्यो बिजय पुनको सते तते सुन्दा सदा सफल हुनु बिजय बाबु
नमस्कार म prince lamsal बिजया दाजु टिकटको मात्र भाइरल हुनुहुन्न दाजु को गीत पनि सबै हिट छ अहिले बिजया दाजु को गीत ट्रेडिङ 1 मा छ सारै मन पर्ने दाजु यति मीठो बोली मा कारेकरम नि चलाउनु हुन्छ दाजुले हामी दाङ मा भेट भयका थियौ
तिमी आउदा म पनि दाङ थिय चेमबर अफ कमर्स म हो बिजय दाजु सञ्चालक हुनुहुनथेयो❤️
बिजय दादा तपाईं साच्चै भाग्यमानी हुनुहुन्छ
किनभने जस्ले साँचो माया चिन्नका निम्ति
दोस्रो अवसर पाउनु भयो 😘🤗🙆🙏
100./.sahi.vannu vayo.santi.ji
100% right
Right bhanu bhayo soltinai ji
जता गए पनि हजुर सङ्गै भेट हुन्छ 😁😀
दादा तपाईं को शब्द ले मेरो मन छोयो ❤️
पाउनु मात्र माया होइन माया गुमाउनु पनि माया हो😭 कसइ को याद मा जिन्दगी बिताउनु पनि चोखो पबित्र प्रेम हो
जति भन्नलाइ शब्दमा सजिलो हुन्छ तर भोगाइ अतिनै कथिन हुन्छ जस्ले साचो र चोखो प्रेम गरेको हुन्छ।
प्रेमिका त जति नि पाइन्छ न पाउने त बा,आमा नै हो भाइ ब,आमा लाई हसाउनु सक्दो खुशी राख्नु त्यही नै हो शान्ति र सुख
Vai niras hunu parrdaina safal abassya vainchha
सत्य यथार्थ कुरा व्यक्त गर्ने मान्छे थोरै हुन्छन्।
बिजै भाइ कति खुल्ला मन भको मान्छे मलाई बिजै भाइ को बोल्ने सहेली सारै मन पर्छ,बिजै भाइ तिमिले साचो माया गरेको थियो र गरि रहनु आफुले माया गरेको मान्छे लाई बिर्सिन त काहा सकिन्छ र😥😥😥😥😥
प्राय मगरहरु खुल्लै दील का हुन्छन
Bhai jati dherai maya garnuvo tapaile kti lai testai gari kunai kti le pani kunai ketalai dherai maya gareka thiya but kettle kura bujidiyan ra bexod vakox tapaiko jastae halt vakox ktiko bhai
जब निस्वार्थ माया गरिन्छ त्यो माया आफ्नो न भए पनि बाचुनजेल नै पीडा हुदो रहेछ : 💘💘💘💘💘💘💘💘
100%❤
@@gannevae3014 चेत्र बैसाख महिना मा बाढिपहिरो आए पछि कस्को के लाग्दो रहे छ हो
💯💯💯💯👍
@@dipakkhati2991 💓❤️
100%
बधाई अझै प्रगतिको कामना
आसु झर्दा पुछ्ने कोहि छ्रैन।
मुटु दुख्दा बुझ्ने कोहि छ्रैन।।
हरेक पल हरेक क्षेण खान्छ मुटु कुटुकुटु
आखिर रहिछ प्रिय तिम्रो पथर कै मुटु।।
कति महान हुनुन्छ बिजय दादा हजुर हरेक पिडा हरु हासेर टारिदिनु हुन्छ सलाम छ हजुर काे साेच लाई 🙏🙏🙏😭😭
छोडेर जाने लाई पनि पछुतो भैराको होला यत्ती बेला उता पनि अब निरास हुन पर्दैन सर
#chitrakumarshrestha
पहिलो लब मायालाई बिर्सन धेरै गाह्रो हुदोरहेछ बरिलै
तर जसो तसो मुटु माथि ढुङ्गा राखि बिर्सनि कोसिस
गर्नुपर्ने रहेछ जिन्दगी को गोरेटोमा 😭😭😭😭😭
बिजय भाई कस्तो महान सोच बिचार भाको हुन हुन्छ यस्तो माया गर्न मान्छे लाई धोका दिने लाई कहिले राम्रो हुन भाई सफलता को शुभकामना छ
बिजयको भुप्पु प्रेमी ले एक दिन कुकुरले नपाउने दुःख पाउछे
एकदम सहि भन्नू भयो
🤣🤣🤣🤣
@@Protectorcables977 🤣🤣🤣🤣
@@Protectorcables977 right 👍
त्यसो मभन्नु बाबै आपुई 😜
बिजय सर जिन्दगी कहिले पनि पछि नहत्नु होला किन भने अहिले पैसा छइन तर एक दिन तिहियो नि पूरा हुछ कहिले दु:ख कहिले सुख माछे भयाे पछि अाइरहछ सगर्स नै हो ठूलो कुरा हो बिजय सर पैसा भने चिज नै आज छ भाेली छइन तेस्तै हो बुबा आमा लै सधै योसोरी नै माया गर्नु होला Laligurash and kamal सर tema lai धरै धरै Dhanewot xa 🙏🙏🙏
कमल सर्गम सर को बोली मिथो बिजय दाइ सधै को हेन्छ्म्🤗
ए बिजय को पहिलो माया एक पटक लुकि छुपि भए पनि एक कल फोन गरेर अब हामि बोलौ जहा रहे पनि मरेर लानु के नै छर भनेर सोच्नु न यार ।
यो बाबुको कति खूल्लामन ❤
Omg🤣🤣🤣🤣🤣
Mero sochai Ra Bijay bro ko sochai 100% mildo raix khusi lagyo . Jaha jau jati mathi jau ahphno dukha birsena vane manxele jibanma successful hunx ma pani tesko example hu
सबैलाई सलामछ यस्तै छ जिन्दगी बिस्तारै अगाडी बर्दै जानु भाई
वाव बिजय दादा हजुर साच्चै नै महान हुनुहुन्छ
भाइ को माया साचो थियो के गर्नु । उनको तला चापी अरुको लागि बनेको रहेछ चिन्ता किन लिने हो भाइ 😁😁😄😋🙏
Yo honita line
छि बिजय दाइ त्यसतालाई के सम्झी राखेको यार
Bcz truely he loved her so...he can't forget her.......if you love some one truely the you will realise bro
दादा ले गरेको कुरा हरु ले गर्दा धेरै मन छुयो
हरेस नखानु दादा अज धेरै सफलताकाे शुभकामना❤️❤️❤️
Dami xa bhai vanai
Bijay bhai Agi badha shubhakamana!!
असरी नै खुशी हुनु पर्छ मेरो भाई हामी साहासी हुम नि 👌👌👌
Great statement with realistic n 💕 love able n facts god bless u Vijay sir....
खुल्ला आकाश जस्तो मन बिजय ब्रो
हरेक सब्द ले मन छोयो
miss you my bro
कमल सर पैसा डेलि त काहा हुनछ र सकनु हुनछ भनर सहयोग गरनु होस किनभने नया नया ठाउमा अलि गारो हुनछ नि बिजय भाइ हार नखानु ल साथ सपोट हामी गरछो मित्र
Kamal sargam sir hajur ko bolne tarika malai sarai man parchha ma Chitwan bata ho
मन छोयो यार।।🤨🤨🤨
Bijay daiko kura le mero man sarai xoyo😭😭😭😭
Bijaya pun vaiko acting matrai hoina bichar pani ramro dherai ramro lagyo. God bless you vai
सफलता को सुभकामना भाई दैरे को फल मिठो हुन्छ बधाई
Bijay dai no words kasri cmt garau hjrko lagi kunai words nai xaina 🙏keep going
Bijay brother, I Like your your Expressing and saying style, whatever you always express from your lovely heart.❤.
my best dai bijaya pun 💞💞🙏 bijaya daiko betha sunera mero betha jastai lago😰😥😰😥😭😭
जो खुद अपनी जिंदगी की परेशानियों से है दंग...
उनको चढ़ा है दूसरो को मोटिवेशन देने का रंग। #sgm
Be strong 💪 daju big fan
Good job sir
you are really great,,,gumaunelai paxuto hos ani paunelai garba,,you are the example of true lover
Yo video 📷 Harera ..Meri aama ko sarai Yaad aayo ..miss you mom..
आज धेरै कुरा सिक्यो बिजयबाट wow nice thinks
हरेस नखाउ भाइ,अगाडि बढ।
Bijaya ji beast of luck
be stronge baijaya dajuu keep doing well
Mahan soch bhaiko... safaltako agrim subhakamana...
Go ahead bro god bless you we are always support you
Very innocent person bro keep it up all the best
coming future for all the best bijay bro keep it up.
Maya ta maya ho😢
Bijaya dai tapaiko har kura man parxa tapaiko kura garne saili sab kura
मायालाई किन धनमा तौलिन्छ्न धन सम्पती छ भने गाडी चडेर हिन्छ भने त्यो केटा लाई कसरी हुन्छ माया गर्ने छैन भने गरेको चोखो माया लाई लात्तीले हानेर हिन्ने हरुले बानी सुधारौं
God bless to Bijay
Pathar ko mutu mero pyaro dai bijay pun daj j miss you
Sarai man parne bijaya pun sir hjr ko Big find m hjr ko katha le sarai man choyeko cha hjr ko kam sarai ramro cha all the best ❤️❤️❤️❤️❤️❤️🙏🙏🎉🎉🎉🙏🙏🙏🙏
Maya tw maya ho Bijay sir Aba biteka pal haru Birsanu parxa aba naya jindagi banaunu parxa
Bijya dai ko vedio Kanchan new release bhayo ko vedio dherai ko jiwan maa Mel khanxa 😢😢we love it with u lots of love dada
God bless you vhai I like big vhai हारेस नखानु अगाडि बडनु ऐकदिन अबसे सफलता काे सिखर मा पुगिने छ अनि ती पथर काे मुटु भऐकाे हरु ले पनि नचाहेर पनि सम्जिन बादे हुने छन तेसै ले सँङगरस गरदै जानू भाइ भगवान काे अाँसिर वाद र अामा बुवा काे अाँसिर वाद ले समऐ अनुसार सबै गुड हुँदै जाने छ जीवन मा ल भाइ टेकिऐर
आशु आयो 😭😭😭😭😭😭😭 बिजय सर को कुरा सुनेर best of luck god bless you बिजय sir
सारै मार्मिक बिजय sir
बिजय दाइ हजुर जत्ती henxm हुनुहुन्छ तेत्ती राम्रो बिचार अनि सोच रहेछ दाइ म हजुर्को phyan हो मलाई रुवाउनु भयो
बिजय ब्रो सेम भाग्य रच😂😂😂😂
Bijaya dai you are very great 🙏🙏🙏🙏
मेरो भित्री मन छोयो Bijaya ji
यो सफलता भित्र कति धेरै पिडाहरु लुकेको रहेछ कहानी सुनेर अाँशु नै अायाे।
Best of luck bro 👍👍🙏🙏
मनै छाेयाे तिनिहरुलाइनि कहिलै राम्राे हुदैन हाेला
यो बिजय भाइको शब्दले मन छोयो🤔🤔
Lovly antarbarta vijaye bhai. Patthar ko mutu Love you so much
Best of luck vai bijay
आहा विजय जि बाकी जीवन अझै प्रगति हुँदै जाओस्❣️❣️💌😘😍🤩😻
तेति धेरै माया गर्ने मान्छे लाई तेओ केटि कुनै हालत मा सुखी हुन सक्दैन ग्यारेन्टी का साथ भन्छु
'Paunu matrai maya hoina dai gumaunu pani maya ho' i miss u dai aaudo din ma pani akdamai ramro jadai garnu hola safaltako suvakamana bijaya dai👍👍
Keep it up Vijay Bhai hard work Allah always with you and strong
Allahmdulilah
Always be positive thinks it's ok you are so strong man
बास्तबिक जीवन काहानी कसैले बाहिर निकाल्दैन बस बिजय ले सत्य कुरा खोले को हो
Hxm dai All the best ❤️❤️🙏🙏
Ati dherai bujhne chhoro sabaile paudain vae god bless you vai. Sadhai buba mamilae maya garnu jiban sajilo ra saphal hunchha vai💖💖💖💖💖💖💖
Be strong bro don't worry हाम्रो पनि दिन आउछ पाउनु मात्रै माया होइन गुमाउनु पनि माया हो हामीले पिडा भोग्दा उनी लाई खुशी मिल्छ भने त्यो पनि हाम्रो खुशी नै हो
Bijay dai ❣️❣️
let's be a rock dai💪💪💪💪❣️❣️
आँसु आफै बग छ तपाईंको माया का कुराले।
Bijya dai sadhai right kura garne manxe 💯💯
Best of luck brother
Yastai ho bro kismat ma vayako kura matra paaune ho don’t be sad 😢
So verry verry
Good thinking hjrko soja 💜💙
माया गरेकाे मान्छेलाई कहाॅ विर्सिन् सकिन्छ र💔
पिर नलिनुस दाई हजुर
आज खुट्टा तान्नेहरु, भोली हजुरको खुट्टा ढोग्न आउनेछन
आज जसको लागि हजुरलाइ त्यागेकी छेनी एक दिन त्यसको पनि रुने दिन आउछ😭
जिन्दगी हो भाइ सङगर्स गर्नु पर्छ तपाई को कुरा ले मन छुयो
past is past bhai best wishes go Ahead
Badhai xa ajhai patgatiko kamana💕
Best actor bijaya pun vai
Kasto man xoyo bijay gko interview Le nice ramro gardai janu bijay sir🙏🙏♥️♥️
भन्छननि मायामा ज्यान फल्ने मान्छे नालयक हुन्छ्न भनेर तर मत भन्छु मायामा ज्यान दिने मान्छे माहान हुन्छन साचो माया गर्ने मान्छेले धोका सहन काहा सख्छनर।
Rondiharule manxe chindaina k astai tara pani uniharuko saflta herna sunnna chai man lagxa