EP:1 हाडजोर्नी बलियो बनाउन के गर्ने? | Dr. Pravin Nepal | Norvic Hospital | Norvic Health X-Change

Sdílet
Vložit
  • čas přidán 18. 04. 2024
  • शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?
    हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ ।
    हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र भिटामिन डीको कमी, अस्तव्यस्त जीवनशैली, सुर्तीजन्य र मदिराको सेवन, मोटोपन लगायतका कारणले हड्डी कमजोर हुन्छ ।
    Visit our website: norvichospital.com
    to learn more about Norvic International Hospital and its facilities.
    नाम टिपाउनका लागि तलका नम्बरमा सम्पर्क राख्नुहोला
    नर्भिक इन्टरनेशनल हस्पिटल
    📞 ०१-५९७००३२ (नर्भिक कस्टमर केयर सेन्टर)
    ☎️+९७७ ९८ २३ ८८ ४४ ८८ व्हाट्सएप/भाइबर
    Connect with us:
    Facebook - / hospitalnorvic
    Instagram - / norvicinternationalhos...
    Twitter - / hospitalnorvic
    Tags:
    Norvic
    joint
    pain
    knee pain
    Vitamin D
    #jointpain #orthopedicspecialist #bones #kneepain #knee #norviccares #norvichospital

Komentáře •