छोरीको बिगतलाई सम्झेर रोईन् मधु New Live Dohori 2021 Bigryo Chal Pani Madhu Chhetri VS Basanta BK
Vložit
- čas přidán 4. 10. 2021
- छोरीको बिगतलाई सम्झेर रोईन् मधु New Live Dohori 2021 Bigryo Chal Pani Madhu Chhetri VS Basanta BK
© Madhu Chhetri. All Rights Reserved.
---------------------------------------------------------------
Orginal Vocal : Bima Kumari Dura , laxmi neupane & Balbir Thapa
Orginal Lyrics : Bagawan Bhandari
➤ Singer - Madhu Chhetri & Basanta BK
➤ Arranger -arjun sharma birahi
➤ Editor - Avi Jung Shahi
➤ Camera - Avi Jung Shahi
➤ Studio - Khulduli Dohori Ghar /9862095805
Facebook: / madhu.chhetri.1023
Instagram: / madhu___sss
------------------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Hudba
नमस्कार म लोक दोहोरी गायिका मधु क्षेत्री यस्तै यस्तै लाईभ दोहोरी हेर्नको लागि मेरो च्यानल लाई subscribe गरि के कस्तो लाग्छ सल्लाह सुझाव दिन र video share गर्न नभुल्नु होला
मधु जि जिन्दगी सबै को सोछे जस्तो हुदैन जिन्दगी भनेको सङ्ग्रस हो कुनै दिन अबस्य सफल हुनेछ
ok di🙏😘😘🌹🌹🌷
अत्यन्त मार्मिक दोहोरी , आफूलाई कमजोर नसोची अघि बढ्नु दिज्यु 🙏 शुभकामना ♥
🙏🙏🙏👌👌👌👌👌👌💞💞💞💞
Bigat ka kura samjher dukhi nahunu dd ❤️❤️❤️😭😭
मधु बहिनी यस्ताे कला क्षमता भयकि नारि सधै राेएर हुदैन हिक्मत गर्नु पर्छ यति धेरै फेन फलाेईङ भकि नारि
मधुको कला छ रे😂
तितो, सत्य यथार्थपरक अत्यन्तै हृदय स्पर्शी सब्द मधु बहिनीको रहेछौं ।
ठीक त्यस्तै वसन्त भाईको दोहोरीमा स्तब्ध भएँ म पनि यो अनित्य जीवनमा उफ...
मर्म स्पर्शी हृदय बेदारक गितका शब्दहरु जिन्दगीमा साच्चिकै मुटु छोयो तपाईहरुको गितको शब्दहरुले 😥😥😥
धेरै दिन पछिको निकै मार्मिक दोहोरी सफलताको शुभकामना
हैत दुबै को सब्दा लाई सम्मान छ
बसन्त भाइ अति राम्रो गाउने उदयमान कलाकार
मधु जि राम्री पनि स्वर पनि राम्रो छ 😍😍
बसन्त भाइ लाई मेरो सम्मन छ 🙏
कुख खतम रहेछ यक्दिन tiktok लाइभ कोको लाई मुख छोड्न देखेर मन पर्न छोड्यो
Nice song
बसन्त दाजु को सब्दको बयान गर्न सकिन दाजि सफलताको शुभकामना❣️🎵🎤🙏
7pm b
Basanta ani madhu ji lai dherai2 dhanyabad and suvakamana xa
धन्यवाद मधु बहिनी आफ्नो यथार्थ जीवन मा आधारित गीत गाउनु भयो मेरो आमा को जीवन को यथार्थ कथा सग मेल खायो आँखा बात आँसु आयो
आफ्ना सन्तान को निम्ति मधु ज्यु लाइ बुबाको खाँचो ,बसन्त ज्युलाई आमाको खाँचो परे जस्तो गरि सार्है मार्मिक र घत लाग्दो दोहारी प्रस्तुत गर्नु भएको मा हार्दिक आभार ....
बीक्रम बीक को सब्द सलाम छ
र मधु बैनी र कला लम्साल बैनी लोक गीत छेत्र को ओझेल मा परेको कलाकार हरु 🙏
वसन्त भाइ मेरो मन पर्ने गायक
आहा ! मार्मिक गीत दुवैको, शुभकामना आगामी दिनमा अझै बढी लाईभ दोहोरी सुन्न पाउ मधु दिज्यूको पनि ।
Be strong madhu bhainee 🙏its really hurt to me 😭😭
😍
Sarai manchhune git gayau madu ra basanta le sabai ko man chhoye hola jasto lagchha malai subhakamana.
Basanta vai ra madhu bahini ko vabuk dohori man choyo dubai janalai salam xa antim ma dubai jana ko pida ma hami ek vayera sath sapot garou vanne sunna painxaki vanne asha thiyo bichaima sakiyo love you all💕💕🙏🙏
मार्मिक दाेहाेरी बधाई छ मधु र बसन्त जि
नानी ॐ श्रीअम्बा। तिम्रो प्रस्तुतिमा प्रेम पलायो। मानिसको आफ्नो केही पनि हुँदैन किन कि हाम्रो आँखाले कार्य गरेन भने देख्न सक्दैनौँ। खुट्टाले कार्य गरेन भने हिँड्न सक्दैन। मुखले कार्य गरेन भने खान सक्दैनौँ। स्वासले कार्य गरेन भने प्राणले छाडि दिन्छ। त्यसर्थ श्रीमान् आफ्नो भएन भनेर चित्त नदुखाउ तिमीले जन्म दिएको छोरी त परको कुरा तिम्रो प्राण चलिरहेको शरीर पनि तिम्रो आफ्नो हैन। एक दिन यसले कार्य गरेन भने छोडेर हिँड्नु पर्छ। तिमी त्यो आत्माको खोजि गर जुन तिमी हौ जसले यो शरीरलाई पनि छोड्नु पर्छ। यी जीवनका परिघनालाई एक स्वप्न सरि सम्झनु पर्छ।
❤मधू धेरै सोच फिक्र न गर्नुस,वाह बसन्त भाई 👌, दोहोरी धेरै मन पर्यो (सउदी अरब)
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गाइका मधु के.सि. र वसन्त बि.क. बिच बधाईछ सफल्ताको कामना🙏👌😍❤️❤️
Basanta ji ko dherai ramro xa 🌹🌹🌹🌹verry good 🙏🙏
भाग्य को खेल हो । चिन्ता नलिनु । एकदम उत्कृस्ट दोहोरी मधु जि ।
हुन तिम्लाइ छ रुम कि हाँसु
धोकेबाज लाई नदेखाउ ती आँशु
Awesome Madhu sis and Bashanta bdr best wishes both of you, Sis don't lose your confidence, be strong and go ahead.
वा वसन्त भाइ अति राम्रो !!!!
मधु बहिनीकाे वास्तविक जीवन आधारित प्रसंग दाेहाेरी गाउदा आशुआउनु स्वभाबिक हाे। तर यसले मलाई पनि भावुक बनाया्े।
मिठो गिद गुडलक मधु तिमी हिम्मत वाली हौ तेसरी रुन हुन्न जे हुन्च राम्रै को लागी हुन्च यदि तिम्लाई तिम्रो श्रिरमान ले नछोडेको भय तिम आज संसार ले चिन्ने चर्चित बन्ने थिईनौ
दामि छ है हजुर मथु सिस्टर
दुबै जनालाई मेरो सम्मान छ जति रुप राम्रो उति नै आवाज मीठो 🌹miss you🙏🙏🙏
Marmik madhu g n Bashanta sir
सब्दको खानी भएका दोहोरी गाएक गायिका दुबौजनालाइ धन्यवाद
धेरै समय पछी मधु जिको शोर सुन्न पाइयो सफलताको शुभकामना ❤️❤️
Didi n runus hjr tw ak dam strong hunu hunxa hjr ruda tw malai ni runa man lagyo miss u didi aaile 1:33vayo kuwait ko aile herdai hxu
Marmik xaa saflatako subhakana.....
अति मारमिक गित मधु र बसन्त लाई धन्यवाद
सानदार दोहोरी बमबै बाट हेरीरहेकोछु
बसन्त दाइ हजुरको शब्दको बयान गर्ने सक्दिन तर पनि बहिनी को तर्फबाट शुभकामना
Ashhdhai mithho
हरेस नखनु तेसताकाे सामु केही गरेरा देखाउनु हिमता नहारनु 😫😫🙏❤️💓👌
येापेात देाहाेरि धन्यबाद मधु र वसन्त हजुरलाइ
Dherai ramro xa teeth madhu baini narunu hai xori xa sathma maya garne 😍❤❤
Dami dohori madhu ko tukka heart touching
मधु जि हरेश नखानुस अझै बाच्नुछ उसैको अगाडी गरेर देखाउनु छ तपाईको टुक्काले भावुक बनायो
नरूनु पर्ने थियो 🙏🙏🙏❤❤❤❤
मन रोयो
तिम्रो जस्ता पीडा समस्या बाधा विगतका का पलहरु सम्झिनी हो भने मेरो पनि आँशु आउँछ त्यसमा पनि यस्तै गीत ले झन् मन रूवाउँछ मधु जी एकदम राम्रो लाग्यो हजुरको लाइभ दोहरी
धेरै रमाइलो दिज्यु
Man ruwayo madhu ra basanta ko geet le ithink madhu is brave lady
बीचारा मधु बुनु सवरकी धनी भयपनी भाग्येकी धेरे दुखी ❤❤❤❤❤
Basa ta dai tw malai lastai man mutu ma basne safal ramro soch vayako hununxa agami din ko dherai shubhKaman dai
धेरै राम्रो छ मधू दिदि को आबज❤❤
बसन्त इज बसन्त
कोहिनि छैनन् हासनि बोलनि मलाई माया निर्मया नखापा होलानि तितो यथार्थ
प्यारी दिजु❣️❣️🌹😘😘
Sachai nai music nai rahexa dukha ra sukhako sathi. Jodi huda ni eklo hudani 🙏🏻🙏🏻🙏🏻🙏🏻😘😘😘🤔🤔🤔♥️♥️♥️
Aashule kamjor banauxa bahini, himmat sath agi badnu parxa.
Sarai bhaabuk banaunu vayo..DD ra daiko geet le. Best of luck to both.
मधु जी नरुनु होस! तपाईको निर्मल कोमल हृदय र भबिस्य संग खेलवाड गर्ने त्यो पापी लाई अवश्य एक दिन भगवानले सजाय दिने छ! तपाईको चोखो मायाको कमि र अभावको कुनै दिन महसूस हुने छ! 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💞💞💞💞💞💞💞💞💞💞💞❤❤❤❤❤❤❤❤❤❤ !
Sahi ho hjrr
दुबै को सब्दले मेरो मन नै थाम्न सकिन यसरी हामिलाई न रुवाई दिनु न ल पिलिज
हाम्ले मतलब राख्दैनम् को का छ
सब जनालाई सब ठाउँमा धोका छ
आहा कति रमाइलो दोहोरी धन्यवाद सम्पुर्ण टिम लाई
Dada🎉🎉🎉 dami xa woww
दामी दामि
आहा निकै भावुक बनायो सफलता को कामना बसन्त अनि मधु लाइ
Sarai mitho..afu pani royeu malai pani ruwayeu
Wow so nice
अत्यन्तै राम्रो जति सुने पनि सुनिरहु लाग्ने 💗💗💖♥️👉️
सुपरहिट
सबैको जयहोस्
🙏🙏🙏🙏
आउँछ छोरा भोकार छात्तिमा के ल्यायरा निर्माया खौ मैले रातिमा बसन्ता दादा को यो सब्दा ले धेरै मन छोयो 😭😭😭😭😭
Aaha ajhai vedio haldai garnu di
जिन्दगी सोचेजस्तो न हुदोरहेछ मदु सिस सङ्गै मेल खाने कहानी भयेर होला सब्दले मन छोयो सफलता को कामना सङ्गै आज सस्क्राइब पनि गरेकी छु!
Dami
Madu giko big fan ho mata 💕💕💕💕
सरै मन्छुयो बधाई छ दुबाई जनलाई
आहा मार्मिक दोहोरी गायिका मधु क्षेत्री बैनि स्वार पनि मिठास ❤❤
Thank you so much dear diju
सारै राम्रो मधु जिको गित शब्द अनि बसन्त बिकको गित मन छुने गित सबैले माया गरिदिनु होला
Heat teaching यसरी नरुनुहोस् न दिदि 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
निदर नारी 🌷🌷
Wow so sweet voice basanta and madu best off luck yestai vedio haldai garnu
सार्रै मन छोयो यो दोहोरी गीत ले सुभकामना
मन छुयाे हजुर😭😭😭😭😭😭😭😭
हुर्काकी छन हजार चोट खपी
छोरीलाई त माया गर ए पापी
Miss you sister thank so much
मधुदिदि हरेस नहुनस राम्राे छ दि गित हजुरको जिवनमा अाउने त्याे उतराचडाव काे अझै सामना गर्नुसल🙏
Madhu nanu ko kovastavik ghatna ma adharit git nai ho jasto lageyo nepal ko ramro kalakar madhye Madhu nani pani hun sabai nepali man harule sathsport ra dheari maya gardenu hola please pokhara hal india
Yoghatana dubaiko horaxa mero jhan to bhanda badi bhara chodeko thikaixa basanta dai tapileta dohori chempiyanmani saralai ruayo madhudidi jhan sachikai parnu bharanai ruaya jasto lago salam xa tapiharulai
Good soog
Dheraiii man paryo hajur ko dohori 😍😍😊😊 madhu xettari kati innocent hoky 😘😘🤗🤗
Sarai man choyo yo dohorile
Yati mito sor xa DD hjr ko koile harnakhnu hola stong hunuhunxa ajhai stong hunu parxa dd
दोहोरी सुन्दा आँसु झरेको थाहा भएन माया मा धोका खाने सबै यस्तै दुखी हुन्छन् सबै को मायाको यथार्थ झल्काउनु भएको छ हजुर हरुले विशेष धन्यबाद सर सबै जनाले सेर गरिदिनु होला
Sarai man chhune ani ramro prastuti ko dherai dherai dhanya bad xa bhai bahini haru lai
अल तिम लाई बधाई छ ह्जुर के गर्नु मधु दि आफ्नोआफ्मो करिमा क्स्त्यो धेरै रुनु भ को गित सुन्दा म पनि भावुक भय 😭😭😭😭😭form धादिङ बेसि
Mero pani man xoyo sister thank so much miss you sister
धेरै नरुनु मधु जि आत्म बल बडाउनुहोला
कति दुख लागेको छ दिदी ज्यु मलाई 😭😭😭😭😭😭😭😭😭 दिदी ज्यु किन आलिफसग त पछिल्लो समयमा गायकको छैन नि के भयो र
Tehit
yastai ho sabai ko jindagi , madhu jee tapai le ti dukha par garisaknu bho thyo euta ghatana matra thiyo . don't worry .
Ramro.geet.cha.baini.yestai.ho.jindaki
आहा कति मिठो दोहोरी । मेरो मन पर्ने भाका
प्यारि मान्छे ❤️❤️❤️❤️😍😍😍😍
😍😍😍😍
Na ronu sister mero pani man royo miss you sister thank so much