चतुर्मास भागवत कथा सत्सङ्ग भाग ६ निरन्तर सुन्नुहोला/शुख,शान्ती,समृद्धि प्राप्त हुन्छ!bedprakash guru

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • चतुर्मास भागवत कथा सत्सङ्ग २०८१ निरन्तर सुन्नुहोला/शुख,शान्ती,समृद्धि प्राप्त हुन्छ!
    चतुर्मास भागवत कथा सत्सङ्ग भाग ६ निरन्तर सुन्नुहोला/शुख,शान्ती,समृद्धि प्राप्त हुन्छ!bedprakash guru
    चतुर्मास भागवतको निकै नै ठूलो महिमा रहेको छ जिवनमा एकपटक भएपनि चतुर्मासको कथा सुन्नै पर्ने हुन्छ हामिले ७ दिन भागवत कथा सुनेका हुन्छौ तर चतुर्मास भागवत कथा सुनेका हुदैनौ त्यसैले चतुर्मासको ४ महिना अवस्य को कथा सुन्नुहोस जुन कथा सुन्नाले भगवानको भक्ती प्रेम ज्ञान प्राप्त हुन्छ साथै घरमा शुख शान्ती समृद्धिको पनि प्राप्ती हुन्छ साथै दुख दारिद्रता सधैको लागि समाप्त हुन्छ भगवान बालकृष्णको कृपाले मनमा नराम्रो बिचार आउदैन भक्ती गर्न मन लाग्छ त्यसैले यो चतुर्मास भागवत कथा अवस्य सुन्नुहोला यो भागवतको माहात्म्य हो यसलाई अनिवार्य सुन्नुहोला यहाँ भगवानको परिचय दिइएको छ त्यसैले यो कथा सुन्न अति आवश्यक छ
    चतुर्मास भागवत कथा सत्सङ्ग २०८१ निरन्तर सुन्नुहोला/शुख,शान्ती,समृद्धि प्राप्त हुन्छ!
    #chaturmaas_abhaagawat_kathaa
    #bhagawat_katha
    #bhagawat_satsanga
    #भागवत_कथा
    #चतुर्मास_कथा
    #चतुर्मास_भागवत
    ॐ स्वस्ती श्री गणेशाय नमः
    !! यहाँहरु सम्पूर्णलाई Gyan Marga Tv युटुव च्यानलमा स्वागत छ !!
    विश्वभर छरिएर रहनु हुने सनातन धर्मावलम्बि सम्पूर्ण नेपालीहरुको लागि पौराणिक व्यावहारिक र जीवन उपयोगी कुराहरुका साथै वर्ष भरिका चाडपर्व, तीर्थ, व्रत, कथा प्रवचनहरुका लागि सु-प्रसिद्ध अष्टादश(१८) पुराण प्रवक्ता आचार्य पं. वेद प्रकाश भट्टराई गुरु ज्यू द्वारा सञ्चालित Gyan Marga Tv (ज्ञान मार्ग टि भि) युटुव च्यानल Subscribe गर्नुहोला र नजिकै रहेको घण्टीको वटनमा थिचि All मा थिच्न पनि नबिर्सनु होला । राधे राधे
    LIKE| COMMENT | SHARE | SUBSCRIBE
    **********************|||*********************
    • CZcams :- / @gyanmargatv
    • Facebook :- www.facebook.c...
    तपाईलाई हाम्रो प्रस्तुति कस्तो लागिरहेको छ ? कृपया सुझाव सल्लाह र प्रतिकृया दिन नभुल्नु होला । (सम्पर्क-९८४९२४०९११)
    यदि हजुरलाई हाम्रो प्रस्तुति मन परेको छ भने धेरै भन्दा धरै लाईक कमेन्ट र शेयर गर्नुहोला ।
    आचार्य पं. वेद प्रकाश भट्टराई ज्यू सङ्ग सम्बन्धित कुनैपनि कार्यको लागि तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
    ९८६२६८३४१२

Komentáře • 2

  • @user-pz8sg9hw1g
    @user-pz8sg9hw1g Před měsícem

    Jay shree radhe shayam🌷🌷🙏🙏🙏🌹💕💞

  • @Januka.
    @Januka. Před měsícem

    🙏🌹🙏