तकसेराको भेडीगोठबाट इन्द्रेणी, गोठालाहरु इन्द्रेणीका केटी संग यसरी रमाए । ०७८-०७-२२ HD
Vložit
- čas přidán 6. 11. 2021
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Bhedighotbataindreni #Purbirukumtaksera
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0 - Zábava
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
नेपाल को बाहुबली कृष्ण कडेल दादा लाई सम्मान छ।
शुभ बिहानि सबै सबै जन हरु मा विशेष ईन्र्देणी का सन्चालक कृष्ण सर सु स्वास्थ्य लाभ को कामना छ🌹🌹🌹🌹🌹🌹🙏🙏
😲कति रमाइलो सबै 🌈ईन्द्रेणी 🌈टिम लाई धन्यवाद 🙏नमस्कार 💖
गोथाली जीवन कहिले लेक हहिले औलो दांदा पाखा रमाउने म आफै ले भोकेको कथा याद दिलायो धन्नेबाद इन्द्रेनी युनित र साथिहरु
भेडी गाेठ बाट धेरै राम्रो रमणीय ठाउँ हेर्न पाईयाे ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।
इन्द्रेणी परिवार लाई धेरै धन्यबाद छ अति रमणीय रहेछ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
गाेठाले बाबा ले मनु मनप्रर्या भनछन्त🤣🤣माेटी लाई कसैले मन पराउदैन्न भनेकाे साेच दुर गरि दिए गाेठाले बाले मलाई पनि अति मन प्रन्ने 💖मनु सम्पुर्ण 🌈ईन्देणी 🌈टिमलाई🙏 नमस्कार 🙏
बाल्यकालको साह्रै सम्झना दिलायो तकशेराको यो सुन्दर दृश्यले इन्द्रेणी तिमलाई हृदय देखि नै सलाम छ
कति राम्रो ठाउँमा गएर देखाउनु भयो सबै ईन्द्रेणी परिवार लाइ सलाम छ🙏💐🌹🙏💐🌹
धन्याबाढ ईन्द्रेणी टिमलाई हाम्रो बन पाखा पुग्नु भएकोमा
नमास्कर indreni होल तिम लाई गाउघर को याद अयो
Nepal को दूर्गम क्षेत्र रमाइलो लाग्यो।
Yo इन्द्रेणी भएर के के देख्न पाइन्छ सोच्न नि सक्दैन जय इन्द्रेणी जय कृष्ण भगवान 🙏🙏🙏🙏🙏🙏
Shubha bhihani indreni teem.. Gaun ko kalcharl video herda Sarai aannda aayo 👌👌👌
शुभ बिहानी !
हे इन्द्रेणी टिम भेडीगोठ पुगेछन२
माया हो गोठाला हरू क्या सारै खुशी छन्
डाँडैको देवी देउराली माया हो पात बजाउदै झरे है ओराली मै बस्छु सम्झी झलझली ।
साच्चै आज रूकुमको तक्सेरा को भेडीगोठ बाट इन्द्रेणी टिमले "डाँडै को देवी देउराली" गीत गाउदा बालापनको याद आयो हुन त गीत कहिले निस्केको हो भन्ने थाहा भएन मैले यो गीत शुरूमा सुन्दा सायद म ५/६ बर्ष उमेरको थिए होला इन्द्रेणी को सधै जय होस जय इन्द्रेणी मलेसिया बाट
रुकुम को तकसेरा मैले सुनेको हाम्रो जिजुहर बसेको ठाउँ हो भन्दा सुनेको छु अथवा हाम्रो सन्तान हरु बसेको ठाउँ भन्ने सुनेको छु (रागो पुन मगर हरु )।म अहिले पश्चिम् रुकुम मा छौ यहाँ पनि हाम्रो सन्ताहरु राम्रै सग फैली रहेका छन ।हामिलाई कसै कसैले त तकसेरे पुन पनि भन्ने गर्छ्न ।हाम्रो पुर्खाहरु बसेको ठाउँ हेर्न जान मनलागी रहेको थियो जान पायको छैन ।तर इनदेरिनी टिम ले त्यहाँ गयर सबै कुरा देखाई दियको मा इनदेरिनी टिम्लाई हिर्दयदेखिनै धन्यवाद ।समय मिलेपछी यक चोटि बाजे ,पुर्खा बसेको ठाउँ अबस्य हेर्न जानेछु हवस्त ईन्द्रनि टिम लगायत तकसेरा बासी सब्बैलाई धन्यवाद ।
शुभ बिहानी ।।
जय गित ।।
जय संगीत ।।
जय इन्द्रेणी ।।।।
मनमायाको त नामै काफी छ मनको माया यानिकी सबैको मन मनको माया 💙
शुभ प्रभात 🙏🙏❤️❤️ जय इन्द्रेणी
सुकर्मको मार्ग जहिल्यै सत्कर्ममा लागि रहन्छ इन्द्रेणी टिमलाई कोटि नमन
शुभ बिहानी जय इन्द्रेणी 🙏🙏💐💐
A person who keeps humanity above his life is rare phenomena and a real hero can do that ::
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live Indreni family with your noble service
Great job krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji ,
AND ALL THE MEMBERS OF INDRENI FAMILY::
Stay safe and healthy. Health IS REAL WEALTH.
एकदम रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
जय इन्द्रेणि💖🙏🇴🇲
यस्तै गाउँको दैनिकी जीवनशैली भिडियो हेर्ना मेराे च्यानल तिर जाेडिनुहाेला है अबश्य तपाईंको मन जित्ने छ कष्ण दाइ धेरै
सम्झना छ है 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
🙏🇳🇵❤️
आफु जान नपाए नसके पनि इन्द्रेणी ले गर्दा गाउँ बस्ती देख्न पाइएको छ जय इन्द्रेणी
मनु बैनी लाई मन पराउने धेरै छन्न आई लब यु बैनी
मनु बहिनिलाई मननपराउने सायद कोहि होला भेडा गोठालाले पनि यसरी माया गरे मनु बहिनिलाई
वाउ कति रमाइलो 👌✌️🌷
आहा! शुभ बिहानि शुभ दिन जय इन्द्रेणी
बब्बाल रमाईलो 🙏🙏👍️👍️💕♥️💕जय इन्द्रेणी 🌈🌈🌈
मुर्छित परेका पुराना भाकालाई पुनजागृत लोकभाका नया उचाई पुरानै अबस्थामा पुगौदैहुनुहुन्छ।सास्कृतिक क्रान्तिका माहानायक नेता युगौयुग सलाम छ।केपि बा जस्तै जनताका माया पाउनु।सलाम कृष्ण दाइ।
हाम्रो देश कृषि प्रधान देशहो सबै कृषि मा लागौ जय इन्द्रेणी
जय इन्द्रेणी सुखदुःख को सारथि 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यो हो वर्षकै उत्कृष्ट ईन्द्रेणीको भाग । आहा ! कति राम्रो अर्गानिक भिडियो । सवैलाई बधाई एवं शुभकामना 🌹🌹🌹
एक दमै रमाईलाे लाग्याे ईन्द्रेणि हेर्दा मलेसिया बाट
नमस्कार इन्द्र्नी टिमलाई🙏🙏🙏सरै राम्रो मगर बस्ती भएको गाउँ ताकसेरो रुकुमा जिल्लाको माथिल्लो भेग पर्छ👌👌
जालू माया नानी तकसेरा पूगेछन समपूर्ण इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ
कठै गाउँ घर इन्द्रेणी को सधै जय होस्
ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
मेरो जन्मभुमि तकसेरा 🥰🥰🥰🥰🥰
गाउँ शहर गल्ती गल्ती भिर पहाड
दुखि गरिब सभैको मन मन मा बस्ने
रोयको लाई हसाउने, जय ईन्द्रेणी मन्दिर
सबै टिम लाई धन्यवाद।।हाम्रो नेपाल हामी नेपाली
शुभ बिहानी जय इन्द्रेणी ।।।यका बिहान बिहानै यस्तो रमाइलो रमणीय ठाउँ देखाउनु भयो ।।धन्यवाद इन्द्रेणी टिमलाई
Hamro nepali saskriti r hamro vugol dekhaudae sarib dukhiko satha ma x sadaeb indreni garb lagx
आहा कति रमाइलो ईन्द्रेणी तिम 🌈
Yo veda tw besari chiso rw besari garmi thau ma poni hune rahexa.
Jay endreni team 🎉 🙏
Love you Indreni 😍❣️🙈
कृपया दादा हजुर पश्चिम रुकुम नि आउनु ल ।
इन्द्रेणी टिमको गाउँबस्तीमा पुगेर विभिन्न कार्यक्रम देखाउँदा मेरो दिमाखमा २०५२/२०६०/६१ साल सम्म हामी पनि रक्तिम परिवार को गीत संगीत जनता सामु प्रस्तुत गरेको याद आउँछ सलुट छ जय इन्द्रेणी
जय इन्द्रेणी 🙏🙏
धेरै रमाइलो जय इन्द्रेणी टिम 💖💖🙏
अति धेरै रमाइलो ईन्द्रेणी टिम लाई सलाम छ
साच्चै हाम्रो नेपाल स्वर्ग छ ।जयनेपाल
Manmaya nanilai 1mahina jati yo pakhapakherama hidalnu pareyo ani tyo jyan thik thauma aauxa
सलाम छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
Very nice indreni program, thank you very much.
जय ईन्द्रेणी,
शीर्षक अनुसारको टिप्पणी!
इन्देणी भनेको कोठी हो कोठिमा ब्यबसाय चलाइरहेका केटि लाई गोठालोले पनि पछ्याउनु र रमाउनु स्वभाविकनै हो !!!
स्याबास! अति organic, गाउँमा यसरी नै कन्ला माथि/मुनि नाच्ने हो। पशुपालनमा लक्ष्मीको बास हुन्छ भन्ने बुढाबुढीको उहिलेको भनाई अहिलेको ईकोसिस्टम रहेछ। राम्रो..
गाउँ पाखामा हिमालतिर भेडा चराएर छोरालाई ST. Xavier स्कुल पढाउँदै👏👏👏
रुकुमको यात्रामा सबैभन्दा रमाईलो भीडीयो लागो ।मनु कति सहन्सिलता हुन बुदोहरुले जिस्काऊदानी हासीरहने 😁😁😁😁
इन्द्रेणीले गर्दा थोरै समयको लागि भएपनि गोठालाहरु आफ्नो दुख पिडा बिर्सेर। रमाउन पाए
इन्द्रेणी तिमले किसान को दु:ख थाउ पैलायो नेपाल सरकार ले नि देख्नु पर्यो यसरी 🐑🐑कस्तो दुख कष्ट बुझ्नु पर्यो सरकार !
जय इन्द्रेणी
Indreni is a Cultural and Humanitarian Temple:
SINGING FOLK DUETS- PRESERVING CULTURE
CULTURE IS THE foundation of CIVILIZATION::
LETS PRESERVE UNIQUE FOLK CULTURE :;
Stay safe and healthy. Health IS REAL WEALTH.
Dherai ramailo thauma pugnu bho sabailai salam
Note : PLEASE BE CAREFUL ABOUT YOUR HEALTH KRISHNA JI JI JI JI JI:
Your health is so important for many many people and nation:
My thoughts and prayers are always with you:
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM :
Indreni is a Cultural and Humanitarian Temple:::
Indreni is a real message & Voice of Humanity::
Great Job Krishna ji ji jj ji ji , Bhakta ji, Pratima ji,
AND ALL THE MEMBERS OF INDRENI FAMILY:;
Stay safe and healthy. Health IS REAL WEALTH.
इन्देणी टिम लाई धन्यवाद
Jay geet sangit ❤
Sarai sahaaeniya kaam daaju krishan❤
Indreni ko parkhai ma the balla aayo, shubha prabhat
Jay indreni Jay Hanuman Ji Sampurna indreni Teams Lai Jay Hanuman Ji ko Nyano Abibadan chha Jay indreni Jay Hanuman. JI Butwal 8..
Rucha Pun r indreni team lai danebat mero jambumi
Ramro khusi lagyo happy Tihar 🙏💗💯👍
Ani aaj tw baja gaja xain tw indreni baja naboki jadaen thiyo tw
इन्द्रेणि सम्पुण टिमलाई हार्दिक हार्दिक नमन छ 🌈🌈🌈🌈🌈🌈
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
Indreni team lai danebat chha mero jambumi dekha diyakoma
जय हाम्रो ईन्दणि टिमि
Congratulations to all members of indreni team salute 👍👍
धेरै राम्रो छ
हैट भेडा त कति हौ ।
किस्न सरलाई धेरै धेरै धन्यवाद छ
Jay ho indreni team
इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
Good morning tima
इन्द्रेणी टिम लाई सलम छ
योरमनइलो देख्दा मलाइपनि एस्तो हिडनमनलाग्छकी।
Jay indreni
मोटि हुनु पनि साह्रै रहेछ मनु जि।उकालि अोरालि हिड्न बिचरा
Yeta heram hai indereni tir ho inderenitir
AArganik Episode
czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share
सुन्दर दृश्य ।
wow😘😘😘😘😘😘
Salamax indreni timelai ani Krishna sirlai pani
Super good luck indreni team lai 🙏🙏
Sundar basti takasera🥰🥰
😮😍😍 nice place...😍😍😍😍😍😍😍😍😍😍
Kati ramailo ni
wawo dherai ramailo thau
दामी
❤️🌍️❤️
♥️♥️♥️