हार्न नजानेका प्रचण्डको अर्कै दाउ: मध्यरातमा निर्णयक खेल हुँदै:शेखर,प्रचण्डको अर्को भेटले तरङ्ग
Vložit
- čas přidán 7. 07. 2024
- #बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
CDO सरको अन्तरबार्ता एकदम राम्रोलाग्यो धन्यवाद हजुर नेपाल आमाको जय होस 🙏🙏🙏🙏🙏
राष्ट्रिय भाउजू हाेइन अराष्ट्रिय तत्व देवर बाबुहरूकाे पेटिकाेट भाउजू मात्र हाे !
प्रचण्ड रबि जिन्दाबाद❤
मनोज साप्कोटा सर हजुर हरुको युटुबले गर्द पनि शहि पत्रकार हुनुहुन्छ जन्तालाई सचेत गरौं तपाईं लाई जन्ताले एक दिन ठुलाे मनछे देख्ने छन
हो हार्न नजान्ने को धेरै दाउ हुन्छ, सत्य कुरा धन्यवाद पुनः धन्यवाद
अब प्रचन्ड ज्यु र रबि ज्यु फे राजा लाई ल्याउ 🙏
Nice
Good bislesak sir !!!vrast kochnu parx
Sarai energetic volna sakney
जो सुकै कांग्रेसको नेता प्रधानमन्त्री भयेनि माओवादी र रास्वपा सक्छन झै लाग्यो मलाई चै।
🙏🇳🇵
जस्ले सरकार चलाए पनि एमालेकाे पाेल्टामा चाहिँ जानू हुदैन हुदैन हुदै हुदैन !
Raja ❤❤❤❤❤❤
सही
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙋🙋🙋
Sarkari high school ko padai hawa❤❤❤❤❤❤❤❤❤❤
भित्रै कोच्नु पर्ने मा , त्यसो हुन सकिराखे को
छैन किन हो ला?
के पिला देश लुटन हतार भयाेहाेला,बालेन ,सुमना जसता सफल काम काजिकाे बिराेध गरने ले के गरला,जनताला निरासामा धकेलने बाहेक।अहङकारि,रामराेला खराब भनने खराबला रामराे भनने झुटकाे खेति गरने ले के काम गरलान तेपनि पुरानाे के पिले नया केपि बनेर अारजुला थुनछनकि भनने अाशा छ,अननेथा जिउदाे लास बाहेक अरु केही देखिनन,जय सर ,यकदम सहिछ,जनताला सुचित गरायकाेमा सलुट छ।
Ramro kam garne balen .rabi .sumana ko birodha garnu vane ko nepali janta ko kuvalo garnu ho .janta le yasko vot marfat aabasye jabaf dine xan
मनोज सापकोटा जि तपाई राजा ल्याने भन्दा पनि संसदिय ब्यबस्था परिबर्तन गरि प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री को अबधारणा मा जानोस ।
Kp oli ko hatma satta gayo vane tho byaktile NEPAL DESH Bechera khanxa, pm parchanda ,Rabi, Sekhar, Aanye des parti r janata ko MAYA hune NETA le Dhyan dinuhola
यो सबै खेल फेरि रबि खेल्दैछ तो डाका राक्षेस हो हिज प्रचन्ड लाई नाना थरी भन्ने तेस्का झोले को नि राम नाम सत्य पुर्ब जन्मुक्ती सेना नै गर्नेछ डाका को नाम न लि
रवी भनेकै दोश्रो माओवादी हो
3, karod Nepali Janata Ko Raya Shujhab 🇳🇵🙋🇳🇵 Linu Paryo (( 🇳🇵Loktantra thek Ki Raj tantra 🇳🇵))
Bedesi gadatantra ko khel samapta vahi sakyo
Khattamprashad oli
Jwayi Sasura ko Sambandha Ramro Nabhaye Tapyi over age ko buda sanga hunxa ? Tara tyo sambadha le Dhan Ropnu bahek kehi Napena. Bhrashat haru ta Tauko ma Nachekai xa. Ghyampi ra Gafadi lai xune himmat Gardaina. Saktaina.
सबै तम्लाइ था रैछ ! अतिथी किन बोला होला ? अतिथिलाइ बोल्न देउ न ब्रो !
Jaya rabi ani Parchandra ❤❤❤.....yo kp oli ani Congress ko deuba lai jel cochnue parxa ravi and Parchandra ji ALL PUBLIC WITH ALWAYS WITH .
balen barabar hai hai vhayeko re prachand nachahine hawa kura garx ani prachand lai kina pradhan mantri nai chahine 2 choti pradhan mantri huda samma makho mareko xaina prachand le nepal ma kp sere prachand bachun jel kehi hune wala xaina kp sere prachand kurchi ko lagi aaja jhagada voli melmilap ani vheda janta hereko herai kp sere prachand lai jaba samma janta le bahiskar gardaina taba samma desh bikash ko kunai aasha nalida hunx
Rabi lai gali garne ko dimag ma gobar variya ko xa ki ke ho .yo pani varsta chari ko xauro holani
Nice