गुरु पद्मसम्भवको पुर्वजन्म‚ जन्म र संसारको पहिलो गुम्बा नेपालमा ।भाग-१। Lotsawa Punya Parajuli।
Vložit
- čas přidán 11. 04. 2024
- Join this channel to get access to perks:
/ @nepalbuddhisttv
हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV CZcams Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
सबैलाईं 🇳🇵🙏🧎♂️🙇हार्दिक नमनः
श्री भगवान बुद्धको शिक्षालाईं बिज्ञान सम्मत छन् भन्छन् फेरी भगवान बुद्ध जन्मदा सात पाईंला हिंडयो रे अनि ७ कदममा कमलको फूल फूल्यो रे त्यस्तै गुरू ऋण्पोक्षे कमलको फूलमा जन्मयो रे भन्ने बारेमा आध्यात्मिक चिन्तन मनन हुन जरूरी छ होईन भने बुद्ध शिक्षालाई बिज्ञान सम्मत छ भन्नु भ्रम छर्नु वा दन्त्य कथा जस्तै हुन्छ र धर्मको नाममा चिन्तन मनन गर्ने कुरामा ह्रास आऊँदछ ।
❤️भवतु सब्ब मंगलम् 🕊
❤️वसुधैव कुटुम्बकम्🕊
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
Lochawa punya sir prati Hardik naman
साधु साधु साधु गुरु जी!
Ram ram ji 🙏🎉❤
Tashi Delek khempola thank you so much for your kindness information sarwamangalam
Sadhu sadhu sadhu
🎉🎉🎉🎉🎉🎉🎉
🌺🌷🌹💐🙏🙏🙏
🙏🙏🙏
Lutsawa Punya Parajulijyu le Guru Padmasambhhawa ko barema yeti gahan kura batai dinu bhai hamro pragya bikas gari dinu bhayeko ma Sadhu, Sadhu, Sadhu.
🙏🙏🙏🌺🌺🌺
༄༅།།ན་མོ་གུ་རུ་པདྨ་གུ་ཀཱ་ར་ཡེ།❤❤❤
🪔🙏🧘♂️
🙏🙏🙏🌺🌺🌺🪷🪷🪷
बौद्धहरुले ईतिहासबाट के सिक्ने?
Dherai kura Sikna sakinx jun aru etihas bata sakinna
🇳🇵🙏
🤔 ताज्जुब छ बा ।
यो बौद्ध शब्द कहिले देखी शुरू भयो ?
बुद्धको दृष्टिमा को बौद्ध को अबौद्ध , को हिन्दू , को गैर हिन्दू ?
सम्यक् दृष्टि कहॉं होला ?
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
Hajur ko bhasa lipa athava sansar ka gyan Bodh guru ko den ho