चितवनको फेमस तासको कथा: यसरी सुरु भएको थियो भेटघाट | Bhetghat | Chitwan Taas | Gobinda Prasad Tiwari
Vložit
- čas přidán 31. 03. 2021
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
२०३८ साल देखि २०३९ साल मा म #पोखरा देखि #चितवन क्रमस जाने आउने गर्थे त्याहा मेरो मन परेको एक चर्चित युवती संग मेरो प्रेम बसेको थियो त्यो बेला म गदेश चलचित्र सिनेमा हलको अगाडी एकमात्र तास खाजा रेस्टुरेन्ट थियो त्याहा म दिनको एक पटक तास खाना जसरी पनि जान्थे र तास को स्वाद अति मिठो थियो त्यो स्वाद अझै मेरो जिब्रोमा छ, एक पट गोबिन्द तिवारी ज्यु संग भेट्न मन लागेको छ वाहा लाइ मेरो सानो छोटो कथा सुनाउन मन लागेको छ।
कुरा त निकै भयो अब जसरी पनि भेटघाट मा जानै पर्ने भयो बिदेश बाट फर्के लगत्तै
सारै कामयाबी कुरा गर्नु भो दाइ हजुर खुसी लाग्यो हजुरको यो मोटिभेस्नल कुराहरुलाइ हामी सधै मन र मस्तिष्कमा लियर हिड्ने छौ ....हाम्रो आँखा खोलिदिनु भो धेरै धेरै धन्यवाद दाइ हजुर ।
Dherai ramro
कति मिठा कुराहरू सरकाे कति माहान बिचार सलाम छ हजुरलाई
तपाईंको सकारात्मक सोचाइ
बिदेश जाने युवाको लागी राम्रो प्रेणा मिल्ने छ तेसैले केहि नसोसि आजै केहि काम सुरु गरौ !!
खान लाई मिठो छ जिब्रो को स्वाद मात्र तर यस्को बेफाइदा कुरै नगरम !!!!!!
dherai patak khayeko xau hamle vetghat ko tas nikai mitho hunx
पछिल्लाे २ पटक चितवन घुम्न जांदा बाटाे पारेर भेटघाट मा तास चाखेकाे थिएं। सम्झियाेकि अहिले सम्म जिब्राेमा पानी आउँछ। उता घुम्न जांदा सधै बाटाे पारेर भेटघाट छिर्छु। काठमाडाैमा पनि छ तर नारायणघाट मै खान्छु।
ठीक कुरा गर्नुभयो ,रवाडी नजानु युवाबर्गले आफ्नै देशमा छ गरीरवाने ठॅाऊ !
Khussi lagayo Hamro bhetghat ko dai lai Dherai barsa ma yaha dekhna pauda Hamro Chitwan Ramro Chitwan 💕
सहि हो ककाको कुरा मलाइचै मन परो
मैले एक हजार जति विभिन्न अन्तरवार्ता सुने आजको जस्तो मनमा चसक्क हुने कहिले पनि सुन्न पाईएन।व्यवसाय सम्बन्धी
हाे नेपाल काे अनुभाबि र बिशबाशि 👍️🇳🇵🙏
दुखकाृ फलफूल मिठाेहुनछ🙏💐👍️🇳🇵हजुर राम्रो लाग्याे 🙏💐👍️🇳🇵
जति सुकै माया लाग्दो गफ गर बुढा सन्सार मा तिमिले भन्दा बढी दुख गरेर छोरा छोरी हुर्काउने हरु छ तिम्रो यो तास बनाउने मासु मलाइ चेक गर्नु छ बाख्रा हो या खसी हो भनेर
अतिनै राम्रो उच्च विचार हजुको।
बुढाले सार्है च्यालेन्ज गरे स्वादको अब चाडै समय मिलाएर जान सोचिरहेका हरु हाजिर हुम!!
@Malcolm Brody नेपाली आउदैन? नेपालिमा बोले हामी जस्तो नपढेको मान्छेले पनि बुझ्न सजिको हुने थियो 😁😂
Janus chitwan ko vetghat ma ati mitho swad ma tas ko maja linus
हजुर को बिचार मलाई एकदम सही लाग्यो सलाम छ हजुरलाई।
एहाको तास एक्दमै मिथो छ हामी सधै खानु जाने एहि हो म पनि चितवनकै 😊😊
Vetghat , Amm My favorite place
पहिला service राम्रै हो अहिले अलि कमाउ धन्दा मात्रै ध्यान दिए जस्तो लाग्छ।म खुबै जानी गर्या हो।
यो भिडियो हेरेर मलाई साँच्चै आज आत्म बिस्वास बढेर आएको छ आफ्नै देशमा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने बिस्वास जागेको छ हामी नेपाली अर्काको देशमा पसिना बगाउन बानी परेका छौं र अब हामी नेपाली ले यो कुरा बुझ्न जरुरी छ आफ्नै देशमा मेहनत र परिश्रम गरेउ भने हाम्रो देश को पनि बिकास हुन्छ र हामी पनि बिकसित हुन्छौं 🤔🤔🤔🙏🙏🙏🙏🙏
नमस्कार सर,,,मैले खान थालेकाे पनि 53,54 साल देखि हाे। भेटघाटकाे जस्ताे स्वाद अन्त कतै छदै छैन।,धन्वाद छ हजुरलाई सर,,🙏🙏🙏अनि शुभकामना पनि,,
Um.yo dajulai salam xa.kura sahi garnu vayo.bides jane kam banda garum.nepalmai khi garum.
So nise good job iam also from chitwan
मेहेनत गर्नुपर्छ तर सफलता सबैको भाग्यमा हुँदैन ।
Galat
You arebwrong
Appreciate your work and courage 💪 🙏 ❤..
I miss vetghat tash
जहाँ मिहेनत त्यहा सफलता
सही भनुभयो मेहनेत ग्रने लाई काम को कमी छैन
Tapai ko vahnai 100%√ thik cha
Tara Sabai kuro Ko gayan hunu percha Ani Sabai kuro milnu percha
mero ghar maita ni chitawan ho.Hhami jamana dheki tas khana jantem.ma dubai ma chu dubai bata jada ma vhitghat janchu.paila dubai ma sukuti magau te.yati meto bulnai nasakni tas.dhanebad dai 🙏👍️
Love to hear your voice "Shree Ram Dahal jiu"....
खाना एक दम मीठो र सफा छ मैले खाएको छु ।होटेल पनि राम्रो छ बस्नको लागि 👍️
100% sahi ho
Wow looking so yummy .
तियारी जि बुट्वल को लागि हार्दिक स्वागत छ / चाडै बुट्वल मा खोल्नु होला
तास खेल्दै खाने खानाको कन्सेप्ट राखेर यो खानाको नाम पक्कै पनि तास राखेको हुनुपर्छ 😋
Khatra vanyo yr
95% कुरा ठिक र उचित लाग्यो ।
सारै महगो छ किन नकमाउने त
Wow..my favourite tass i also eat Bhetghat restrain 10 year ago,,
My friend has literally recommended your tass....can't wait to try it
Bhetghat ramro khaja ghar ho......maile dherai patak khayko xu
Wow✊✊
Wowwww great job 🙏🤞🇬🇧
J hos mithai xa vetghat ko tas
Shai Lagyo kura sunera 👍
J hos jamghat ko mitho lagxa hou malai ta...
Wow!
Great!
Inspirational video🙏
Badho mitho updesh dinubhayo.
God jop badhai xa hajurlai
मैले खाएको छु, साह्रै मीठो छ।
Great super sounds great love you lovely man love you 😍
I will be coming definitely when I come to nepal
Sahi ho no 1 Restaurant ho bhetghat..maile pni khane grxu narayanghat jada ma gaidakote Bata
what an inspiration🙏🙏
Hajurko kamlai salute 🙏🙏👍
Kati ramro kura
Kura sahi lagyo..
❤❤❤❤❤❤❤ tika
Sanghars grnu prx tesko fal ramrae milx
Ramro x Kam👍👍
Nice
Good..तर पैला जस्तो छैन है।।।
Boastful however the items provided are very delicious over there
Wish you all the best brother
💟💟💟💟💟
good idea sir
Whaaa 👍🏼
मेरो चै अनुभव यहाँ जादा तपाईंको स्वादका कुरा भन्दा कर्मचारीले गरेको नमिठो त्यो बोली कहिले नि नबिर्सने गरि फर्किए धन्यवाद
Good job man 👨
Good job..
4th viewer
Finally "creator of TAAS”.
Wow😳😲
Nice sar
Good job
Respect
good
Sahi ho hazur kura le mero maan chuyo
Good vdo. ..
Nice job 👏 👍
नमस्कार 🌺🌺🌺🙏🙏🙏
Nice 👌
Ho maila khaxu batgat ko Khana kasam amooo xa Khana 👌
🙏🙏🙏🙏
Wow nice
1st viewer
Sahuji le sarai ramro kura garnu vo
Miss eating tash..now,once in a while,I homemake..
Yesto t maasu hamro buwale ni banaunu huntho dasaiko belama
Satya kura garnu vayo
पहिला पहिलाको भन्दा अहिले त ग्राहकलाई ज्यादै value नदिने ,अलिक ढिलो गर्ने ,अलिकति बहाना बनाउने गरेको छ,महँगो लिन्छु क्वालिटी बनाउने गर्छु भन्छ बुढा ,बाख्रा ,पाडा पनि mix गरेको भनेर बेला बखत सिल गरेको त बिर्सेर फुर्ति लायो,
Whenever I will go to Nepal not gone miss it .😋😋😋
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खसिकाे मासु आफैमा शरीर काे लागि जहर हाे, त्याे पनि रिफाईन तेल मा तारेकाे, यस्ताे चिज काे पनि कति प्रशंसा गरेकाे, हाे, व्यापार गर्नै पर्याे। तेल मा तारेकाे खसी काे मासु कति हानिकारक छ ,googl मा गएर हेरे पुग्छ। जनचेतना काे लागि मात्र। धन्यवाद
सहि कुरो मत देख्दै रिगटा लाग्यो
Kasai Lai Jabar jasti khuako xa ra,
Sabai chiz ko faida befaida hunxa
hjur ko kura sahi x
sahi
साहै मन छोयो हाल india बात