हाम्रो गण्डकी प्रदेशको अपील त्रिपाथी पछिको दोस्रो अपील हेमराज सर लाई नमन छ निरन्तर अगाडि बढ्नुहोस शुभकामना
हामी पढेको स्कुलको यस्तो स्थिति देख्दा सारै नरमाइलो लाग्यौं कति दुख्ख गरेर छोराछोरीलाई पढ्न पठायर स्कुलको यस्तो अबस्थामा पुगेछ 😭😭😭😭मेरो पनि नानिको छात्रवृत्ति परेको छ भनेको सुनेको पोहोर हो अहिलेसम्म पनि अाको छैन लुट्न सम्मा लुटेछन हामिलाई🙏🙏
अपिल पछिको अर्को दमदार पत्रकार हेमराज, यसरी नै यि राष्ट्रघाती भष्ट्रचारी दलालहरुलाइ
समाज सामु नाङ्गो पार्ने तपाईंहरुको कामलाइ मेरो
सल्युट छ । र यसरी नै अघि बढिरहनु सुभकामना ❤❤❤
Very good job Hemraj sir
हेमराज सर र अपिल सर जस्तो मिडिया जस्तो को खाचो छ देशलाई !
भ्रष्टाचारको सातो लाने फेवा मिडिया र छड्के मिडिया सैलुट छ हेमराज सर ❤❤❤❤😊
हेमराज सर नमस्कार तपाईको कार्य पर्ती कोटी कोटी नमन तपाईं जस्तो सच्चा देशभक्त सपुत छोरालाई जन्मदीने बाबु आमा पर्ती नमन अझै खरो रुपमा उत्रन परो सर अपील तीर्पाठी सर जस्तै खरो रुपमा फिल्डमा उत्रन परो तीन करोड जनता हजूरको साथमा छौ लेखापाल केटी बिचरा पानी त पीऊन दीनू लेखा पाललाई हदै सम्म को कारबाही होस
आफुले पढेको school हो भन्न लाज लाग्ने !र आफु सगै पढेको साथी ले घोटाला प्रकरण सार्वजनिक
लुट्न सके लूट दलाल माफियाहरु नेता लाई लुट्न सिकाउने पनि यिनिहरुनै हुन तर 90% स्कुलमा यस्तो लूटको खेती छ सुस्म आनुसन्धन हुनु पर्छ
गरिब,निउमुखा ,विपन्न वर्गका छोरा/छोरीलाई छात्रवृत्ति पर्नुको सट्टा विद्यालय व्यवस्थापन समिति अध्यक्षकै छोरीलाई छात्रवृत्ति ,के पारा हो यो???यो पनि एक किसिमको घोटालै हो?
के गर्नु खै जिन्दगी, नेपाली भएर जन्मिएकोमा गर्व गर्नु सत्ता लाज लाग्छ😢😢
कास्की बासिहरु अब घोटाला नगर बाबै खैरेत छैन तिमिहरुको बेइज्जत
एसमा accountant पूर्ण रूपमा दोषी देखियो। आफ्नो कार्य संपादन नियमानुसार नगर्ने accountant लाई कारबाही गर्नुपर्छ।
नियोजित रुपमा सबै कार्य भएको देखिन्छ ।कारबाही हुनुपर्छ ।।
त्यत!!! साला यस्तो युवा अवस्थामा पनि घुसखोरी यस्तो घुस्याहाहरुलाइ त सर्वस्व हरण गरि देश निकाला गर्नुपर्छ। साला बाहुन,बाहुनीले देश बिगार्यो । सरकारी कर्मचारी यदि यस्ता घुसखोरी भएमा तुरुन्तै निलम्बन गरि जेल चलान होस।
यिनिहरु संग कुरा होइन कानको जाली फुट्ने गरि हान्नु पर्छ अनि निलम्बित हुनु पर्छ
गर्नु पर्ने पहिले नै हो अहिले त्यसै फस्यो
अनि बिध्यालय ब्यबस्थापन समिती को अध्यक्ष को बच्चा लाई छात्रवृत्ति मै पढाउनु पर्ने हो र ,अरु गरिब का बच्चा छैनन र यो स्कुल मा यो पनि घोटाला जस्तै हो ।सबलाई कार्बाही हुनु पर्छ।
गणतन्त्रले बोल्न पाउछ भनेर भन्दै नेताहरुले भासण गर्छन । कर्मचारीहरुले भ्रष्टाचार गर्छन पत्रकार पछि-पछि लाग्छन । हामी जनता सुन्नी हेर्नी । मैले पनि येति सम्म बोल्दिए । मु.....जि
Hemraj sir thank you so much
धन्यवाद हेमराज सर हजुरलाइ घसखोरीलाइ निलै पार्नु भएकोमा 🙏
Good job hem sir
Good job hem sir .god bless u .all peopel are with u sir
Great job hemraj sir
मिसलाई गलत कार्य गर्न लगाउने प्र अ सर, र सम्बन्धित पक्षहरूलाई अझै खोजविन गर्नु पर्दछ।
अझै बिस्तृत खोजी गर्दा मुख्य दोषी पत्ता लाग्छ
Right
Good jub hemaraj sir god blesh ❤❤
Hamraj sir thanku so much❤❤❤❤❤
Ekdum ramro reporting… keep it up n follow up sir..
Kathai hamra teacher xya
जता पनि घोटाला हो बिद्यालय देखि हस्पिटल सम्म
अब अरु जिल्ला मा पनि अपील सर र हेमराज सर ले जस्तै काम गर्नु होला पिलिज🙏🙏🙏
अरु त तेस्तै हो, तर यी लेखापाल नानीले यति सानै उमेरमा आफ्नो जिन्दगी बर्बाद बनायो जाबो 4 लाखले गर्दाखेरी ।
जुन ठाउँमा हेरेपनि सरकारी स्कुलमा यस्तै लापरवाही छ।
Laz nai vyo ho aafu padyko school vanw nii😢😢😢😢
सहि प्रस्न गर्नु भो आज
Great job hemraj sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 God bless ❤❤❤❤🕉️
Great job Hem Raj sir 🙏🙏
Great job sir 💯💯💯💯💯
जति फता छान त्यो भन्दा ३ गुणा सत्य को अपिल निस्किन्छ है याद गर भस्तचारी हरु🙏🙏🙏
very good Hem ji Aanek sirsakma garib lutne sarkari talab khayra Aali ali hunekhane haruko chhora chhori private Boding schoolma.......
kosailai nachhodios
उजागर हूनै पर्छ।
पर्तेक महिना को अंत मा अफिस एकाउंट औडीट को लागि तैयार रहनै पर्छ, क्लोज प्रत्येक औडीट तृमार्षिक हूनू पर्ने हो, जसरी बर्ष को अतंमा त्यसको हीसाब क्लोजीङ विवरण प्रक्रिया कहा गयो । व्द्माम पार्ने व्यवस्था ले लताड़ेकै छ। युवा पीढ़ी बिदेशीनू पर्या हो। साथै युवा ले पद लीन र ईनी बाट अर्थव्यवस्था लाचार असमर्थ ले व्यवस्था सुधार चाहेको हो माग पनि हो। मंग'लबार 06-02-2024.
:-/"_*+@#वैदिक नेपाल.
good job,
👍️👍️👍️👍️
You are so great Hem raj sir , as a journalist you are doing great work , I salute to you .Go ahead more ,
घोटाला हो भ्रष्टाचार हो
Good job sir
यो लेखापाल को अनुहार हेर्दा जति भद्र देखिन्छ त्यति नै भद्रता का साथ हरेक कुरा छल कपट का साथ नियतिबस पैसा जति आफ्नो मोज मस्ती मा रकम जति सबै बेक्तिगत खर्च गर्दा अहीले लज्जित हुनु पर्दा पनि लाज पटक्कै देखिएको छैन यो लेखापाल को अनुहार मा,
फलाेअप गर्नु पर्ने देखिन्छ हेम सर
Bichara sir miss😅
Good job 💐🙏👍
सबै बिग्रेकाे सरकारी शिक्षालयकाे कर्मचारी + व्यवस्थापन समिति मा राजनीतिक नियुक्ति कै कारण हाे ⁉️
सामुदायिक बिध्यार्थीका भविष्य माथी खेलवाड गरेकै कारण अधिकाम्स सामुदायिक बिधालय काे गुणस्तर खस्किदै गएकाे छ
घोतला गरेको भयरत पइसातिछु भनेको
Nice job sir good
Good job 👏👏👏👍
Tike cha cha mama bhai bhatij jati party bat bharna bhako sarkari school ko Teache sirip jagir khanemelo...............
यी दुई चोर चोर्नीलाई जागिरबाट निकाला गर्नु पर्छ
good job sir
Hemraj sir lai dherei dherei dhanyawad next episode chetei liaunu hola esta thagi ko parda fas garni hjr ra apul tirpathi sir matra hunuhunx hajur horu ko jai hos vanna chaye
Good job sir yuh are doing such a great work ❤❤
good job 👏👏👏
१०० कडा ३ का दरले ब्याज तिर्नु पर्छ 😮😮😮😮
एउटा कुरा बिचार गर्नु पर्छ है हेमराज भाइ किताब लिन आउने र पछि बिद्यालय फेर्ने हरु पनि हुन्छन् है अहिले का अभिभावक हरु
❤
❤❤❤❤
Good sir🙏🙏
बिचरा ति बैनिको होसै उड्नेगरि प्रस्न आउन थाल्योत बिचरा रुन मात्रै सकेको छैन यस्तो युवा ले नै भर्स्टचार मा मसिन्छ भने अरुको के भर यतिकै छोड्नु हुदैन चोर हरुलाई ठोक साला हरुलाई
Hemraj sir team ramro kam thanks 🙏🏿❤️yo sano nani ahile yasto harkat thulo bhayo bhane desh khanxa yasko jaro ukhalera fhanu par a hjr
यश,लाइहटाउनु,परछ
प्राय नेपालका अधिकांश सरकारि स्कुलमा यस्तो बेथेति छ।
Omg😮😮😮
समाचार बोलनेले हाम्रो राष्ट्र भारत भन्नुस,नेपाल सरकार
❤❤❤❤❤❤❤🎉🎉🎉
बिब्यसलाई सबै थाहा नहुन सक्छ ,हुन पर्ने हाे
सामाजिक परीक्षण त हेडसरले नै तयार गर्नु भयाे हाेला नि
Arbau lagni garerw school banayo student jamma 4 Jana Sarai naramro lagyo
शिक्षानिमावलिमा सर्कार्ले बि ब्यस लालाइ निर्हाबनेर हेर्नेत बनाकोत छैन निमावलिलाई पनि हेर्दाहुन्छकि सबै सरोकार वालाले
Apil sir hune vay karmachari ko mukh nai banda hune thiyo. Hemraj sir ali cool hunuhunx. Any eay keep it up sir
चलेकाे छ भनिन् ,जम्मा गरिनन् ,।दिनदिनै अाम्दानी खर्चकाे भाैचर उठाउनु पर्थ्याे ,हेलचक्र्याइँले दु:ख पायाै ।
तो नानी लाई प्रधानाध्यापक को दाबाब देखिन्छ नानी
सरकार चाेर छ
Bahunii baini nervous 😂😂😂😂😂
Take bk la ta hamro fine magara hami lai return dina
Hem Raj ji hajur lai dhanne badh malai lag6 lekha pal ko body language le head sir ko milomato dekhin6 kinaki tapai le question garda lekhapal le bar bar head sir tira heri raheko dekhin6 tesaile mukhkhe master plan head sir ko vanne mero bujai6
2nd Apil triparty
Esto ghotala ta pratek sarkari school hunxa
Hemraj sir tapaili alikati ntarako jasto lago lagyo
...media ko power k vanara sikaunu paro
हेडसर चर्किन मिल्दैन ,हिसाब किताब चुस्त र दुरुस्त तपाईंले नै राख्न लगाउनु पर्छ ।
देश खत्तम बनाउने अनुहार हरू मुख्य अभियुक्त हेडमास्टर🤣
Aafule padheko school vanna pnii laz😢xya xya hamro teacher ko Halat 😴
Yesto bina aamdaniko school ma ta yesto xa vane chhorepatan school janaki school ma kasto hola
Tower pani raixa tesko paisa pani kasle khako chha herna parchha hai. School ma tower rakhna kina diyio?
Ward aadaahya le ni khako xa kya ho,,,aajai hernu vanxa ta,,,,ki tesko aafanta ho teo keti ??
dosapard matrai kati ramailow ho dukhi lai lutyo ani oda aadaxeko para herana susason rey matepani gumbaamaa lagerw rakda hunxa mahodaya susason vanni kun jantu ho
yaslaie juttako mala lagara ghumaunu ra chinaunu parxa sabai jantalaie hajur😮😮
yestaa ghotalaa khojnay ho bhnay yo sesh maa yati dhari chan ke kuraa gari sadhya china.
Yo chorrr haru lai npl vare nai kam na pauna garera nilamban garnu parxa
के भनम अब एस्ता पताकी हरु हुक्क झुण्डिएर मर तँ हरु छि
यस्ता चाेर हरुलाई छाेड्नु हुदैन हेमराज सर