बरिष्ठ देउडा खेलाडि द्धय अादरणिय डबल बहादुर शाही र ललित जंग शाही बिच "लुलो मेला/पर्ब"मा कडा टक्कर

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • मुगु जिल्लाका बरिष्ठ देउडा खेलाडि द्धय अादरणिय डबल बहादुर शाही र ललित जंग शाही बिच ऐतिहासिक मेला "लुलो मेला/पर्व" मा कडा टक्कर भएको छ। सत्य युगको काल खण्ड देखि नै पुजनिय देबिदेउता खैडा,महालिङ्गको मुख्य अायोजना र मष्टा,रुमा,भैरब,भुवानि,धलपुरा,बेताल लगायत अन्य सम्पूर्ण देबिदेउताको सहकार्यमा मुगु जिल्लाको खत्याड गा.पा. बडा नं. ३ मा प्रत्यक २ बर्षको एकपटक बैशाख शुक्लपक्ष पञ्चमि तिथीको दिन देखि सुरुवात हुने भएता पनि बैशाख शुक्लपक्ष द्धादशीका दिन देखि बिधिबत रुपमा सञ्चालन भई पूर्णिमाको दि समापन हुने गर्दछ।

Komentáře • 3

  • @kesharimalla81
    @kesharimalla81 Před 2 lety

    आहा कति राम्रो देउडा खेल सबैले संस्कृती को जगेर्ना गरौ

  • @Shiru957
    @Shiru957 Před 2 lety

    Sarai ramro deuda geet😍😍

  • @AbiralMusic
    @AbiralMusic Před 2 lety

    सलाम छ