Superhit चुड्का गीत 2078 | Rodhigharko Aagana भाग ३ | R.K Gurung | Tara Shreesh | Milan Tamu | 2022
Vložit
- čas přidán 11. 02. 2022
- Rodhi Gharko Aagan - 3 (Jala Umera) | R.K Gurung | Tara Shreesh | Milan Tamu | New Song 2078
Gurkha Media/Milan Tamu & RK Gurung Presents!
New Kaura Song - Rodhi Gharko Aagan - Part 3 (Jala Umera)
Audio Credits:-
Lyrics: Milan Tamu
Music: Ram Kumar Gurung (R.K)
Vocal: Ram Kumar Gurung (R.K) / Tara Shreesh/pabitra Gurung/Pritam gurung
Studio: Sur Sadhana HD
Recordist: Man Bahadur Baral
Music Arranger: Tejendra Gurung
Cast: Subash Gurung/Laxmi Gurung
Video Credits:-
Producer: Milan Tamu / Bimla Tamu
Choreography/Directon: Dip Gurung Gurung
Cinematography: Shambhu Chalise
Editor: Bishnuhari Timalsina
Post Production: Jyoti Productions, Kathmandu
RK Gurung is authorized to upload this video.
Uploading this video on other CZcams channels/Facebook is strictly prohibited.
(Embedding to the websites and sharing this video link on social media is appreciated.)
#newkauda #Tarashreesh #rodhighar3hitsong - Zábava
नमस्कार सम्पूर्ण नेपाली गीत संगीत पारखीहरुमा केही समयको अन्तरालपछी हामीले रोधिघरको आगन भाग-३ यहाँहरु माझ लिएर आएका छौ आशा छ गीत सुनेर, हेरेर माया गरिदिनु हुन्छ!! धन्यवाद
रोधिघरको आगन १ भन्दा २ अत्यन्तै हिट भयो । अब ३ पनि उस्तै छ हेर्दैछौ , राम्रै मुल्यांकन हुदैछ । सकेसम्म राम्रै हिट हुने सफल्ता मिलोस शुभकामना छ । भाग १ राम्रो भएको खन्डमा भाग २ राम्रो हुने अपेक्षा गरिन्छ भने भाग ३ अलिक कम मजबुत हुने देखिन्छ ।कारण भाग १- ३ सम्म पुग्दा झन्डै संगीतको उस्तै सुर ताल शब्द मिल्न जान्छ र सधै एउटै उस्तै देखिन सुनिन सक्छ । जस्तै दर्पन राईको "तिम्ले बाटो फेर्यौ अरे...." भाग १ राम्रो, २ धेरै राम्रो र ३ अलिक कम राम्रो ।
मेहनत र लगाब राम्रो छ र दर्शक श्रोता पनि उस्तै भैईदिए सबै राम्रो सधै राम्रो हुन्छ ।
@@Soluunik Hajur ko yo sarho ramro sujhab ko laagi dherai aabhari chhu sir, ajhai rarmo garne kosis gardai chhau, dhannebaad 🙏
@@Soluunik pp
@@Soluunik 0000000p
सारै मिठो कौडा गित नेपाली गीत संगीत पारखीहरु भाग 3 बजारमा आएको रहेछ sari mann paryoi am the fan of kauda song म एउटा पश्चिमेली केटा भएपनि कौडा गित सारै रुचाउँछु
नमस्कार 🙏 सम्पुर्ण दर्शकबृन्द तथा आफन्तजन साथीभाइमा मिलन दाइसङको पहिलो सहकार्य गर्ने मौका जुर्यो र निर्देशन गर्ने मौका पनि पाए "रोधीघरको आगन"भाग-३ कस्त्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद ।🙏 बाकी भिडियोमा
सार्है नै मिठो मौलिक चुड्का सालैजो पस्किनु भयो RK GURUNG दाई CONGRATULATIONS ALL TEAM
herdim mitra haru daaaaaaaaaaaaaaami xa song..
hamro afno maulik sangit vanekai yinai ta hun ni.. chutka, jhyare, maruni, kauda, dohori,lok songs,.. i ta always love it..
Sherri ramro
चर्चित फोटो पत्रकार तथा गोर्खा मिडियाको प्रबन्धक दाजु मिलन तमु ज्युले नेपाली गीत संगीतप्रति पुर्याउनु योगदानको कदर गर्दै, उहाँ र उहाँका सम्पूर्ण टिमलाई गीत सफलताको हार्दिक बधाई व्यक्त गर्दछु |
all team lai sanggitik abhibadan bhesh bhusha dekhi liyer sangit awaj sabdhama ati utam sundar mithas
🙏🙏
Milan Bro, video धेरै राम्रो लाग्यो हार्दिक बधाई छ मिलन ब्रो साथै सम्पुर्ण टिमलाई बधाई छ 🙏🙏🙏🙏
सार्है मीठो संगित दाइ।।।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏💐💐💐💐💐💐
रोधिघरको आगना भाग १/२/३ यी सबै उत्तिकै राम्रो छन । त्यो मध्येमा पनि भाग २ सबै भन्दा मिलेको गीत संगीत र अभिनयको परिकल्पना मिलेको जस्तो लाग्छ साथै कथाले मागे अनुसारको बिषय बस्तु कलाकारहरु पनि अलिक बढी मिलेको जस्तो लाग्ने । यस भाग ३ पनि उस्तै गीतको शब्द जुहारी भने असाध्यै मिलेको संगीत मिठासपुर्ण भएको ।
यो भाग ३ पनि हिट भने पक्का हुन्छ ,एक्दम राम्रो छ ।सम्पुर्ण कलाकार युनिटहरुमा एक मुस्ठ बधाई अनि सफ्ल्ताको शुभकामना छ ।
आहा कति राम्रो गिट ❤️❤️
Veri nise tare bane
प्रिय मित्र आर के जि को यो मिठो कौडाले गाउँको संस्कृति कति मजाले झल्काएको छ। धेरै शुभकामना।
निकै राम्रो कोशेली पस्कनु भएकोमा सम्पुर्ण टिमलाई धन्यवाद साथै शुभकामना
रामबाच्छा बजार बाट हेर्दै ह्जुर 🇳🇵🙏 नाईस सोङ
आहा कति राम्रो काम । बधाइ छ सम्पुर्णमा विशेष गरि आर के मामा
Sharahi Ramro Geet Rahixha
Bhai RK n MK lai badhai xa Sali Tara n team lai pani.
धेरै समय को पर्खाई पश्चात R.K सर को गीत आउदा मन प्रफुल्ल भयो।। सुमधुर गीत को लागी धन्यवाद रामकुमार सर।।
सम्पूर्ण टिम लाई सफलता को शुभकामना।।
Iko??
Damii ❤️❤️
Jai geet jai sanget badai xa sampurna team lae jati sune ni dhit namarni kauda geet ❤️❤️❤️❤️
रोधिघर आगन १-२ पनि धेरै राम्रो छ, यसैगरी रोधिघर आगन -३ पनि सुन्न अवसर पाइयो , R.K Gurung जी र Tara जी को vocal मा रोधिघर आगन-३ झनै राम्रो लाग्यो, सम्पुर्ण रोधिघर आगन टिमलाई धेरै धेरै सफलताको कामना गर्दाछु।
अति सुन्दर गीत र नृत्य आदरणीय मिलन तमु दाजी ,प्यारो आर के भाई साथै हजुर हरु को सम्पुर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏💐💐💐👍👍👍
हाजिर गरौँ है सबै दाजु दिदी बैनि नयाँ गित अाकाे छ थाेरै समय निकालेर भयपनि सुन्नु हाेला मलाई त अति मन पर्याे 🙏🙏👌👌👌👌❤️❤️🎈🎈🎈
म त यु ट्युबमा नोटिफिकेसन टिङ गर्ने बित्तिकै खोलेर हेरेको है ।
बधाईछरोधिघरलाई
पहिलो भेट मिलन दाइ सङ्ग दोस्रो भेट Rk grg ङोलो अनि सधैं माया गर्ने आदरणीय मेरो प्यारो ङोलो दिप गुरुङ्ग जति सुने पनि र जति हेरे पनि धित नमर्ने कौडा रोघी घर भाग ३ मा भेट हुने मौका मिल्यो बधाई छ सबै टिम लाई
निश्चित रुपमा 🙏🙏
Owow
रोधिघरको आँगन ३ आर के बाजे र तारा श्रीष मगर ज्यूको मिठो स्वर गित मन नपर्ने त कुरै भएन अभिनय नाच पनि उत्कृष्ट भिडियो सम्पूर्ण टिम प्रती मेरो नमस्कार 🙏🙏साथै हार्दिक बधाई छ्🌹🌹❤️❤️❤️
Wow ati ramro sabai Tim lai thakns
Jai mongol ekdham ramro timlai bhadhai cho azoi ramro ramro ghidh ghauna thanks ⚘🌷🐦🌻🌾
हृदय देखिनै सफलताकाे शुभकामना।
बधाई छ राम्रो रमाइलो
गजब सुन्दर मौलिक कौरा गीत रहेछ, नाचौ नाचौं लाग्यो। बधाईछ सबैलाई
यो सुन्दर मौलिक कौडा गीतको लागि मित्र R. K Gurung तथा टिमलाई धेरै धेरै बधाई तथा शुभकामना । अझै धेरै यस्ता मौलिक गीतहरु नेपाली संगीत क्षेत्रलाई दिई रहन हुन मित्र R.K Gurung लाई आग्रह छ र रही रहने छ ।
बधाई छ Rk दाजु ,तार बहिनीको स्वोरमा रहेको रोधिर आँगन ३ सुनेर सबैलाई साथ दिनु होला सम्पुर्ण टिमलाई सफलताको शुभकामना
Wow.....💘💘💘💘💘धेरै राम्रो लाग्यो🙏🙏🙏
Baglungge cheli Kati mithho aawaj
अति राम्रो लाग्यो । जय गित जय संगीत 🤗🇳🇵🎼
❤❤
Jay ho
अति मिठो👌👌
Dami voice Tara sirryes Magar ko
Dami ❤️
😍😍😍😍😍😍😍
राम्रो छ। अझै तमु भाषा मा छायांकन गरेको भए सुनमा सुगन्ध थपीन्थ्यो।Keep it guys.
सारै राम्रो कौडा गीत सफलताको सुभकामना सबै टिम लाई नै 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️😍😍😍
Pppppèpal
Badhae xa mitho geet ko lagi
हार्दिक बधाई दाजु काैडा किङ सफलताको कामाना
Wow ati metho sabdha ani testai voice Rk Dai & tara sister...badhai xa sabai lai
Yauta kta dai derai man paryo kaso garum🤔🤔😊
Wowowow man paryo💓
Dherai ramro xa Rodhei 3 👌
Wow 😯
सारै राम्रो लागेयो चुट्का/कौरा गित...
खुब मज्जा आयो हौ सारै मिठो गित
🙏🙏 सारै राम्रो छ बदाई छ l सम्पूर्ण कलाकारहरुमा 🥰🥰
मलाई मन् पर्न सबै भन्दा राम्रो कौडा गीत। एकदम राम्रो लाग्यो। अजै उन्नति प्रगति को धेरैं धेरै शुभकामना।❣️🤗
Namaskar 🙏 dai congratulations 👏 haur ko sabai team Lai
Chhajalo nice Subakamona
Badhai xa hajur haru sampurna laai
Ramro chh bro raju
ekdam dami maulik kauda song . Badhai sabai team lai
Dharaii ramro xa kauda geet🙏🙏😍😍❤❤
Ekdam ramro lagyo RK Solti…keep it up 👌❤️
सारै राम्रो कौडा गीत आर के सर
लमो समयपछि सर्वोकृष्ट मौलिक कौडा गित रोधिघरको आगन-३ को लागि R.K. Gurung And Entire Team लाई धन्यवाद र सफलताको लागि शुभकामना!यस्तै सर्वोकृष्ट सालैजो र झ्याउरे गितको पनि अपेक्षा गर्दछु।
Ekdam ramro geet dai ✨❤️🔥
Congrast
Kala ra sanskritiko jogarna
Ramro kauda👍👍👍👌👌
Jay putra bhumi nice song
I love kuda dance n song from Gorkha, Keep it up
Thankyou tara g i am happy
❤️❤️❤️❤️
Wow very nice and beautiful song and dance
Congratulations my respected solti raja milan Tamu and my dear bhai RK Tamu. And all Rodhi Ghar 3 Team. .
रोधी घरको आगन को भिडियो मैले जत्ती अरुले कस्ले हेर्यो होला र । म दिनकै हेर्छु अहिले पनि हेर्छु । साह्रै राम्रो छ यो रोधिघरको आगना ३ पनि नेटिफिकेसन आएको ३० सेकेन्ड मै हेरे । साह्रै मज्जाको छ , एकदम मन पर्छ कौडा गीत ।
Rk dai best of luck n nice song 🙏♥️🙏
Congratulations sathi rk 👍👍 keep it up 👍
Ekdam ramro lagyo 🙏🙏🙏💓💓
धेरै राम्रो लाग्यो🙏🙏🙏
Very Nice Music Video Song Congratulations to all teams 💐🙏
best wishes entire team Safaltako suvakamana🎉🎉🎊🎊
Ahaaa kati ramro video 👌👌👌
मिलन दाई र् अर के भाई लाई धेरै धेरै बधाई साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👌👌🌺🌺
😘😘😍😍😍😘😍😍😍
Wow ati ramro
Wow ati ramro 👍👍👌😄🥰
Aba Tara Shreesh lai Tara Shreesh Gurung banna banauna kaso hola !
Heart touching ❤️❤️....song I love it
Tara didi🙏🙏🙏🙏💗💗💗
Rodhi gharko aagan herera sunera man aananda vayo 🙏💐💐💛🎤🎶🎶🎧️🎧️👌👌👍️👍️
Wah ❤️🙏
Huge congratulations yo entire team 👏 🥳
Choreography ramro chha. Dress ko setting ra stage management pani uchcha lagyo.
Congratulations dai best of luck
dami gbob always
Best wishes dai n all team members
Herdai xu hai ❤️❤️❤️❤️
Superb... Best wishes from Darjeeling...
बधाई तथा शुभकामना प्रिय दाई राजकुमार तथा टिमलाई!!