अष्ट्रेलिया र कतारको जागिर छोडेर नेपालमै के गर्दैछन् यी युवा ? - Aajaka Yuwa

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • #AajakaYuwa
    दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा जाने गरेका छन् | तर काठमाडौँको बसुन्धारा स्थित जन्मिएका प्रदीप गिरि भने अष्ट्रेलिया र कतार एएरवेजको जागिर छाडेर नेपालमै कृषि उद्द्मी बन्ने सपना सहित काम गर्दै छन् | झन्डै १० महिना अघि नेपाल फर्केर अन्य ६ जना साथीहरुसँगको सहकार्यमा उनि एउटा कम्पनी नै खडा गरेर काम गर्दै छन् | पहिलो चरणमा उनको कम्पनीले बाख्रा पालन तथा मासु व्यापारको काम गरिरहेको छ | बिस्तारै आफ्नो कामलाई व्यवस्थापन गर्दै काठमाडौँ सहित सातै प्रदेशमा आफ्नो कम्पनीले काम गर्ने उनको सपना छ | सरकार र राजनीति बारे निकै सकारात्मक सोच राख्ने गिरिको कामप्रति ध्यानाकर्षण भएपछी हामीले उनको काम तथा बिबिध बिषयलाई छाडेर यो अन्तर्वार्ता तयार पारेका हौँ | यो अन्तर्वार्ता प्रदीपकै बाख्रा फार्म (खोर) मा बसेर लिईएको हो |
    Interview By: Anil Adhikari | Sajha Sabal Media Pvt. Ltd.
    Subscribe: / sajhasabal
    Like Us on Facebook: / satabipress
    Follow us on Twitter: / sajhasabal
    Copyright © SajhaSabal
    Official Website: www.sajhasabal.com

Komentáře • 109