देउडाकि खानि कमला धामि र धर्म बहादुर शाहिको घम्साघम्सि// Kamala Dhami VS Dharma Bdr Shahi // 2081
Vložit
- čas přidán 8. 09. 2024
- मान्म राम्रो पंचदेउल // Live Deuda Kamala Dhami VS Dharm Raj Shahi // New Deuda Songs 2081
यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण कलाकारहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ II
Dur Darpan Presents:-
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Dharma Bahadur Shahi
Lead Female Singer:
🎤Kamala Dhami
SSupporter :-
Ram bdr Thapa
Bibek sarki
Fulmaya Shahi
Hirakala bc
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Khem Rana
♬ Madal : Dhurba K.C,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#kamaladhami
#dharmarajshahi
#Ibsalsanjyal
#fulmayashahi
#sagunpariyar
#hirakalabc
#bibeksarki
#durdarpan
#bankalasanjyal
#amritkumaranmol
#durdarpan
©Dur Darpan Pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Social Links:-
CZcams:- tinyurl.com/Dur...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan.
धेरै राम्राे बुढाकाे दाेहाेरी
पुरानाे सम्झना अाउने गरि जिनाे पाका कलाकारले गायकाे देउडा दाेहाेरी सारै मिठाे छ ।❤❤❤❤🎉🎉🎉🎉
आदरणीय दिदी धेरै राम्रो गित छ
❤
धेरै धेरै बधाई दुवै टिमलाई एक पटक भए पनि सुपृमकाे दाहारि सुन्न पाऊँ ,छिटोभन्दा छिटो अपेक्षा छ❤❤❤❤❤❤
यो तिमीलाई धन्यवाद छ
Thanks very good Deudasongs Mr Dharm shahi and Barist deuda gayaka Mrs kamala dhami
Nice deuda.big congratulations both side.
गजब देउडा ❤❤❤
हाम्रा कर्णालीका अग्रज कलाकार लाई हार्दिक बधाई छ🎉🎉
Dherai mitho 🎉
हास्नु पर्यो सर
हार्दिक बधाई ,साङ्गितिक क्षेत्रमा उन्नति प्रगतिको कामना !!
ए कमलाको गीत गाउँदा सुरुवातमा उठान कसरी गर्ने अन्त्य कसरी गर्ने भन्नेबार ज्ञानको कमीले रहेछ
Congratulations ❤
कमला धामी दिदी को सायद लाइभ देउडा दोहोरी गायको स्टुडियो मा पहिलो पटक होला सायद स्वर ले अलि साथ दियको छैन कि हिजो रात भरी कतै रतेउलि खेलेर आउनु भाको होकि ??बाकी प्रस्तुति राम्रो छ हाम्रो कर्णाली र कालिकोट को हरेक ठाँउ लाई समेटेर सब्द समायोजन गर्दै प्रस्तुति दिनु भयो हार्दिक धन्यवाद सम्पुर्ण लाई अनि धेरै धन्यवाद दुरदरपण सम्पुर्ण टिम लाई 🙏💖💖👌👌👌
Thanks both of you
लय परक फरक भयो है दुबै तिरको यस्तो न हुनु पर्ने मिलाऊन नजानेर होकि
Very Nice 👍👍
धेरै धेरै बधाई छ दुबै जनालाई
अाहा
भीषण शुभकामना अङ्कल
गजब देउडा
आहा❤❤❤
❤❤सुंदर गाना
Nice deuda song ❤🎉
के गित को बेईजत गर्छौ कठै 🙆♂️🙆♂️ गितको आफ्नै नियम हुन्छ, निभाउन सक्नु पर्छ । त्यत्तिकै जंगल जंगलमा ओहोलो हालेजस्तो हुदैन सरहरु👍️
गितको नियम बारे अलि कति हामीले पनि जानकारी पाउॅन हजुर ।
Wowo🎉🎉🎉
❤❤
अलि मुस्कुराउनु पर्यो
कमला धामीको स्वरमा अलि समस्या छ जस्तो लाग्यो
❤❤❤
❤
❤❤
चर्चित देउडा खेलाउडि कमला धामी र हाम्रा पुराना आर. पि. धर्म सरको देउडा दोहोरी सुन्दा रमाइलो लाग्यो । सार्है मन पनि पर्यो ।