जे बर मागे पनि पुग्ने, कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी|

Sdílet
Vložit
  • čas přidán 28. 07. 2019
  • #Scotnepal #Koteshor_Mandir_Aapchaur #Shiva_Mandir_Gulmi_Nepal
    #Koteshor_Mandir_Aapchaur
    महेश बोहरा, गुल्मी
    बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ ।
    बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन । अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला । यदि नसके पनि यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला ।
    if you have any isssue concern please do let us know at scotnepalonline@gmail.com
    Subscribe US Click Here : goo.gl/xiay1T
    Please visit our website :scotnepal.com
    / scotnepal
    scotnepal.com
    You tube : / scotnepalonline
    Twitter : / scotnepal
    Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Any Enquiries please contact us at scotnepalonline@gmail.com
  • Zábava

Komentáře • 10

  • @scotnepalonline
    @scotnepalonline  Před 4 lety +1

    महेश बोहरा, गुल्मी
    बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ ।
    बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन । अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला । यदि नसके पनि यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला ।

  • @minakarki7913
    @minakarki7913 Před 4 lety

    वम नम भगवते वासुदेवाय वम नम शिवाय

  • @tulsishrestha7967
    @tulsishrestha7967 Před 4 lety +1

    Shree Ram Jaya Ram Jaya Jaya Ram

  • @lamalama286
    @lamalama286 Před 5 lety +2

    जयजय भगवान नमस्कार 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @bishnusapkota722
    @bishnusapkota722 Před 4 lety +1

    Jay koteshwor Mahadev

  • @laxmisapkota2347
    @laxmisapkota2347 Před 4 lety

    जय काेटेश्वर माहादेव काे जय कृपा गर्नूहाेस प्रभू
    काेटी काेटी प्रणाम

  • @rimashrestha5199
    @rimashrestha5199 Před 5 lety +2

    Jai mahadav

  • @premkumal3034
    @premkumal3034 Před 3 lety

    Har Har Madhev 🙏💌

  • @karunagurung8436
    @karunagurung8436 Před 5 lety +2

    Jai kutesor mahadev 🙏💐

  • @scotnepalonline
    @scotnepalonline  Před 5 lety +1

    जे बर मागे पनि पुग्ने यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी सबैले हेर्नुहोला! पुग्न न सके एक शेयर अबश्य गर्नु होला !
    czcams.com/video/S9R98qc6ZkY/video.html