Jaba Sanjha Parchha Karaoke || जब साझ पर्छ || Duet Version || Babu Bogati & Prakriti Giri
Vložit
- čas přidán 18. 04. 2024
- यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
PayPal ID :paypal.me/karaokegallerynepal
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
धन्यवाद🙏
#trending #nepalisong #viral
♬♪Song Credit🎵
🎼 गीत- जब साझ पर्छ
🎙️ स्वर- बाबु बोगटी, प्रकृती गिरी
✍️ शब्द- डम्बर नेपाली
🎸 सङ्गित- डम्बर नेपाली
🎬 चलचित्र- बितेका पल
🌐 Original Video Link- • Jaba Sanjha Parchha (M... - Hudba
Wow
Thanks A Lot For Lovely Comment Sir🙏🙏
Dherai dherai dhanyabad🎉🎉🎉🎉
Thanks a lot 🙏🙏
Wow best trak babal daju ❤❤❤❤
Thanks Mero Bhai💕
Aahaa thank you hjr
Thanks a lot hjr🙏
Wow wow wow🙏🙏🙏
Thanks a lot
सिमलको भुवा जस्तै को काराओके बनाउनुस न pz चलचित्र हिफाजत फिल्मको❤❤❤
Wow Outstanding❤
Thank You🙏
Aaha malai man parne song❤❤
Lots Of Thanks Brother🙏🙏
अरुण उपत्यकाकाे पुर्वेलि लाेक भाकाहरुकाे ट्रयाका बनाउनुस विशेष लसमा लस मसलि पिन्नु अत्यन्तै मन पर्छ कतै भेटिन अरु तिर🙏🙏
Wow nice track❤
Thanks 🙏🙏
Yo karaoke fimyle ko voice laidinuna dai aani ketako chai karaoke hoss lo
Wow, Kasto Dami Track. Female Version Pani Hai Sir🙏
Thanks a lot. Plz wait for female version
केवल करैमा भन्ने गीतको मेल भर्सनमा ओर्जिनल ट्रयाक चाहियो
रुपकी रानी उनी माया कि खानी गित को काराओके बनाउनुस् न नेपाली कथानक किस्मत बात
Thanks For Comment & Sorry For Delay. Yo Song Ko Karaoke Pani Aauxa Xittai. Plz Wait
@@KaraokeGalleryNepal ok thank you but ali chadainai gardinu hola
czcams.com/video/vfYxZPb6A_E/video.html
च्यानलमा भएका अरु भिडियोहरुमा पनि लाइक, कमेन्ट गर्नुहोला
@@KaraokeGalleryNepal huss huncha