आफ्नै भोगाइले देखाएको समानताको सपना...रीता थापासंगको कुराकानी
Vložit
- čas přidán 7. 02. 2024
- आफ्नै भोगाइले देखाएको समानताको सपना...जसलाई पुरा गर्न प्रयास जारी छ...
रीता थापा महिलाको आत्मनिर्भरताका लागि नेपालीहरुबाटै आर्थिक सहयोग जुटाएर नेपाली महिलाले स्थापना गरेका समूह र संस्थाहरु मार्फत समूदायमा कार्यरत संस्था टेवाकी संस्थापक हुनुहुन्छ । नागरिक आवाज र अन्तरपुस्ता महिलावादी मंचकीसमेत संस्थापक, महिलाको नेतृत्व बिकास र नेतृत्व हस्तान्तरणकी उदाहरणीय ब्यक्तित्व रीता थापासंगको कुराकानी ...
समय भित्रको समय-४४
Babita Basnet With Rita Thapa
#babitabasnet #SamayBhitrakoSamay
Technical Support: Basant Pokhrel
I want to do rita di❤. Ego ctttttttttt
जुन सबैलाई आवस्यक छ
प्रेरणादायि🙏
रिता थापा दिदिलाइ सु स्वास्थ्य र दिर्घायुकाे कामना छ।दिदिकाे कुरा जति सुने पनि सुनिरहन मन लाग्छ,धेरैलाई प्रेरणाको श्राेत हुनुहुन्छ दिदिलाइ नमन छ
मैले वहाको बारे मा आज सम्म सुनेकी रहेन छु कत छुटी छु खै?सारै लोभ लाग्दो प्रेरणा की खानी हुनु रैछ बबिता बस्नेत मेम धन्यवाद समय भित्र को समय लाइ।
❤❤❤love you both❤❤❤
Thank you babita di
प्रेरणाको सिङ्गो स्रोत 💜💜💜
Rita Thapa is one of the multidimensional pearls of Nepal❤❤❤
सारै मन छोयो रिता मेडम् को बिचारले
कस्तो मन छोयो
👏👏👏
कति राम्रो' कुरा
❤❤❤
It was a joy to listen to this honest conversation with RT. 🙏
great ritaji proud of you
मैले पनि धेरै नै नजिक बाट चिनेको रिता मेडम, हाम्रो संस्थाले पनि टेवालाई सानो तिनो सहयोग गर्न भनेर रकम संकलन गरेर थोरै थोरै पठाएका थियौं।
जीवन नै सामाजिक क्षेत्रमा बिताइरहनु भएको हजारौं नेतृत्व जन्माउने नेपालकी आमा ,महिला सशक्तीकरण,समता, न्याय र शान्तिका लागि सधैं अग्रणि भूमिका निर्बाह गर्नुहुने सबैका प्रेरणाका श्रोतका धनि ! संस्थागत बिकासमा आफुलाई अब्बल, कुशल नेतृकेा रूपमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफ्नेा परिचय स्थापित गरिसक्नु भएका टेवा तथा नागरिक आवाजका संस्थापक,अन्तरपुस्ता महिलाबादी मंचका सस्थापक हामि सबैका प्रेरणाका श्रोतका धनि आदरणीय रिता दिज्यूको अन्तरबार्ता सबैले हेरौं सुनौ र मनन गरौं 🙏🎉🎁❤️
बिग सलुट मेडम्
Nice to see you Rita dijyu 🙏🥰
My favourite person
Also my favourite person 💕
Inspiring ❤❤❤
🙏🌹
मलाई पनि यो संस्थामा जोडिन मन लाग्यो कसरी होला मेडम् प्लिज कन्टयसकट न दिनुपर्यो।
Babita didi can you please say hello to Rita didi. We both went to St Marys High School. We were know as the Lal girls. Me (jamuna and Ganga)
बबिता जी मलाई रिता मेडम जी को फोन न चाहियो प्लिज,
My favourite person