नेपालमा राजतन्त्र फिर्ता आउन सक्ने सम्भावना कति छ?
Vložit
- čas přidán 25. 07. 2024
- #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Editing: Dipjol Pathak
Sources:
Music : pixabay.com, incompetech.com/ - Věda a technologie
कट्टर राजाबादी र कट्टर गणतन्त्रबादी दुबैलाई यो भिडियोले निराश बनाउने छ, निस्पक्ष भएर हेरे कुरा छर्लङ्ग हुनेछ। यो video को beauty नै त्यहि हो. I respect your perspective. मेरो एउटा मात्र अनुरोध - video पूरै हेरेर मात्र कमेन्ट गरिदिनु होला। ❤🙏
भुल सुधार :
१. अन्त तिर इंडिया ले नेपालमा धर्म निरपेक्षता चाहन्छ भनिएको छ, त्यो भन्दा हिन्दु राष्ट्र चाहन्छ हुनु पर्ने भएकोले क्षमाप्रर्थि छु
India ley dharma nirpeshyataa chahancha bhanda/suninda arkai bujhincha hola Indai ko chal bhanne bittikai aarkhai artha lagcha ki .. testo artha/bhasya prastut garnu khojnu bhayeko ta pakkai haina hola... kina po yettiko lagi hatar garnu bhayo ta edit nagarera.. sabai jana comment hernu aaundainan hola..
good news
माओबादि को खेदो खन्न छोड्नु भएनछ।
राजा माओवादीलाई मात्र काखा गरेर पुरै माओवादी र राजा मात्र मिल्न राजाले नचाहनु बाहेक अर्को कुनै कारण हुन सक्दैन। त्यदि राजाले त्यो गर्न चाहेका भए यसमा विदेशीले समेत खास केहि गर्न सक्दैन अवस्था कतैबाट पनि देखिँदैन। वार्ताका क्रममा माओवादीलाई शान्तीमा ल्याउन फकाउन केहि लचिलो सम्म भएका हुन सक्छन किनकी राजाको प्रत्यक्ष शासन भएका बेला 2 पटक युद्ध विराम र वार्ता भएको थियो। राजा ज्ञानेन्द्रले गर्न खोजेको केहि वर्ष आफ्नो हातमा शासन लिने, सके वार्ता मार्फत र त्यसबाट नभए सेना प्रभावकारी बनाएर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन वाध्य पार्नु उनको मुख्य उद्देश्य थियो र तत पश्चात चुनाव गराएर पुन बहुदलीय प्रजातन्त्र फर्काईदिने उनको प्रतिज्ञा नै थियो। यस विषयमा आफूलाई तटस्थ जस्तो देखाउन जबरजस्त राजा माओवादीसँग मिल्न खोजेका थिए भन्न खोज्नु भएको छ यो भिडियोमा।
जुन प्रश्नको साथ तपाईले यो भिडियो टुङ्ग्याउनुभएको छ, त्यही बिषयको साथ अर्को भिडियो पनि बनाइदिनुस् है सर 🙏
राजतन्त्र आउदैन भने , देशमा प्रत्यक्ष निर्वाचन हुन पनी जरूरी छ । 🤔
wrong
Raja aau desh bachau bachau bachau ❤❤❤❤❤❤❤❤❤❤
@@user-es2kl4iz1l des drohi
Yo bikalpa thik xa
Pahile janamat sangraha garnu paro.tespaxi pratexe chunaw thik hunxa.
सतप्रतिशत सही र यथार्थ बिश्लेषण गर्नु भएको छ।
टंक जि को बिश्लेषण अरू बिश्लेषकहरु को भन्दा तथ्य परक हुन्छ। हामीलाई टंक जि ले कहिल्यै निराश बनाउनु भएको छैन।
धेरै नै राम्रो प्रस्तुति !! राजतन्त्र, प्राजातन्त्र, गणतन्त्र गरेर कहिले सम्म देश अस्थिर रहने हो!! हाम्रो सोच यो भन्दा माथी कहिले पुग्ने हो!!
राज्तन्त्र जनतालाइ चाहियको हो नेता र पार्टीहरु लाई होइन । राज्तन्त्र आउदैन भन्नेहरुले किन जनमत सङ्रह स्विकार गर्दैनन ? जनताको मत स्विकार गर्नु पर्दैन ?
Election ma Raja aau himmat xa vane.
देशमा संबैधानिक राजतन्त्र को खाँचो छ।
हाम्रो राजा हाम्रो देश।
प्राण भन्दा प्यारो छ।
जनमत सङ्ग्रह भयो भने ८०% भोट राजतन्त्र तर्फ जानेछ।
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤❤
More than100 percent bro holaa😂😂😂😂😂
Joke nagarana bro 80% hoina 10 % rajabadi holan 😅 raja kina chaiyo hawatalma
माजक नागर् झक्न्ने चुनाव मा हेर्दा हुन्छ
@@tangsangthalang1795Factual analysis
देश मा राजा भएको राम्रो लाग्छ 🙏🇳🇵🌺
राजालाइ जनतालेनै ल्याउछन अझ यि दलाल देश बेचुवा नेताहरु आफ्नो ज्यान र सम्पतिको सुरक्षा गर्ने भए हामी राजा मान्न तयार छौ हाम्रो ज्यान र सम्पति बचाइदिबक्सियोस भनेर राजाको पाउमा जान्छन त्यो दिन टाढा छैन।
यदि यो देश बचाउने हो भने राजा चाहिन्छ हामीलाई ।।
आउनु पर्छ राजतन्त्र वैदिक सनातन हिन्दु धर्म अधिराज्य स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश 🇳🇵🕉️🚩👑🙏❤️📿🔔🔱
नापिस
संवैधानिक राजस्स्था
प्रदेशको खारेजी
सनातन हिन्दुरास्ट्र
प्रत्येक्ष जन्ता बात निर्वाचित कार्यकारनी प्रधानमन्त्री।
आज को आवश्यकता ।।।।।
raja aau desh ...desh bachau..always support king
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤
Raja aau desh bechau😂
अत्यन्तै राम्रो समाचार वाचक तथा youtube channel. तथ्य समाचारको लागि याहाँ लाई धन्यवाद ।
Dai ko kai kura ma mero farak view vaye pani dherai kura ma herne distrikon eutai xa mero.
Every point lai cover ra support garne point ko presentation is my favourite pary.
Keep on it
🕉🪔ॐ नमो भगवते वासुदेवाय नमः🌹🌺🙇
🕉🕉🕉राजसंस्था अमर रहोस 🇳🇵🇳🇵🇳🇵🙇🙇🙇
नेपाली सारा जनताले चाहेर मात्रै यो देशमा राजतन्त्र आउने ब्यब्स्था परिवर्तन हुने हुदैन,,,त्यस्को लागि बाहिर विश्व शक्ति भारत र अमेरिकाको इक्च्या स्वार्थ र स्विकारोक्ती चाहिन्छ !
Raja lyauna hamro desko aantarik mamala ho arule hastaxep garnu thik xaina.indiale ta kadap chahanna.usle ta nepallai mutthima rakhna wa nilna chahanxa.yo nepaliko des ho nepalile lyaunxan.
Exactly tei karan ko influence le nai bigri ra ho sabbai manipulate bhayera
एक दम राम्रो विश्लेषण गर्नु भो यो सबै मैले चै बुझिसकेको कुरा हो रिफ्रेस गराईदिनु भो धेरै धन्यबाद यो विश्लेषण सबैले बुझ्न जरुरी छ।
नेपालमा राजा हुनु पछ। नत्र यो देस रहदेेेन।
राजा आउने छन तर अन्तिममा आश भनेको जनमत संग्रह बाट मात्र - अहिले को देशको अवस्था देख्दा यो हुन जरुरि छ जस्तो लाग्छ मलाई
राज तन्त्र आउँछ भन्ने हैन ? अबत
ल्याउनै पर्छ । जागौ न हो जन्ता ।
सलाम छ टन्क ज्यु हजुरलाई तपाईंको यो आवाज नेपाली भासा बुझ्ने सबै सामु पुगोस सबै सचेत र जागरुक होउन्💝💝
अब यति हुदा हुँदै पनि बिदेशी ले राजसस्था फालेको हो भन्ने नबुझ्ने को होला राजाको लागि नेपाल हैन नेपाल को लागि राजा आवश्यक छ राजा नभएको भए नेपाल उहिले कि भुटान कि सिक्किम भैसक्थ्यो ।
Raja aaye Tero caste ko manxe le jhanai discrimination face garnu parxa.. dimag laga jatha..hawa ma nabol.. raja huda kasto thiyo vanera tero baa aama lai sodh..
@@lifeisajoke9817 कर्णालीमा प्रदेशबाट किन सबै भन्दा धेरै जातिय विभेदको समाचार आउँछ जबकी त्यहाँ माओवादीको सरकार छ?
@@yudenlimbu6168 Kinaki Teha hindu dharma xa.. hindu dharma xa ta cast xa.. cast xa ta bibhed discrimination xa ani uneducation poverty underdevelopment pani xa.. Nepal ma Raja ra Hinduism synonymous ho.. I have seen the discrimination against lower cast people by the so called upper during the time of raja maharaja.. I am hindu tara ma yo religion caste vanda humanity ma believe garxu..
My point is why the people from lower caste is supporting king?? I know they have freedom to choose whatever they like but blindly supporting yo someone which ultimately hurt themselves later does not make any sense..
Ra yo desh jo sukai aaye pani bikas hunna.. raja aaye pani democracy nai vaye pani..
@@lifeisajoke9817@lifeisajoke9817 तपाईं राडी को बान देखिनस अमेरिका मा काला र गोरा को विभेद येस्तो विकसित देश मा यो त नेपाल हो नेपाल मा विभेद छ र सबै मिलेर हटाउनु पर्छ सबै चिज का राम्रा र नराम्रा गुण हुन्छन् फेरि धर्म को कुरा का बाट आयो जात मा यो विभेद त तिमी जस्तो मूर्ख ले बनाको हो विभेद त मान्छे मा छ धर्म मा होइन ।🇳🇵🙏
@@lifeisajoke9817 खास के हो कुरो कतै जात सिदिन्छ कतै जात भएर भन्नुहुन्छ तपाईं सहि लाई सहि गलत लाई गलत भन्न सिक्नु होस नमस्कार
राजा आउ,देश बचाउ🌺❤️
राजा आउ देस बचाउ 🙏🇳🇵
सही र यथार्थ बिश्लेषण
1000% Truth explained very well tanka sir , Janta should know about this fact
१०० प्रतिशत राजसंस्था कायम हुन्छ । जनजागरण एक हुनु अती आवस्यक !!
One of the best transformations I've ever seen. From tech tanka to deep dive tanka
निकै राम्रो लाग्यो यथार्थपरक अर्को भागको प्रतीक्षा 🙏
Great report and analysis 🎉🎉
धेरै धेरै धन्यवाद छ हजुर लाइ सम्मेधान काे सुजाफ दियकाे मा जनताले बुझनपर्ने कुरा हरु
सहि विश्लेषण टंक सर।।
राजसंस्था जिन्दावाद
❤❤
गणतन्त्र जिन्दावाद 💪
Tanka jyu laee dherai dherai dhanyabad Vedeo dherai ramro lagyo tapai ko bujhaune saral saili pani
This is really awesome.
सहि यथार्थ विश्लेषण हजुर धन्यवाद
राजतन्त्र जिन्दावाद ❤🎉
आन्दोलन बाट भन्दा " जनमत सँग्रह " बाटै ल्याउनु पर्छ। जनयुद्ध , जनआन्दोलन चाहना मध्ये कुनै एक बाटाे बाट ल्याउदा कुनै न कुनै पक्ष असन्तुष्ट ?
राम्राे कुराे गर्नुभयाे दाजि हजुरले
एकदम सहि विश्लेषण गर्नु भो सर 🙏🙏🙏
नेपालमा राजतन्त्र फिर्ता आउन 101% सम्भावना छ
Molai rajaniti vanney k ho thaha thiyena hajur ko video herey paxi bujna thaley kati mazaley bujney para ma with proof vannu vaako wow hands up tanka sir ❤
Thnx once again for another logical n appreciative presentation ..
जनतालाई यसबारे जानकारी दिनुभएकोमा धन्यवाद
King come Save the country
राजतनऽत्र नेपाली र नेपालहरु को लागी अतयन्त आवश्यक भएको छ।जय श्री गोरखनाथ ॐ
सहि बिस्लेसन सर धन्याबाद सर
फेरि Kinddom of nepal भन्न र लेख्न मन छ।
Hajur ko videoyu akdam sahi lagchha❤😊
Awesome analysis dai! Loved the conclusion.
धेरै राम्रो अभिव्यक्ति दिनुभयो
अपेक्षा गरेको video आयो धन्यवाद सर 🙏🙏
My best CZcams channel ever
I am waiting for your video as always
My respect for you Tanka Sir ❤
Thank you so much 😀
great work sir . Vedio ramro xa
I am your great fan sir….tq for your great information…keep going sir
ढुक्क हुनुस, नेपाल को सर्वोच्च पदमा राजा र राजाको संस्था रहनेछ , प्रतक्ष निर्बाचित कार्यकारी प्रणाली बाटै देशको कार्यकारी छानिने व्यवस्था आउनेछ। बैदिक मार्ग निर्दिष्ट नेपाल हुनेछ। एकदिन उज्यालो छाउने छ। हत्याराहरुको शासन ढलेर असल मान्छेहरुको दिन आउनेछ।
Dai ko motivations sacchi mann dekhi good
Good job Tank Sir
thanks
Monarchy is essential in Nepal
Right analysis 👏, Tanka ji
जब सम्म राजसंस्था आउदैन ,तब सम्म देश र जनताको स्वाभिमान फर्कदैन ।
Great explanation. Truth.
Awesome presentation!
🙏🙏धेरै धेरै धन्यवाद बात हजुर लाई कति कुरा हामीलाई थाहा नभएको सुन्न बुझ्न् पाइयो राजनीति मा नलागे पनि जान्नु बुझ्नु पर्ने राहिछ नेपाली नेपाल मा बिना झोले हरु ले वास्था नगरेर नेपाल मा यो हाल्त पुगेको होला खाली चोर नेताहरु र झोले मात्र उफ्रेको छ गर्ने केही होइना🙏🙏
Absolutely correct , thank you for sharing this information
Thank you for your opinion and brave hurts.
Thanks for this great insight............. keep it up
Superb Mr. Dahal. Salute 🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा आउ देश बचाउ ❤
To the point analysis
Raja aau desh bachau,jay nepal 🇳🇵
राम्रो विश्लेषण।
Sarai satik analysis. I like your every videos.
Well researched video. Appreciate it man!
Glad you enjoyed it!
Well explained..its sad that how india have been controlling Nepal’s government from decades… 😢
i. King should speak out about bringing back monarchy so that people will wake up seriously
ii. Nepal is going to be declared hindu nation soon !! Mark my words..
iii. If referendum happens.. majority of votes will be for constitutional monarchy that’s why.. referendum will never happen!!
Bro malaii budagat aadhar haru deu ta kasari nepal ma monarchy leuna sakinxa? Sakidaiisakidaina K although i am not in the favour of democracy
Thank you Tanka ji Salam.जेहोस देश बचाउनेहो भने नेपावमा राजानै चाहिन्छ।
राजा Auna Parxa Jai Nepal 🇳🇵 🙏 ❤
पुरै खोजमुलक तर्क सहितको भिडियो। मन परो❤❤
Nice analysis ❤. Tanka ji jasto unbaised analysis garney manchye kaha pauney hamile
आउँछ आउँछ आउँछ!!! र आउनै पर्छ
धन्न्यबाद सर तपाईंलाई ❤। लेन्डुप दोर्जेहरुले राजपरिवार लाई मारेर देस भारत लाई सुम्पिने तयारीमा थिए तर हामी देश भक्त जनताका कारण बच्यो । अब जनताले बुजी सके कि राजा लाई जत्ति देशको माया यी ज्यानमारा हरुलाई छैन।
Well-researched thoughts!
अहिले सम्म जति भिडियो बने ती सबै मा 200% सहमत छु
Good n impressive speech
Yes right logics.
hajur video sahi xa
Great words keep it up
गाडी को उदाहरण वरिष्ठ पत्रकार बिजय कुमार पाण्डे ले दिनुभएको छ । जुनकुरा हजुरले उदृत गर्नु भएन । आफुले प्राप्त गरेको ज्ञानको श्रोत बताउनु महान कार्य हो ।🙏
Ramro.. dherai ramro🙏
Great information.
नेपालमा भएका कुनै पनि कर्तुतको भित्री गुधी सम्म पुगेर सत्यतथ्य खोजेर जनमानसमा पुर्याएर जनता सजग गराउने तपाइको यो अभियान लाई सल्लाम गर्दछु ।
INFORMATIVE VIDEO THANK YOU
Another top-notch piece of content from Tanka sir.King Gyanendra was unfairly dismissed,to say the least. The Nepalese people should have been given the chance to decide the fate of the monarchy by way of a referendum. Apparently, the ceremonial role of the king could be relatively more effective in unifying the nation than the party-elected president. As Tanka sir rightly put it, how the new aspirant King establishes his worth and credibility to the masses in the present context is something really interesting to see. The people of Nepal should make the final decision on this.
the nepalese ..?
I totally agree with you.
we already did.
@@user-xnex So The conclusion is it's not we as you think it's totally them.And u are not the part by any means.U r in nxt zone.
Thank you daju hajur lai for great information .
My favourite CZcams channel 🙏
We want king 🤴 jay Nepal 🤴 🇳🇵 🙏
Jimmy..maile video herey la. Thanks for recommending this channel
अरु कुरा तेस्तै हो, ०८४ मा बालेन शाह,हर्क सम्पाङ्ग र रबि लामिछाने मिलेर चुनाब लड्नुपर्छ।चुनाब तेसै जितिन्छ र राजा लाई राज गद्दिमा बसाल्नुपर्छ। अनि मन्त्री को सबै भन्दा माथिको पोस्ट रबि,हर्क र बालेन लाई दिनुपर्छ।❤ जय देश
Tanka ji your video always good entertainment and knowledgeable ❤
So nice of you
Appreciated brother factual analysis 🙏
My pleasure