Ghewa मृत्यु संस्कार, घेवा किन?

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • घेवा किन गरिन्छ ? कति दिन भित्र गर्दा राम्रो हुन्छ? यी सबै कुरा लोपोन पासाङ ग्याल्छेन द्वारा यस भिडियो मार्फत प्रस्तुत गर्ने जमर्को गरेको छु। तपाईंको गाउँ ठाउँमा किन र कसरी गरिन्छ ? प्रतिक्रिया दिनुहोला।
    शिक्षा, स्वास्थ्य,प्रबिधि, खेलकुद अनि संस्कृति।
    उद्यम विकास लगनशील भइ गरौं अब उन्नति ।।
    NR Tamang CZcams channel
    nrstamang@gmail.com
    -9860235512

Komentáře • 1