मुखमा कालोटेप लगाएर बैठकमा गएका रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित Mukul Dhakal rsp

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • || ✓Like ✓Share ✓Comment ||
    TV Annapurna is the official CZcams channel of tvannapurna.com. tvannapurna.com is first online television Of Nepal. Exclusive world News, Politics, Social, Crime, Finance, Filmy, Music, Sport, And All Of the category.
    For Daily News, you can subscribe to our channel on CZcams. / @tvannapurna
    You can stay connected with tvannapurna.com/
    Also U Can Join Us:
    On facebook: / tvannapurnaofficial
    Twitter: / annapurnatv
    Google+:plus.google.co...
    For More Detail Visit Us: tvannapurna.com/
    Email: Info@tvannapurna.com, onlinetvannapurna.com
    For News: news@tvannapurna.com
    for marketing: marketing@tvannapurna.com
    Welcome You to Watch, Like, Share and Comment on Any Uploads of Our Channel But, Editing and Re-upload Anywhere else is strictly prohibited.
    "allow Embed"

Komentáře • 8

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 2 měsíci +1

    ❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤❤❤

  • @jhamaksharma4684
    @jhamaksharma4684 Před 2 měsíci

    निर्णय एक्दम सहि छ पार्टिको।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před 2 měsíci

    पधबाटमात्र हैनयाेपरिचालित चाेरलाइ पाटिबाटै आउटगर्नपर्छ

  • @arjunshah5555
    @arjunshah5555 Před 2 měsíci

    रबि सहकारी ठग नै हो नत्र छानबिन किन भएन ?

  • @jhamaksharma4684
    @jhamaksharma4684 Před 2 měsíci

    ढकालजिको यो शैली सरासर गलत छ।

  • @ashokmahato4623
    @ashokmahato4623 Před 2 měsíci

    Comment delete gardido raixa yaha😂😂😂

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před 2 měsíci

    Yo khatelai nikal xito yo अनपढ़ raix