New Nepali Song/KALLE BOLAYO/कल्ले बोलायो/Melina Rai&Sukadev Adhikari Ft. Bimal Adhikari&Anjali
Vložit
- čas přidán 3. 09. 2019
- WatchNew Nepali Song/KALLE BOLAYO/कल्ले बोलायो/Melina Rai&Sukadev Adhikari Ft. Bimal Adhikari&Anjali only on Bhawana Music Solution's official CZcams channel.
#kallebolayo#melinarai#bimaladhikari#anjaliadhikari#sukadevadhikari#
------------------------------------------------------------------------
AUDIO CREDITS:-
Song: Kalle Bolayo
Singer: Sukadev Adhikari/Melina Rai
Lyrics: Rudra G.M.
Music: Rudra G.M.
Audio
Bhawana Music Solution
------------------------------------------------------------------------
VIDEO CREDITS:-
Artsit: Bimal Adhikari/Anjali Adhikari
Director: Kajish Shrestha
Cinematographer: Ajaya Regmi
Editor: Dipak Vista
Post production
Om Shiva Films
Digital Rights
Bhawana Music Solution
© & ℗ Bhawana Music Solution, 2019
Subscribe us CZcams
/ @bhawanamusicsolution3287
Chiso Chiso sireto ma song
चिसो चिसो सिरेटोमा
chisho chisho shireto ma
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
अहिले सम्म यो video हेर्ने को को हुनुहुन्छ❤❤❤
यो गित राम्रो छ तर आँखा टोलायो ज्यान लोलायो भन्नू पर्ने तर उल्टो भनिरा जस्तो लाग्छ।
That's great
Ah haai
Sahi ho malai Pani testai lagi ra chha
Sahi kura garnu vayo.
Right ✅
💃💃💃💃🕺मेलिना राई को फ्यन याता हजिर गरु हजुर ❤️❤️❤️
मेलिना राई को स्वर बाशुरी को आवाज जस्तै हो जति सुन्यो उति आनन्द आउने
गीतको मिठास जति छ भिडियो बनाउन त्यति मिहिनेत गरेजस्त्तो लागेन। पहिरन छनोट गलत छ अनि पछाडी धेरै जना नचाउदैमा भिडियो राम्रो बन्छ भन्ने गलत सोच निर्देशकमा देखिन्छ । धेरै जाना नचाउने हो भने ठाँउ पनि सोही अनुसार हुनुपर्यो नि ।
#आवाज यति मीठो छ कि जति सुनेपनि मन भरिदैन 💓
हेर्दाहेर्दै मेलिना राई लोक दोहोरी क्षेत्रमा पनी राज गर्ने भईन् जता पनी फिट कति मिठो आवाज सुनिरहुं लाग्ने😘😘❤️❤️👌👌👍👍
raj ta testai ho tara ramro xa swar
Anju Kharel G Umm ni haii yo geet ta jhan ramro xa
Git ramro tar dance ra acting garne Milena junior cartoon corozz le ye Vanda 100/ dami garxo yarrr
मेलिना राई अल राउण्डको गीत गाउन सक्ने नेपालकै पहिलो गायिका भन्ने जति यता हाजिर हुनुस
Anju pata ra Sindhu malaa Pani ho
Ani junu rijal kaflye
Meeting rai
Love ❤️ melina melodies voice super talented
Ramro xa git
#मेलिना_राई_को_Voice _मन_पर्ने
#यता हाजिर गरूम त
#Really Very very Fantastic Voice Melinako ....!!!!!
Kada ayo songs
ल बबाल छ सुकदेव जी बधाई छ
यो गीतको भिडियो सायद १०० पटक नै हेरि सकेको छु । अहइल्य सम्म कै वेस्ट म्यूजिक भिडयो लाग्यो । मेलीनाज्यूको स्वरमा क्या जाडू छ है नेपाल कै टप गायक सल्यूट छ हजूर लाई । यसरी नै गायककार अधिकारी भाईको स्वर पनि अव्वल छ शुभ कामना । यसरी नै नृत्य की रानी अन्जलीज्यूको डान्स को बयान जति गरे पनि कमि हुन्छ । कुरा नै नगरौ । अब अन्जलीज्यू त नेपाली मूभीमा पनि देख्न रहर जागेको छ । अन्य सबै म्यूजिक देखि शब्द अत्यन्त मिठास लाग्यो । सहभगी सबैलाई मेरो शुभ कामना छ ।
धन्यवाद तपाईंको यो मीठो प्रतिक्रियाको निम्ति
नृत्यद्वयको जोडी एकदमै दामी लाग्यो । संगीत अव्वल छ । गायककारद्वय यो वर्षकै सर्वोकृष्ट लाग्यो । फेरी पनि धेरै धेरै बधाई दिन चाहन्छु ।
दानसीङ दाईको जुँगा मन्पर्छ साचचै पुर्खा बलभद्र कुवर र भीम्सीन जस्तो देश भक्ती र रास्त प्रेमी कलाकार लाई मेरो सेलुत छ
मेलिनाको भोइस धेरै राम्रो छ।
भोईश गड गिफ्ट हो।गायक भाइको भोइस पनि दम्दार छ।
Mnhig
@@sagarbhandari288 pp
मेलिना राईको स्वर धेरै मनपर्यो एकदम मिठो आहा
0aaq0a0aa00q0aqaq0qqqq0q0q00q⁰q00q0q000q00000q00q00q⁰0q0q0q0qq0q0qqqqqq00qqqqqqqqqqqqqqqqqqqqqqqqQ
@Thapa Dinesh àaàa1aqq!!
QqqqqqaqqqQqqqqqqqqqqqqqqqqqqqqqq
Congratulations nice song
अञ्जली अधिकारी ठुलो फ्यान भए ❤️मेलिना दि..
गित अनि भिडियो उत्कृष्ट नै लाग्यो है । बधाई छ टिमलाई।
पहिलो पटक हेरेको यो गित धेरै राम्रो लाग्यो शुभकामना विशेष मेलिनाको स्वर्😘😘😘😘😘
गित ट राम्रो छ तर मलाई भिडियो कटा कटा अलि ओभर भयो जस्टो छ
Basanta rai
best song of melina rai.. keep it up
lBadhai6 Melina Ji Lai Lookdohori aaunu bhaayeko ma yo sangeet kahilai morne chaina yesai ma jiban6 welcome sabai team lai .हेर्दाहेर्दै मेलिना राई लोक दोहोरी क्षेत्रमा नी राज गर्ने भईन् जता पनी फिट कति मिठो आवाज सुनिरहुं लाग्ने😘😘❤️❤️👌👌👍👍
तर गीत स्वर र लय अति राम्रो
कल्ले बोलायो,,बिमल अधिकारीले अन्जली अधिकारी लाई झ्यालबाट बोलाउनु भएको भन्ने भिडियोमा देखियो,भिडियो राम्रो छ,बधाई छ सम्पूर्ण टिमलाई ।
आहा मेलिना दिदीकाे स्वर कति मिठाे
best of melina rai
सबैले माया गर्दिनु होला।।।
बिमल दाजु हजुर को डान्स चाहिँ हो के
dherai ramro bimal sir maile socheko thiye yekdin hjr le pani dancing bit dekhaunu hunxa vanne
okay hju
Nice song and dance😚😚.....
धेरै राम्रो लाग्यो,यसरी नै बिमल ब्रो को डान्स देख्न पाईराखियोस् ,अन्जलि सिस को त हरेक भिडियोहरुमा देख्न पाईरहेका छौ। "अधिकारीको वंशले राज गरोस लोक संगित क्षेत्रमा"
Wow melina ji ko voice jhanai dohorima kati mitho wow wow wow😍😍😍😍👌👌👌👌🙏🙏🙏
Malai ni 100 % lagxa
Melina rai manxe pani sundar voice pani sundar❤️❤️❤️
Wow very beautiful song😍😍
भाकाले त दशै आएको अझै बढी आभाष गरायो।।।😍😍
दशैं मनाउन गाउँ जादाँ गाडीमा यो गीत घन्काउँदै जाने हो।😄😄😊😊😊😊😊😍😍🥰🥰😘
🌺🌺🌺🌺🌺 💃💃💃💃💃💃💃💃💃
..
Nice song malai ni geet gawna monxa Melina di singer huna
कत्ती राम्रो भिडियो हो आहा सारै राम्रो अभिनय 😍😍😍😍👍️👍️👍️👍️👍️👍️
ठिक लागो यो गित
गाउने शुकदेब अधिकारी नाच्ने विमल अधिकारी र अञ्जली अधिकारी । दामी छ ।
वा लोकगितमा पनि मेलिनाको कति राम्रो स्वर multitallented melina .अहिले नेपालमा मेलिनाको प्रतिस्पर्धि नै छैनन भन्दा हुन्छ ।
dgfsgs9808536400
Ho ba
Tik tok bata khojdai aye mata... Anyway geet chai babal nai chh hai👍👌
मेरो आँखा लोलायो मेरो ज्यानै टोलायो मलाई थाह छैन झिस्मिसेमा कल्ले बोलायो
उल्टो भयो हौ
मेरो आँखा टोलायो मेरो ज्यानै लोलायो मलाई थाह छैन झिस्मिसेमा कल्ले बोलायो ।
यो हो सहि ।
म पनि अब लोक गित तिरै फर्के वोव क्या दम छ आज भोली निस्केका लोक गित मा हल्का मेरो बिचारमा ज्यानै लोलायो र आखा टोलायो भयको भय अलि राम्रो हुन्थियो कि मेरो आफ्नो बिचार बधाई छ सम्पुर्ण टिमलाई
Geet ta ramro ho Tara aakha lolayou vayana hai aakha tolayou vanako VA hunitiyou ni hai
Y7y7gg
1
Oww nice song all the best
मेलिना नानिले गाएको जुन सुकै पनि गित हिट भैहाल्छ।भोइस राम्रो छ।इट्स गड गिफ्ट।
000p on
झथ
@@kalpanarai5964ĺllppppl
5 hupppppppppppppppppppppppppppppppp3l
@@kalpanarai5964 pu
20 choti herisak yo song maile video vandani Melina rai ko voice kati mitho 😍😍
tq so much
हार्दिक बधाई मीठो गितको लागि सम्पुर्ण टिमलाइ बिशेश धन्यवाद सुकदेब अधिकारी जि
धन्यवाद सर
@@sukdevadhikari8815 ❤❤❤❤ sar kailali dukhad ho daii namashk 2:37 2:38 ar
तिज पछिको नया नया स्वाद मिठो गित सङै भिडियो पनि 👍️👍️😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
tq share garnu
over acting
बिमल दाजुको dance अल्लि भएन अभिनय त दामी गर्नु हुन्छ 🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵
Hota hajur uhako thauma alik aru lai rakhnu bhako bhaye thik huntho...alik nasuhako nai dekhe maile😆😆😆😆😆
ahh dress ni suhayana kasto kasto
Nice
😍😍😍😍😍
Npl ma yestai le dubaune ho.yesto jhur model.hahaha
हैन हो यो गाना 🎵 त जति सुनेनी सुनम सुनम लाग्ने मलाई पनि “कल्ले बोलायो बोलायो....
Dami dai
tq bhai
😢😢😢😢😢😢😢😢Moge😂😂😂😂🎉🎉🎉😢😢😅😅😊😊😊😊
Kalle bolayo Dami xa nice song
अन्जली अधिकारिको मुस्कानै मिठो 😍गाना भन्दानी अन्जली अधिकारिलाइ हेर्छु😘😘
Hahahahaha
अधिकारि त धेरै राम्रा हुन्छन् है
गीत सुन्दा लोक गीत जस्तै लाग्यो तर पोशाक हेर्दा भारतीय जस्तो देखेर कान-फयुज भएँ हाऊ । अन्जलिलाई त्यो कुर्ता मै राम्री देखिने रहेछ :)
मेलिना राई को यो जोनरा मा अति उत्कृष्ट सुनियो 👌👌👌❤️❤️❤️❤️
Nice
साह्रै राम्रो गित यो गित पनि छिट्टै करोडको कलवमा परोस्
धेरै धेरै धन्यवाद सम्पुर्णमा
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद 💖💛🧡
मन छुने गित छ । पहिरन भएन नेपाली पहिरन भएको भए सुन मा सुगन्ध हुनेथियो
सारै मन छुने गित
Lok geet le arko phadko mardai xa.nikai stariye xa geet sampurna unit lai badhai xa
Nice song melina rai sukadev adhikari
Wow nice song
Melina Dee alwz
Rock 😍😍🤘
Aha kati mitho lok laya...nepali sangit ko ramro pashya nepali lok laya
कल्ले बोलायो म भने गित म मेलिना बहिनीको स्वर कति मिठो छ बधाई छ सबै टिम लाई
00
मेलिना कति मीठो स्वर तिम्रो
कल्ले बोलायो 💕💕💕💕💜💙💙💙💜💜💜💜💜💙💙👌👌👌👌👌👌👌
Ko song
Sresu
Rdyu
गित र भाका एक्दम राम्रो छ अझ मेलिना राइले गाएर सुन मा सुगन्धा भाको छ ।
एउटा गित राम्रो र सफल हुनलाई recording studio को हात ठुलो रहन्छ! सबैको पहिचान हुन आबस्यक छ,कर्म सङै धर्म नबिर्सौ,, शंकरा स्टुडियो प्रती हाम्रो आभार छ। कल्ले बोलायो सदाबहार होस। शुभकामना❤️❤️
Comment number 4 nice song
are wao daa💞💞
melina rai song i like
Hahahaha khatra xa song vedio man paren
Awesome vdo good all is well
धेरै राम्रो छ गित
नेपाली बजार तताउने भाका। यस्तै हुनु पर्छ। बधाई छ।
jhyamma jyamama
बिमल सर लाई त sentimental गीत मा अत्ति सुहाउछ दोहोरिमा त अल्लि सुहायन हौ गीत चाहिँ दाम्मी छ है
Aaha kya dami song badhai xa all team lai❤️❤️❤
नेपालमा जस्तो पनि चल्छ है आँखा लोलायो ज्यानै टोलायो । हुन्छ कि
आँखा टोलायो ज्यानै लोलायो हुन्छ पहिला प्रष्ट हुन जरुरी छ
आँखा लोलाउछ कि टोलाउछ
ज्यान टोलाउछ कि लोलाउछ
Sahi ho
Hahha sahi ho
Lyrics kaasaile yad garexainan k ma ni sochiraxu jyan kasari tolayexa?
लोलाउने टोलाउने भनेको त आखै हो ज्यान टोलाएको त कहिले सुनेको थियेन...नेपाल हो जे गरेनी हुन्छ देश त यो हालतमा गइरहेको बेला गित त हो नि भनेर होला तर दर्सक श्रोताले सबै लाटो हुदैनन्
Sahi ho yo kura ma ma pani sahamat xu ulto xa
Aaha saraii ramro geet.
wow bimal dai very nice song n video anjali ko dance malai akdam man parxa
साह्रै मन पर्याे !!! फेरि हेर्न सुरु गरे 💻️🎬️
गित राम्रो छ । तर भिडियो अझ राम्रो भयको भए झन सुनमा सुगन्ध हुनेथियो कि,
@Bikram Bishwokarma g. . .
Vieob
@Vicky vlog r
Hya vanda kati ramro huni hora
Anjali ko nirtye lai khot lagauna mildaina
Daamiii💯👍👍👍
Aahaa super song
आहा क्या राम्रो गित झनै राम्रो मेलिना राइको स्वोर
Yes"👍️👍️👌👏
👍👍👍👍
justified
Verry nice
@@hastamagarvlogs hhhhhhjjm
kati mitho sor nacha pani ramro wow
Super nice song dherai ramro lagyo
वा वा दाम्मी 👏👏👏
बिमल दाजु को नाच राम्रो छ है।
अञ्जली को त बबाल छ।।
धेरै राम्रो यस गित हेर्ने जाती यता हाजिर गरौ।
इउ??uu??ub
Ka vata ramro xa haet
Kun angal le ramro xa yas to pani dance ho vosadiwala
Melina rai always favourite 💕
10 patak bhanda dherai yo geet sunne ra herne jati yeta hajur garam tw!
खासै बिमल दाइलाइ डान्स मा नसुहौदो रहेछ तर गित राम्रो छ 👌👌👌👌💚
आहा गीत धेरै राम्रो छ... सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Wow😍😍
आहा क्या राम्रो गित !!!
Bimal dai 😍
अब पालो कल्ले बोलायो
Melina Rai diju jasto voice kasai ko xaina vanne haru la like garnu hola.....
सर आज सम्म तपाइँको हरेक भिडियो हेरेको छु र सबै भिडियो राम्रो छ म एउटा कुरा भन्न्छु सबै साङ्गितिक लोक पार्खिमा यो मोडल हरुलाई छोटा छाेटा कपडा न लगाइयोश किन कि यो भिडियो हेर्नी भनेको हामी नेपाली ले मात्र हो र घर परिवार को माझ्मा बसेर हेर्न पाम कि लाज ले एकातिर फर्किनु न परोश 🙏🙏🙏🙏🙏🙏
❤️❤️❤️💙💙💙👍क्या दामी गीत छ❤️❤️❤️💙💙💙💚🎊🎊💚💚
Mero pyari anjali vara hereko dami song mero kali anjali budi
Nice song ....babal dance bimal n anjali .... melina rai ko voice jun song ma ni match huneeeee ...love you alll
Supop💚
सुदिब दाइ बधाइ तथा उत्तरत्तर प्रगतिको शुभकामना,,।अति राम्रो छन्थ्याल
धन्यवाद भाइ
मेरो Best दोहोरी गित हो यो😉😊😊😊😘😘😘 पुर्बेली छोरा म
य
सारै राम्रो गित सबै कलाकार लाई सुबकामाना
Man chhoyo yo gana le dami xa raaz qatar
Congratulations lokesh sukadev and to all team .
गित त राम्रो छ मोडेल हर भएनन , माछी बस्यो खोलिको छेउ छेउमा का मोडेल भय दामी हुन्थ्यो यो गीत ।
सुकदेब ब्राे काे vocal झन दामी लाग्यो ।
धन्यवाद गुरु
बधाई छ सुकदेव सर नम्बर 1 सिङ्गर बन्दै अब