दोहोरी गायिका सिर्जना बिरही र राजन ठकुरी नेपाल आएपछि नारायण रायमाझी सहित आए मिडियामा,भयो पोल खोलाखोल
Vložit
- čas přidán 5. 09. 2024
- दोहोरी गायिका सिर्जना बिरही र राजन ठकुरी नेपाल आएपछि नारायण रायमाझी सहित आए मिडियामा,भयो पोल खोलाखोल
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Narayan Rayamajhi
Sirjana Birahi Thapa
Rajan Thakuri
Camera
Netra chaulagain
Edit
Prakash Bishwokarma
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#narayanrayamajhi #sirjanabirahi #rajanthakuri
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
आहा! आदरणीय ब्यक्तित्वहरु एकैसाथ देख्न पाईयो धेरै खुशी लाग्यो
आदरणीय द्द्य दाइ र दिदिलाइ सम्मान 🙏
म श्रीजना बिरहि दिदिको ठुलो फ्यान हु, दिदिको हरेक गितहरु सुनिन्थ्यो हेरिन्थ्यो र लाइभ दोहोरिमा पनि दिदि दाइहरुको गित खुब गाइयो! श्रीजना दिदि को गितहरुमा जस्तो मुटु छुने मन रुने शब्द मर्मस्पर्शी हुन्छन, बोलिमा पनि उस्तै दम उस्तै मिठो सब्दहरु ❤❤❤
🙏🙏🙏🙏खुसी लाग्यो मान दाइ को स्वास्थ्य अबस्थामा सुधार आएको मा
धेरै गित सुनेको मन पर्ने सिर्जना मिस राजन र नारण जियु मन परेको कलाकार देख्न पाइयो चादै अरु गित पनि लेउन परो सयोगि मन भको स्वर सबै भको हजुर हरु कालाकारलाइ धेरै नमस्कार सँगै सम्झना छ
रामरो मान्छे हरुको सोच बिचार धेरै उच्च र दिल उदार णिय हुन्छ यस्को उदारण हरु नारायन राजनजि लगायतका धेरै हुनु हुन्छ,,,,,,,,,
नेपाली लोक दोहोरी गीत संगीतका हस्ती श्रष्टा सर्जक, वरिष्ठ संगीतकार तथा चलचित्र निर्माता आदरणीय ब्याक्तित्व नारायण रायमाझी ज्यू संग पाल्पाली चेली #सृजना_बिरही_थापा_मगर दिदी, यसैगरी गायक #राजन_ठकुरी ज्यू । प्रति नमन गर्दछु ।
#मान_बहादुर_बराल_मगर ज्यू र #रेशम ज्यूलाई सिघ्र स्वास्थ्य लाभको मंगलमय कामना गर्दछु ।🎉
यस्ता काल झै गायक ,अनि गाइका ,सर्जक लाई लाई यकै इस्थान मा देख्न पाउँदा मन सारै खुसी लाग्यो😘😘😘
जुन मायाले धरधरी रुवायो
तेइ मायालाइ देख्न मन लाग्छ
हाम्रो पालोको हिट गित 👍️
मेरा प्रिय कलाकारहरुको अन्तरबार्ता हेर्न पाउँदा धेरै खुसी लाग्यो ।
कमल सरगम जि राजन सरलाई इन्द्रेणिमा देख्न मन छ
सबैलाई नमस्कार छ,🙏🙏🙏साथै रेशम थापा लाई सिघ्र स्वास्थ लाभको कामना ,एकपटक इन्द्रेणी गएर दोहोरी गाको हेर्न मन छ ❤❤❤यो जोडी को
मानबहादुर दाइको सिघ्र स्वास्थ्य लाभको कामना सहयोग गर्नुहुने सृजना दिदी राजन ठकुरी सबैलाई धन्यबाद।
राजन जी को नयाँ कोशेली कहिले सुन्न पाइने हो ला
ओहो आज धेरै दिन पछि येति मिठो स्वोरको धनी गायेक र गाईकाहरुको अन्तर्रबार्ता देख्न ए सुन्न पायेकोमा धेरै -धेरै धन्यवाद 👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सिर्जना विरही को बोली कति राम्रो त्यस्तै राम्रो नेपाली पोसाक अझ धेरै राम्रो आदरणीय व्यक्ति लाई गर्ने सम्मान सद्भाव🎉🎉🎉❤❤❤
आहा पुरानो कलाकार लाई देख्न पाउँदा खुसी लाग्यो सम्मान छ सबैलाई 🙏🙏🙏🙏🙏
Aaha katti manKari sahayogi 🇳🇵🇳🇵🇳🇵nepal Aamaka santan 🙏🙏🙏🙏🙏🙏🙏
राजन ठकुरी जस्तो होनहार कलाकार को गीत कहिले सुन्न पाउछौ
CZcams ma धमा धम सुन्न पाउँछौं
यति मिठो गित गाउने कलकार सङ्गै देख्न पाउँदा सारै खुशि लाग्यो धेरै सम्झेकाे थिए मलाई लाग्छ मेरो जन्म गलत ठाउँमा भयो जस्ताे लाग्छ पश्चिम क्षेत्र काे गित सङ्गीत सारै माया गर्छु राजन दाइ र सिर्जना दिदी काे ठुलो फ्यान हु 😍😍😍😍😍😍
सिर्जना बिरही थापा आमेरिक बसेर इङलिस भन्द त झन नेपाली आत्ति नै मिठो शैलीमा बोल्द खेरि आफ्नो भाषा जहाँ गए पनि प्यारो हुदो रहे छ भन्ने उदाहरण दियो । सधै सिर्जना बिरही बहिनी को प्रगति को कामाना गर्छु । संगीतिक क्षेत्रमा अझै आगाडि बढनुस।
श्रीजना बैनि त कति महान बिचारको हुनुहुँदो रेछ।कति मर्मस्पर्शी सब्दाहरु बोल्नु भएको उहाँको बोली र सब्दले आँसु कतिबेला खस्यो पत्तै पाइन।भएभरको सम्मान छ उहाँलाई 🙏🙏🙏❤️❤️❤️❤️
बाग्लुङ्ग जिल्ला जैमिनि नगरपालिका वडा नं ९ घर भयका चर्चित कलाकार राजन ठकुरी सर लाई धेरै पछि देख्न पाइयो अब छिट्टै नयाँ नयाँ गीत सुन्न पाउने छौं राजन ठकुरी सर को
भगवान भण्डारि,राजन ठकुरि,विमल डाँगि,विमलराज क्षेत्रि महान लाेकगित कलाकार हुन।
राजन ठ्कुरी र सिर्जना बिरही थापा दुबै जना एक साथ इन्द्रेणी मा देख्न पाउनु पर्यो।
Mero favorite singers Rajan dai
राजन ठकुरी र सृजना बिरही थापा का सदाबाहार गितहरु फेरि कहिले सुन्न पाइन्छ हाेला ।
छिट्टै निको हुनुहोला सर इश्वर संग प्राथना गर्दछु
सबैलाई यो दु ख को घडीमा साथ सयोग को खाचो छ नेपाल र नेपाली को भाग्य एस्तै छ तपाई हरु को यो सयोगी हात हरु जय संगीत जय नेपाल
Rajan thhakuri srijana birahi kalakar lai pahilo choti dekhhiyo ❤❤❤
नमन सबैजनामा।मान बहादुर जी,रेशम जीलाई सिघ्र स्वास्थ्य लाभकाे कामना
श्री जनता बिरही थापा र राजन ठकुरी नेपाली लोकगीत इतिहास का तारा हुन उहा हरु लाई भन्ने कुनै सब्द नै छैन। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
हजुरहरु को गित धेरै मन पर्छ 🙏🙏🙏
धेरै-धेरै धन्यवाद लाली गुराँस डटकमका संचालक तथा स्रष्टा सर्जक तपाईं #कमल सरगम ज्यूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु ।
उहाँहरूलाई 🌈 इन्द्रेणी समाजको आँगनबाट छिट्टै देख्न पाउँछौं भन्ने ठुलो आशा, अपेक्षा र भरोसा गर्दछौं हामी 💐
प्रायः जसो लगभग धेरै कलाका हरु बिदेश पलायन भए 😢😢😢
sampurna team laligurash lie dhanyabadh ❤❤❤❤❤resham dai lie shigera su sowesthea ❤lav ko kamana❤ghardaxchu❤baristea sarjak naryan rayemaji rajan thakuri sirjana bherahii dede sabilie mero darsn namestea❤fijeyy therapi gharaunuholaa thik hunxcha uhaa lie❤❤❤jay sanget❤jay desh jay Nepal ❤❤❤❤❤❤
सर्वप्रथम लालिगुराँस डटकम अर्थात कमल सरलाई नमस्कार 🙏🙏अनि नारायण सर राजन सर सृजना बहिनी लाई सलाम नमस्ते 🙏🙏🙏मान सर को शिघ्र स्वास्थलाभको कामना भगवान संग पार्थना गर्दछु।धन्यवाद ।।
Yi pyara kalakar indreni aauxan nai chinta yo po xa ta
नमस्कार🙏 राजन दाजु अमेरिका फर्किनु भन्दा पहिले धमाकेदार कोसेली पस्नु पर्यो है। तपाईका सिर्जना नसुनेको धेरै भयो
कुनै बेला चर्चाको शिखरमा पुगेकी सिर्जना बिरही थापा आज भोलि कता हो कता
राजन ठकुरी र सिर्जना बिरही थापाको नयाँ गीत ल्याउनु पर्यो के
Super video
Rajan daju ra shrijana diju endreni ma gayera dohori gayeko herna dhoko xa
Gayek Resham thapa Lai gat will soon bhandai yo laligurash Lai auta request garna chahanxu baristha gayek Narayan rayemajhi ko get ma belijai bhanni geet launu paryo CZcams ma please 🙏
राजन ठकुरिलाई ईन्द्रेणिमा ल्याउनु पराे🤣🤣🤣
Aaha kati khusi lagyo purana hit kalakar dekhna pauda❤❤❤
Kamal sir shirjan di lai inderi ma lana paro uha ko live dohori suna man lage ko xa
Daami beautiful sirjana i love you 😂🎉🎉
Rajan thakuri sirjana birahi thapa mero man parne kalakar 🙏🙏🥰🥰🥰🥰
Today iam so glad to see those beautiful singer
Aaha yeti priye kalakarharuko bichma raju pariyar daiko kami mahasus vayo malai ta❤️❤️
धेरै राम्रो
Sweet voice Rajan Thakuri daju ra sirjana birahi thapa diju ko
Subha kamana🎉😊
Aaha pura na kalakar lagaheta piyaro daji narayan dai ma naman get well soon daju ❤❤❤
राजन दाज एउटा मिठाे गित दिएर जानुि फेरि जता गएपनी❤❤❤
❤❤❤❤❤
Kusi lago dada dharai paxe dakhana paiyo❤❤❤
गा. फ. मा. बि. ढोरफिर्दिमा भाउखोजेको सम्झना आयो
Achha
old is gold wawoooooo
Get well soon sathi
Geet tw ahileka uwako vanda narayan rayamajhi rajan thakuri haruko geet suni rakham jasto lagxa gate well soon
राजन ठकुरी कता हराउनु भो ।।
Very nice
❤
इन्द्रेनि मा देखन पाय हुन्थ्यो राजन सिर्जना बिरहि
Get well soon
Tinai jana dai dd lai suvakamana x
Kaha thiyeu balla niskeu
भरतपुर हस्पिटल मा ल्याउनुस राम्रो इलाज हुन्छ
ल सबै जना तुरुन्त ईन्दे्णि जानु परो का पिलिज का
❤❤❤❤❤❤❤❤❤❤
Lok geet ka honohar kalakar haru
मेरो मन परनि कलाकार हरु
Rajan
Aaha Nepali Lok Dohori ka Agraj Lokpriye 3 Aadarniye Srasta jiu haru lai Aksath Interview Ma Dekhna Pauda Nikai Khusi Lagyo.
झाक्रि कहाँ लानु लातो भुत र बोक्सिले यस्तो बनायको हुन सक्छ
Aha indreni ma xittai sunna paiyosh
Daju ko health ma chadai sudhar awos
yo jode yab indrani ma gayer na gaye sama man khuse hudaina