सर नमस्कार, तिमी पर बस भन्दा पर लाई सर्वनाम मान्ने कि क्रियायोगी मान्ने बुझाइदिनु भए हुन्थ्याे। कहाँकाे उत्तरमा नताेकिएकाे ठाउँ बुझाउनेलाई सर्वनाम मानिन्छ भनिएकाे छ, क्रियायोगीमा पनि अनिर्दिष्ट ठाउँ बुझाउनेलाई भनिएकाे छ त्यसैले बुझ्न गार्हाे थयाे।
सर,मैले कसैकाे भिडियाेमा `म चन्द्रपुर बस्छु´ भन्दा चन्द्रपुर क्रियायाेगी हुन्छ भन्ने देखेँ।चन्द्रपुर नाम हुनुपर्ने जस्ताे लाग्याे,कृपया बुझाइदिनुहाेला।
सर नमस्कार ब्याकरणको भिडियो अत्यन्तै राम्रो छ त्यसै गरि साहित्यको छ्न्द्को बारेमा पनि कलास दिनुभयो भने राम्रो हुने थियो
अग्नी सर लौ अली धेरै धेरै भिडियो बनाउनु होला नि। तपाईंको पढाउने कला राम्रो छ।
सर नमस्कार, तिमी पर बस भन्दा पर लाई सर्वनाम मान्ने कि क्रियायोगी मान्ने बुझाइदिनु भए हुन्थ्याे। कहाँकाे उत्तरमा नताेकिएकाे ठाउँ बुझाउनेलाई सर्वनाम मानिन्छ भनिएकाे छ, क्रियायोगीमा पनि अनिर्दिष्ट ठाउँ बुझाउनेलाई भनिएकाे छ त्यसैले बुझ्न गार्हाे थयाे।
सर मानिसहरुजहिले मा जहिले के हुन्छ
सर नमन सार्है सजिलोसँग सहजिकरण गरदिनुभयको मा
सर,मैले कसैकाे भिडियाेमा `म चन्द्रपुर बस्छु´ भन्दा चन्द्रपुर क्रियायाेगी हुन्छ भन्ने देखेँ।चन्द्रपुर नाम हुनुपर्ने जस्ताे लाग्याे,कृपया बुझाइदिनुहाेला।
दुई ओटा क्रिया विशेषण सँगै प्रयोग हुने अवस्था रहन्छ कि रहन्न???(जस्तै ऊ मुसुक्क हाँस्दै गफ गर्छ।)
कस्तो गजब तरिकाले बुझाउनुभयो 💙🙏
🙏🙏राम्रो लाग्यो सर
क्रियापद, क्रियायोगि, क्रियाबिशेषण एउटै हो र सर??
Thanks for making my projects
Thanks for the prepare my Nepali exam
Watch his video in 1.25 or 1.5x it would be best 💓💓
Best Nepali teacher I have ever seen yet
Hjrle bujhaune tarika dherai raamro guru thank you so much🤗👌👌
dherai ramro xo sir ajhai yestai video haru banaudai janu hola 🥰🥰
best skilled nepali teacher sir. he really speaks logically and professional
You are the best sir your teaching level is so high 🙏🙏
You are the best sir your teaching level is so hig
धेरै धेरै धन्यवाद गुरु भिडियो राम्रो लाग्यो।