Version 2 | नेपालको भुगोल र ७ प्रदेश सम्बन्धी जानकारी | Geography of Nepal & 7 Province Information

Sdílet
Vložit
  • čas přidán 27. 07. 2024
  • #Geographyofnepal #Province #Version2 #HomShrestha
    Version 2 ||नेपालको भुगोल र ७ प्रदेश सम्बन्धी जानकारी || Geography of Nepal & 7 Province Information - @HomShrestha
    नमस्कार साथीहरू,
    यो भिडियो लोक सेवा तयारी गर्ने साथीहरुको लागि बनाईएको हो । यो भिडियो Internet र विभिन्‍न‍ कितावको सहयोगले बनाईएको हो । यो भिडियोमा गल्तिहरुलाई सच्याएर बनाइएको छ । अझ यस भिडियोमा गल्तीहरु कुनैपनि देख्‍नु भयो भने Comment Box मा लेख्‍नुहोस अथवा मेरो Facebook मा Massage गर्नुहोस् ।
    Facebook: / homsthofficial
    Website Link: www.tsctayari.com
    Other Video Link:
    Kamal Gaule Video: • कमल गाउले ले नेपालका ७...
    Old नेपालको भूगोलः • नेपालको भुगोल र ७ प्रद...
    विश्‍वको भूगोलः • विश्‍वको भुगोल र ७ महा...
    नेपालको इतिहासः • नेपालको इतिहास | Histo...
    विश्‍वको इतिहासः • विश्‍वको इतिहास सम्बन्...
    ब्रमाण्ड सम्बन्धिः • ब्रमाण्ड सम्बन्धि पूरा...
    यो भिडियो हेर्नु भएकोमा धन्यावाद !
    यदि हजुरलाई यस्तै भिडियोको अपेक्षा वा हेर्ने चाहाना छ भने Comment मा भन्‍नुहोस है ।
    00:00 परिचय
    00:30 नेपालको भौगोलिक अवस्था
    02:05 नेपालको विविध जानकारी
    03:06 थप नक्सा
    03:37 विभिन्‍न प्रदेशको नामाकरण मिति
    05:12 कोशी प्रदेश
    07:40 मधेस प्रदेश
    09:09 बागमती प्रदेश
    11:00 गण्डकी प्रदेश
    12:42 लुम्बिनी प्रदेश
    14:27 कर्णाली प्रदेश
    16:03 सूदुर पश्‍चिम प्रदेश
    17:48 नेपालका जिल्ला सिमाना
    18:39 नेपालको राजनैतिक तथा प्रशासनिक विभाजन
    19:26 स्थानीय तह तथा अन्य थप जानकारी

Komentáře • 35