दुईटी बुढी र दाजुभाई बीच अंशका लागी लफडा |दाजुभाईको झगडा भाग-३| Resam Vs Raju Sita Madhu Junkiri 181
Vložit
- čas přidán 20. 06. 2024
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
czcams.com/channels/EQg.html...
=======================================
=======================================
#rajupariyar #reshamnirdosh #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 181
=======================================
Host as Junkiri
- Shikshya Rasaili
Music
BB Anuragee
Lead Singer:
🎤Raju Pariyar
VS
🎤Resham Nirdosh
&
🎤Sita pariyar
Supporter Singers:
🎤 Govind Anek
🎤 Rijan Sunar
🎤 Sita Pariyar
🎤 Madhu Rasaili
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi :Hemraj Gandharba
♬ Flute : Dipak Magar
♬ Madal :Kumar Lamichhane
♬ Madal : Govinda Pariyar
♬ Keyboard ; Kulendra Bk
♬ Octopad ; Rakesh Soni
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Zábava
राजु परियार स्वर सम्राट किंग का प्यान यता हाजिर हुँ हैं सवै जना लाई मीठो सम्झना छ ❤❤miss you junkiri nani ❤❤
हार्दिक आभार हजुरप्रति
❤❤❤❤❤❤❤❤😅@@junkirilivestudio
@@junkirilivestudio❤❤.😊😊
29:34 @@junkirilivestudio
@@junkirilivestudioo
राजु परियारको फ्यान जति यता ल❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो गित स्वर सम्रठ बाशा राजु भाइ स्वरका धनी रेसम भाइ अनि स्वरकी धनी मदु बैहिनी सीता बैहिनी अनि होल जुन किरी रोदिघर अनि सन्चालिका शिक्ष्या रसालि नानू जय गित जय सङ्गीत सन्मानछ❤️❤️❤️
हार्दिक आभार हजुरप्रति
राजु परियार को बिना उपस्थिती लोक दोहोरी अपुरो हुन्छ।
हार्दिक आभार हजुरप्रति
दाजु भाइ को धमिलो पना समाजमा चलेको घट्ना
हार्दिक आभार हजुरप्रति
स्वर सम्राट राजु दाइ अनि एकदम मिठो स्वरका धनी रेशम निर्दोष को टुक्का धेरै राम्रो ❤❤❤
हार्दिक आभार हजुरप्रति
sabai jana ko bhumika ramro xa malai dherai man parni gayak raju dai resham ❤❤❤best off luck all unit...😱😱😱🤗🤗💃💃🙏🙏🙏😊
हार्दिक आभार हजुरप्रति
साह्रै रमाइलो भयो।।जहाँ लोक सम्राट राजु परियार ज्युको साथमा
रेशम निर्दोष ,मधु र मञ्जुको शब्द सँगै सुमधुर स्वरलाई सम्मान ।।
फेरि यस्तै भाग ३ सुन्न पाउँ है जूनकीरी नानी
हार्दिक आभार हजुरप्रति
राजु दाजु र रेशम भाइ काे कति मार्मिक गित❤❤❤
हार्दिक आभार हजुरप्रति
ए जुन किरि नानी आफू भन्दा ठूलो अनि अग्रज ब्याक्ती राजु परियार लगाएत अरु लाई पनि तिमी भनेको अलि सुहाएन ल
हार्दिक आभार हजुरप्रति
भाग २ नहेरी यकैचोटी ३ आयो खोई भाग २ ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
czcams.com/video/yP7AXhbIKJA/video.htmlsi=gZQABnJtt1lEjQjB
अनेर्था न लागोस तर राजु दार र मधु रसाइली भाउजू को क्या दमि जोडि सुवाउछ र सुवा छ पनि
हार्दिक आभार हजुरप्रति
धन सम्पत्ति खाका छौ रंगिन छौ...तिम्ले पाल्न पर्छ र जङ्गिन्छौ??..उत्कृष्ट शव्द सीता जि❤
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
🎉🎉🎉❤❤❤
जब सम्म संगीत क्षेत्रमा राजु परियार हुन्छं। राजु दाइ बाहेक कोहि लाई मन पराइन गित सूनिन्छ । हाम्रो लमजुङको सान नेपाल कै लोक गित को हिरो राजु दाइ❤👌
❤❤
हार्दिक आभार हजुरप्रति
सोर सम्राट भन्दा कम न पर्ने रमेश निदोस अनि सोर सम्राट राजु दाइ को ठूलो फ्यान हो❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
राजुदाइ लाइ तिमी नभनेको भए हुने थियो बहिनी
हार्दिक आभार वायोग्राफीको नियममा जसलाई नि "तिमी"भन्नु पर्ने रहेछ सोही भाषा प्रयोग गरिएको जानकारी गराउदछु !
आहा अतिनै रमाईलो दोहरि🌹😘
हार्दिक आभार हजुरप्रति
रमाइलो भयो ❤❤❤
हार्दिक आभार हजुरप्रति
मनै छुने ❤️❤️🥰
हार्दिक आभार हजुरप्रति
उत्कृष्ट पुराना कलाकार हरुको दोहोरी हेर्न सुन्नको मज्जा नै छुट्टै क्या ❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा! असाध्यै राम्रो गीत सुन्न् पाइयो लामो समयपछि।
हार्दिक आभार हजुरप्रति
आहा रमाइलो दोहोरी ❤पहिले नि हेरेको अहिले अर्को भाग आएछ❤ अनि र्याप हान्न न पाएर बिराज भाइ कुनामा बसेर रमाउदैछ😂
हार्दिक आभार हजुर प्रति
मार्मिक दाजु भाइ समय अनुसार सन्दर्भ र प्रसङ्गलाई गीतिनाटकका संरचनामा प्रस्तुत गर्नुभएको धन्यवाद राजु परियार र रेसम निर्दोष लाई
हार्दिक आभार हजुरप्रति
👌👌👌👌👌 उत्कृत आँसु पनि खस्यो है दाई भाई मा य्सतेई कहानी हुन्छ हरेक दाजु भाई मा
हार्दिक आभार हजुरप्रति
दमदार छ
हार्दिक आभार हजुरप्रति
सारै राम्रो लाग्यो ,❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो ❤❤
हार्दिक आभार हजुरप्रति
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुरप्रति
अबको तेस्राे भागमा मधु दिदी ले पनि गीत फर्काउनु पर्छ आशा छ फेरी हेर्न र सुन्न पाइन्छ राजु दाई भनेको त दोहोरी को सम्राट राजा हुनुहुन्छ अनि मधु दिदी हजुर को पनि धेरै गीत सुनेको छु रेशम निर्दोष हजुर को आवाज अति मिठो अनि हजुरको त्यो बोल्ने शैली सबै लाई नमन् गरे जय गीत जय सङ्गीत
हार्दिक आभार हजुरप्रति
आहा कत्ति राम्रो दाेहाेरी ।अब भाग चार पनि लेउनु हाेला ।❤❤❤❤🎉🎉
हार्दिक आभार हजुरप्रति
धेरै धेरै राम्राे
हार्दिक आभार हजुरप्रति
आहा दामी छ❤
हार्दिक आभार हजुरप्रति
Love you junkiri nani ramailo dohari ko lagi❤❤
हार्दिक आभार हजुरप्रति
भाग दुई पीलिश ❤
हार्दिक आभार हजुरप्रति
czcams.com/video/yP7AXhbIKJA/video.htmlsi=gZQABnJtt1lEjQjB
कान्छी को हासो सारै मिठो लाग्यो
हार्दिक आभार हजुरप्रति
सुनिरहु लाग्ने दोहोरी ❤ सम्मान छ सबै मा 🙏
हार्दिक आभार हजुरप्रति
एकदमै दामि छ Love you all ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा यो दोहोरी धेरै रमाईलो छ सम्पुर्न कलाकार ज्यु हरु मा मनै देखि सम्मान छ धन्यबाद छ।
हार्दिक आभार हजुरप्रति
best of all team raju dai🎉🎉 miss u
हार्दिक आभार हजुरप्रति
राजु दाइ🙏🙏🙏🙏🙏🙏🙏🙏❤️
हार्दिक आभार हजुरप्रति
अति राम्रो पुरा गित सुन्न बाध्य भए ।लोक गायन क्षेत्रका धरोहर राजु परियार र रेशम निर्दोष साथै सिता परियार मन छुने समयसापेक्ष गायक हुन शुभकामना यस्तै रमाईला र सान्दर्भिक गीत गाउने प्ररणा मिलीरहोस
हार्दिक आभार हजुरप्रति
Bhg 3sarai ramailo vayo bhag 2 Pani bbl thiyo sabaima samman love you all ❤❤❤
हार्दिक आभार हजुरप्रति
Aaha kati mitho live dohori live dohori ko big fan
हार्दिक आभार हजुरप्रति
मलाई मन पर्ने दुई कलाकार दुबै जनालाई सम्मान ❤❤🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
Timi jasto narile ghar futyo waw Resam g❤❤❤❤ghakhilo sabda
हार्दिक आभार हजुरप्रति
अाहा अतिनै रमाईलाे दाेहाेरि❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुरप्रति
Sor samrar raju vai
हार्दिक आभार हजुरप्रति
Ati chrchit sangitik dohori xetraka lok priya kalakar swor samrat raju pariyar sath ma ati surilo swor ka dhani lok piyakalakar gaek Resha Nirdosh satha yes Jun kiri rodhi ghar ma Upaesthit savai lok priya kalakar gaek gaika ahru ko Ati ramro raramailo dohori geet lai samman ra dherai dhannyavad
हार्दिक आभार हजुरप्रति
अाजकाे दाेहारि विशेष र फरक किसिमकाे लाग्याे सबेै टिमलाई धन्नेबाद।
हार्दिक आभार हजुरप्रति
सुपर छ ❤❤ गित
हार्दिक आभार हजुरप्रति
अति राम्रो
हार्दिक आभार हजुरप्रति
Nice video dhai didi good to me thanks good luck with your interview go today and get the rest of the
हार्दिक आभार हजुर प्रति
Vag 2 liunu pareyo boini❤
हार्दिक आभार हजुरप्रति -अब भाग ४ ल्याउने छौ है यो ३ हो
हार्दिक आभार हजुरप्रति
czcams.com/video/yP7AXhbIKJA/video.htmlsi=gZQABnJtt1lEjQjB
Beautiful song
हार्दिक आभार हजुरप्रति
ati mitho song 😀😀😀😀😀
हार्दिक आभार हजुरप्रति
रिताको डर मा गाय जस्तो गित हाम्रा हजुरबा आमा का पालाको जस्तो न हांसो छ न रंग छ अब रामाईलो गित जती रिताले नै लै
Dherai ramailo dohari
हार्दिक आभार हजुरप्रति
Derai ramro❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
दामी दामी दामी साह्रै रमाइलो दोहोरी सबै जना लाई एक मुस्टै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
बिराज र झुमा नाचेको मन पराउने यता हाजिर हुन होला😢
हार्दिक आभार हजुरप्रति
सुन्दर गित❤❤❤
हार्दिक आभार हजुरप्रति
साच्चै यथार्थ कुरा मा बनेको यो प्रस्तुति र तेसै माथी स्वर सम्राट आदरणीय दाजु राजु परियार समदुर स्वर का धनी रेसम निर्दोष बहुचर्चित गायिका मधु रसाइली र सिता परियार लाई ऊच्च सम्मान साथ जुनकिरी रोधिघर प्रति हार्दिक नमन सम्मान टक्र्याउँदछु ❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
राजा रानि राजु दादा मधु। कतिजमेको❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Sarai ramalo lagyo
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
आहा अत्ती मन पर्ने कलाकार हरूकाे प्रस्तुती ❣️सबैमा नमन छ।अनि हाम्राे प्याराे राजु भाई काे साङगीतिक सुन्दर जाेडी प्यारी बहिनी मधु ❤धेरै पछी संगै देख्न पाउँदा खुसि लाग्याे मधु बहिनीलाई प्रगतीकाे शुभकामना❤।अनि राजु भाईकाे साङगीत्तीक जाेडी सीला बहिनी,टीका पुन बहिनी हरू संगनी धेरै सुन्दर प्रस्तुती दाेहाेरी मा जमेकाे साङगीतीक जाेडी सधै देख्न मन छ❤❤।
हार्दिक आभार हजुरप्रति
हैत बबाल छ है ❤❤❤
हार्दिक आभार हजुरप्रति
यो दोहोरी ले मेरो गालानै च्यतियो हौ सारै रमईलो टुक्का मान्नै पर्दछ यी दुई भाई लाई ा
हार्दिक आभार हजुरप्रति
Raju pariyar❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
दाजु भाइ को दोहोरी अति राम्रो लाग्यो
हार्दिक आभार हजुरप्रति
❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो र रमाईलो लाग्यो दोहोरि राजु सरकोत के कुरा गर्नुि ह्वात टाईगरनै हो साथै रेसम मधु सीता राम्रो हुनुहुन्छ मलाई मन पर्ने गाएक गाईका भित्र पर्नुहुन्छ 👌👍️👍️👍️❤️❤️❤️
हार्दिक आभार हजुरप्रति
Kati marmik ho kya geet .
हार्दिक आभार हजुरप्रति
❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बडो रमाईलो दोहोरी🎉जुन्किरी नानीको प्रस्तुति राम्रो छ🎉
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुरप्रति
आजको सब्द चयन असाध्यै राम्रो ❤❤❤
हार्दिक आभार हजुरप्रति
Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
हार्दिक आभार हजुरप्रति
सबैमा शुभकामना 🙏🙏❤️❤️
हार्दिक आभार हजुरप्रति
I love it’s mero jiban ma mela khayo 😢Always my best ramesh dai and shiv dai love it’s 😭😭😭❤❤
भाइ बैनि हरुका गित सुन्दा रमाइलोभयो सम्मानछ
हार्दिक आभार हजुरप्रति
Maha gayak sor samrat raju pariya.
हार्दिक आभार हजुरप्रति
Raju pariyar dailai sambodhan gareko suhayan aru thik xa
हार्दिक आभार हजुरप्रति
दोहरी भनेको यस्तो पो हो त रेशम र दाजु स्वर सम्राट राजु परियार दाजु लाई शुभ कामना
हार्दिक आभार हजुरप्रति
Dherai ramro Raju dai Ani Madhu rasaili very nice
हार्दिक आभार हजुरप्रति
❤अति राम्रो सबैलाइ बधाइ छ❤
हार्दिक आभार हजुरप्रति
Dami dohori All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
हार्दिक आभार हजुरप्रति
Wow mitho dohori❤
हार्दिक आभार हजुरप्रति
Ati Sundar all the best ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो छ हजुर तर मिति र बार खुलान परेउ हजुर❤❤❤
हार्दिक आभार हजुरप्रति
Ati ramro vag 2 pani laidinu hola 🙏
czcams.com/video/yP7AXhbIKJA/video.htmlsi=XDKUYOWHP0S1GB3n
Aina le farak dekhaudaini j xa tehi dekhauxa Tara best dohoro ho hai
हार्दिक आभार हजुरप्रति
रेसम1नं
हार्दिक आभार हजुरप्रति
निर्दोस रमेस 1नं
हार्दिक आभार हजुरप्रति
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀junkiri🌹rodhi🌹 ghr 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 Ashir 🌹 bwad 🌹 subhakamana 🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
Good ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
सबै ठिक लाग्यो तर उहाँहरूको परिचय दिँदा भाषामा अलि कम भए जस्तो लाग्यो सबैलाई धेरै माया
हार्दिक आभार सुझावको लागी ! वायोग्राफीमा कुनैपनि व्यक्तित्वलाई "तिमी"शव्दले सम्बोधन गरिने चलन हुने विज्ञहरुले बताएअनुसार गरिएको जानकारी गराउदछु !
भाग 4 पनि ल्याउन परो छिटो भन्दा छिटो ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
कोसिस गर्नेछौ
I heart touching song wa my favorite singers miss you guys
हार्दिक आभार हजुरप्रति
Wawoooo Raju daa all tim❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Astye cha sansar