प्रचण्डका तीन नातीनीहरुले एकै साथ गरे अर्काे खुलाशा ओलीपछि हजुरबुवा नै हो प्रधानमन्त्री

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024

Komentáře • 403

  • @arunpaudel1985
    @arunpaudel1985 Před 5 lety +67

    प्रचण्ड जि का तीन नातिनी सङ जस्ले बिवहाँ गर्छ तेस्लाइ दाइजोमा एक मन्त्रालय र एक एक अर्ब रुपैया दिने घोषणा । सम्पर्क गर्नु होला ( पप्पु कोन्स्ट्रसन कम्पनी को प्रधान kaaryalaya )

  • @sumanbudhathoki1476
    @sumanbudhathoki1476 Před 5 lety +51

    धमला नि झोले रहेछ।।प्रचण्डको तारिफ नगरे धमलाको घरमा रोटी पक्दैन ।।।।

    • @hemnath6647
      @hemnath6647 Před 5 lety +2

      ल राजा पनि धमला लाई कमिसन्न आउछ

    • @HyperGamingNP
      @HyperGamingNP Před 5 lety +1

      Jahilei aru ko nam katera khanu sikya xa ho bro timle

  • @nabindrachhetri7706
    @nabindrachhetri7706 Před 5 lety +57

    चोर का सन्तान मात्र भेटेछ यसले । घुस खाएको छ कि छैन प्रचण्ड ले भनेर सोध्नु पर्छ

  • @sujalregmi3337
    @sujalregmi3337 Před 5 lety +8

    ऋषि जि हजुरहरुले अन्तरबाता लिने धनि सछ्याम धनि परिबार को अन्तरबार्ता लिलिनु हुन्छ कुनै एउटा गरिब परिबारको बच्चालाइ किन पढन पाएनौ सयोग गर्ने सब भन्दा भारत नेपालीको भूमि भारतले कति मिचेको छ ।कुनै दिन तपाईंको क्यामारामा किन बिर्को लागेको किन डराउनु भको यसको जबाफ आप नेपाली को हो

  • @hiralalgiri683
    @hiralalgiri683 Před 5 lety +36

    लुटेराहरुको नातिनीहरु लाई पो भेला पार्नु भएछ्न त धमला सर ले।।।

  • @lokkarki3321
    @lokkarki3321 Před 5 lety +23

    होइन कस्तो खालको पत्रकार हो तरुनी हरु बटुलेरा नानथरी सोधने काम सिमानमा गयर रिपोट गर्नुनी धमाला जि

  • @krishnalimbu5780
    @krishnalimbu5780 Před 5 lety +6

    हेहे.....पावर्फुल हजुर बा का क्युत नातिनी हरु.....राम्रो छ

  • @rinkuchand134
    @rinkuchand134 Před 4 lety +1

    पिडित जनताको छोराछोरीलाई बुर्जुवा शिक्षा भन्दै बन्दुक बोकाउने आफ्नो सन्तान लाई ठुलो ठुलो शिक्षा पढाउने हेर प्रचण्डे को निति

  • @user-vg4dv8mb4u
    @user-vg4dv8mb4u Před 5 lety +8

    तिमीहरू सबै जना ले तिम्रो हजुर बुवा लाइ तपाइले 17 हजार जन्ता लाइ मार्नु भो बिगत मा हाम्रो घर मा साझ बिहान चुलो कसरी बाल्ने भन्ने समस्या थिय अहिले हामी पैसा मा सुत्छौ ति 17 हजार जन्ता को कुन को सराप लाग्दैन र हजुर बुवा भनेर सोधन खै एक पल्ट

  • @Surakshya12s
    @Surakshya12s Před 5 lety +3

    धमला सक्छौ भने एउटा सामान्य परिवार को छोरा छोरी लाई लिएर कुरा गर यस्ता बक्वस कुरा गरेर prime tv को इजेत को ख्याल गर

  • @kamalbudha1248
    @kamalbudha1248 Před 5 lety +9

    प्रचण्ड लाई चाहि मलाइ किन मन पर्छ भने प्रचण्ड ले गोलि चलाउने सिकाय बम बनाउन सिकाय तर खेख्न सिकायन पछि ती गोलि चलाउने बम बनाउने हरु अयोग्य भय त्यो मन पर्दैन,,,

  • @radhakrishnabhatt310
    @radhakrishnabhatt310 Před 5 lety +11

    प्रचण्डले राम्रो गरेपो सन्तती राम्रो होस, त्यत्रो VIP घरमा हुर्केका जस्ता लागेनन।

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh Před 5 lety +6

    आन्तककारी का रगत,हजुर बाउको गुनगान गाउन लाज लग्दैन,तिम्रा पापी हजुरबाउलाइ जनतासग माफ माग्न लगाउ!!!

  • @khembhujel3892
    @khembhujel3892 Před 5 lety +3

    शाही शासन भन्दा पनि प्रचण्ड शासन पो कडा हुने जस्तो छ अब नातिनी हरू मेयर मन्त्री तिर पनि हात हाल अामा बाबू हजुरबुबा माइजू सबै सरकारी भत्ता खान्छन् तिमिहरू के नाथे गित गाएर बस्छौं जाउ हजुरबुबा को हात मा छ साचो खाउ पद मन्त्री को

  • @bhimbthami2053
    @bhimbthami2053 Před 5 lety +5

    हजुरबाले भ्रष्टाचार गरेर र दुनियाँको रगत बगाएर लुटेको धानमा मोज गर। बच्चा पनी आमाको काखमा बसेर खान र बस्न पाए केही चाहिँदैन ।

  • @user-zj5gp2vv6o
    @user-zj5gp2vv6o Před 5 lety

    ल हेर लुटेका पैसा ले मोटायकी नातीनी

  • @balistudy
    @balistudy Před 3 lety +1

    Whatever people comment, Prachand is a real hero of Nepal. There is no competitor against him....

  • @gopikrishnasitaula7755

    ऋषि खाते ले 17000 को हत्यारा को सन्तान जुत्ता मोलेछ ।

  • @ishorkarki572
    @ishorkarki572 Před 5 lety +2

    राम्रा राम्रा नानी हरु उज्ज्वल भविष्यको कामना ।।💑💞💞💋💋

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 Před 5 lety +1

    धमला सर इ नानी हरु लाई धेरै हमला चै नगर्नु है।नातिनी त ल्याउनु भो अब पर्चन्ड को नाति हरु कहिले आउछन?

  • @dhurbamalla372
    @dhurbamalla372 Před 5 lety +1

    सानुको गित वा श्वोर त धेरै राम्रो हो wish you all the best, तर femily को त धेरै अन्धकार छ किनकि हत्त्या हिङ्सा गरेको मान्छे जतिसुकै ठुलो भयपनि कुनै न कुनै दिन पाप धुरिबात आइहल्छ यो लेखेर राख्नु , नेपाल देभोभुमी हो श्वर्थकोलागी जे गरेपनी but I sulut n respect all of you

  • @vinodkhatri8851
    @vinodkhatri8851 Před 5 lety +3

    नाताबाद,कृपाबाद मुर्दाबाद यिनिहरु को व्यक्तिगतरुपमा परिचय दिएर अरु पछाडि जोडन मिल्दैन ए ऋषि धमला डाम्ना।।

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p Před 5 lety +5

    प्रचण्डको पैसामा बिकेर रिषि धमला ले अन्तर्वार्ता लिदैछन....खालि बिच बिचमा प्रचण्डको गुणणान मात्रै गाउँदै छन ।।

  • @shyambudha8386
    @shyambudha8386 Před 5 lety +23

    मलाई मन पदेन प्रचङद किन कि म पदाइ गर्दा ईस्कुल बन्द गदेको हो यो रोल्पामा ईस्कुल छाेदेर म ईन्दिईए मा काम गरन गएको तिए 10 बसमा

  • @debgautam6177
    @debgautam6177 Před 5 lety +19

    हजुर बाले अर्बौं कुम्ल्याएको छ माग अरु तिमीहरू को काम छैन

  • @rbgdhakal
    @rbgdhakal Před 5 lety +5

    Your voice is soulful, when you sing it feel there is music in the car. Also you don,t have to copy the style of the singer, you can modify these songs to suit yours voice. सामाजिक संन्जालमा प्रचण्डका नातिनीहरुलाई गाली गर्नु वेक्कार छ, प्रचन्डले भुमीगत जनयुद्ध सुरु गर्दा यीनिहरु अामाको गर्भमा पनि अाएका थिएनन। यिनिहरुको केही दोष छैन।

  • @khemrajthing9289
    @khemrajthing9289 Před 5 lety +2

    Smita is getting so far popular by her singing.
    And she looks so beautiful.. renu dahal ko daughter ko voice unique xa ani moti sister ko smile dami xa ..

  • @krishnapanday1319
    @krishnapanday1319 Před 10 měsíci

    ❤❤❤❤❤

  • @kamalbudha1248
    @kamalbudha1248 Před 5 lety +6

    अरु लाई खासै कुरा आउदैन रहेछ स्मृति चाहिँ जे हो थिकै बोल्ने रहेछिन अरु त हेर्ने मात्र,,,

  • @diwakarrai247
    @diwakarrai247 Před 5 lety +6

    रेणुको छोरी क्युट लाग्यो । टाइलेट चै गाउने बैनी रैछ । अर्कि मोटि चै त्यस्तो हजुरबुबा जस्तो जनता बिगार्ने खेल खेल्न नसक्ने उहाँको भाबले देखाउछ ।

  • @karnabahadur2410
    @karnabahadur2410 Před 5 lety +3

    धमला जिलाई सलाम छ good विश्लेषण 🇳🇵✔️☑️

  • @rinkuchand134
    @rinkuchand134 Před 4 lety

    हजारौ नेपाली सुमधुर स्वर का छन राम्रो स्थान मिडिया पाएका छैनन् प्रचण्ड कि नातिनी को कारणले मिडिया पाएर स्थान पाएर हिट ।
    हेर जताततै नातावाद

  • @chitralaldangi448
    @chitralaldangi448 Před 5 lety +3

    Ramro chha hajirko sor best of luck

  • @bharatmanisitoula2657
    @bharatmanisitoula2657 Před 5 lety +1

    गर्व गर्ने ठाउ छैन नानी हो हजूरबा को।

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh Před 5 lety +11

    मान्छे मारेर भबिस्य बनाउने प्रचण्ड चोरले आफ्ना सन्तानलाइ चाहिँ गाउन सिकाए छन

  • @rohitsony3634
    @rohitsony3634 Před 4 lety

    केटा केटि अए मट्याङ्रा को सत्यानाश जस्तो भो 😃
    virgin वाला प्रश्न आएन त ऋषि धमला ज्यु जनता जान्न चाहन्छन 😂😂😂

  • @sonyz-wj3ts
    @sonyz-wj3ts Před 4 lety

    अत्यन्तै राम्राे शानदर्भिक छ

  • @alltalksbyashokrajbanshi2544

    भाइरस वा 17,000 हजार मान्छे मार्ने सैतान वा हैवानका नातिनीहरु भन्दा चाहिँ मिल्न जान्थियो। परिवार जे जस्तो भए पनि जे होस तिमीहरू चाहिँ सत्यकर्म गर्नु है।

  • @nesthd
    @nesthd Před 5 lety +7

    भ्रष्टाचार गरेको खाएर हुर्केका केटा केटीका ठुला कुरा 😅
    सक्छौ भने राजनितिको लागी राजनिती हैन
    बिकासको लागी राजनिती गर्न सुझाब दिनुहोस

  • @purnakadayat2131
    @purnakadayat2131 Před 5 lety +3

    हत्यारा का सन्तान लाई काेले भन्छ गाईका नाईका छि छि हेरन अनुहार स्वर केही छैन जंगलिका सन्तान

  • @meghrajthapa5203
    @meghrajthapa5203 Před 5 lety +1

    धमला सर भर्जिन सोध्नु नु सुन्न मन लाको छ😂😂😂😂😂😂😂😂😂😂

  • @debendrasunar8303
    @debendrasunar8303 Před 5 lety +1

    good nani ho

  • @rinkuchand134
    @rinkuchand134 Před 4 lety

    राजनिति यिनिहरु को पेवा हो र अबत वडा सदस्य पनि जिताउनु हुदैन यिनिहरु लाई

  • @yagyaprasad2228
    @yagyaprasad2228 Před 3 lety +1

    Best of luck to all sisters

  • @brwl2856
    @brwl2856 Před 5 lety

    तिम्राई हजुरबाका साखा सन्तान कै पालो हो PM को जो जो आफन्त छन सबैलाई एक,एक मन्त्रालय पाईराछन तिमारुको पनि पालो आउदै छ don't worry

  • @prajitgurung760
    @prajitgurung760 Před 5 lety +4

    Voic also nice all the best

  • @milankumardiyali4551
    @milankumardiyali4551 Před 5 lety +1

    Nice song sweet voice

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 Před 4 lety

    बिचरा यी नातिहरुको के दोष प्रचण्ड को नातिनी हुनु के यिनिहरुको अपराध होर हजुरबाउ भ्रष्ट भयो भन्दैमा नातिहरु गाली गर्छौ मर्न नसक्या अलछिन्याहरु

  • @rudrahari37
    @rudrahari37 Před 5 lety +4

    प्रचण्ड को खान्दानी लाई राजनीति नै सुबेको छ अझै पुगेन भने प्रधानमन्त्री रास्ट्रपति गृहमन्त्री सबै प्रचण्ड को आफन्त लाइनै बनाउदा हुन्छ हुन त आमा भाउजू हजुर बा यतिठुला नेता 62/63 को जनयुद्ध कालमा कुम्लायको पैसा 50 पुस्ताले खायर सक्न हाम्मे हाम्मे पर्ने देखिन्छ किन दुख गर्नु पर्यो अब मज्जाले युरोप तिर गयर बस्दा हुन्छ

  • @yogendrasaud3466
    @yogendrasaud3466 Před 2 lety

    प्रचण्ड राजनेता मात्र होइनन ब्यवस्था परिबर्त का बादसाह हुन बादसाह का नातिनी हरु अलि डराए जस्तो लाग्यो बाघ को घर मा जन्मिए पछि बाघ बन्न सक्नुहोस सफलता को सुभकामना सबै लाइ

  • @jagadhisthapa9873
    @jagadhisthapa9873 Před 5 lety

    बिस्वमा जँहा जँहा युद्धको नेतृत्व गरेर नेता बने तिनीहरुको परिवारले कालन्तरमा ठुलो दुख्ख कस्ट पूर्ण अन्त्य देख्नुपरेको इतिहाँस छ, लिबिया, इराक, माओ, गान्धी, आदि इत्यादि तर इनिहरुको परिवार लाइ राम्रो होस् !

  • @arunjanala9244
    @arunjanala9244 Před 5 lety +1

    Wow♥

  • @shyambudha8386
    @shyambudha8386 Před 5 lety +3

    नातिनी हरुलाई चाहिँ गाली न गरदा बेस्त होला

  • @kamalgurung7340
    @kamalgurung7340 Před 5 lety +2

    👏👏👏👏

  • @rampanta1330
    @rampanta1330 Před 5 lety +7

    हत्केराका सन्तान बने पनि आफ्नु बिचर परिवर्तन गर्नु होला ।

  • @kastupkhanal1752
    @kastupkhanal1752 Před 4 lety

    बलीदान गरीदीने गरिब जनता छन मस्ती गरने तिमेरु😭😭😭😭

  • @milanchhetri7739
    @milanchhetri7739 Před 5 lety +1

    झुट जति लुकाए पनि राम्रो गीत गाए पनि चोर चोर नै हुन्छ यस्ताको गीत कसै ले हेर्दैन ।।बरु राजनीति मा हिड नानी अरु नभए पनि लुटन पाइछ

  • @gopalthapa8070
    @gopalthapa8070 Před 5 lety +2

    ए धमला जन्तु सक्छ्सभने भारतले मिचेका सिमानाको बिषयमा बोल लेख के यो ताईनतुई यी झ्याउकुरी हरुलाई मिडियामा बकवास गर्दैछस

  • @parshupoudel6259
    @parshupoudel6259 Před 5 lety

    All the best prachand u r brave n bold design leader u kick out useless king monarchy from Nepal

  • @sarojbhandari8502
    @sarojbhandari8502 Před 5 lety

    याे रिषिकाे काम छैन

  • @taraadhikari1687
    @taraadhikari1687 Před 5 lety +1

    हैन छोराका छोराछोरीको थर त दाहाल हुन्छ तर छोरीको छोराछोरी दाहाल हुन्छर कि बिहेनगरी पाउनु पर्यो दाहाल हुनलाई त मैलेत कुरै बुझीन

  • @dineshraj6925
    @dineshraj6925 Před 5 lety +1

    ३ जना को बिचार एकदम राम्रो छ,३ जना बुनु हरुले सगरमाथा को शिखर चुम्न सफल होस् ।ऋषि धमला को गीतमा हमला।मिठो गीत गाउनु भयो धन्यवाद।

  • @nimgiri2632
    @nimgiri2632 Před 5 lety +4

    राम्रो लाग्यो धमला सर

  • @shyambudha8386
    @shyambudha8386 Před 5 lety +4

    दामिई छ राम्रो काम गर्दे जाउ

  • @postarabinmagar2115
    @postarabinmagar2115 Před 5 lety +9

    ज्यानमाराको नातिनिरे !!!?

  • @sandeshgurung9871
    @sandeshgurung9871 Před 4 lety

    Nice song smita dhal je

  • @harimayamagar4787
    @harimayamagar4787 Před 4 lety

    Nice all the best Nani

  • @prakashbista5394
    @prakashbista5394 Před 5 lety

    सुन्दा त वाइत लाग्यो

  • @binodlama6296
    @binodlama6296 Před 5 lety +2

    Regarding negative commenter, I want to ask them If there's no prachanda will there be constitution in Nepal??? He can fight to these cruel King and corrupted ministers without being in peace process. I respect your courage and determined mind for Nepal. Being one of the Nepalese people, I thank you for fighting for me and entire Nepalese people Dear Prachanda.

    • @naturecountry7848
      @naturecountry7848 Před 2 lety

      And wtf has been the achievement of constitution tho? Any improvement after the king regime?

    • @bentrip.663
      @bentrip.663 Před rokem

      lado garyo raja le cruel....tero prachand e17000 mareko vulis mujhi jatho jhole

  • @sandeshgurung9871
    @sandeshgurung9871 Před 4 lety

    Best wishes smita dhal je

  • @kailashchhetri5651
    @kailashchhetri5651 Před 4 lety

    Negetive comment गर्ने हरू सबै झोलेहरू हुन्।

  • @mahendrachaudhary4704
    @mahendrachaudhary4704 Před 5 lety +1

    ज्यान माराका नातिनिहरुको केको गतिलो होलान र

  • @krishnapanday1319
    @krishnapanday1319 Před 10 měsíci

    good luck❤❤❤

  • @gokulbhatta6922
    @gokulbhatta6922 Před 5 lety

    रेनुकि छाेरि धेरै जबाेलनि रहिछ

  • @chainkumar7785
    @chainkumar7785 Před 5 lety +3

    हुनु त तलका मित्रहरू सबै बुद्धि जिबि नै हुनुहुन्छ होला ? र कमेन्ट् गरिरहनु भएको छ । सबै को अधिकार छ बोल्ने लेख्ने गरिन्छ । के गर्नु के पि ओलि र प्रचण्ड नै अहिले को नेपाल को महान नै हुनुहुन्छ । नत्र तीन करोड नेपाली को सुख दुख दिने नै उहाँ हरु को हात ठुलो छ ।तर केपि ओलि प्रधानमन्त्री भैकन देस को बिकास भएको छैन । अब प्रचण्ड एक पटक जनता को हितमा काम गरेर देखाउने आशा छ । प्रचण्ड प्रधानमन्त्री भए मा केपि ओलि को ठिक बिपरित तरिकाले गरेर आउनु भो भने उहाँ नेपाल को उत्कृष्ट प्रधानमन्त्री को नाम बनेर कीर्तिमान कमाउन सक्नुहुनेछ ।

    • @padamrai3696
      @padamrai3696 Před 5 lety

      Prachandeko maldwar lai haridwar dekhne kutta..

    • @chainkumar7785
      @chainkumar7785 Před 5 lety

      @@padamrai3696 hello mitra ramro bolindo rahexa..? aafno parichya yahi ho..? Ramro bolera sujhab dinu hola gali bolera kohi jitindaina..sir..

  • @hiralalpunmeroyoutubechann6293

    ठ्याकै रिनु दालक‍ो छोरी रिनुक‍ो जस्तै अनुवार रहिछ

    • @indralimbu7419
      @indralimbu7419 Před 5 lety

      Anuhar matra hoina behura pani tystai ho chor/aatankari ko santan halu ta pare

  • @arunjanala9244
    @arunjanala9244 Před 5 lety +1

    ♥♥♥

  • @dhkdp6627
    @dhkdp6627 Před 5 lety +1

    Best of luck nanu haru lai

  • @sureshbohara9163
    @sureshbohara9163 Před 5 lety +1

    धमला जि लु कुरो चलाउत एउटा मेरो लागि भनेर

  • @purnalimbu1319
    @purnalimbu1319 Před 5 lety +4

    मान्छे जस्तै स्वर पनि राम्र!कान्छिको बधै छ सबैलाइ।

  • @karnabista6801
    @karnabista6801 Před 5 lety

    धमलाले झुकियर मलाई कतिकाे मन पराउनु हुनछ भनेर साेधला

  • @Roman-br2qr
    @Roman-br2qr Před 5 lety +4

    17000 marera tyeska santan ko moj masti

  • @basantasharma9160
    @basantasharma9160 Před 4 lety

    Doka,lutera ,desa ko gaddar ka relatives raixan.

  • @anilacharya5512
    @anilacharya5512 Před 5 lety +6

    अब हुदा हुदै नेताका परिवार लाई समेत कार्यक्रममा कस्तो अचम्म

  • @devrajrai8786
    @devrajrai8786 Před 5 lety +1

    Lau ramro

  • @sarojdhami6600
    @sarojdhami6600 Před 5 lety

    बचा हरु लाई राजनीति को कुरा गर्न बोलाको जस्तो लाग्यो धमा जी ले

  • @mitrachamlingrai4694
    @mitrachamlingrai4694 Před 5 lety

    I love your voice smita

  • @tikagodargodar1940
    @tikagodargodar1940 Před 5 lety

    ई कहाँ बाट भय पईदा कताका नातिनि ई शबै देश लुटेकाे धनले नातिनित अामा बुवा पनि छन अलि दिनपछि दृखेन्छ देश दाेराेहि परचन्डे फेरि जगनल पश थाहा पाउलाश डिनर कशरि हुन्छ तेरा नातिनि कहाँ जालान 17,000 हजार नेपालिकाे खुनले नातिनि हरुलाई रतलाई यउटै खाडल खनेका छन है हाेश गर है पर केपि नातिनि

  • @dolrajgaire3309
    @dolrajgaire3309 Před 5 lety +10

    छि !!!!यस्ता पनि गायिका रे !!!लोक गित गाउन आउदैन रे दलाल को नातिनी त परि के आउथ्त्यो

  • @madhujanakpuri1192
    @madhujanakpuri1192 Před 5 lety +1

    कठै!!!

  • @rinkuchand134
    @rinkuchand134 Před 4 lety

    प्रचण्ड को छोरा प्राकृतिक रुपमा मर्दा एकदमै भावविह्वल भएछन ति हजारौ आमा बुवाको सन्तान लाई गोलि बम तथा एम्बुस ले मार्दा केही भएन आफुमा आए दुख अरुलाई आए फरक पर्दैन

  • @ramkrishnashrestha6682

    धमला को नाम सुन्दैमा कन्पारो तातेर आउँछ भिडियो नै नहेरी मेरो कमेन्ट , यो भिडियो नहेरेकै जाती ।

  • @bikramthebe3842
    @bikramthebe3842 Před 5 lety

    Great voice

  • @bikrambikram7214
    @bikrambikram7214 Před 4 lety

    Good

  • @tulsibasnet7301
    @tulsibasnet7301 Před 5 lety

    नेपालिहरु नकारात्मक सोच मा विस्वैको छैटौं स्थान मा पर्यो , सो यहाँनेर नि धेरै नकारात्मक सोच भएको देखियो

  • @pashupatidhakal1221
    @pashupatidhakal1221 Před 4 lety

    Parchanda ko ghandan la deash lutni vhayo.

  • @Grow.channels
    @Grow.channels Před 5 lety

    प्रचण्ड सोल्टी र सिता सोल्टिनीलाई बैबहिक गोल्डेन जुब्लीको शुभकामना है ।
    अब हनीमून मनाउन कता जान्छौ त नव जोड़ी ?
    हिजो बिहे गर्दा २ रुपयाको सिन्दुर किनेर ताम झाम नगरि बिहे गर्नु पर्छ भनेर १० बर्ष युद्ध गरेका कमरेडहरु आज एउटै श्रीमतिसङ्ग २ चोटि बिबाह गर्दै छन त्यो पनि पुरै तामझामका साथ नागरिकलाई चर्को करको भार बोकाई पैसा झ्वाम पारेर ... कठै ! कम्युनिस्ट सिद्धान्त कती चाडै चिहान बनेछ ?
    स्कुल पढ्दै गरेका नाबालकलाई जबर्जस्ती अपरहण गरि बन्दुक भिरायौ । बिबाहमा बाजा बजाउने र खर्च गरि तामझाम गर्नेलाई कारबाही गर्यौ । धनी गरिब कोहि हुदैन सबै समान हुन्छ भनेर गरिबलाई आसा देखाएर बम र बारुदमा भुट्यौ । आज तिम्रो र ती युद्धमा अपाङग भएकाहरुको आर्थिक , खानपिन रहन सहन के बराबर छ त ?
    हात उठाएर जनबादी बिहे गर्ने संस्कार अगाल्ने ब्यक्तिको अन्तिम हविगत यहिहो । रिण लागेर केही हुदैन दिन नलागोस भन्ने भनाइ आज चरितार्थ भएको छ । गाई मारे पाप लाग्छ भन्ने हाम्रो धर्म संस्कार हो, गाई मार्न लगाएर गाई मासु घिच्ने , युद्ध कालमा .....
    सबै मानब बराबर हुन । क्रान्तिको नाममा तिमिले धेरैका घरबार उजाड पार्यौ कमरेड प्रचण्ड । धेरै आमाको रोदनको फल यहि जुनिमा बेहोर्नु पर्यो । म यो लेख्दा दुखी छु । म सल्लाह दिन्छु कमरेड प्रयाश्चित्त गरेर एउटा यज्ञ लगाउ । सम्पुर्ण मृतक जो कथित जनयुद्धमा राज्य पक्ष तथा तिम्रो आदेशमा मारिए उनिको परिवारमा पनि शान्ति मिलोस ।
    #गौहत्या
    #मानब_रोदन
    #आमाको_चीत्कार
    #निर्दोश_हत्या
    #धर्म_छाडा
    #पुत्र_बियोग जस्ता शब्दको अध्ययनपछि मात्र शान्ति मिल्नेछ #प्रचन्ड_कमरेड ।

  • @khimkhimbahadurpun1140

    Nice all

  • @prajitgurung760
    @prajitgurung760 Před 5 lety +1

    Wowww nice sister haru best of luck all 👫👫👫👫👫👫👫👫

  • @ssquare7402
    @ssquare7402 Před 5 lety +3

    तिम्रा हजुर बा घाममा सुकाउ। जङ्गल बाट आएर देश सिद्द्याको थाहा छैन ??

    • @kabichaudhary6961
      @kabichaudhary6961 Před 5 lety

      U do have eyes but do not see. Congress looted to country. If prachanda were not, Congres could finish country selling to India. Do you know who planted corruption in Nepal Congress or prachanda? Who used to loot poor ' s property Congress or prachanda ? Bhuseha kukur haru try to see good is good or bad is bad