रक गार्डेनमा चिल्ड्रेन पार्क, ढाकर बोकेको मुर्ती उद्घान, वडा १८, १, ३ र ४ का अध्यक्षले के भने ?

Sdílet
Vložit
  • čas přidán 21. 06. 2024
  • रक गार्डेनमा चिल्ड्रेन पार्क, ढाकर बोकेको मुर्ती उद्घान, वडा १८, १, ३ र ४ का अध्यक्षले के भने ? #clickdharan #harkasampang #dharannews

Komentáře • 93

  • @sbrai8048

    १३,१५,१० का वडा अध्यक्ष र उपमेयर ले यति राम्रो कार्यक्रमको बिचमा उठेर हिड्नु ठुलो भुल गरेका छन। कार्यक्रमको अन्तिम सम्म बस्नु हुने बडा १८, ४ १, ३ का वडा अध्यक्ष हरुलाइ सम्मान छ

  • @BTRinfo8848

    यसैगरी सबै बिकास को काममा जाति,धर्म,अनि पार्टी भन्दा माथि उठेर सबै जुटेर अगाडि बडउ हाम्रै पालमा देश समृद्धि अनि हामी सम्पन्न हुनेछौ🎉👑💚

  • @nandarai6315

    1,3,4,18 का वार्ड अध्यक्ष हरूलाई Salute cha यसरी नै मेयर साब लाई साथ दिँदै जानु होस् पार्टीको डर नमान्नु 84 मा स्वतन्त्र बाट उठनुस जनता तपाइको पक्षमा हुनेछ!!

  • @RaiIndra-ip8fn

    आज भोलि धराने काजु धमला कता बेपत्ता भयो

  • @MausamLimbu-vg8of

    साम्पाङसालाम छ सबै जनालै जै हर्क द

  • @bvcnepalichanneldawachhiri1100

    अरु वडाको गुइठेहरु किन यस उतघाटन समारोह नआएको हो?

  • @pawanrai9280

    जय हर्कबाद,जय धरान्🙏🙏

  • @lilbahadurthapa9785

    त्यो कुचचीएको भडडू जस्तो अनुहार भयको उप मेयर पनी पुगे छ लाज पचेको

  • @roshanrai8927

    Yes didi hajurko uchcha bichar lai koti kori salam chha 84 ma junai pani parti khali hunai parchha

  • @pramilarai7436

    मेयर साब🙏🙏👏👏❣️❣️❣️

  • @dibungrai8748

    अति रमाईलो धरान बाट सबै ले सिक्नु पर्छ दिदी को भनाई सहि हो धरान बाट नै सुरु गर्नु पर्छ धरान बाट खाली गर्नु पर्छ

  • @limbukumar3711

    यहाँ रोपिएका बिरूवाहरू हुर्के पछि झनै दामी हुनेछ।

  • @kalarai1172

    18 ko narena bhai well done❤support harka sampang

  • @user-by7vj4hy7p

    हर्का सर आएपछी धरन को मुहार फेरियो

  • @suryarai1737

    ❤❤wow xemata a one dhan Bahadur rai 4no wada adkshya jiu

  • @VijayVijay-ec3kw

    वडा अधछ्य हरुले काजुवाली धमलिको त नाम लिएन मिटिङ मा दर्ता छ कि छैन त्यस्को

  • @AnupSagar-ru8oo

    Very nice good work jay dharan🎉

  • @dipbahadurrai4764

    So great great job done by SDS brothers and systers, no words to say mean speech less. Many thanks from bottom of hearts of Darane peoples to donors

  • @sumnima2002

    सबैजना लाई धेरै धेरै बधाई छ।🎉🎉🎉🎉🎉

  • @bimtamang6229

    जय धरान जय जय श्रम अभियान 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽