Risaani Maaf ll भाग्यमा जे छ त्यो भोग्नै पर्छ....(Episode-96) 15 December, 2019
Vložit
- čas přidán 14. 12. 2019
- Nepali comedy serial Risaani Maaf
----------------------------------------------------
Production : D & D Entertainment
Direction : Prakash Subedi
Producer : Rajkumar Devkota/ Rudra Dhungel
Editor : Rabindra Khadka
Script Writer: Begam Nepali
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Title Music/Singer: Rabi Shrestha
Management : Paru Subedi
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists: Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shivahari Nepal, Santosh Neupane, Anita Giri, Laxman Chaulagai, Nabina Silwal, Manohar Bhandari
#RisaaniMaaf #newepisode #nepalicomedy
Episode 80 : • Risaani Maaf ll सरापे ...
Episode 79 : • Risaani Maaf ll घ्याम्...
Episode 78 : • Risaani Maaf ll फेरि य...
Episode 77 : • Risaani Maaf ll नर्सिङ...
Episode 76 : • Risaani Maaf ll आखिर ह...
Episode 75 : • Risaani Maaf ll नरसिंग...
Enjoy Risaani Maaf Every Sunday 9:00 PM only on Risaani Maaf. || Do Subscribe Now !!
----------------------------------------------------
© Risaani Maaf 2019
Facebook:- tinyurl.com/y7v6wu6h
CZcams:- tinyurl.com/y7qfgcg5
G+:- tinyurl.com/y8hs3hxo
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Zábava
लु रिसानी माफ हेर्न लागियो आफू। नहेरेको जति आउनु है। आज विशेष होला जस्तो छ।।।
Mamata baini ko acting gajab xa nirantar hos agami apisode ma pni
रिसानी माफ Duty बाटै को को हेरदै हुनुहुन्छ ? कतार बाट है,,, ।।।।
Yo fokatlal ko getap chahi vayena k teti maja aayena पहिलेको जस्तो हुन पर्छ fokatlal को getap plz
उजली को फ्यान जति यता हजीर गरम त
आइच् खुइली, नमस्कार हजुर सबैजनालाई। यो चिसो मौसमको न्यानो अभिवादन है हजुर। हजुरहरुको माया र साथ प्रती आभारी छु। हामिलाइ र हाम्रो रिसानी माफलाई माया गरिस्यो है हजुर♥️♥️♥️
लु दामि छ हजुर काे एक्तिङ रमाईलाे दिदै जानू हाेला हजुर
याच्च खुईलि तिमी सारै राम्रि छेउ तर तिम्रो क्यारेकटर अलि ठिक भयना यो मधेसी बोलाई छाडनु पर्यो
Nice
Khuili Online TV I don’t like your acting madeshi
I don’t like
Yei Hoina machikne vane TikTok ma 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
आजको येपिसोद सारै रमाइलो लागेयो
सरापेलाई मन पराउने जति यता हाजिर हुमहै साथिहरु
रिसानी माफ को उजेलि र बिर्खे को फ्रेन को को छन यता हाजिर गर्नुस त ------------👩❤️👨👩❤️👨👩❤️👨
दाउरीलाई फेरि देख्न पाईयो बहुत रमाइलो लाग्यो यो भाग
लु यो इपिसोड बाट ममता सिस पनि आउनु भयछ है झन रमाइलो हुन्छ अब
सम्पुर्ण अभिनय पात्र हरुको यो अनुहार पर्दामा सदा एसैगरी देख्न पाइयोस मनोरन्जनात्मक कार्यक्रम रिसानी माफ गर्नु मा ममता खड्का को आगमन अति नै विशेष छ!
ममता ममता ल ठिक छ। बधाइ तथा शुभकामना
Tv बदले पछि धेरै भाग छुट्यो मेरो त त्यसरी tv बदलिरहदा तपाईंहरूलाई नै घाटा हुँदैन र कलाकार ज्यु हरु
हामि पुर्बेलि लाई यो नया भासा चाई सारै मन पर्यो प्रकास दाई ।।
धन्यवाद
हाहाहा सुदुरश्चिमाञ्चल की बडी को पनि इन्ट्री भयो छ धन्यबाद हजुर
बिर्ख कहाँ गए छ आउदैन मलाई लास्टई मन पर्छ अर्को भाग म आउनु पर्यो।।
1 रिसानी माफ
2 हल्का रमाइलो
3 सक्किगोनि
हेर्छु है मत
Ramro xa ujeli dd ko ekting
रिशानी माफ परदेश भुमि बाट हेर्नुहुने जति हाजिर हुनुहोस ❤️🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wowww damee 👌👌💓
Wowww great dauri di hira kaji fokatlal gokte kaji buda budi sarapeko acting sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
Asha Khadka ko acting dubai ramro xa love you asha ji
सम्पुर्न team रिसानी माफ लाई धेरै धेरै सुभकमना। सबै जान को आफ्नो आफ्नो ठाउ मा आफ्नो आफ्नो रोल राम्रो छ आउने दिनहरु मा पनि येस्तोइ मनोरञ्जन दिदै जानू होला धन्यवाद ।I'm from kuwait
Tgbb.
Very nice comedy ❤💙💖💕💓💜💛💚💗💞💟
ल खुशी लागो हाम्रो पश्चिमेलि थेगो समाबेश गर्नु भएछ खुशी लागो ❤️❤️❤️
लास्टै कमेडी रहेछ आजको episode मा धेरै धेरै धन्यवाद ,,धेरै हासायो आजको सीरियल ले खुसी लाग्यो है कुवैत देखि हेर्दै
सरापे कडा🤣🤣
रिसानी माफ को नियमित दर्शक जति हाजिर गरुम त साथी हो...जय वीर गोर्खालि🖐️🖐️🖐️✋
Dherie ramro
गार्हो छ हो माया प्रेममा सारै राम्रो छ🤣🤣😂😋😉
सरापे लाई गाह्रो छ है😂😂😂😁😁😁
धेरै राम्रो
हाम्रो पश्चिम दाङ तिरको भाषा पनि समाबेश गरिएछ अब झन रमाइलो हुने भयो
Tq
एकदम राम्रो छ कथा
ममता को फ्यान जति एता लायक् गरौं
म्😀😀😀😀
भाग एक देखि 96 सम्म नछुटाईकन हेर्न जति यात है ।
बधाई छ सबै जाना लाई धेरैनै राम्रो छ आजको सीरीयल तर बीर्खो चाही फेरी कता हराऐ
लाै अाज भने मेराे मन्परने खसभाषा लिएर नयाकलाकार भित्र्याएको मा सारै खुसिलागयाे बधाईछ रिसानि माफ टिमलाई नियमित निरन्तर दिनुहाेला खसभाषालाई
ok
ममता को भाषा चै अतिनै मन पर्छ हो मलाई त
Pachim ko vasa pani rahex khusi lagyo
OMG
राम्रो छ ल ।खुईलि👌👌
Dammi xa la
धेरै रमाइलो छ ..रिसनी मफ हेर्न थलेसी अर्कै फिलिङ्स र आनन्द हुन्छ ...मलेसियाबाट
Ke dam Ramro lagiyo hajur qatar bata
मेरो जस्तो ह्याबिट दारेको मेरो दारे
बनियाह!छ है चम्पाकली दिज्यु।असाध्यै मिठो छ।अझै राम्रो गर्दै जानुहोला।
Hjo7sai,bvcc85
Uhohihxbff
RTYUIOP
कान्छि भाग -5 को प्रतीक्षा मा कोको हुनुहुन्छ ? हाजिर गरम त साथी हरु !
हाक्कक्क्काआ हान होबित्थामा .... भाउजुत सारै राम्री नि।
Hamro rukumeli boli tw ramro xa
I like sarapu....!!
ल हाई आज त चाडै पो भाईयो त
दारे को र उजेलि को फान हरु सबै एता आउ
हीहीहीहीही हॅशेरै मरे शारे रमाईलो
सिर्मती गतिली न भय दुखै दु ख कठै बारा पुरुस को जिन्दगी
ल गज्जब छ अझै मेगा बहिनीको कला अझै फुल्दै जाओस शुभकामना
Dhanyabad da
बबाल छ यहाँरूकाे प्रस्त्रती अझ बहु प्रतिभा भएकी ममता खड्काे त दामी छ बधाइ तथा निरन्तरताकाे शुभकामना हाेल टिमलाइ
रिसानि माफ पनि खतरा हुँदै गको छ 😁😊
खुइली लाई सारी ब्लाउज सिन्दुर पोते कति राम्रो सुहायको राम्रो नेपाली बोले गरे झन राम्रो हुन्थ्यो नयाँ नयाँ कलाकार ल्याउनु भएको रहेछ धन्यवाद सम्पुर्ण टिमलाई
so nicecomeday
Wow good comedy wow
Dami lagxa ho risani maaf
उजेली र बिर्खे को फ्यान हाजिर हुम है ✋✋
खुईको शिरिल वबर हुन थाली सको
ल आज नया कलाकार ममता खडकाको खस भासामा हेर्ने जती यता हाजीर ल
G
Lau mega khadka pani aaunu vayaxa khusi lagyo
Tq प्रकास दाइ र सबै रिसानि माफ परिवार लाइ आदि घन्ता को बनायको मा i love risaani maaf
Timi harulai paisa aauxa ta garib harulai hera ok
अरे ब्रो कुरा पैसा आउने नआउने को होइन हेर्दा रमाइलो लागेव र पैले भन्दा अलि लामो बनाउनु भा रैछ रिसानि माफ तेसै ले थ्याङ्किउ भनेको हो के साथि
जय रिसानि माफ
धेरै राम्रो छ
all time lae love you
सुकमाया र सरापेको बिहे भाको हेर्न चाहने जति यता ✋✋
👇️👇️
Like
होला
@@jptmeronam4973 हतो तपाइले त बिघ्नै गर्नु भो त मलाई जता गएनी नछाड्ने हुनु भो बाबौनी उल्कै छ।🤣🤣🤣😂
हतो किन
सम्पुर्ण साथि हरुलाई नमस्कार
याे लिङ्क मा गयर
czcams.com/channels/6ShLYQqzWRo74eBn-BZEVg.html
मेराे च्यानल सब्सकराईब गरिदिनु हाेला धन्देबाद॥
Good 👌👌
Maykuri lay man na parauny haru yata hajir gharm ta
sakkigoni bhanda ramro lagx malai yo serial ajh ramro hern pau
सरापेले रुप परिवर्तन गरेको चाहिँ बबाल लाग्छ।
Wow. So. Nica
wow aafu tw aasha dd ko fan pariyo
हा हा हा ।।। कति राम्रो ममता बैनी लाई नियमी ल्याउनु पर्यो है ।। खास भासामा ।।।
आह सारै रमाइलो लागेयो
dherai ramailo cha
बहुप्रतिभा भएकी ममता खड्कालाइ रिसानि माफमा अभिनयकाे अवसर दिनुभएकाे हार्दिक धन्नेवाद तथा बधाइ शुभकामना
Sahi kuro she is also talent girl
Miss u⤵
👸champaKali..🙋
दाउरीले बबाल गरिछिन् याे भागमा।
ममता को खस भषा क्यारेक्तर दामि छ निरन्तर भइ रहोस है प्रकाश दाइ
Wow so nice
अाशा तिखे सरापे काे म big fan हेर्न सुरु गरियाे ल
!*
यो अलिकति भएन हौ😂😂🤣🤣🤣....
दाऊरि आन्टी ....
आफ्नो छोरा जस्तो सरापू लाई... माया गर्न चाई....
हुन त मायाँमा उमेरको मत्लब हुदैन भन्थे सांच्चै त्यस्तै रैछन....
फोकटलाल को फ्यान कोको हुनु हुन्छ??🤗🤗
Derai ramro xa sabai jana ko
Aaj ko eoisode Pani heriyo
रिसानी माफ नियमित सधैं हेर्ने जति यता 🙏
#Aasha उजेली लाई माया गर्ने जति यता 🙏
म
Me
Me
MOH
,ata
Sarai ramailo xa risani maf
.🌷🙏🌹👏💜💔💕💖❤️
गुड छ रिसानी माफ आल टिम..?
Beautiful acting mamatha
ममता दिदी लाई आर्को एपिसोदमा पनि ल्याउनु पर्यो
ok छत
Sarapeko vaiya rool chai damiz
९६ भाग पनि हेरियो अब ९८ भाग को पर्खाईमा रहने छु रिसानी माफ को तिम लाई बधाई छ
रिसानी माफपाउ आज सम्मको एक भाग पछि छुटायको छौन है।जय होस नेपाल कलाकार ।
thank you risaani maaf
आतुर गर्दै आएको हो दिउटि रिसानी माफ हेर्नलाई
रिसानी माफलाइ माया गर्ने जति यात सर मिस हरू❤️❤️💖💖😃😃😃😃
हाम्रो रिसानी माफ लाइ सबैले माया गरिदिनुहोला खस भासाको फ्यान जति याता
wow
czcams.com/users/bharat%20twr
Hajur haru le ke dinu vyo garim jantakai
I no like ok
Jantlai