Phoolko Mala - Udhav Karki, Rachana Rimal & Sidhanta Pariyar | Ft. Anu & Rajaram | New Nepali Song
Vložit
- čas přidán 12. 07. 2022
- Presenting official music video of the song Phoolko Mala by Udhav Karki, Rachana Rimal & Sidhanta Pariyar featuring Anu Parajuli & Rajaram Simkhada only on Shivapuri Music's official CZcams channel.
Shivapuri Music Presents :- New Nepali Lok Dohori Song 2079
#udhavkarki
#rachanarimal
#sidhantapariyar
#prakashparajuli
#anuparajuli
#rajaramsimkhada
#newkathelokdohori
#nepalisong
----------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Phoolko Mala
फूलको माला
♪ Vocal:-
Udhav Karki
Rachana Rimal
Sidhanta Pariyar @SidhantaPariyar
♪ Lyrics:-
Prakash Parajuli
@PrakashParajuli
♪ Music:-
Shivanarayan Joshi
♪ Typical Thego Collection:-
Udhav Karki
♪ Music Arranger:-
Narayan Dangal
♪ Madal:-
Poshan Gharti Magar
♪ Flute:-
Ratna B.K
♪ Sarangi:-
Hemanta Kanchha Rasaily
♪ Sahanai:-
Bal Bahadur Jairu
♪ Recordist:-
Kamal Sinjali
♪ Audio Mixing/Mastering:-
Shyamshwet Rasaily
♪ Studio:-
Prisma
♪ Audio/Video:-
Shivapuri Music Pvt. Ltd.
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Chitra Maski Magar
🎬 Artists:-
Anu Parajuli
Rajaram Simkhada
🎬 Cinematographer:-
Bibek BK
🎬 Editor:-
Nabin Gharti Magar
🎬 Technical Advisor:-
Rajendra Aryal
🎬 MUA:-
Anita Gwachha
🎬 Art:-
Manik Pakhrin
🎬 Post Production:-
Adventure Entertainment
🎬 Project Controller:-
Sidhnata Pariyar
🎬 Special Thanks:-
Shashi Bikram Upreti
Santosh Karki
Uddhav Phuyal
Rita Thapa
Ramkumar Khatiwada
Karishma Kunwar
© Shivapuri Music, 2022
-------------------------------
Social Links:-
CZcams:- tinyurl.com/ShivapuriMusicYT
Audio/ Video Available Only On Shivapuri Music Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Shivapuri Music Pvt. Ltd.
Contact us at:- 9851141479
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
शिवपुरी म्युजिकको नयाँ प्रस्तुति "फूलको माला", उद्दब कार्की, रचना रिमाल र सिद्धान्त परियारको स्वर, अनु पराजुली र राजाराम सिम्खडाको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
TikTok को Viral गीत 🤣
J2
Ramro xa geet..
@@SandiipAcharya
T
Dherai ramro song baneko xa aasha xa hit hosh yo song . Malai ta khub mon paryo ani gau ghar ko yad aayo ramai pal haru . Bisesh Uddhab sir lai subhakamana . Sab teem lai subhakamana
Thank You 🙏
यो हो नि गित भनेको अरुले पनि सिक्नु पर्छ यो गित बाट कस्तो गित बनाउने भनेर👏👏👏
सरररररर चैट! यो हो नि त😘😘😘😘
Thank You So Much 🙏
आहाँ सारै मिठो गित फुलेको माला❤❤❤❤❤❤❤
भीडियो त तेस्तै हो गितचै Oooopppp😍😍😍😍😍
बल्ल बल्ल भेटियो 👌👌👌
उधव भाइ धेरै धेरै धेै राम्रो छ है
आहा सारै राम्रो फुलको माला हार्दिक बधाई
Thank You So Much 🙏
याे िटमलाइ धेरै धेरै धन्यबाद ।
फुलको माला, बबाल छ, जयहोस।।।
Thank You 🙏
गीत र स्वोर भनेको यस्तो हुनु पर्छ। आहा!!
Thank You 🙏
धेरै राम्रो गीत प्रस्तुत गर्नुभएको छ
Thank You 🙏
फुलको माला समर्थन छ ।
Thank You So Much 🙏
Wow गित भनेको त यस्तो पो हो त 👌👌👌
Thank You 🙏
उद्धव दाई को गीत मा सबै कुरो पुगेको नै हुन्छ सब्द हाम्रो मौलिक सब्द नै प्रयोग भएको कारण नी गीत खास बनेको रहेछ र संगीत धेरै राम्रो पुरानो काठे लोक भाका जस्तै छ र स्वर को त कुनै खोट छैन् सिदान्त पारीयर एकदम सम्भावना बोकेको बेक्ती नै हो भोली को दिन मा सफलताको शुभकामन उद्धव दाई को स्वर को त म धेरै नै ठूलो समर्थक नै हो धेरै मन पर्छ पछिल्लो समयको चर्चित गाईका रचना रीमला को त स्वर मै जादू छ।
यो गीत सँग जति पनि जोडिनु भएको छ सबै लाई शुभकामना छ
गीत लाई धेरै सफलता मिलोस्
धन्यबाद।
Thank You 🙏
आहा कती राम्रो दादा गीत्😍😘😘
Thank You 🙏
शिवनारायण जोशी ज्यूको पुरानो गीत फुलको माला को शम्झना आयो ऊस्तै लय
लय शब्द का साथै संगित सहित अति नै मिलेकाे छ राम्राे छ बधाई तथा शुभकामना
सारै राम्रो भाका को गीत धेरै धेरै नै मन पर्यो
शुभकामना दाजु मिठाे गित
Thank You So Much 🙏
यो होनित गीत भनेको सारै मिठो गीत बधाई छ सबै लाई
Thank You So Much 🙏
Wow wow utkrishna geet 🙏🙏🙏👍👍
Thank You So Much 🙏
woww nice chitra sir
Ramro chha sidhanta dai badhai chha
Thank You So Much 🙏
रचना बैनी साच्ची गजब छिन 🥰😍
Thank You 🙏
आहा कति राम्रो दोहोरी गित सारै मन पर्यो है
Thank You 🙏
दाइ राम्रो छ शुभकामना अल लाई
Thank You So Much 🙏
Dherai ramro lagyo badhai ani suvkamana !
Thank You So Much 🙏
Udab dai khatra aastai aastai geet leraunu hai daju
Wow Nuwakot san uddhav dai congratution al hole teemm
सारै राम्रो।
सुनेर कहिल्यै नअघाउने स्वर, संगीत र शब्द स्रष्टा सिर्जनाका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ❤️❤️
असाध्यै राम्राे सबै मिलेकाे छ कराेडकाे शुभकामना
Thank You 🙏
omg kati mitho geet
गीत राम्रो रहेछ । टिकटकमा नबुझेर हैरान ।।
आहा सारै राम्रो फुलको माला उद्बब कार्की,रचना रिमाल,सिन्दान्त परियार अनु पराजुली,लगायत सम्पूर्ण लाई सफलताको शुभकामना 💕🎉👍️
Thank You So Much 🙏
उदब दाइ को स्वर को फ्यान हो है म चाहिँ।🙏
Kasto love parla parla jasto feel aaune song 💕nice
रचना सारै मन पर्छ के भको 🥰🥰🥰
Sarai man parne geet yr udhav daiko sorma 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
Thank You So Much 🙏
अत्यन्तै मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉💐👌👏👌
नया गितको सुभकामना आदरणीय दाइ प्यारो बैनी हरु सबै टिमलाई नया गितको भब्य सुभकामना ।
Thank You So Much 🙏
बधाई तथा सफलता को शुभकामना ।
उत्कृष्ट अभिनय सदावहार अनु पराजुली ज्यु को ।
Thank You So Much 🙏
आहा मेरो बिहेमा नाच्ने गित आएछ है असाध्यै खुशी लाग्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना 🙏 जय काठे लोकदोहोरी 🙏
Thank You So Much 🙏
@@shivapurimusic5137 il9
Pllllllpllp0llllll
Pllllllpllp0llllll
Llllllllll
Ekdam ramro cha hai uddab sir ra rachana baini ko vaka ra dohari like 👍 so much 💖
कति राम्रो सुवाउने रैछ रचनालाइ काठे गित गाएको ❤️❤️❤️ Best of luck to whole team ❤️❤️❤️
सारै मिठो गीत !सम्पूर्ण टिमलाई शुभकामना👏
आज सम्म 20 पटक हेरे कसम
सारै मीठो गीत बधाई छ सिधाान्त सर लगयत सम्पुर्ण टिम्लाइ
Thank You So Much 🙏
gajab chha uddhab bhai
Sarai mitho geet sundai nachum nachum laagyo💃💃💃💃💃
बधाई छ सबै टिमलाई राम्रो छ। प्रस्तुति र शब्द लय सबै राम्रो छ सफलता को लागि शुभकामना। छ
आहा सारै मिठो गीत सबै टीमलाई शुभकामना 🥳👍😍😍
Thank You So Much 🙏
कति राम्रो गित,अाजमात्र टिकटकमा सुनेर अाकाे छु खाेज्दै, दस चाेटि सुनेहाेला मनै नभरिने सुनेर, गितबनाउने हाेल टिमलाई धन्यवाद छ,
टिकटक बाट हेर्दै आएको
कोही हुनुहुन्छ
🙏🙏🙏
गायिका रचना रिमालको अत्यन्तै फरक तर अति मिठो काठे भाका सुन्न पाइयो।
द्वय गायकहरू उधव कार्की र सिद्धान्त परियारको पनि प्रशंसनिय आवाज छ। यो गीतको लय यति मिठो छ कि काठे भाकामा पारंगत गायक सरोज लामिछाने र बहुआयामिक गायक प्रताप दासको आवाजमा सुन्न पाए सुनमा सुगन्ध हुनेथियो। फेरि पनि गायिका रचना रिमाल लाई यति मिठो गीतको लागि बधाई।
Thank You 🙏
woooooou 😮😮 dear brother Rajaram Dada good luck 😀🤘🙏🙏🙏
Thank You 🙏
धेरै राम्रो छ सबै टिमलाई बधाई छ विशेष गरि ऊध्दब कार्की जीलाई शुभकामाना छ सबै ठाउमा खट्नु भएकोम 🙏
Thank You So Much 🙏
Fulko mala sampurna team lai safalta ko dherai dherai subhakamana
Thank You 🙏
धेरै राम्रो गित सबै कुरा पर्फेक्ट छ।हार्दिक बधाई सबै टिमलाई बिशेष उद्दब भाई लाई
Thank You 🙏
म चाहिँ रचना बहिनीको आवाज सुन्न मात्रै यहाँ आएको है। किनभने उनको आवाज दिल छुने खालको छ।
Thank You 🙏
हार्दिक बधाई छ सम्पुर्ण टिमका सदस्य हरुलाई सारै मीठो गित रैछ
आहा कति राम्रो गीत जति सुनेनी सुन्नि रन मन् लाग्ने सवै टीम लाई बधाई तथा शुभकामना
Thank You So Much 🙏
होईन धेरै दिन पछि उद्धव कार्की लाई देखियो तैपनि उसतै voice कति राम्रो स्वर अरु हरुको पनि तेतिकै राम्रो छ उद्धव कार्की दाइ लाई यसै गरि देखन पाइयोस सधै भरि ❤️❤️🙏🙏🎉🎉🎉 Congratulations all'team'lai 🎉 best wishes
Thank You So Much 🙏
बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई सारै राम्राे गित बनेकाे मा सबै ले हेरेर कमेन्ट गरिदिनु हाेला
विषेश उद्वव दादा लगायत सम्पुर्ण टिमलाई स-सम्झना सहित हार्दिक शुभकामना ।।यति राम्रो गीत पस्कनु भाको छ अरु पनि यहाँ भन्दा उत्कृष्ट प्रतीक्षा ।मा स-सम्मान छ। सबैलाई 🙏🙏💞
अति मीठो प्रस्तुती चाडै करोड क्लब म पुगेको हेर्न पाइयोस सम्पुर्न मा सुभकामना
Thank You 🙏
आहा लोक संगीत भनेको त यस्तो पो हो त असाध्य राम्रो सभ्य र रमाइलो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️🙏
हार्दिक धन्याबाद हजुर 🙏🙏🙏
उत्कृष्ट गीत
सबै टिमलाई बधाई तथा सफलताको शुभकामना💐
Thank You So Much 🙏
Damiz ❤️ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ।
आदरणीय अग्रज सम्मानिय दाइ उद्दब कार्की र सिद्धान्त मित्र रचना बहिनी को को आवाज नारायण दाइ को एरेन्ज दामी गित करोडौं को सुभकामना तथा बधाई ।।।।।
Thank You So Much 🙏
आहा अति नै मिठो गीत भिडियो लय शब्द आहा सफलता को शुभकामना छ सम्पुर्ण तिम लाई
Thank You 🙏
💞💞💞💞
Thank You So Much 🙏
निकै मीठो प्रस्तुती।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना।
Thank You So Much 🙏
आहा कति मिठो गित💃💃बधाई छ सम्पूर्ण टिमलाई।।🎉🎉👍️👍️👍️👍️👍️
Thank You So Much 🙏
आहा!!👌👌👌👌👌साह्रै मिठो गित यश टिममा सामेल हुनुहुने सम्पुर्णलाई सफलताको हार्दिक शुभकामना ❤️❤️❤️❤️❤️
Thank You 🙏
आहा सारै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉👏
Thank You So Much 🙏
टिकटकमा अर्कै सुनिएर भाइरल भएको गीत यहि पो रहेछ 😍😜😜😜🤣🤣🤣
Ho 😂🤣🤣😂😂
मन पर्यो ।
tiktok बाट यता आको धेरै राम्रो गित।
Thank You 🙏
उद्धव कार्की, रचना रिमाल र सिद्धान्त परियारको गीत फूलको मालाको आधिकारिक म्युजिक भिडियो निकै नै मन पर्यो फेरी पनि यस्तै खालको भिडियो सहितको गीतको अपेक्षा गरिन्छ । आगामी प्रकाशित म्यूजिक भिडियो हाम्रो अनलाइनबाट लगातार राखिने प्रतिबद्धता ब्यक्त गर्छु । सम्पादक
Thank you so much 🥰 hajur ,
💟💟💟आहा!!! पुरानो लय नया गीत साह्रै मीठो हार्दिक बधाई तथा सफलता को शुभकामना wow outstanding performance 💟💟💟
Thank You 🙏
सारै राम्रो गित आहा
सारै मिठो गित बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏
Thank You 🙏
hi pyari
❤❤❤❤हेरेर कहिले नथाक्ने आखा,लेखेर कहिले नसकिने शब्द कोसेलीहरु ब्यक्त कहिले नसकिने प्रतिभा हेर्ने अबसर दियको मा धन्यवाद सफलता को शुभकामना फेरी पनि यस्तै मिठो प्रतिभा हेर्ने अबसर मिलोस् शुभकामना बिषेश उध्दब सर❤❤❤❤लगायत सम्पूर्ण टिमलाई ❤❤❤
Thank You So Much 🙏
@@shivapurimusic5137 ppppplp
.p.....p
same
Sarai ramro Kathe bhaka ,, aaru pani ramara ramara geet banaunu hola subhakama cha!!
TikTok को Viral गीत
Uddhab dai ko srijana atinai ramro hunxa dherai dherai subhakamana sabai teem lai.
Thank You So Much 🙏
मेरो बिहे मा यहि गित बजाउने हो म त 😀😀
शुन्दर 🙏💐🧡
आहा सारै मिठो शब्द संगीत मा उद्धव दाजु सिदान्त दाजु र रचना बैनी को आवाज मा सजिएको गित सारै मन् पर्यो
Thank You So Much 🙏
बांसको कप्टेरो पछि अत्यन्तै सुमधुर गित आएछ धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ❤️❤️❤️जय काठे गित जय नेपाली लोक संगित ✊✊✊
जुनसुकै बिधाको गायकीमा निपुण गाइका रचना नानी र प्रीय गायक उद्द्व कार्की ले हाम्रो तिर को भाका पनि गाउनु भएको रहेछ !आज मात्रै सुन्ने मौका मिल्यो !सार्है मन पर्यो !
Owo damiz git❤️❤️
हाम्राे टिमकाे प्रयास कस्ताे लाग्छ प्रतित्रियाकाे अपेक्षा गर्दछाै
Tiktok maa sunya vayera aaye hai Ma ta 🤩
😂
टिक टक बाट आउने म मात्रा होइन होला😝😂
😂😂 hoina hoina ma pani ho hai😊😊
ma pani
Ma pani tiktok bata ako ho k geet rahixa vanera janna😂😂
Udhav karki ko गित सारै मन पर्छ मलाइ सुन्न पाए बल्ल
Hi dear
फुल को माला गलामा सज्जिएको जस्तै हाम्रो प्यारो दाइ को गित भगवान रूपि दर्शक हरूको मन मा सज्जियोस 💖💖💃💃💃👏👏👏शुभकामना तथा बधाइ💖💖
मेरो उद्दब कार्कि दाजु लाइ💖💖साथै सम्पूर्ण टिम लाइ👏👏👏👏👏
Thank You So Much 🙏