कथा माइलीको भाग १४४ [Katha Maili Ko 144] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra
Vložit
- čas přidán 11. 09. 2024
- ------------------------------------------------------------
कथा माइलीको भाग - १४४
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Ibsal Sanjyal
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
सबैलाइ नमस्कार 🙏 ❤
हजुर हरुकै माया साथ सपोर्ट ले आज यहासम्म छु र कथा माइलिलाइ पनि निरन्तर अगि बडाइराखेको छौ
आज पनि भाग १४४ हेरेर राम्रो नराम्रो के कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला है त ❤
ल सानि असाध्यै राम्रो छ है सानि मलाई हेर्न लाईत कति धेरै हतार हुन्छ नि सानि ल बधाई छ मेरो प्यारि सानि लाई कथा लेखेर कथा बनाएर निकाल्नु भएको मा म असाध्यै खुसि छु हेर्न पाउदा है सानि ल सफलताको शुभकामना छ सानि लगाएत
❤❤❤❤❤
❤❤❤❤ राम्रो छ बहिनि ❤❤❤❤❤❤यसैगरी अगाडि बड्नु सुभ कामना छ❤❤❤मेरो प्यारी बहिनी ❤❤टीका सानु❤❤❤
अतिराम्रो छ नानु
दामीछ मभाग यकदेखी अहिलेसम्म हेर्दैछु
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤❤❤
❤❤❤❤sachhi kai man kari chhan khanchhi bhunti
मलाई त भुन्टी सिरियल पनि मन पर्छ।
मैले भाग एक देखि 144 सम्म हेरेको छु असाध्यै मार्मिक कथा सिरियल हो के सबै गाउँ घरमा घटेका घटना हरुलाई समेटिएको सिरियल हो अति राम्रो छ है सबै जनाले हेरेर प्रतिक्रिया दिनु होला मलाई अति राम्रो छ कथा माईलि सिरियल ल बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ रसानि धेरै बधाई छ ❣️❣️❣️🙏🙏
बहु प्रतिभाकी धनी प्यारी मान्छे💕🙏 कुनै शब्दनै छैन भन्नु पर्ने हजुरलाई 🙏❤️मैले नियमित हेरीरहन्छु कथा माइली एकदमै मन पर्छ❤ शुभ कामना छ अझै राम्रो देख्न पाइयोस🙏❤️
हजुरको वैदेशिक कार्यक्रममा पनी सफलता मिलोस प्यारी मान्छे🙏❤️
मलाई मन पर्ने केसरी को छोरा लाई फेरि अर्को रोल मा लाउनु टीका शिष्❤🇳🇵💟💟💟
म बेङ्गलोरदेखि हेरिरहेको छु। धेरै रमाइलो लाग्छ धेरै खुसी लाग्छ गाउँको टिपिकल यथार्थ कुराहरु लुकेको सबै कुरा यथार्थ हेर्न पाउँदा देख्न पाउँदा खुसी लाग्छ❤❤❤❤❤❤❤
आहा मेरो मन पर्ने सिरियाल कथा माइली टिका बहिनी UK भए पनि नेपाल मै छिन जस्तो लाग्यो ❤❤❤❤❤धेरै सम्झना छ टीका बहिनी ❤ मेरो मन मुटुमा बसेको सिरियल कथा माइली सिरियल धेरैछन तर मैले हेर्ने यहि मात्र हो❤❤❤❤ धन्यवाद ❤❤❤❤❤❤❤सम्पुर्ण टिम❤❤❤❤
सबप्रथम कथा माईली सि😂परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल यथार्थ जीवन काहानी मा बनेको छ सफलता मिलोस यो सिरीयाल लाई र कलाकार टिमलाई बिसेस सफलता को कामान टिकालाई ❤❤ र उहा आज कार्यक्रम को लागी यूके मा हुनुहुनछ यूके को बसाई पनि सफलतापूर्वक रहोस टिकालाई ❤❤❤
कति दामी लाग्छ हौ सिरियल री गदैँ हेर्छु । टिका सानू बहिनीलाई देख्न पाउदा अझै खुशी लाग्छ । राम्रो , नराम्रो मिसाएरै त सिरियल बनिएको हो । लौ बहिनीलाई जनै पुणिँमा, राखी बन्धनको लाख लाख शूभकामना साथै सिरियल टिमलाई। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💥💥💥💥💥💥💥💥💥💥💥💥💥
धेरै राम्रो लागेयो सिरियल टीका बहिनी लगायत सम्पुर्ण टिम लाई धनदेवत🙏👍️👍️
आहा कति रमाइलो हो कथा माईलि सिरियल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🙏🍒
राम्रो छ बयन गर्नी कुनै ठाउँ छैन निरन्तर हेरि र्हन्छु धन्यवाद बधाई साथै सफलता को शुभकामना ।
छोटु हराउनु भयो। अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
Dd malai yo serial yakdamai man parxa😇😇
ल अब चाहिँ कथा माइली हेर्नलाई मज्जा आउने भयो के साथीहरु फेरि पुरानो जे छ जस्तो छ होइन बीचमा अलिकति नराम्रो भयो भने अब चाहिँ एकदम धेरै राम्रो हुने भयो के। एकदम मजा आउने भयो टिका सानुजी एकदम राम्रो छ हैन। अब कथा पनि चेन्ज हुँदैछ पहिलाको जस्तै फर्केर आयो हैन। अब चाहिँ एकदम ठिक छ। सबै राम्रो नै भइरहेको छ यस्तरी नै अगाडि बढ्दै जानुहोला thank you so much टिकाजी जति पनि कथा माइलीमा हुनुहुन्छ सबैलाई मिस्यो है।
अब चाहि पहिलाको जस्तै हुन्छ कि अनि मज्जा आउछ 😊😊😊
दामि👌👌👍️👍️मलाइ त एकदम मन पर्छ अनि म टीका सानू काे बिग फेन पनि हु
Lassoo fyfulla hai chely hjr saarai ramro xa hai ❤🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
नमस्कार टीका बहिनी कथा माईली नेपाली सिरियल धेरै राम्रो बनाउनु भएको छ। विशेष गरि हजुरलाई धेरै धेरै धन्यवाद छ , अन्य सबै टीमलाई सफल्ताकाे शुभकामना छ कथा माईली भाग १देखि आजको भाग१४४समन नछुटाई हेरेकाे छु धेरै राम्रो छ टीका बहिनी अब त हजुरकाे सिन पनि आउदैन हाेला छ महिना समन हजुर युके जानू भएको छ। अब त खासै राम्रो नहाेला टीका बहिनी हजुर नभए पछि त🙏🙏🙏🙏🙏
ल अब चाहि कथा माईलिको हेर्न लाई मज्जा आउने भोयो के साथीहरू फेरि पुरानो जे छ जस्तो छ होनि बिचमा अलिकति नराम्रो भोयो भने अब चाहिँ एकदम धेरै राम्रो गरे र लेउनु होला❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Tika UK vapani katha aauda khushi lagyo❤
आफु युके गए पनि हाम्रो लागी खुराक बनाएर गएकि रहिछन् , धन्यवाद छ कलाकार सबै लाई ❤❤❤❤
Katha maili serial suru dekhi nai herdaichhu tara aaj bhag asyadhai ramro lagyo,yasari ramro ramro bhag herna paw 👍🙏🎈 Thankyou.
Aaj ekdam ramro aayo ♥️♥️♥️
❤❤❤❤❤❤😂😂😂😂 अती मनछुने मार्मिक वास्तविकता लाई समेटेर वनेको कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।
माइली सिरियल धेरै राम्रो यो सिरियल भग 1 देखि 144 भग सम्म हेरियो 🙏🙏💚💜💜
कथा माईली अती मन पर्ने सिरीयल हो अबा टिका बैनी युके जानु भयो अबा अर्को हाप्ता आउछा कि आउदैना होला टीका बैनी ।
Continue garne ho sereyal
,,सम्पुर्णमा नमस्कार कथामाइली रमाइलो छ धेरैधेरैधन्यवाद छ😮😅😊
My favourite serial best wishes serial
Aaj ko Katha maili bhag dherai intresting bhayo herna majaa ayo 👍🙏🎈 Thankyou.
अहिले काे भाग चै दामि रैछ ल खुसी लायाे अब सधै यस्तै राम्रो बनाउनु ल धेरै राम्रो छ माईली सिरेल अहिले काे 👌👌🎉🎉❤️❤️👌👌👌
कथा माईलि भाग अाउदा काे काे खुसि हुनुन्छ यता अायर सपाेर्त गरुम है त❤😊
मलाई पनि असाध्यै मन पर्छ कहिलै नछुट्टयाइ हेर्छु बेस्ट ओफ लक
आसा भन्ने आइमाई रियलमा यस्ति छ कि रिलमा मात्र हो साह्रै रिस उठ्छ मलाइ त भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Nice siryal ❤❤❤🎉🎉🎉
राम्रो लाग्यो।
Mail मन पर्ने सिरियल आछ ❤❤❤
भाग १ देखि भाग १४४ सम्म नछुटाई हेर्ने को कोहनुहुन्छ यता हाजिर हुनुहोस त ❤️🙏🙏🙏🙏
Ma Dubai Bata hardi ramro xa ❤❤❤❤❤❤
Ramro xa ❤❤❤
❤😂🎉 aajako. Bhag. Ramro. Lageko. Xa. Tika. Sanu. Mam. Namste. Sanchy. Hunu. Hunxa. Tapaae❤😂🎉😢😮😅😊
भाग १४४ काे लागि सबै जना यता हाजिर हुम है मित्रहरु धेरै मार्मिक सिरेल छ माहिलि काे 🇬🇧युके बसाई काे पनि धेरै धेरै सफलता काे शुभ कामना छ❤️🙏🙏🙏❤️💕💕💕💕हजुर लाई ।
Hjr ko siriyal meaily sadhi hyrxu didi sarhi ramro lagx man xunx sarhi mihito bolnu hunx hjr hjr lai vytna man xa didi ma pni sarhi dukha pida hyla ma paryki dukhi hu mero.pida katha oytha ta suru garni bati xin tyti dukhi xu k garni jati pida paryki jati dhoka payni hyla vayni santanko lagi bachnai parni rixa...
🙏🙏😭😭😭😭😭😭
Yam ji ko sarai ramro lagx real acting Aru pani sabai ramro xa
Malai ta aba yo serial aaudain hola jasto lageko thiyo aayo khusi lagyo naroknu haai tika didi serial
टिका दिदि हजुरको विदेश बसाई सुखद रहोश 🙏 सम्झी राखेको छौ है ❤❤
यो सिरियल १दे :खी१४४ भाग सम्म नछुटाई हेरेको छु । नेपालीहरूको घर घरमा हुने घटना भएकोले गर्दा यो सिरियल असध्य मन पर्छ।
धेरै राम्रो छ कथा माइली सिरियल सधै एसै गरि देखि रन बाउ ❤❤🙏🙏 अनि मेन कथा लेखन् निर्देसन्न गर्ने टीका मेम त लामो समयको लागि विदेश जानू भाको रैछ मलाई त अब बन्द हुन्छ कि जस्स्तो लाक्यो ❤❤❤
अति राम्रो छ सिरियल टीका दि याे टिम लाई सफलताकाे शुभकामना ❤❤❤🎉🎉🎉🎉🎉
मलाई राम्रो लाग्छ ❤❤❤❤
good
Very very nice 💯
गोपाल भाइ लाई अर्को रोल मा ल्यानु पयो सिस
Maro taraf dekhe rakse mastar 2vai lai dhanbad ar namskar🙏🙏🙏🙏❤️❣️❤️
धेरै मन पर्ने सिरियल
कथा माइलीको सिरियल म लाई पनि धेरै मन पर्छ ।अहिले सम्म कुनै भाग हेर्न छुटेको छैन ।म अहिले bengalor देखि हो है।
Verry nice tika sanu❤❤❤
🙏🙏🙏🙏♥️♥️👍👍👍👍👍
सम्पूर्ण टिम लाई धन्यवाद र टिकासानु लाई हिरदयदेखि नै धन्यवाद छ बैईनि ❤
Aaj ko episode dherai ramro xa hai
Dami Cha hajur ❤❤❤❤❤
Ramro vv
Vyo
राम्रो छ सिरीयल
❤❤❤
कथा माईली आउँदैन की भन्ने पीर थियो आयो खुसि लाग्यो ❤❤❤❤
यो सिरेल हेरदा खुप हमाई लो लागछ
अब रिठेले आशाको हाटबाट दाउराले बजाई माग्ने भयो है
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
,धेरै राम्रो छ ❤❤❤❤❤❤
आहा ! यति सान्दर्भिक छ यहाकाे क्षमता लाई सम्मान छ यहि चयेर त प्रगतिकाे पथमा पु्ग्न सफल हुनु भयेकाे छ धेरै धेरै बधाई छ प्रगतिकाे शुभकामना छ
माइलि सिरेल एक देखि न छटाइ हेरेको छु र अगाडि को भाग हरु एउटा मान्छे दुई भयो को मन परेको थिएन र अब राम्रो आउँछ होला र आसा को आखा हो कि खोपा हो 😂😂😂
Ramro xa Tika baini
Dami cha❤❤❤❤❤❤❤❤❤❤
Aati ramro ❤❤❤
Ramro x ahileko vag
Sarai man chune serial katha maili ko😍😍😍😍😍♥️♥️🙏🙏🇧🇭🇧🇭🇧🇭🇧🇭
Malai ta yo daiko cmd act sarai man parxa🙏♥️manxe dekhec haso lagxa😮😅😅
Sabai RAAMRO tara Rithe chahi kinakina bibas taa thik Xaina teslai taa khasi parnu nai parxa hai GAATHEHO ❤ ABA EP 145 herum 😂😂
म पनि हो ,लमजुङवाट ।
टीका बिदेशमा भय पनि यो सिरियल चाहिँ आउनु पर्यो है❤❤
Nice 😮😮😮😮
favorite sireal🎉🎉❤❤❤
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
Beautiful, organic tele serial !
❤❤❤❤❤❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji with your creativity. :
❤❤❤❤❤❤
Have a wonderful journey to UK Tika Sanu ji ji ji :
❤❤❤❤❤❤
Be careful , UK is really a cold county and winter is approaching.
❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy : Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
Sari Ramo serial kata maila serial tika baini ji ❤❤❤
गीत होस या कथा दोहोरी होस या भलोग सबै हेर्ने मान्छे म नै हो सुभचिन्तक सब राम्रो छ ❤❤
टीका नानि युके जानलाकाे हैनर अब सिरियल कसरी हुन्छत दजसरि भयनि टेनसन भाथ्याेत केहाेे कुराे यस्काे जबाफ जसरिनि दिनु हस
यक भाग देखि राम्रो छ
Malai man parny siriyal honi diju❤❤❤❤
I am waiting for my favourite serials "KATHA MAILIKO" Ep144, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck & Thanks all actors🙏⚘
sarai ramro lauxa ho maili❤❤
कति सारै मिलायर बनाउनु भएको होके मान्छे लाइयो सिरियल टिका सानुले
अब चाहिँ पहिलाको जस्तै राम्रो हुन्छ जस्तो छ ❤❤
नमस्कार सबै जना लाई ल आज पनि हेरियो कथा माईली को धेरै राम्रो लाग्यो
Mailira rithe milera agadi badnuparo
😭😭😍😍👍👍hk bata
यो आजलाई सिरियलबाट हटाउनु पर्छ। मनै पर्दैन।
Mata aauna hola vanera kati tns lako thiyo 😢
Gopal sapana ma samjhana ma bhae pani dekhinu paryo hou❤
एकदमै मन पर्ने सिरियल कथा माईली🙏💝💝💝💝