संन्जिता धमला प्रकरणलाई सम्बन्धीत निकायले चासो नदिदा समस्या चर्किने सम्भावना । दलहरुले गरे संरक्षण।

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • #dharan #mtbonlinetv #news #dharanmayor #harkasampang #visitnepal #youtube #youtubeshort // पछिल्लो समय धरान संन्जिता धमला प्रकरणले निकै तातिएको छ । धमलाको मेयर संगको अमर्यादित विबाद र उनको अभिव्यक्तिलाई लिएर यतिबेला धरानको माहोल दिनानुदिन विग्रदै गइरहेको छ । एउटा समुहले धमलालाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन भने अर्काे राजनितिक दलहरु भने सन्जिताको संरक्षणमा लागेका छन् । यसले गर्दा यहा दुई पक्ष विचको विवाद उत्कर्षमा पुग्दै गएको छ । यो क्रममा स्वतन्त्र नागरिक समाजले भानुचौकमा भण्डाफोर कार्यक्रम नै गर्यो । यो कार्याक्रमलाई समेटिएर तयार पारिएको यो भिडियो सामाग्री ।

Komentáře • 2

  • @SagarRai-my8io
    @SagarRai-my8io Před 23 dny +1

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @sumansapkota9613
    @sumansapkota9613 Před 23 dny

    शिव ना ना सलुट छ