यो आसा भन्ने जन्तु कति धेरै छुच्ची भएको ह गाठे हो।😀😀😀😀छुच्ची हुनकोनी अलिक सिमा हुन्छनी अनि यो रिसानी माफको कथा अलिक सुधार्नु पर्यो।जति भन्दानि सुधार्नै चै किन नसुधारेको भातमाराहरुले।😀😀
लु यो सिरियल ###रिसानी माफ## को फ्यान हरु हाजिर गरुम् है✋✋ को को कहाँ बाट हेर्दै हुनुहुन्छ म चही मलेसिया बाट निमित्त रूपमा हेर्दै आई रहेको छु ✋✋ ##रिसानी माफ## lovers 😍😍💋
सबै राम्रो छ सधै हेर्छु एक दम राम्रो लाग्छ तर हेर्दै जादा आसा खड्का उजेली को भुमिका अलि ओभर भयो अलि ठिक लागेन सुकुमाया को भुमिका अति राम्रो लगायत सबैको राम्रो छ तर उजेलिको भुमिका लडाइ कुत पित अलि धेरै भयो कहिले काहीँ कुल मा पनि हुनु पर्यो जहिले उस्तै ठिक हुदैन
risaani maaf राम्रो लाग्छ मलाइ हरेक भाग नछुट्टाइ हेर्ने गर्छु ।
hi
@@SHANKARKUMAR-gf7rv hi🤣
wow aaja tw Dherai ramailo gari Hariyo Hoi jhan jhan Dami Hudai gako x I miss you All... Love you Simpu
Ekdam babal chha
रिसानी माफ भाग 18 पनि हेर्न सुरुगरियो पो आज धेरै दिनपछी मलाई त असाध्यै रमाइलो लाग्छ नबिराइहेर्ने गर्छु
राम्रो छ
नेपाली सिरेल माद्दे मान पार्ने भानेकाई रिसानी माफ देराई राम्रो
Siral chai 100% dami xa
एलिना पनि पो रहेछ लु बधाई छ एलिना तिम्लाई
यो आसा भन्ने जन्तु कति धेरै छुच्ची भएको ह गाठे हो।😀😀😀😀छुच्ची हुनकोनी अलिक सिमा हुन्छनी अनि यो रिसानी माफको कथा अलिक सुधार्नु पर्यो।जति भन्दानि सुधार्नै चै किन नसुधारेको भातमाराहरुले।😀😀
अति राम्रो, भरपुर मनोरञ्जन । सबै कलाकरको अभिनय उत्कृष्ट छ। रिसनी माफ टिमलाइ शुभकामना छ। कुवेत बाट।
भित्री देखिनै राम्रो छ
eutai manxeko tabol rol ho ky ho aasha madamko
superb acting sukumaya (आशा ) we'll done keep it up
yak dam ramailo ma niyemit herne garchu risani maf miss you all unitlai
लोकप्रिय टेलिशृखला राम्रो छ सबैजनाको प्रतिभा!हेर्दै छु फुर्सदको समयमा
Dherai rameo lagyo maile 1 part Pani miss gareko chhaina like it
राम्रो छ रिसानि माफ From saudi
Nice.comedy
आजको येपिसोद धेरै राम्रो छ
लै हेर्न सुरु गर्यो रिसानी माफ...
रिसानी माफ बहुत बहुत अच्छा दामी छ है कतै कहि नरोकी कन हजारौं episode देख्न पाईयोस रिसानी माफ💑💑💑💑😒आई लभ यु सबै लाई
Shiva Magar one
very good episode to day simpu is beautiful and cute
@ e f y
भित्रै देखि बैनि धेरै माेटाउन लागेउत।।। अलिक,कमगरहै,,,रिसानि माफ।
Atish majhi
czcams.com/video/Ru3jIg4aAEs/video.html
रिसानी माफ राम्रो छ
No 1 comedy ever i sent before keep it up risani maaf hasera marne vo 🤣🤣🤣🤣 one of the best comedy serial in this generations......
POV you that you so much I appreciate I have a great 😃 Ii i you can get it h cc x ta ta ta y I have to be at
Kjhhgghuuu
Dherai ramro lageyo
100% सहि लाग्छ नछुटाइ हेर्ने कोको हुनुहुन्छ रिसानी माफ हेर्ने हाजिर हुम तो
यो episode मलाई यक्दम राम्रो लाग्यो ।यस्तै यस्तै episode बनौदाइ जनु।rishani maaf ko सबै पत्रा हरु यक्दम राम्रो छ।I like this rishani maaf.
लु यो सिरियल ###रिसानी माफ## को फ्यान हरु हाजिर गरुम् है✋✋ को को कहाँ बाट हेर्दै हुनुहुन्छ म चही मलेसिया बाट निमित्त रूपमा हेर्दै आई रहेको छु ✋✋ ##रिसानी माफ## lovers 😍😍💋
Dharai ramro xa hai
Haaserai marne vo 🤣🤣🤣😂😂😂😂
Oho uff Kya ramro ra cha yo episode ta hau keep it up risani maaf team !!
Kati bella aauxa risani maaf baner parkhida parkhida
Wow dami xa 👌👌👌
My best kopchi and birkhe
धेरै राम्रो सिरियल मखमली झनै राम्री !!
"Risani maf"sarai ramro xa m kuwait bat mobile ma youtube ma herdai xu..
good comedy
रिसानी माफ बेस्ट सिरियल
ल सुरु गरे है हेर्नलाइ रिसानी माफ
O Maila Got ! hahaha naya thego ramro lageyo
Nice buteful Happy
Wow superhit superhit suppperhit “Risaani Maaf “
सबै राम्रो छ सधै हेर्छु एक दम राम्रो लाग्छ तर हेर्दै जादा आसा खड्का उजेली को भुमिका अलि ओभर भयो अलि ठिक लागेन सुकुमाया को भुमिका अति राम्रो लगायत सबैको राम्रो छ तर उजेलिको भुमिका लडाइ कुत पित अलि धेरै भयो कहिले काहीँ कुल मा पनि हुनु पर्यो जहिले उस्तै ठिक हुदैन
सुकुमाया काे भूमिका सरै रमाइलो छ
लौ अाज को भाग पनि रमाइलो लाग्यो अाफु त सधै पछि परिन्छ हेर्न लाई
धेरै धेरै राम्रो छ
दामी रैछ ,हा हा हा हा माहिला गठ ,कुवेत देखि हेरियो ,
waw nice comedy
Suku maya g dherai ramro hjrko and birkhe ko pani
हाहाहाहाहाहा
लास्टै हसायो आजको भागले त 🤝🤝🤝🤝😍😍😍👌🏻👌🏻👌🏻👌🏻
Iamsalmahendra
आज त अफ्नो त छुट्टी हो मज्जाले हेरिन्छ। पैसा न सैसा टिकि त्यस त्यस ।
आजको भाग चाहिँ सारै दामी पो लाग्यो चन्दन घसेर
सारै राम्रो
धेरै राम्रो छ आजको रिसानि माफ म मलेसिया बाट हेर्दै
Herna lagiyo hae
रिसानी माफ झग्दा नाई झाग्दा good xa
रामप्यारी डल्ली
गजाप छ दरो हसाउने रिसा नि माफ
बबाल छ रिसानी माफ
Dami xa
राम्रो छ रिसाऐनी माफ.... दामी छ...
Dami xa comedy sprrr
अति नै राम्रो छ रिसानी माफ
भित्रै देखि बैनि धेरै माेटाउन लागेउत।।। अलिक,कमगरहै,,,
Dami chha yo sereal my best sereal parichaye and risyeni maf gar
Thankyouverygood
पाईत चाहिँ हाे के,,,,, भित्री देखि ,,,,।
Waiting for episode 19
म जापान बाट हेर्छू सारै राम्रो लाग्छ सबै कलाकार नि असाध्य मन पर्नू हूँछ सबै को facebook friend बनम है
यो सिरल त असादै राम्रो लाक्छ
साउदि बाट
Hehe hehe व माइला गट फोकटलाल को इङलिस दामी छ ।
Last hasayo risanimaf le yar Dubai dekhi
कलाकार हुनुको छुट्टै मजा छ
भित्रै देखी भननेको पैसा छैन
हिरा काजि को राम्रो छ आशा खडकाको डबल रोल नाटक अोबर भयो अरु राम्रो छ साउदि अरब बाट
मैले पनि ओमन बाट हेर्दै छु टेन्सन भको बेला मा पनि हासे रै भुलाऊ छ हो
Dherai ramro chha hai
शहर को सिदि मा सुत्दा सुत्दै फुलेको गाला हो 😁😁
Ek ramro xan I like comedy sirel
अबको श्रींखलामा स्टोरी अलि मोडिने ने पो हो कि? एकै स्वादको लामो श्रींखला राम्रो नहोला।
Nice comedy
I like it soooo much
कति हास्नु 😂😂😂
😃😃😃 sarai ramailo
🇲🇦🇦🇳 🇵🇦🇷🇾🇴 🇭🇦🇯🇺🇷
sukamaya bina adhuro hunxa dhrai ramro avinaya garxa gopinath ba lai dekhe pachi jhan dherai maja aauxa kati hasauxan love u all
super duper risani maf holteam best wow
sarai hasaira maryo thank you risani maaf teamlai.
मखमलि लाई गोपिनाथ बाजे ले बिहे गर्ने रे हेहे धेरै राम्रो छ मखमली अझै राम्रो हुँदै गर्दै जानू
sopr comede xa
Ramro xa
लाउ सुरु गरियो है झगडे माफ
लौ शुरु गरौ रिसानी माफ हेर्न।
love u sukumaya💞💕💘💔
रिसानी माफ✌✋✌
Wo re wo....damii...aajako episode chai sab bhana damii...keep it up..
दामिज छ !ल......दुबाइ बात!
धेरै राम्रो छ....
malati ra simal ko vatti ko adress pau tw I like it😂😂😂💕💘
O maila god 🤣🤣🤣🤣
wow my best siriyal aahexa aba moja le hardai hasdai garinxa hal ( saudi dekhi)
ak dam ramro xa
यो दाह्री बा को अभिनय मन पर्ने जति यात#
✋✋
jaye bhole hajur
yo episode gazab bheo ba.excelent.
Sarai ramro lagxa
अतिशुन्दर असादै हसाउने 😄😄😄👀👀