मुखैले मादल बजाउदै गीत गाएसी गाउँले चकित Innocent with a hidden talent are always beautiful

Sdílet
Vložit
  • čas přidán 13. 03. 2020
  • Hem Raj Bhujel showing his innocent talent to villagers and getting some money from them.
    Tanahun Nepal . हेमराज भुजेल
    #hemraj #hemrajbhujel #bhuwansinghthapa #हेमराजभुजेल

Komentáře • 1,7K

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl Před 4 lety +230

    यो गाउँको सोजो भाइ को कलालाई सम्मान गर्नै पर्छ 🌺👌🌹😀

  • @magarboi7681
    @magarboi7681 Před 4 lety +425

    *कस्तो राम्रो गाउँ सफा सुन्दर ठाउँ उस्तै राम्रो मान्छेहरु झनै राम्रो नम्र भएर बोल्ने सोध्ने सैलि।उहाँको कलागलाको त कुरै नगरौं यस्ता दुखी गरिब हरुलाई यसरी नै हौसला दिउं यसरी नै खुशी साथ जीवन जिउन सिकुन्❤️❤️*

    • @BhuwanSinghThapa
      @BhuwanSinghThapa  Před 4 lety +8

      magar boi लाफा धन्यबाद हजुरलाई ।

    • @deepakhingmang1851
      @deepakhingmang1851 Před 4 lety +3

      मगर जि हजुर ले भनेको कुरा 100% सहि छ हजुर

    • @pabitrabhandari2386
      @pabitrabhandari2386 Před 4 lety +2

      कति सफा के नि हजुर गाउँ ठाउँ तेहाकाे

    • @magaraasista859
      @magaraasista859 Před 4 lety +2

      Ho ni hai katti safa ani ramailo thau

    • @deepaklamgadhe978
      @deepaklamgadhe978 Před 4 lety +2

      Tpiko ko kura sunda dherai khusi lagyo sr bt yesto manxey laii koley herxa ra hamro npl ma baru US ko kala laii mazzak udauney haru chaii xan....

  • @bikashsundash4712
    @bikashsundash4712 Před 4 lety +52

    कस्तो राम्रो गाउँ
    राम्रो मन भाको मानिसहरु।
    उहाँको कला र गला लाइ सम्मान छ ।

  • @asbinpathak2540
    @asbinpathak2540 Před 4 lety +79

    I need this level of confidence in my life . Even the people are laughing he is still giving his best.❤️❤️❤️

  • @bijaylimbu9342
    @bijaylimbu9342 Před 4 lety +150

    यो भाईको कला र गला लाई सलाम छ । अाफु यति दुखी भएर पनि अरुको मुहारमा खुशी दिनु सक्नु नै माहान हो । फेरि पनि एक चोटि सलाम छ हेमराज भाइ ।👍️👍️👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद । 👋👋👋

  • @anitakarki3030
    @anitakarki3030 Před 4 lety +140

    के मजले मादल बजाको सारै मन पर्यो म चाहि दार्जिलिंग बाँट हेरदैछु

    • @suryalamsal7356
      @suryalamsal7356 Před 4 lety +1

      सिमा छुट्टिएर पनि सँधै एकलाइ दुख्दा अर्काेलाइ दुख्ने हामी गाेर्खाली नेपालीकाे नछुट्टिएकाे मन । सुपर दार्जिलिङ ।

    • @mrjailess7938
      @mrjailess7938 Před 4 lety

      @@suryalamsal7356 ??,

  • @frozentamang4231
    @frozentamang4231 Před 4 lety

    गरीबले नाच्यो भने पागल पाखे धनिले नाच्यो भने मेडिटेशन योगा भन्ने यो हाम्रो पाखण्डी समाजमा यो भाईलाई देखेर सबै मान्छे घृणाको हासो छोड्दै छ बिचरा सारै माया लाग्यो।

  • @Sarantamang
    @Sarantamang Před 4 lety

    यस्तो रमाइलो मान्छे पहिलो चोटी देखे सवै दुख विरसियो परदेश वाट हेर्दै भावविहिल भऐ।

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 Před 4 lety +79

    मगर बस्ती रैछ आफ्नै बुवाआमा दिदी बहिनी दाजु भाइ जस्तो लाग्यो। भाइ को बोली मा गाउले भाषा छ दम छ बोली श्वर मा कसम सहयोग गरौ है सबैले

  • @deepakmagar8138
    @deepakmagar8138 Před 4 lety +79

    भाइको फ्यनै भय म त कति राम्रो मदल बजाको अनि नाचेको 😍😍

  • @ghamatipun1368
    @ghamatipun1368 Před 4 lety +1

    कती रमाईलो भाई रैछ गुद रामरो कलाकार भाई यो कला रामरो छ मु ख ले मादल बजाउने एकदमै रामरो कला हो रमाईलो भाई हाहाहा गाऊ को रमाईलो भाई 😅😆💚

  • @commentyoutub8835
    @commentyoutub8835 Před 4 lety +17

    यो कलाको मान्यता बुझेर हासेको हो कि नबुझेर हो हासेको
    यति राम्रो कला लाई अगाडि बढाउने प्रयास गरौ

  • @kiranshrestha8125
    @kiranshrestha8125 Před 4 lety +60

    मादल गित सगैं डान्स याक्टीगं सबै थोक देकोरछन भगवान सरस्वती माताले कला र गला भयपछी खानुलाई चै ढुक्क भय भयो भाई लाई सारै मन पर्यो मलाई त

  • @mohanmagar340
    @mohanmagar340 Před 4 lety +91

    तनहुँ कला र संकृती ले भरीएको ठाउँ हो जस्तै हजुर मा पनि छ

  • @rameshrai1970
    @rameshrai1970 Před 3 lety

    हिरो हो तनहॅु को भगवानले दिएको कला मिठो गला सदा सुस्वास्थ्य र खुशी रहनु शुभकामना....

  • @motirampariyar.
    @motirampariyar. Před 4 lety

    कोरोनाले देशै रोई रहेको बेला आज साचै रमाइलो भयो यता मन पनि दुखित भयो गाऊले भने कसैले नहेप्नु होला कला र गला कति छ सम्मान गरौ

  • @mekhrana8141
    @mekhrana8141 Před 4 lety +696

    हामिले खिल्ली उडाउने होइन साथी हो रेस्पेक्ट गरुँ उस्को कला लाई कडर गरु

  • @bkramesh1532
    @bkramesh1532 Před 4 lety +29

    भाइ को फ्यन नै भय मह त कति राम्रो मादल बजाको मादल मुख बातै नै

  • @prabingamer6877
    @prabingamer6877 Před 4 lety

    सलुत छ भाईलाई। म साउदी देखि हेर्दैछु। घर मेरो तनहुँ रिसिङ्ग। सम्पुर्ण गाउलेलाई धन्यबाद।

  • @dipenlimbu4983
    @dipenlimbu4983 Před 4 lety

    Innocent..कति माया लाग्दो, उहाको कला प्रती सम्मान छ। सम्भवत: भेट्ने प्रयास गर्नेछु।

  • @mgrthapa1141
    @mgrthapa1141 Před 4 lety +77

    ग्रामिण क्षेत्रका जनता कति ईमान्दार छन्

  • @suryalamsal7356
    @suryalamsal7356 Před 4 lety +39

    कस्ताे राम्राे प्रतिभा भाइकाे याे youtube सम्म ल्याउने भुवन दाइलाइ धेरै धन्यावाद । सूर्य लम्साल लमजुङवाट हाल पाकिस्तान

  • @kulrajgurung9173
    @kulrajgurung9173 Před 4 lety +3

    जो सुकै सुपर स्तार भएपनि मेरो लागी सुपर स्तार हेमराज नहि हो ...? हेमराजको हरेक भिडीयो हेर्छु

  • @sagarkhadka7527
    @sagarkhadka7527 Před 4 lety

    हाँसेर बिल्ला गर्छ्न यार पाखे हरु इज्जत गर्न सिको गाउले हरु यो भाइ को कलालाई सम्मान गर्न सिको पाखे हरु हाँस्छ्न ❤️❤️❤️🙏🙏🙏

  • @kbmagar979
    @kbmagar979 Před 4 lety +68

    साह्रै रमाईलो मान्छे रहेछ।उहाँको कला लाई सम्मान👏

  • @milanmagar4120
    @milanmagar4120 Před 4 lety +24

    सांचिकै भाईमा दमदार कला रहेछ,साेर पनि रामराे रहेछ।उहांलाई सकदाे सहयाेग गरेर उज्ज्वल भबिसयकाे कामनान गराै

  • @bhimsibdholi8686
    @bhimsibdholi8686 Před 4 lety

    सलाम छ भाइ यो जिबनमा हुवाउने त धेरै छन तर हसाउनै कमै भेटिन्छ्न तिमी दुखी भय पनि अरुको मुखको हासो बन्न पुगेको रैछौ तिम्रो कला र गलालाइ फेरि पनि सलाम छ ??

  • @mrdone5835
    @mrdone5835 Před 3 lety

    भाईले सबैलाई मनोरन्जन दिन्छन हसाउछन सार्है सोझो र मीठो गला छ भाईको !

  • @jagatpunmagar5103
    @jagatpunmagar5103 Před 4 lety +22

    यो ब्रो को अभिनय सारै राम्रो लाग्यो किन हासेको होलानि बिचरा सबैले सहयोग गर्नुपर्यो नि

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Před 4 lety +17

    यसरी लुकेर रहेको राम्राँ-राम्राँ प्रतिभाँको सही कदरँ गर्नुहोस् र हाँसेरैं वहाँको यस प्रतिभाँको १उटा खेल नबाउँनुस् । वहाँको बोलीमा वहाँलाई पचास्ँ र दुई रूपियाँ ठूलो होलान्ँ तर, वहाँको लागि यी रूपियाँहरू अनमोल छन् तसर्थ, यस्ताँ प्रतिभाँको कदरँ गर्दै यस्ता प्रतिभावानँ कलाकारलाई उँचित मञ्चँको आवश्यकता छ , बाँकी वहाँको भाग्यँले नै साथ दिनेछ । धन्यवाद । Loving fr.HK.china.

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 Před 3 lety

    यो मान्छे को समान सोरुप मेरो नि सलाम छ कति राम्रो कला अनि मादल बजाको कति राम्रो छ ले फरक कला छ आफ्नो शैली को

  • @user-tg1bt6km2v
    @user-tg1bt6km2v Před 4 lety +4

    भाईको कला गला लाई उच्चा सम्मान छ
    भाईलाई हल्का उपचार को पनि आवश्यक छ। यति मिठाे सहिली माेहनी बाेली सबैको सयाेगको जरुरी देखिन्छ।

  • @sumitgurung7616
    @sumitgurung7616 Před 4 lety +219

    अपाङ्ग जस्तै लाग्यो भाई लाई सहयोग गरेर एउटा गीत रेकार्ड गरए राम्रो हुन्थ्यो होलाकी

    • @subaskc3117
      @subaskc3117 Před 4 lety +4

      Ko apanga muji haat khutta sabai thik xa

    • @aakibbkhann
      @aakibbkhann Před 4 lety +8

      @@subaskc3117 Haat khutta nabhayeka lai matra apanga bhanidaina sathi
      Waha le mental health ko kura garnubhako ho , naramro nasochdinus..

    • @iamyourdad2984
      @iamyourdad2984 Před 4 lety +4

      @@subaskc3117 mental problem vako lai ni apanga vaninxa.

    • @subaskc3117
      @subaskc3117 Před 4 lety +2

      @@iamyourdad2984 OK bro thik xa ni teso vaya...maile kuro nubajako raixu soory hajur

    • @sumitgurung7616
      @sumitgurung7616 Před 4 lety +3

      subas kc जि अलि कति बिचर गरेर बोल्नु है सबैको सोच बिचर एउटै हुन्दैन तिमी जस्तो घटिया मन भएको मान्छेले समाजमा कार्य कहिले सफलता मिल्दैन बुझुनुस

  • @sunilthapa8613
    @sunilthapa8613 Před 4 lety +78

    यस्तो अवस्थाको भाइलाई नचाउने मात्र यसो कपडा किनेर लाइदिए राम्रो हुनेथियो

    • @choktatamang2456
      @choktatamang2456 Před 4 lety

      भनिदियो मिडिय वाला आफ्नो फाइदा मात्र गर्छ

  • @rambc4517
    @rambc4517 Před 4 lety

    कति राम्रो मिठास छ आवाज मा गीत पनि कति राम्रो।नया कलाकार को लागि मेरो सम्मान स्वरूप १लाईक ।र सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 Před 2 lety +1

    1.2 मिलियेम view भयेछ हेम राजकाे पहिलाे भिडियो काे ल बधाई छ

  • @ayoushmagar4585
    @ayoushmagar4585 Před 4 lety +26

    यो ठाउँ त तनहु को केशबतार गा.बि.सा को हो।मलाइ नि एक्दम मन पर्यो

  • @laxmansunar1385
    @laxmansunar1385 Před 4 lety +95

    कति रमाइलो मान्छे हुन बाबै बाबै हजार रुपय दिनुनी 🙄🙄🙄

  • @santoshpariyar6327
    @santoshpariyar6327 Před 4 lety +1

    यति रामै गित र मादल सारई मन परो कलाकार सबैलाई हसानि कसैले सकिन्न भाई हासान आफु दुखी भयनी मलाई सारै मन परयो

  • @diliptamang9213
    @diliptamang9213 Před 4 lety +2

    भाइ तिम्रो कलालाई मेराे छड्के सलाम छ, राम्रो छ, गाउने कला पनि ठिक छ । याे गीतकाे भाका कुन रहेछ, गीत पुरै सुन्न पाए अभारी हुने थिए ।

  • @yubhakishan3356
    @yubhakishan3356 Před 4 lety +14

    यदि सबै मीलेर दु:खी गरीब र असाय को सेवा र सयोगमा नीरनतर खटीरहने इन्द्रेणी संचालक कृण्ण कडेल सर सम्म पुस्या उने कोसीस गरम

  • @madhavkawar5645
    @madhavkawar5645 Před 4 lety +68

    मजाक न सोची दिनुश
    भाइलाई उपचार आब्सेक छ .....

  • @aasispaudel1898
    @aasispaudel1898 Před 4 lety

    याे भाइकाे कलालाई कदर गर्नुपर्छ दाजु भाइ हाे

  • @nepalismyhome9056
    @nepalismyhome9056 Před 4 lety

    सबै भन्दा हाम्रो नेपाली गाउको समाज लाई हृदय देखि नमस्कार कति राम्रो गाउँ ठाउ अनि मान्छे हरु ।।हामी त हरिण जस्तै भएका छाै यति राम्रो सुन्दर गाउघर छोडेर भाइरस उत्पादन हुने बिदेशमा खुशि खोज्न आएका छाै हे भगवान सबैलाइ सहारा सुरक्षा देऊ

  • @sureshmalla7627
    @sureshmalla7627 Před 4 lety +4

    कति मिठो बोली अनि उहाको इमान्दारी दाजै सफा गाउँ अनि उस्तै ब्यक्ती राम्रो हुनुहुन्छ 😍😍😍

  • @sujanthapa5171
    @sujanthapa5171 Před 4 lety +16

    best of luck
    भाइको भबिस्यबाणी राम्रो देखियो
    साथ र सहयोग को खाचो देखे ?

  • @homgurung688
    @homgurung688 Před 3 měsíci

    जे होस् हाम्रो हेमराज भाईले गित चै सारै राम्रो राम्रो सुन्दो रहेछ।

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +1

    राम्रो लायो भाईको कला

  • @yalkabahadur4644
    @yalkabahadur4644 Před 4 lety +52

    बिचरालाई भाईरल भाको आफै लाई थाहा छैन ।छिटै निको हुनु सिघ्र स्वास्थ लाभ को कामना।

    • @kutkur8145
      @kutkur8145 Před 4 lety +1

      याे भाइलाइ सबेैले मदत गर्नु हाेला शब्द रामाे छ

  • @tejinderyogi
    @tejinderyogi Před 4 lety +15

    धेरै राम्रो प्रतिभा ♥️♥️♥️ ठाउँसम्म पुगोस्

  • @user-rj5oj9bj3u
    @user-rj5oj9bj3u Před 4 lety

    मीठो स्वर छ सहयोग गर्नु पर्छ सबै जना मिलेर👍️👍️👍️👍️👍️👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦

  • @grgsun6576
    @grgsun6576 Před 3 lety

    भाईको कलालाई सम्मान साथै २७तोपको सलामी ।

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 Před 4 lety +28

    मलाई नि अति मन पर्‍यो यो भिडियो हेरदा कुन गाउँ होला अति सुन्दर सफा छ भाइ लाई शुभकामना छ

  • @gurungpaate4961
    @gurungpaate4961 Před 4 lety +26

    Yo honi natural talent vaneko dherai ramro xa git vocal ani tapaiko madal tune vai 👍💕❤️🎶🎶😍😘 sabaile pagal sochxan hola bichara tara kosle feel garidine usko yo prativalai 😩

    • @ankusharma2538
      @ankusharma2538 Před 4 lety +1

      Hhahaha ho ho ni lastai dami hai sanu😍😍🤔🤔🤔🤔

  • @pasisherpa5203
    @pasisherpa5203 Před 4 lety +2

    धेरै राम्रो कला मेरो भाइ

    • @nepalkothito9440
      @nepalkothito9440 Před 4 lety

      umm dherai ramro x haii vai ko kala mgr samaj rahex kinki hami mgr samaj jahile ni paxadi pareko hunx ab hami sabai miler sayog garnu pareu haii

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial Před 4 lety +1

    म अर्घाखाँची बाट हेर्दै छु निकै राम्रो प्रतिभा कदर गर्नु पर्छ ।। राम्रो काम को मजाक बनाउनु मूर्खता हो 💞💞💗

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl Před 4 lety +28

    भाईको फेरि एक बार अनतर बार्ता लिनु सर

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl Před 4 lety +18

    भाईको कला लाई कदर गर्नु गनु पर्छ

  • @bgrr1star399
    @bgrr1star399 Před 4 lety

    गाउँघरको कुनाकप्चामा लुकेर रहेको कलालाई विस्वसामु चिनाउनुनै महानकार्य हो तपाईंलाई धेरै-धेरै धन्यवाद सर साथै हेमराज भाईको कला अत्यन्तै राम्रो लाग्यो.....

  • @bikramkhadka1856
    @bikramkhadka1856 Před 4 lety +1

    सारै उतकृस्ट लाग्यो भाइको आवाज तर मानसिक रुप मा पुर्न तन्दुरुस्त नभयपनी कसैको साथ र सपोर्ट पायो भने केइ गर्छ भाइलाइ सुभकामना

  • @indrathapa3481
    @indrathapa3481 Před 4 lety +37

    पत्रकार दाजु भाइको स्वर र जोसिलो हुनुहुन्छ। मद्दत गर्नु पर्यो भाइलाई

  • @govindabhatta5741
    @govindabhatta5741 Před 4 lety +4

    यो भाइ को jindagi उज्जवल छ यो भाइ लाई kunai sastha मा लागि सहयोगी गर्नुपर्ने देखियो

  • @reepakreepak8390
    @reepakreepak8390 Před 3 lety +1

    भिडियो पुरानो भएपनी धेरै राम्रो लाग्यो भुवन भाई

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj Před 4 lety

    क्या कला र जोस् रहिछ ।
    यस्तो कलालाई सम्मान अनि सहयोग गरौं ।😭

  • @acetruth4312
    @acetruth4312 Před 4 lety +26

    Can't understand a thing but my mom used to sing me this song when I was a kid and he did it very well 🙌 God bless you brother 🙏 love and respect all the way from Nagaland ❤️

  • @user-fi7gt3jc9d
    @user-fi7gt3jc9d Před 4 lety +174

    कला चाहिँ छ राम्रो उपचार गरिदिय राम्रो कलकार बन्छ मिडियले भिडियो मात्र खिचने होइन सहयोग गरौ कुनै सङसस्थालाइ पहल गरु म ?

  • @Nepaliart1991
    @Nepaliart1991 Před 4 lety

    Sathi dya hola ni re bhai lastai man parisa yrr dami le yrr i love it 👍️👍️👍️👍️👌👌👌

  • @user-nh5wp8re6p
    @user-nh5wp8re6p Před 4 lety +29

    लु न भाइ , यो भाइलाइ उपचार के कसरी गर्न मिल्छ । एसो मिलाउन परेयो कृपया !! 😥😥😥😥

  • @user-ps5vt4xv7g
    @user-ps5vt4xv7g Před 4 lety +10

    Good talant!!!
    LOVE from ASSAM (INDIA)

  • @birbalrawat2910
    @birbalrawat2910 Před 4 lety

    एस्लाइ भन्छ कला कति रमाइलो मान्छे ❤️

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp Před 4 lety +1

    यो भाईको कलालाई मान्नुपर्छ भागमानले सबैलाई एउटा एउटा कला दिएर पठाएको हुन्छ कलाको सदुपयोग गर्नु भाई सुख तिम्रो पछि लाग्ने छ ।

  • @binodchettri7027
    @binodchettri7027 Před 4 lety +13

    He is way more talented than us, at least he is not laughing at others, instead making us smile 😊

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 Před 4 lety +8

    heartly respect your honest & polite brother always .

  • @binalokheda9092
    @binalokheda9092 Před 4 lety

    यति राम्रो प्रतिभा भयको ब्यक्ती प्रती सरकार को ध्यानाकर्षण होस।

  • @dilkathayat43
    @dilkathayat43 Před 4 lety

    यि गीत लेख रचना को पछि एक ठुलो पिडा़ लुकेको हुन्छ ।
    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💕

  • @kalsangghlan4270
    @kalsangghlan4270 Před 4 lety +4

    so innocent ☘️. it melted my heart and i can feel the warmth spreading ❤️

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl Před 4 lety +46

    यो भाइ को प्रर्तीबा लाई अगाडि लिनु सर

    • @bhimkumar8015
      @bhimkumar8015 Před 4 lety +2

      याे भाइ कुन ठाउँमा रहेछ राम्रो लागाे

  • @AR-ym1vd
    @AR-ym1vd Před 4 lety

    मेरो जन्म ठाउँ सारै रमाइलो ठाउँ हो तनहुँ
    रमाइलो छ गाउँ ठाउँ मगर बस्ती सबै रमाइलो छ मेरो घर तल्लो कोइदिम हो

  • @prashantpariyar6488
    @prashantpariyar6488 Před 4 lety

    कति सुन्दर ठाउँ के आहा हाम्रो नेपाल जता ततै यस्तै सुन्दर बनाए कस्तो हुन्थियो दाई को कला राम्रो छ 🥰🥰

  • @chingskeikz2035
    @chingskeikz2035 Před 3 lety +9

    I love his voice so sweet and unique God gift talents.. May God bless him.. 🙏♥️♥️♥️

  • @ayoushtamang6105
    @ayoushtamang6105 Před 4 lety +3

    I'm impressed
    Unbelievable that talented we are oll respect this guy.keep it up

    • @Sadankhand
      @Sadankhand Před 4 lety

      बिचरा गरिब हेमराज,भाई ले अरु लाई खुशी त दिएको छ...धनि ले नै के दिइएको छ...र..?

  • @purangurung7265
    @purangurung7265 Před 4 lety

    परिस्थिति ले मान्छे लाई काहा देखि काहा पुराउछ तर अन्तिम मा मनोरञ्जन मात्र बनी जान्छ जिन्दगी .......

  • @mykabi1234
    @mykabi1234 Před rokem

    लाफा ज्यु, भाईको कला पटक पटक हेरि राख्न मन लाग्छ

  • @hifigamer9995
    @hifigamer9995 Před 4 lety +2

    Talent ho bhai ko.. salute xaa... he seems to b mentally disable . If there is any way to help him please lets take a step forward .. he is very talented ... katti ramro vocal raixa .. thats natural gift to him.. !! 🙏🙏👌

  • @barunrai3687
    @barunrai3687 Před 4 lety +8

    So beautyful and clean village wau so beautiful nepal, and public are also so helpful and Frankly good human beings. Wau nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @misnakyakso4159
    @misnakyakso4159 Před rokem

    यो भाईको कलालाई रामै् छ यसोरिनैई ज्युउने आधार बाटो खोजदैई जानु है हेमराज भाई... ..?

  • @user-wh4cs1zy7i
    @user-wh4cs1zy7i Před 4 lety

    सारै राम्रो कला छ भाई सग मादलको ताल भने होके भाई को खतरा छ

  • @rabinkanxa6696
    @rabinkanxa6696 Před 4 lety +22

    यो भाइ लाई फिल्म मा खेलाउस मेरि बासै मा दादा अरु

  • @BemonVlog
    @BemonVlog Před 4 lety +20

    Really he is multi talented but peoples are making fun them.Here I comes ur new fren.

  • @suryawaiba2973
    @suryawaiba2973 Před 4 lety

    राम्रो छ कला र सोर तर यति राम्रो कला देखाउनु भाको छ र हजुर हरु हाँसेर चाई उसको खिल्ली उडाएको छन

  • @sujeenshrestha3706
    @sujeenshrestha3706 Před 4 lety +1

    सार्है मन छोयो यो भाईको कलाले।सहयोग गरे उचाईमा पुग्न सक्छन्।

  • @vinodrajsharma5620
    @vinodrajsharma5620 Před 4 lety +3

    Our love and respect to you our brother. God bless you.

  • @thuptentsering8978
    @thuptentsering8978 Před 4 lety +13

    His voice is so good👌❤
    He is so innocent 🤗😍

  • @AAa-dz7qb
    @AAa-dz7qb Před 2 lety

    भवन सर तपाईं ले खिचेको पहिलो हेमराज भाईकाे भिडियो म असदै हेरछु सारै मनपर्छ

  • @haribahadur5214
    @haribahadur5214 Před 4 lety

    मेराे घर गाेरखा चौअङ्ली कुमालटारि हाे भाइकाे कला सारै मन परछ ।लगभग सबै हेरिसके ।

  • @sitatilijapun3389
    @sitatilijapun3389 Před 4 lety +5

    Whooooo hemraj bhujel bro has a nice tallent so everybody respect to him.

  • @luxmigurung603
    @luxmigurung603 Před 4 lety +4

    Great brother lots of love n beautiful backroung

  • @abhash465
    @abhash465 Před 4 lety

    अर्गानिक इण्टर्टेनर ...hats off

  • @Sandeepchambyal
    @Sandeepchambyal Před 4 lety

    भ्द्र पूरुष केसे देखकर हंस रहे हैं ,,,, Talent ki kadar he nahi ha yr...Lv uuu man ..from India

  • @pradiprasaily3739
    @pradiprasaily3739 Před 4 lety +48

    युटुब मित्र सक्नु हुन्छ भने आर्थिक संनकल गरेर उपचार गराईदिनु होस् नत्र सुस्त मनस्थिति हरूको भिडियो बनाएर आफ्नो डलरको खेती नगर्नुहोस् ।

    • @bimalramjali7828
      @bimalramjali7828 Před 4 lety +1

      सही कुरो हजुर

    • @pradiprasaily3739
      @pradiprasaily3739 Před 4 lety

      धन्यवाद @@bimalramjali7828

    • @nabinraut4721
      @nabinraut4721 Před 4 lety +2

      @@pradiprasaily3739 पुरानो लुगा लगाउदै मा सुस्त मनस्थिति हुन्छ , he is awesome person

    • @krishnagurung2618
      @krishnagurung2618 Před 4 lety

      He is okay

    • @rahullama2567
      @rahullama2567 Před 4 lety +1

      100% sahi vannu vayo