ओलीकै अघि कुलमानले भने राजिनामा दिन तयार छु तपाई जस्तो इमान गुमाउने म होइन भन्दा प्रचण्डले ठोके ताली
Vložit
- čas přidán 6. 09. 2024
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#kulman_ghising #kp_sharma_oli #prachanda #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
कुलमान घिसिङले जे गरि रहेकाछ्न त्यो १०० % ( सय प्रतिशात ) सहि र सत्यको साहसिक बाटोमा हुनुहुन्छ ।
जनता कुलमान घिसिङको साथमा छ्न ।
जय होस कुलमान घिसिङ ।
कुलमान,घिसिङ को,टिमलाई धन्यवाद छ।
कुरा राम्रो गरनुभयो कुलमानसिङ जिन्दाबाद
कुलमान घिसिङ प्रति उच्च सम्मान सेलुट गर्दछु
❤ शाही कुरा हो कुल मान सर
जय कुलमान सर कानुन अनुसार उद्योग ब्वासाय चल्नुपर्छ नेपाल लुट्न कसैलाई पनि छुट छैन जय कुलमान सर
कुलमान सर जसतो नेपालमा नेता भऐ दश कति रामरो हुनेथियो ऐकपटक सबै जनताले सोचौत
❤❤❤❤❤❤❤ 100 % true bhai
Agreed 👍
बधाई छ सर जनता काे साथ छ हजुर लाई
कुलनाम सर जे गर्नु भएको छ सत प्रति सत सही छ जनता साथमा छन्। सलाम छ ।👍🏻🇳🇵🙏
कुलमान जि धन्यवाद हजुर । नेपाल र नेपालीको हितमा सदा कामगरी रहन अनुरोध
राम्रो काम गर्ने मान्छेलाई मेरो सधै सपोट छ सर तपाईं यी विघ्न वाधा अडचन हटाएर अगाडि बढ्ने कोशिश गर्नु होला ! शुभ कामना सर
बिजुलिकाे बिल नतिरेसमन उधाेगि लाई लाई नदिनु कुलमान सर,तपाइकाे शाथमा हामी जनता छउ्
महान कार्य सलाम छ हजुर लाइ
सनालाइ ऐन ठूलालाई चैन ठुला लाइ छुट हैन हरजना सहित ठोक्नु पर्छ के पि चोर होसियार जो चोर उसैको ठुलो सोर कुलमान सलाम। धन्यवाद जय कुलमान।❤❤❤
धन्यवाद कुलमान सर⚘💕💕⚘
सलाम छ यतिका बोल्ने कार्यकारी हुनै पर्छ्
Jay kulman gi❤
कुलमान सर तपाईंले एकदम राम्रो काम गर्नु भ्यो कसैलाई पनि नछोड्नुहोस् रमात्रै देश बन छ भेरी गुड सर ह्वेल कम
जनताको बिल एक महिना नतिर्दा लाईन सूचना बिना काटिन्छ , यो देशमा कानुन दुईवटा छन ?
एक्दम्मै ठिक कुल्मान ज्यु केपि प्रधान्मन्त्री हुङ्ग भन्दै मा हुने छै न भ्रस्ट के पि राजिनाम्दिनु पर्छ
कुलमान घिसिङ् सर लाई धन्याबाद छ
देश चलाउन यस्ता महान ब्यक्तिलाई दिनु पर्छ ।
भ्रष्ट नेता व्यापारी कर्मचारी हरुलाइ न झुन्ड्याए सम्म देश बन्दैन
बधाई छ कुल मान सर हजुर को साथमा छौँ जन्ता
good kulman sir thanks sadai yatai kam garnu ani janta ko man jitnu badai chha
Good 👍
good
ठिक गर्नु भयो कुलमान जी । हामी जस्ता साधरण जनताले खल्ती टकटकाएर तिर्नुपर्ने । ब्यापारीहरुले नतिरे पनि हुने हुनु हुदैन ।
कुलमान सरकाे जय हाेस🙏🇳🇵🇳🇵
Kulman jii you are doing absolutely Right thing,Salute you
साब उधोगि हरुलाई साथ दिने नेता हरु र केही घुसिया कर्मचारि हरुले हो कुलमान सर लाई सलाम छ यो काम को लागि
बिद्धुत कार्यालय का कर्मचारी लाई दिने बिद्धुत छुट पनि काटनु पर्छ ! सरकार को तलब भत्ता खाएपछि सहुलियत किन नि ?
Why jealousy toward the NEA staff?
Good ❤
We are with you Mr Kulman Ghising...! Never hear to the corrupted ones!
Kulman jindabad
The light of the Nepal.kulman Ghirshing.sailot xa.
Let’s promote more of Kulmans in the country for the better future of Institutions.
Salute to Kulman Sir .
Sahi garnu bhayo ❤❤❤
Bakyauta uthaune karya garnu bhayeko ma MD kul man ghishing jyu layi dhanyabad chha. Your work is praise worthy.
Good and dutiful job, Kulman, sir. We support and salute you for this. 🇳🇵
Kulman Sir,
Appreciate your standing for the benefit of staff n NEA . NEA is an autonomous institution should stand for the benefit.
100% good Salam cha khulman sir lai
Great kulman ghiding
कुलमन घिसिङ ज्यु एकदम राम्राे काम गर्नु भयकाे छ तपाईं काे साथ जन्ता ले अबस्य दिने छ अब जन्ता लाटाे छैन
👍️👍️👍️👍️👍️👍️
Good luck kul man jee
Very nice 👍
कुलमान सर पछि नहट्नु हामी हजुरकाे साथमा छै
Great kulmanji
धन्यवाद कुल मान.
You ar right kulman sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सहिहो कुलमान सर बधाई छ
He has taken unpleasant but courageous step in favour of country and system .
That's what a real leader does!
You have to take risk and take bold decision as a leader. Without courage and determination you cannot be a real leader!
I Salute you My dear Mr Kul Man Ghish8ng Sir❤❤❤
kulman sir jindabat
Jay hos kulmana sar
कुलमान घिसिङज्यु तपाइ अगाडी बढनुहाेस् हामी साथमा छाै ।
जय कुलमानजि तपाईलाई निकालेर भ्रष्टाचार मन्छे राख्न पाईदैन
Katnai parchha.good kulman ji
कुरा धेरै राम्रो छ अपराधी त नेता भनाउदा हुन र देश यो हालतमा पुगेको छ जनताको टाउकोमा त्यसै ऋण थोपरिएको होइन
Asal leader who has brought revolution in our nepal.solut ch kulman sirlai
Great news 👏
sahi ho
Yo kura maa ma kulman sir lai samman gardachu.
Jai hos kulman ghising
❤Good news for civilian
गुट कुलमाजि जय नेपाल
Jay ho kulman sir 👏👏👏👏👏
Dherai dherai ramro kulman ji
Good Attempt of Kulman Sir )
यी अपराधी भ्रष्ट नेताहरुको सामुन्ने मा नेबिप्रा. का का.नि. कुलमान घिसिङ ले यो यथार्थ सत्य कुरा बोलेता पनि उद्योगी व्यवसायी हरु लाई महसुल नतिर्न उकसाउने यीनै भ्रष्ट अपराधी नेताहरु नै हुन । कुल मान जी लाई धेरै धेरै धन्यवाद
All Nepalese support you kulmanji
शरणार्थी सरकार मुँजी उठाउनु पर्ने ठाउँमा मिलिजुली गोजिमा हाल्छन अनि विदेश बाट रीण ल्याएर जनताको थाप्लोमा खँदार्छन।
बधाई छ कुलमान घिसिङ्ग ज्यु लाई 🙏🙏🙏🙏
गुड छ कुलमान बालेन गोपाल हर्क ज्ञानेन्द्र दुर्गालाई पशुपतिनाथ मुक्तिनाथ रक्षागर
उद्योगि र जन सर्बधारण फरक हुंदैन बिषय त बिजुलि उपभाेग गरे बापतकाे बिल जुन राज्यकाे ढुकुटी हाे जनताकै कर बाट या बिदेशि ऋण जनताकै ऋण हाे सबैले बिल भुक्तान हुनै पर्छ त्याे लुटेरा काे नाईके के पि वलि ले राेक्ने अधिकार छैन।
Kulman ,rabi ,balen is always good ❤❤❤❤
No rabi
घास
रबि मातिएको त्यसै होइन । काम गर्ने हरुलाई बोल्ने संग राखेर महान भनिदिन्छन् यार 😅😅😅
No rabi just balen n kulman sir salute
rabi , balen ??
Good idea kulman ji
Kulman ghising jai
निर्णय सहि छ , छोड्नु हुदैन । हामी सबै बराबर ।
KUL MAN SIR KO JAY HOS ❤❤❤
Well done n well said
Very good kulman sir
salam xa sir
Kulman is great man of Nepal
He is the light of Nepal
Corrupted Past GM investigations & find
Out setting & miss used electricity during
Load shedding ,
Government is responsible to help GM
Good job keep it up Kulman Ghising Sir..
Jay kulman sir
Kulman ghising le je gareko chha 100%right garnu vayo chha
Very courageous move by the national treasure of Nepal. He is in fact a savior of Nepal and NEA. The laws in Nepal should apply to all, irrespective of caste, creed and economic status.
Great work kulman sir 🙏🙏
Kulman sir right point sir very good point sir thank you sir
Well said. You mast stand with our country.
❤❤Nice ❤❤एकदाम राम्रो साहसी काम कुलमान 🎉🎉🎉sir
Kulman sir ko jaya hoas❤❤❤ Vrasta party Vrastachari Netaharu, karmachari udhogi haru karbai garnu 👊👊👊
कुलमान सर ले सहि कुरा गर्नु भएको छ
Very goo kura ho 1oop kulman sirko good main
Good luck sir🎉
Congrats kul man ji
कुलमान सर राम्रोसँग अघि बढ्नु होस जनता तपाईंको साथ छन
Jay kulman sir🎉🎉🎉🎉🎉🎉
धेरै परसन्सनिय कार्य गर्नु भएको छ कुलमान जि
जै कुल मान
Good job salut cha hajur lai