जुठेमा कहिल्यै खेल्दिन भन्दै जिम्बालकी बुहारी आक्रोसमा || बल्छी राजुले के गरे धेरै सहे अति भो भन्दै-

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. यदि तपाइसंग कुनै प्रतिभा छ भने 9860670097 नम्वरमा सम्पर्क गर्न सक्नुहुन्छ धन्यवाद ।
    Regards,
    Dream Show
    #balchhidhurbe
    #juthe
    #rajumaster

Komentáře • 416

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před měsícem +171

    साबित्री भाउजु बिनाको जुठे सिरियल सार्है खल्लो लाग्छ होला।जसरि भएनी आउनु है मेरो मन पर्ने कलाकार होनि साबित्री भाउजु जुने र जुठेको आमा।

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před měsícem +10

      यो हावा कमेन्ट यो केटी मलाई मनै पर्दैन यसले छोडेपछि हेरेको मैलेत

    • @saradaentertainment1
      @saradaentertainment1 Před měsícem

      😁😁​@@NepaliMan-r2t

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před měsícem +2

      @@JivanMajakoti-np5tm खल्लो होइन झन् राम्रो भाछ

    • @uddhabkarki5324
      @uddhabkarki5324 Před měsícem

      ​करिश्मा मानन्धर मै हु जस्तो गर्छे आफै ठगान लाग्छन

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před měsícem

      @@uddhabkarki5324 तेहि त ठुलो पलटेकि

  • @rijanmagar2734
    @rijanmagar2734 Před měsícem +16

    त्यो भन्दा अगाडि झिङा माकुराले चिन्दैन थ्यो जब जुठे सिरियल ले नै स्टार बनाएर सबै को मनमा बसायो कसले गर्दा उहि राजु मास्टर बल्छि धुर्बे ले गर्दा हैन आज ठुलो मान्छे भए भन्दैमा आस्रन दिने देवता माथि नै दोश
    सलुट छ राजु मास्टर बल्छि धुर्बे सहदै बस्नु भएको छ 🙏🙏

  • @pawangiri247
    @pawangiri247 Před měsícem +13

    साबित्रीको भुमिका नेपाली समुदायको एउटा प्रतिनिधि पात्र हुन,
    यदि सावित्री भाउजुलाइ दर्शक प्रती माया छ भने जुठे मा आउनै पर्छ, किनकी सावित्री बिना जुठे सिरियल अपुरो छ, जुठे बिन्ना हामी दर्शक अतृप्त छौ, अति महत्त्वपूर्ण भुमिका साबित्रीको छ यो भुमिकालाइ जुठे टिमले बुज्न सकोस!!!
    ❤❤❤❤❤❤

  • @rksparsha1751
    @rksparsha1751 Před měsícem +38

    जुठे सिरियलको उत्कृष्ट मन पर्ने कलाकार
    (चाउरे ❤️)

    • @danielthokar8624
      @danielthokar8624 Před měsícem

      Jim Mal ko buhari kailey herna pauxu vaneyra waiting ma xu but k raixa kura? Natra khallo hunxa jhute ta

  • @rameshgurung719
    @rameshgurung719 Před měsícem +10

    जुठे सिरियलमा सावित्री भाउजु बिना पक्कै पनि राम्रो हुने छैन । त्यसकारण शावित्री भाउजु सधैं हुनु जरुरी छ।

  • @Al-Resh69
    @Al-Resh69 Před měsícem +37

    बैनी ठुलो कुरा गर्यो तिम्रो बिहे गर्ने बेला भएछ अब नानी जन्माउदा कठिनु पर्दैन , अनुमत्ती नेपाली दिदी सक्किगोनी बाट हजुर को बिग फेन है

    • @SBFilmsNepal
      @SBFilmsNepal Před měsícem +2

      नमस्कार सम्पूर्णमा 🙏🏻 अनी धन्यबाद कमेन्टको लागि सबैलाई ! हजुर हरुको सोच देख्दा हासु कि रोउ म 🤔एई कुरा मैले रुदै भनेकी भए बिचरा भनु हुन्थो ! तर मैले आसु लाई रोक्नु मेरो कम्जोरी बनाइ मलाई घमन्डी को उपनाम दिनु भको मा म नतस्तक छु 🤦‍♀️🙏🏻

    • @asimstha70
      @asimstha70 Před měsícem

      kati choti garne bihe ekchoti bhaisako sisko bihe

    • @MEROSATHI364
      @MEROSATHI364 Před měsícem

      अन्योलमा थिए दर्शक हामी भाग १ देखि अहिलेसम्म जुठे सिरियल नछुटाई हेर्नेमा म पनि पर्छु। सिरियल भल्ग लगायत फेसबुक ईन्स्ट्रा टिकटक अन्य माध्यम चाहे त्यो जुन प्लेटफर्मबाट अघिबढेको भए पनि सम्मान गर्ने एउटा स्टेज हुन्छ म्याडम यति धेरै माया पाए मध्यको १ सिरियल स्टेज यो नै थियो । अब त्याहाँ भित्र के कस्ता कुरा भए के भए त्यो तपाई भोग्ने हरुलाईनै थाहा हुन्छ।पुग्दो कमाई सके पछि त्यो स्टेजमा थुके जस्तो नगर्या भए हुन्थ्यो भन्ने मेरो बुझाई हो हैत म्याडम।

  • @anuplama4974
    @anuplama4974 Před měsícem +35

    यो मुला बल्छी धुर्बे कम्ता खुल्केको रहेछ।चलेको कलाकार भट्टाभट निकाल्दो रहेछ।अब देखि यो जुठे यत्रो नि हेर्दिन भन्ने निर्णय गरे मैले।

    • @NarendraChamling819
      @NarendraChamling819 Před měsícem +3

      Maile pani xodeko. Pahila jasto ramo pani xaina.

    • @rjgamingyt3989
      @rjgamingyt3989 Před měsícem +1

      होनी पहिला जस्तो राम्रो छैन ।

    • @Imsuhana-j5h
      @Imsuhana-j5h Před měsícem

      Ho yo fata rahixa

    • @dhanu_sunuwar
      @dhanu_sunuwar Před měsícem +1

      Ho ni Halka ramailo ma ni tyestai paxi gali khayer kali aama leko ho

  • @kesharrayamajhi
    @kesharrayamajhi Před měsícem +156

    तेहि सिरियलले तिमिलाइ star बनायो तिमिले नखेले अरुले खेल्छन तेति घमण्ड चाहिँ नगर ल

    • @krishnabahadurachhami
      @krishnabahadurachhami Před měsícem +3

      सहि कुरा हों साथि

    • @santoshjagari1020
      @santoshjagari1020 Před měsícem +1

      right

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před měsícem +1

      सहि हो

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před měsícem +5

      यो केटी मलाई मनै पर्दैन यसले छोडेकै राम्रो यसले छोडे पछि हेर्न थालेको मैलेत

    • @모MAGARKANXA
      @모MAGARKANXA Před měsícem +1

      Right

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Před měsícem +4

    साबित्री बिना जुठे सिरियल सारै खल्लाे भयाे जुठे आर्काे हप्ता सबित्रीलाइ देख्न पाइयोस् सक्कीगाेनीकाे टिमले बनाउन लागेको नयाँ फिल्म लाज शरणमलाइ सफलताको शुभकामना🙏🙏💕❤️🎊🎉

  • @purnimapariyar9921
    @purnimapariyar9921 Před měsícem +25

    सावित्री आउनु पर्छ जुठेमा ,खल्लो हुँदै गको छ।है आउनु

  • @lilshreesh656
    @lilshreesh656 Před měsícem +3

    जसरी पनि सिरियल मा आउनु पर्‍यो है
    एक दम खल्लो भएकालेे नरमाइलो भयो sabitri जि

  • @shaktigurung6009
    @shaktigurung6009 Před měsícem +13

    सुखमा मात्तिनु र दु:ख मा नआत्तिनु भन्ने कुरा मनन गर्नु होला केही क्षण ठूलो पर्दामा आवेदन भरेर के गर्छौ भोलिको ठूलो पर्दा च्यातियो भने सानो टालो ले नै आफ्नो लाज छुपाउनु पर्छ बहिनी .....आफ्नै प्रोडसन गर्नुत राम्रो हो फुलोस फलौस अग्रिम शुभकामना 💐💐💐💐

  • @ThakureeAshok-pk8ov
    @ThakureeAshok-pk8ov Před měsícem +40

    सावित्री भाउजू बिना त जुठे खल्लो लाग्छ हजुर ले यसरी माया नमार्नुन मत आजको याविसोड मा आउनु हुन्छ कि भोलिकोमा आउनु हुज्छ कि भनेर कुरेर बसेको हुन्छु 😢

  • @bidhyashrestha-nr9qg
    @bidhyashrestha-nr9qg Před měsícem +6

    ठुलो कुरा नगर बास्तोला नानी तिम्रो कुनै सिरियल हरिन्न तिमी पहिलै कै ठाँउ मा जान्छौ बुझ्यौ 🤔🤔🤔🤔

  • @MMTA_PURI
    @MMTA_PURI Před měsícem +8

    यो आइमाइको attitude छि छि जुन ठाउले तिमिलसी किरा बाट हिरा बनायो अब उम्लिन थाली हालिले चिनेकै जुठे बाट होअब अरु सिरेल खेन पायो भनेर थुलो कुरा न गरे हुन्छ फेरि नाली मै फर्किन पर्ला
    तिम्रा हरेक यक्टिभिटी हेरीराछु नखरा ज्यादा छ यो आईमाई को

    • @pallaviikhatri1932
      @pallaviikhatri1932 Před měsícem

      Usko kala thiyo mehanat gari ra ta chine sabaile k tessi chineko hora🙄

  • @sunitabhatta9299
    @sunitabhatta9299 Před měsícem +9

    जुठे सिरियलमा सावित्री अथवा जुनेकि भाउजू अाउनु पर्छ सहन् सिल जिाम्मावालकाे बुहारी अति नै मन पर्छ के कारणले छाेड्नु भएको हाे यसको साेनिकाकाे ठाउँमा अर्को बेक्ति बुहारीकाे रुपमा अाईन् भने राम्रो नहाे

  • @binoddai123
    @binoddai123 Před měsícem +9

    एसको ठाउँमा नयाँ प्रतिभालाई प्राथमिकता दिए जुठे सिरियल आज राम्रो हुन्थ्यो

  • @NikeshKarkp
    @NikeshKarkp Před měsícem +4

    ल ल बैनि तिमी गय पनि केही हुन कालाे गय गाेरा अाउछ केरा खान युटुब मा केरा खान रिश पाेखेकाे लाज मर्दाे ठिक छनि गय भै गाेनि हाे नानि काला गय शेता अाउछन केरा खान रैलाे नेपाल मा बिराेजगारि धेरै छन।केही छैन बशुन्जेल राम्राे हटे पछि नराम्राे केरा खान रैलाे जाउ जाउ केही छैन

  • @rabinpokhrel5467
    @rabinpokhrel5467 Před měsícem +2

    balchi ..raju master ma ghamanda dharai xa so kalakar haru bairinu ko mukhya karan

  • @gopaldahal2888
    @gopaldahal2888 Před měsícem +20

    जिमेल काे बुहारी बिना,पनि बिनाको माछि झै हुन छ।।

  • @Fulmayagurung-ci5cq
    @Fulmayagurung-ci5cq Před měsícem +1

    राजु ले,र मरीजमान साबित्र भाउज्यू लाई बोलाउनु पर्छ, किना कि उहाँ बिना जुठे सिरीयाल खल्लो लागेको छ, के भयेना के भयेना जस्तो लागि रहेको छ

  • @umes6168
    @umes6168 Před měsícem +1

    सावित्री भाउजु आउनै पर्छ। तब मात्र राम्रो लाग्छ।

  • @DonVai-ym7rn
    @DonVai-ym7rn Před měsícem +20

    जुठे शिरियल जहिल्यै एउटै किसिमको कथा हुन्छ।पहिले मन पर्थ्यो आज भोलि एउटै कथा भएर होला मन पर्न छोड्यो

    • @kapilpokharel6275
      @kapilpokharel6275 Před měsícem +1

      हो भन्या नयाँ केही छैन सदै एउटै अब त वाक्क लागिसक्यो हेर्न

    • @champathapa6264
      @champathapa6264 Před měsícem

      Same

    • @ramubhattarai7354
      @ramubhattarai7354 Před měsícem

      Right malai ni man parna xodo

    • @TamsalingTV
      @TamsalingTV Před měsícem

      जुठेको भुमिका सधै उसतै भएर हो परिवर्तन नदेखाएको भएर

    • @khusipathak9965
      @khusipathak9965 Před měsícem

      Ho k Jheu lagni sadhai eutai

  • @basantathapa9594
    @basantathapa9594 Před měsícem +1

    तपाइहरुको ब्यक्तिगत इगोले दर्शकलाइ कहिलेपो राम्रो भन्ने दिन आउला नेपालि कलाकार हरुको यस्तै ब्यबहारले कलाकारहरु आफै हराउछन अनि हामिलाइ भ्रममा पार्छन अनि भन्छन दर्शक भगवान।। मिल्न नसक्ने मिलाउन नसक्ने दुबै स्वार्थी हुन

  • @jashuadhikari8760
    @jashuadhikari8760 Před měsícem +15

    लाउरेले बाटो मा पर्नी होटेल को काण्ड मा जोडेर साबितृको भाउजुको पीडा थाहा पाउदाको अबस्था कसरी सागर दाइले ह्यान्डिल गर्नुहुन्छ भन्नि हेर्न मन थियो कथाले का मोड लियो लियो।जुठे आज भोलि मन पर्नै छोड्यो मलाइ त ।के होला के होला भन्नी टुइस्ट नै छैन जुठेमा

  • @NepaliMan-r2t
    @NepaliMan-r2t Před měsícem +13

    जुटेम यो केटी को आबश्यक छैन जुटे आफैम राम्रो सिरियल हो यहि केटी हटे पछि हेरेको छु मैलेत

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq Před měsícem +1

    सावित्री दिदिले जे सोच्नु भयो एकदम ठिक सोचाइ लिउनु भयो किनकी त्यो जिम्माल कि यो दुनियाको सबै भन्दा थुलो अबिसर होर जुनै कुरामा पनि उस्कै लागू गरेको छ हप्काएकोछ दम्काएकोछ हेपेकोछ यो सिरियल ठिक छैन

  • @samsungsunu5789
    @samsungsunu5789 Před měsícem +1

    सबै कुरा ठिक छ तर अलि ठुलो कुरा गरेउ बहिनी तिमिले तेसरी नमात्तेउ है प्राय तिमी संग खेलेका कलाकार हरु धेरै पुराना सिनियर हरु छन

  • @padammonger2865
    @padammonger2865 Před měsícem +1

    साबित्रा बिना जुठे सिरियललाई तुरून्त बन्द गरौं !

  • @bktstha9072
    @bktstha9072 Před 26 dny

    तेसो भए भाउजू रोल निभाएकी तपाईं जुठे सेरियालमा फर्किनु होला र आउदो सेरिअल फिल्म मा सफलता को अग्रिम सशुभकामना

  • @limbubikramraj7309
    @limbubikramraj7309 Před měsícem +12

    जूठेले नै तिमीलाई चिनाएको हो।सिरियल बनाउनु ठूलो कुरा होइन तर चलाएर देखाउनु ठूलो कुरा हुन्छ।

    • @sujitkafle-l6v
      @sujitkafle-l6v Před měsícem

      जुठे लाई र राजु मास्टर लाई पनि मेरि बासै ले चिनाएको हो नि एकै चोटि आकास बाट त आएको होईन होलान् नि होईन र

    • @pratixyamagar6630
      @pratixyamagar6630 Před měsícem

      चिनायो भन्दैमा दमन गर्न मिल्दैन है साथीहरू

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Před měsícem +9

    दक्टर समीर सङ्ग गर्नु बिहे सावित्री बैनि

  • @GangabahadursunarGangabahadurs

    तिमि लाई चिनेकै जुठे सिरियल बाट हो जहिले इज्जेत गर्नु जुठे लाई

  • @debinmagar9915
    @debinmagar9915 Před měsícem +1

    एउटा ठूलो पर्दाको काम पाए भन्दैमा सानो पर्दामा कहिल्यै फर्किदैन चाहिँ नभन्नु है सावित्री भाउजू त्यही सानो पर्दाले गर्दा सावित्री भनेर चिनेका हुन सबैले ।

  • @mahendrakc5448
    @mahendrakc5448 Před měsícem +2

    😢😢😢सावित्री जी जुठे सिरियल मा हुनुपर्छ
    तपाईं फर्किनुपर्छ🙏

    • @NepaliMan-r2t
      @NepaliMan-r2t Před měsícem

      @@mahendrakc5448 तेस्तो केटी आबश्यक पर्दैन

  • @HimaliPradhan
    @HimaliPradhan Před měsícem

    जुठे मेरो एक मात्र सिरियल हो ?तर आज यी सिरियलमा सावित्री न हुदा अति खलो भएको छ यसैले राजु ,र जुठेलाई यो अनुरोध छ ।सुरु देखि दुख गरदै आएको पाटनरलाई यसरी निकाल्नु अलिक राम्रो लागेन।जे भए पनि साबेत्रीलाई आउने सिरियलमा देखनु पाउ।

  • @SitaRegmi-x5x
    @SitaRegmi-x5x Před měsícem +1

    यहि सिरियलले भब्य सम्पति कमायाेै हाेला ।अहिले ठुली बन्छाै।

  • @gokarnarupakheti8135
    @gokarnarupakheti8135 Před měsícem +2

    जुठे सिरियलको साबित्रि भाउजु हटनु भनेको कोईला बिना अारन चलायको जस्तो हो मरिचमान बल्छि धुर्बे वा,जुठे यक अर्कामा के कारण हो छानबिन गरि दुबैजना सुधारिनु जरुरि छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gethageetha7186
    @gethageetha7186 Před měsícem +20

    सोनिका बैनि बिहे गरने परनु भयो भने समिर सर सङगै गरनु होला सारै रामरो जोडिदेखीनु हुनछ 😂😂😊😊❤❤

    • @NiraRokaya-pp1sp
      @NiraRokaya-pp1sp Před měsícem

      बल्ल सही कमेन्ट देखियो

  • @hiramagar6119
    @hiramagar6119 Před měsícem +1

    सधै जुठेलाइ हेपेको जस्तो सधैं गरिब भयर अलि राम्रो भयन जुठेलाई पनि धनी हुन दिनु पर्यो

  • @pratixyamagar6630
    @pratixyamagar6630 Před měsícem +1

    सकस बाट किन बाहिरिएकी हुन मास्टर्नी यसबारे रिपोर्ट गर्नु होला 🙏🙏🙏

  • @user-cj5mn7br1c
    @user-cj5mn7br1c Před měsícem

    tapaile har mannu hudeina yeti agadi samma aayera ahile bina tapaiko juthe serial herda dherei khallo bhako xa hami sabailai yo searialma tapaiko roll bhaneko eauta bises bhumikama xa juthe team plz bring her back tapaiko tyo roll herna hami dherei atur xau so plz come back😢😢🙏🙏🙏

  • @forever_2047
    @forever_2047 Před měsícem +1

    यो क्यारेक्टर्स जुठेमा अर्को नया पनि कलाकार ल्याउन सकिन्छ यस्ता घमण्ड गर्नेलाइ बाइक आउट गरे पनि खासै फरक पर्दैन

  • @user-fp1vd1os7k
    @user-fp1vd1os7k Před měsícem

    आज यो स्तान सम्म कहाँ बाट पुगियो?? यति सम्म घमण्ड नगर्दा हुदैन हामी नेपालिको बानी सारै घमण्ड ले भरियका हुन्छौ के तेहि सिरियल ले यति star बनायो अब तेहि सिरियल मा फर्किन्न आन्टी पुर्खाको भनाइ छ गु पुछेको काठ नि काम लाग्छ भनेको छ है यति घमण्ड नगरौ

  • @additbashu1577
    @additbashu1577 Před měsícem +1

    जुठेमा आउनु नै बेश छ हामीले चिनेकै यसै बाट हो । त्याग को १ भाग पनि हेर्न सकेको छैन .

  • @netrakshatri978
    @netrakshatri978 Před měsícem

    उहाँको आफ्नैं सुपरहिट (त्याग सिरियल छ )
    अरूको दबाब मा काम गर्नु भन्दा आफ्नै सिरियल लाई टाइम दिएर अझ झम राम्रो बनाउनु पनि पर्यो नि

  • @GitaChanara
    @GitaChanara Před měsícem

    जुठे सिरियल धेरै मन पर्छ

  • @Idea-vloge
    @Idea-vloge Před měsícem +1

    म काठमान्डौंमा आउँछु बिहे गरौंला तिमी आफै कमाएर खुवा मलाई है त बेबि❤❤😂😂😂😂😂

  • @user-lm3oz6di2y
    @user-lm3oz6di2y Před měsícem +1

    साबित्रि भाउजु हुनुपर्छ नत्र सिरियल हेरिदैन😢

  • @basantasvlogs6024
    @basantasvlogs6024 Před měsícem +1

    मिलेर समज दारी गरेर आउनु परो जुठे मा फेरि पनि देख्न पाईयोस सावित्री जिउ 🎉🎉

  • @utsukbabu4952
    @utsukbabu4952 Před měsícem

    मनमा लागेकाेकुरा भनिहालाैं:
    कुनैपनि केटीमान्छे चढ्दाेउमेरमा कुनै
    पुरूषप्रति आकर्षितहुने क्रममा,उक्त
    पुरूष या त देख्नमा सुन्दर हुनपर्छ,या त सम्पन्न हुनपर्छ तर,हेर्दैमा घिनलाग्दाे जुठे अति गरिबपनिछ!
    जुनु केमा आकर्षित भएकिहुन्त?कथा अलि नमिलेकाेत हैन?

  • @alexgrg3507
    @alexgrg3507 Před měsícem

    Sabitri vauju aaunu na juthe ma kasto naramailo lageko xa uta sasu balla tapai nahuda tapaiko gun gan gauna lageko xa jun kiri lai ghas kat gobar swor bhat paka school ja vanda junkirile ma sakdina hai ati dherai kam garna vanda sasu le tero bhaujule tw sabai garna sakthyo gw vanera gun gan gauna lageko xa tapaiko jutheko kala mind blowing xa juthe ma sabai ko mind blowing xa tesmathi tapai jhan khatra actress ❤

  • @anilrimal2467
    @anilrimal2467 Před měsícem

    कति राम्रो रोल खेल्नु भएको थियोे सावित्री हुदा

  • @samirbagale3414
    @samirbagale3414 Před měsícem

    Ghamanda chai dherai rexa down to earth dd

  • @parshurampaudel3483
    @parshurampaudel3483 Před měsícem

    केयाप टाेपिवाला दाजु काे थेगाे राम्रो लाग्छ मलाई ,,,,

  • @nareshlama6933
    @nareshlama6933 Před měsícem

    बिहे नै गर्ने मन भए मेरो पनि उमेर र कथा अनुसार बेला भएको छ अनुस् हामी दुई मिलेर जीवन काटौं

  • @gitakunwar8319
    @gitakunwar8319 Před měsícem +2

    अब जुठर हेरिँदैन । यहि भाउजुको कारणले मन पर्थ्यो

  • @basantnepali2090
    @basantnepali2090 Před měsícem

    सर्बपर्थम जुथे सिरियल लाइ मरिमरि धन्यबाद राम्रो छ । यसरिनै गर्दैजानस प्रगतिको कामना । म केभन्छु भने त्यो परिबार नया ल्यउदा दर्सक को नजरमा नमजा को भैदिन्छ ।अहिले नै जिम्वार र सावित्री नभयको ले खल्लो देखिराको छ । म १ देखि नछुताएर १५६ सम्म हेरेको छु ।

  • @DenyAsfal
    @DenyAsfal Před měsícem

    Sabitra ji plz in tir vetum na lo ma america dekhi dherai herxu hjr ko seriyal haru

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Před měsícem

    काम गरुन जेल बल्छी राजु धेरै राम्रो काम न गरे पछि उनीहरु कै बिरोध.

  • @user-rl7os9kv1x
    @user-rl7os9kv1x Před měsícem

    नंया नंया सिरियल बनाउनु भन्दा पुरानो सिरियल नै निरंतरता दिनु होला नदेखिएको जिन्दगी नि अधुरो नै छोड्नु भो

  • @sailasaili1176
    @sailasaili1176 Před měsícem

    सावित्री बुहारि जुठेमा हुनु परो

  • @Santupariyar-kf3ed
    @Santupariyar-kf3ed Před měsícem +1

    Sonia bhini hajurle juthaeciriyal xodnu vyo vne hami herdaenu hajur aaunu parxa

  • @navraz8784
    @navraz8784 Před měsícem +1

    मैले चिनेको यहि जुठे सिरियल बाट हो सावित्री भाउजुलाइ नछोडे हुने

  • @madhusudanrijal6164
    @madhusudanrijal6164 Před měsícem

    चाउरेकाे छाेरी, मुरलीधर,लक्ष्मी ,गाैरी नआउदानी भैराछत जिम्मलकाे बुहारीकाेमात्र किनहाे खाेजी?

  • @user-dc1fn7oz8e
    @user-dc1fn7oz8e Před měsícem +1

    यिनलाइ जुठे सिरियल बाहेक अरुमा चिनेकै हैन मैले त जुठेमा चाहि राम्रो लाग्छ

    • @sarmilashresta
      @sarmilashresta Před měsícem

      त्याग सिरियल पनि राम्रो छ ❤❤❤❤

  • @saradkoli8698
    @saradkoli8698 Před měsícem

    जो मान्छे जिरो देखि पलाएको हुन्छ नि उ सधै अग्रस्थानमा रहन्छ । जो टुप्पो बाट पलाएको मान्छेको यहि हालत हुन्छ । यस्मा राजु र बल्छी ध्रुबे को गल्ती छ । साबत्री भाउजुलाई के कुराको अभाव भयो अलि बुज्नु पर्दैन र

  • @ranjitoffsetpress2482
    @ranjitoffsetpress2482 Před měsícem

    सावित्री बिना जुठे सिरियल अपुरो छ

  • @AaratiMagar567
    @AaratiMagar567 Před měsícem

    Sabitri aaunu prx🙏🙏ani sagar pani natra juthe ali naramailo lagyo😢😢

  • @nareshkhadkaofficial
    @nareshkhadkaofficial Před měsícem

    जुन थाल मा खायो तेस्मै थुक्छे नाटक नगर नानी आफ्नो स्वइक्छा ले छोडेनी किन अरुलाइ दोस दिनु

  • @Tumbahangphe596
    @Tumbahangphe596 Před měsícem

    Realyma ta sabitri vauju very beautiful ❤❤❤❤

  • @prabinakafle8727
    @prabinakafle8727 Před měsícem +6

    जुठे सिरियल राम्रो छैन आजभोलि एउटै कथा सदै

    • @tiruwakanxa5032
      @tiruwakanxa5032 Před měsícem

      सिरियल भनेकै एउटै कथामा बग्नेको फरक फरक कथाकोत फिल्म भैगोनित हजुर

  • @sanjanarai6457
    @sanjanarai6457 Před měsícem

    राम्रो भएछ जुठे सिरियल ले बल्ल हिट भको तपाई अलिक बढी भयो तपाईको फुर फूर

    • @SBFilmsNepal
      @SBFilmsNepal Před měsícem

      नमस्कार सम्पूर्णमा 🙏🏻 अनी धन्यबाद कमेन्टको लागि सबैलाई ! हजुर हरुको सोच देख्दा हासु कि रोउ म 🤔एई कुरा मैले रुदै भनेकी भए बिचरा भनु हुन्थो ! तर मैले आसु लाई रोक्नु मेरो कम्जोरी बनाइ मलाई घमन्डी को उपनाम दिनु भको मा म नतस्तक छु 🤦‍♀️🙏🏻

    • @maheedangol6609
      @maheedangol6609 Před měsícem

      Kura garai nai ghamandi para ko vaye paxi upama ni tyahi diyinxa ni ali boleko tarika vayena man parne kalakar ma parne manxe aaja yo interview herda man parna xodyo aba ta tyaag ni herna man lagena jahile herthen.​@@SBFilmsNepal

  • @laxmandumre561
    @laxmandumre561 Před měsícem

    पहिला जूठेले जति राम्रो गति लिएको थियो, बिस्तारै त्यो दृश्यहरु खस्किँदै गएको छ। सुधारको प्रयास गर्नुहोला, साथै सावित्री भाउजुको पुन आगमन अपरिहार्य छ। धन्यवाद❤

  • @tularamrai6262
    @tularamrai6262 Před měsícem

    1 K भन्दा कम youtube मा साथी भएकाहरु एकर्कामा सपोरट गर्दै अगाडि बडम

  • @SujanMaharjan-et8bz
    @SujanMaharjan-et8bz Před měsícem

    Kapil sarma shwoma sunil golobar navayar herna xoreko thiyo aba juthe pani herdina sabitri vauju bina ta k hernu

  • @Dilu_Vlog2.0
    @Dilu_Vlog2.0 Před měsícem

    Sabitri Is the one of the best finest natural actress and without her Juthe serial will be so boring🥺

  • @user-uo5sf8fs8n
    @user-uo5sf8fs8n Před měsícem

    सावित्री भाउजू नहुँदा राम्रो हुन्न सिरियल आउनु पर्छ

  • @LokpriyaBudha
    @LokpriyaBudha Před 4 dny

    भाउजू न भयसी जुठे हेरिन्न अब

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 Před měsícem

    कथाले मागेकी सावित्री भाउजू या जिम्मावाल कि बुहारी बिना जुठे खल्लो हुन्छ,निरन्तरता दिनु भए हामी दर्शक आभारी हुने थियौँ।

  • @sarojkarki5547
    @sarojkarki5547 Před měsícem

    अब जुठे सियल अबशकियाे

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Před měsícem +8

    जुठे सिरियल पहिलाकाे जस्ताे रा्म्रो लाग्दैन अहिलेत

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před měsícem

    जुठे सिरियल बाट निकाल्नु पर्ने के कारण रहेछ । राजु मास्टर, मरिच लाइ पनी सोध्नु होला पत्रकार जी ।पुरानो कलाकार लोप हुँदा अली खल्लो त हुन्छ ।अब हेरुम जस्तो पछी जस्तो हुन्छ ।

  • @Keshabgurung123
    @Keshabgurung123 Před měsícem

    महान ब्याक्ति ती हुन जसले बाटोमा भेटेको आपको खोया लाई माटोमा राखेर उमारे

  • @BinodChand-uh7bm
    @BinodChand-uh7bm Před měsícem

    यो त सोझी पो लाग्थ्यो लास्टै उत्ताउली पो रहेछ को अडियन्स तिमिलाइ सुन्धारा मा आयर खेल्नै पर्छ भनेर हस्ताक्षर गर्छ त

  • @sunitachemjong4181
    @sunitachemjong4181 Před měsícem

    roll sarai ramrooo thiyooo , buhari sarai suhayekoo thiyooooo

  • @user-se4ng3rp9y
    @user-se4ng3rp9y Před měsícem

    घमण्ड धेरै नगर्नु राम्रो गर्दै जानु शुभकामना ।

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b Před měsícem

    बार् सत्ताइस कुरो किन जुठे मा भाउजू नै चेनज गरेर नया कलाकारलाई मौका दिये झनै राम्रो हुन्थ्यो 🤷‍♀️🤷‍♀️उखान नै छ त 🤷‍♀️🤷‍♀️🤷‍♀️🤷‍♀️कालो गये गोरो ,गोरो गये कालो को पालो आउनु पर्छ मेरो विचारमा 🤷‍♀️🤷‍♀️🤷‍♀️🤷‍♀️🤷‍♀️🤷‍♀️

  • @ShreeramRanabhat
    @ShreeramRanabhat Před měsícem

    बल्छी अलि ठुलो मान्छे हुदो रैछ पैला पनि हल्का रमाइलो बाट काली आमा लाई निकालेको थियो अहिले सावित्री लाई

  • @DhurbarKhatri
    @DhurbarKhatri Před měsícem

    सिरियलको सावित्री भाउजू भयन भने जुठे काम छैन अनि चाउरे दाईको नि मलाई मन परछ

  • @kamalthapamagarofficial1911

    चाउरे काका मेरो best❤

  • @bijaybalami1426
    @bijaybalami1426 Před měsícem

    केटिहरु अलि हित हुनु पर्छ भाउ खोज्न थाली हाल्छ । किन निस्केको हो के हो त्यो चाहिँ थाहा छैन तर पनि घमण्ड गर्नु राम्रो हैन । भित्रको कुरा हामिलाइ थाहा हुन्न साबित्रीलाइ जुठेले जति नाम दियो अब अरु कहिँ कतै पनि हित हुने छैन । मिलेर अगाडी बढ्नु होला भन्ने सुझाव दिन चाहन्छु ।

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 Před měsícem

    होईन सावित्री जिम्मालको बुवारी को रोल मा अरु लाई त पट्कै सुवाहुन्न सावित्री बुवारी त चाहियो अहिले त्यो घर मा बुवारी माईत गयको भनियको छ र सिरियल चलि रहेछ

  • @rampyaribhadra7440
    @rampyaribhadra7440 Před měsícem

    सावित्री भाउजू जुठे सिरियलमा भएन भने त रमाईलाे हुदैन।

  • @saritalimbu9068
    @saritalimbu9068 Před měsícem

    एक्टर चेज भएपछि सिरियल हेर्न मजा आउदैन जुठे हेरिन्न अब

  • @rajanpaija
    @rajanpaija Před měsícem

    अब जुठे न हेर्ने निर्णयमा पुगियो

  • @wabro8142
    @wabro8142 Před 19 dny

    साबित्रि भाउजू बिना जिबलकाे घर मा घाँस र पानी कसले बाेकछ जनेलि बालाखा छिन भाउजू नछाेडनु ल

  • @amritghale9418
    @amritghale9418 Před měsícem

    sasule sarei heptyo bichra tei vyr hola xoreko 😂😂

  • @kiranshrestha4430
    @kiranshrestha4430 Před měsícem

    Juthe siriyal ko kalakar sabai yakkayak maltityalent xan xadnu chahi hudain

  • @kundanfilms3494
    @kundanfilms3494 Před měsícem

    Nice 🎉