२०६४ सालदेखी संचालन भईररहेको ओम बृद्धाश्रमको स्थापना र अहिलेको अवस्था Om

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024
  • मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा न. २ चौकीटोलमा २०६४ सालदेखी संचालन भईररहेको ओम बृद्धाश्रमको जानकारी, यस्को स्थापना र अहिलेको अवस्थाको बारेमा तयार पारिएको भिडिया
    जेष्ठ नागरिकहरुलाई सम्मान र सहयोग गरौ धन्यवाद
    यो भिडियोमा तपाईको कुनै प्रतिक्रिया भएमा sapanatv9@gmail.com मा mail गर्न अनुरोध गर्दछौ #Sapana Online TV, MOBIL NO.9863999805

Komentáře • 2