Nepali comedy Gadbadi 21 by www.aamaagni.com
Vložit
- čas přidán 27. 02. 2017
- यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
रमाइलो छ ल है साउदी बाट हेरिरको छु सबै हेर्नु होला है
हैना हो लटे दाइ को गड्बडि हेर्दै प्याच काट्दै थियो म ता हासेर हातै पो काट्यो त हो सारै राम्रो लाग्यो हो गड्बडि को टिम लाई धेरै धेरै धन्यबाद यस्तै कमिडि हरु बनाउनु
साह्रै राम्रो छ गडबडी सफलता को शुभकामना
गडबडी को कमिडी अरू कमिडी सिरीयल भन्दा उत्तम छ । अनि लटे दाइ को अभिनय झनै राम्रो । सबै कलाकार को भुमिका राम्रो छ ।खुसि लाग्यो नेपालि कमिडी सिरीयल मा यति राम्रो प्रगति देखेर ।
from uae ma sadai herni garxu gadbadi malai sarai khusi lagxa ani arko kura ma every week wait gareko hunxu bt every week auna sakeko xaina hunata kei problems hola tyo don't care malai anyway ekdam dherai dherai ramro xa agami din haruma ajah better gardai janu hola jai nepal
जबर्जस्त आयो है यसपालि
अति नई राम्रो छ गड्बडि
सारै रमरो लागो साऊदी बाट हेदै छु
धेरै धेरै राम्रो धन्यवाद 💟💟💟💟
मलाई थाहा थिएन नेपाली सीरीयल अतीको राम्राे हुन्छ । धेरै धेरै धन्यवाद
मलाईत सम्झना सिर्पालि एकदम मन प्रर्छ .. हो कोको लाई सम्झना मन प्रर्छ यता हाजिर हुन
dherai ramro lagyo latedai ko aakting chai sadai aastai banaunu hai.....gadbadi ko purai tim ramro......
धेरै राम्रो लाग्यो। विशेष गरि लत्ते दाइ को बोल्ने शैली र शब्द
dherai ramro xa heeeee (from USA )
ativramro xa laty dai ko
hahaha dherai ramro xa yo bhaga sadhai yestai hos
होईना हो यो सुटिड़ग गर्नी ठाउ कटी राम्रो
सारै रोमान्टीक रैछ तर बिच बिचमा किना हराउछ यग्दमै राम्रो खसी लाक्छ धेरै मेहनत गर्नु भारैछ यस्को फल अबस्यनै मिल्ने छ हजुर हरुलाई
Dherai Ramro Comedy Gadbadi Nice
la sarai ramro x dherai haseyo