Video není dostupné.
Omlouváme se.
MAKAI BHATMAS | मकै भाट्मास | NEW LOKDOHORI2079 | TEJMAN TAMANG & ARCHANA SYANGTAN & RUPAK RANAMAGAR
Vložit
- čas přidán 30. 03. 2023
- #MAKAIBHATMAS
#ArchanaSyangtan
#TejmanTamang
#RupakRanaMagar
#DINESHSHRESTHA
#मकैभाट्मास
#NEWLOKDOHORI
Rupakrana Magar Presents:-
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
MAKAI BHATMAS मकै भाट्मास
♬ Vocal:-
Tejman Tamang
Archana Syangtan
Rupak Rana Magar
♬ Lyrics/Music:-
Rupak Rana Magar
♬ Music Arranger:-
Krishna Lamichhne
♬ Mixing/Mastering:-
Kumar Sanu Pun
♬ Studio:-
Shankara
-------------------------------------
🎬 Video Credits:-
🎬 Director:-
Niren Shrestha
🎬Asst. Director:-
Nitin Waiba
🎬 Artists:-
Santosh Rai
Asmita Ranapal
🎥 Cinematographer:-
Ram Kc
🎬 Edit: -
Bishnu Khadka
🎬 Post Production:-
Royal Movies Pvt.Ltd.
© Dinesh Shrestha Official, 2022
-------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Di...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
रुपक राना मगर सरको प्रस्तुतिमा तेजमान तमाङ्ग अर्चना स्याङ्गतान को पनि मिठो भोकल रहेको हुदा अझ थप मिठास पुगेको छ यो टिपिकल लोक भाका अनि सब्य संदेश बोकेको मकै भटमास बोलको गित आसा छ हामि लाइ हजुर हरुले धेरै माया गरेर यो स्थान मा पुराउनु भयो अझ थप माया गर्नु पर्छ हामि अझ राम्रो गित दिने छम एस गित सङ्ग समबन्धित हजुर सम्पुर्ण कलाकार मित्र हरु लाइ सुभकामना साथै धेरै माया ❤❤❤
❤❤❤❤😊😊😊😊😊😊🎉🎉🎉🎉
Ho hami pani satma xu aagadi badayuna lii maro sontosh dai lii❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤❤
Namaskar sampurnalai badhai tatha suvakamana ramro xa geet
😊😊A😊a😊😊a
चर्चित काँठे दोहोरी गायिका अर्चना स्याङतानको सुमधुर स्वरमा गायकद्वय रुपक राना र तेजमान तामाङ सरको कलाकौशल थपिएको साह्रै मिठो टिपिकल दोहोरी... बधाई छ सम्पूर्ण टिमलाई ।
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹💌
Beautiful sharing ❤️
आहा क्या बाट आहा साँच्चै शुन्दर अनि सुमधुर स्वर अत्यन्त शुन्दर र उत्कृष्ट नृत्य प्रस्तुति म्युजिक भिडियो आहा लु सबैलाई सफलताको धेरै धेरै शुभकामना❤❤❤❤🎉🎉🎉
ल बधाई छ मेरो प्यारो भाईले एरेन्ज गरेको सारै राम्रो मौलिक गित ल सम्पुर्ण युनिटलाई बधाई छ 🙏🙏💕
मेरो आदरणिय दाजु रूपक राना मगर को लय तथा शब्द संकलन र रूपक राना दाजु,तेजमान तमागॅ र अर्चना स्यांग्ंतान को आवाजमा रहेको कांठे गीत टिपिकल सुनिएको छ यो गीतले चर्चाको शिखर चुम्न सफल होस् सम्पूर्ण कलाकार टिमलाई सुभकामना 🙏
नमस्कार म यस गीतको एरेन्जर हाम्रो टिमको काम कस्तो लाग्यो हजुर हरुलाइ प्रतिक्रिया दिनुहोला है यो काम को लागि सम्झनु हुने प्रीय तेजमान तामाङ्ग सरलाइ धेरै धेरै धन्नेवाद ❤❤
मकै भटमास अति नै राम्रो गित बनेकाे छ तेजमान दाजुभाइ अर्चना स्याङ्तान लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना
नमस्कार म लोक तथा दोहोरी गायिका अर्चना स्याङ्तान गीत संगीतको यात्रा गर्दै जाने क्रममा थप एउटा गीत मेरो आवाजमा हजुरहरुकै निम्ती डिजिटल बजारमा आइसकेको छ । मलाई आवाजमा तेजमान तामाङ र रूपक रानामगरले साथ दिनुभएको भने अडियो देखी भिडियोसम्म खट्नु हुने सबै सबैलाई धन्यवाद विशेष धन्यवाद तेजमान तामाङ सर रूपक रानामर दाई निरेन श्रेष्ठ भाई।कमीकमजोरी भए हामीलाई भन्नुस राम्रो लागे सबैलाई भन्नुस है।
Badhai chha archana nani dherai pragati garnu hai aashirwaad chha mero ❤❤❤❤
ल बदाइ छ है हाम्रो गाउको गोरु जुदाको नाम आय्कोमा ❣️
सबै ले माया गर्दिनु होला ❤❤
सम्पूर्ण मा टिम हरु मा दर्सन 🙏🙏🙏🙏सफलता ले शिखर चुमाेस 💐💐💐💐💐💐
यौटा कलाकार माहुनु पर्ने 32 लक्ष्यणका कलाकार अनि उत्तिकै न्यायपुर्ण तरिकाले सम्हाल्नुभयको छ हजुर्हरुको अझै उन्नती प्रगतिको कामना छ 🙏
वाह मिठो गित बधाई तथा सफलताको शुभकामना 🙏🙏
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई❤❤❤
Congrats 👏 🎉❤uncle nd hole team 💙
Geet राम्रो लाग्यो। congratulations all teams
गित धेरै राम्रो छ अल द बेस्ट 🌺🌺🌺🌺
ल बदाइछ दाजु लाइ❤❤❤❤❤❤❤❤❤❤
Wow badhi xa sampurna lai geet dhrai ramro xa
Archana didi ko aawajma damdaar geet aako raixa aajai hereko khub manaparyo huna ta hajurko harek geet nachhutai sunchhu ra sunne chhu pani mero best singer archana didi.
Badhai xa dai
रुपक राना मगर लगाएत सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
thank you bhaai
Hamro Aatyantai lokpriya gayika Archana sister lagayat sampurna team lai dherai dherai safjalta ko subhakamana xa bhanna chanxu ma pratap sing hall saudi Nepal ghar Makwanpur 🇳🇵🇳🇵🙏🙏👍️👍️👌👌
Badhai Chha Archana didi Sarai ramro geet makai bhatmash ekdamai manparyo.❤❤❤❤
बधाई छ हजुरहरु लाई हाम्रो गाउँको पर्गती हुँदै छ ❤❤
हाम्रो तारुकाको सान गोरु जुधाइ नुवाकोटको परिचान भन्ने मुल नाराको साथ अगाडी बडम न सर❤❤❤❤❤❤प्रगती भैहाल छ ❤❤❤❤
wow ati ramailo geet 😍
आहा कति राम्रो गीत बधाई छ मेरि प्यारी अर्चना दि❤
Very very nice song congratulations 💞💞💞
Badhai xa daju Rupak Rana magar n all team lai❤❤
हाम्रो यो तारुका गोरु जुधाइ मेला र यहि वरिपरि लाई समेटिएको अर्को राम्रो गित ल्यैदिनु भयो भने झन अजै राम्रो हुन्थियो सर।
हुन्छ सर तेस्को टेन्सन नगर्नु हामी छौ नि
आहा कति राम्रो गीत बधाई छ मेरि प्यारी अर्चना दि❤ अनि तेजमान दाइ लाइ❤सफलता को कामना ❤❤❤😊😊
यो गित पनि असाधै राम्रो छ
बधाई तथा सफलताको सुभ कामना ❤❤❤❤
सबै अल टिमलाइ धेरै धेरै शुभ कामना दामि दामि मन पर्याे।।
सम्पुर्ण परानहरुलाइ सफलताको शुभकामना
आहा कति राम्रो गीत
तेजमान दाइ लगायत सम्पूर्ण लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤❤❤❤
शुभकामना सम्पूर्ण टिम तेजमान सर अनि दिदी सम्झना सललललल......❤❤❤❤
बधाई तथा सफलताको कामना ।
Wow nice song Nd super vedio 🎶🎼🎼🕺💃🏼😍👌👏👏
Kale mama ❤
सम्पूर्ण परानहरुलाइ सफलताको शुभकामना ❤❤❤
बदाई छ 😍😍😍😍😍
Wawwwww dami❤❤❤
बधाई छ दाजु ❤❤
तेजमान सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💞💞💞💞💞❣️😘
मिठाे संगीतमा अति सुन्दर प्रस्तुति❤❤❤❤ सफलता को हार्दिक मंगलमय शुभकामना
Wow dami
Congratulations dai
❤❤❤Congratulations mine respected uncle and whole team ❤❤
दामि छ है
ल गौउले दाजुको गीत आएछ सुभकाम्ना तेस् मान दाजु ❤❤❤
Wowowoow so supop act n sweet song 💞💞💞
Congratulation Smdi❤❤❤
Nice song Archana didiko
Badhai chha archana didiko awajko geet ramro chha.
Badhai chha archana nani kati ramro geet
Congratulation dai
Congratulations ❤
❣️❣️
congrats🤲🤲
Wow that super
Nice😍
NICE
शुभ कामना सम्पूर्ण टिमलाई❤❤
Aha
Nice song
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
Nice songs
Wow nice
♥️♥️🌷
You have a great passion for music Sano Ba❤️
Congratulations to all 🕊️
Nice👍 your new subscribe