गौरामा भएको घटनाबारे पहिलोपटक बोले आफू पनि गएका Bhim Rawal, Oli, Deuba छोडेर युवाहरुकै पक्षमा उभिए

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024
  • गौरामा भएको घटनाबारे पहिलोपटक बोले आफू पनि गएका Bhim Rawal, Oli, Deuba छोडेर युवाहरुकै पक्षमा उभिए
    #bhimrawal #deuba #kpoli #gaura #tundikhel #balenshah #nagarikpatra
    Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
    Phone: 9761819585
    Corporate Office: Kathmandu

Komentáře • 37

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q Před 15 dny +13

    जागौ नेपाली जागौ🇳🇵🙏
    भ्रस्टाचार विरुद्धको आन्दोलन साथ र सपोर्ट गरौ🇳🇵🇳🇵🙏
    बृहत आन्दोलन गरेर सफल पारौ🇳🇵🙏🙏🙏🇳🇵💐

  • @BadriNarayan-wu4dr
    @BadriNarayan-wu4dr Před 15 dny +2

    Thank you deshbhakata Bhimrawal jiyu.

  • @basantabhattachan7366

    Woooooo great Dr bhim sir

  • @Nepal-don9
    @Nepal-don9 Před 15 dny +4

    नेपाल पहहरि नेताका कु कु र र भस्टचारिका सम्रक्छ्क नै त हुन् नि जनताका लागि केहि गर्दैनन् भस्ट र तस्करिका स्मरक्छ्क हुन् नेपालको पुलिस ।

  • @KashiRamDahal
    @KashiRamDahal Před 15 dny +2

    भ्रष्ट सरकार नेपाल र नेपाली जन्ता को हुँदै होईन। काले र माले को सरकार। नेपाल माँ चाईदैन। देश प्रेमी भीम रावल र नेपालि यौँबा जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v Před 15 dny

    Good vim sar

  • @MaheshBabuxettri
    @MaheshBabuxettri Před 13 dny

    Good bhim rawol

  • @sanushrestha4958
    @sanushrestha4958 Před 15 dny

    good❤❤❤❤

  • @SamaratChaudhary
    @SamaratChaudhary Před 15 dny +1

    good

  • @birbahadurlimbu6700
    @birbahadurlimbu6700 Před 12 dny

    लोक तन्त्रको नाममा यो समाजिक सञ्जाल र मिडिया प्रति बढि खुल्ला भयो एस्तै हो भने यो भाईरल हुने ईच्छाले होडबाजिले राष्ट्रमाथि घात हुन्छ तेसैले बेलैमा अलि बढि भयो एस्मा नियम समायोजन गर्नु आबस्यक छ

  • @ekabahaduradhikari4675

    Good.

  • @surajgadanggudung
    @surajgadanggudung Před 15 dny

    Neta hru lie Ava sakaunu parcha

  • @roshankunwar849
    @roshankunwar849 Před 15 dny

    ❤❤

  • @MansweetaGhimeri
    @MansweetaGhimeri Před 14 dny

    सेतेर। केपि। डाका। हुन्😊😊😊

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Před 15 dny

    Good❤❤❤

  • @roshansunar4364
    @roshansunar4364 Před 14 dny

    यो भीमे कै षडयन्त्र पनि हुन सक्छ तर जनताले यो बुझ्नु पर्छ कि धार्मिक कार्यक्रमलाई पनि पक्ष विप्क्षमा देश बाँड्ने भिमें देश घाती बन्न सक्छ 🥸

  • @sushilmanandhar237
    @sushilmanandhar237 Před 15 dny

    अपमान न सुखद छ न राम्रो। अराजकता भ्रष्टाचार र भ्रष्ट व्यक्तिहरूको रक्षा द्वारा सिर्जना गरिएको हो। अराजकताको विरुद्धमा हुनेहरु अपमान नगरी भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्न सडकमा आउनुहोस् । के भ्रष्टाचार विरुद्धको विद्रोह नै अराजकता हो ?

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Před 15 dny

    अब,याेसरकारलाई,साडे,सात,काेदसासुरुभयाे,

  • @MansweetaGhimeri
    @MansweetaGhimeri Před 14 dny

    केपिगधा😮😮😮😮😮

  • @sitathapa33
    @sitathapa33 Před 15 dny

    तेस्तो राम्रो काम गरेको ओलि र देउवाले भ्रस्टाचार को नाएके हरु लाई के हि भन्न नहुने यही हो लोकतान्त्रिक गणतन्त्र ?ज्यान मारालाइ छुट सहि बोल्ने युवाहरूलाई पक्राउ गर्ने

  • @madangurung9749
    @madangurung9749 Před 15 dny

    जनता ले नारा र बिरेाध गर्दा जनता थुन्ने । मन्च बाट नेता ले गाली गर्दा नेता लाई थुन्नेआट छ कसैकेा। ? ! 😂😂😂देश कता तिर जादै छ।😅😅🎉

  • @madhavxtr1589
    @madhavxtr1589 Před 11 dny

    पँच।यत बिरोध म। बम उठ।उने दल।ल
    आज स।म।ने बिरोध म। थुन। म। र।ख
    ने त।न। स।ह। कति दिन चल।उछ पछी
    को लो पिडी ल।इ आच पुग्ने सँदेस ज।ने
    सँकेत हुदै छ तिमी ले अस।न सँनधी र
    भरसट च।र गर्नु हुने जनता ले खबर द।री दिए अर।ज हुने कुन र।ज निती सिधै।न अधेएन गरेक। हौ

  • @JangabahadurTamang-z9b

    Abo yo haru lai namari hudaina

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Před 15 dny +1

    Rawal kai nirdeshan ma lootera haru ko sato khaya sajjanharule.

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 14 dny

    भ्रस्टचारि निरङ्कुस कपि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-jf3io8kg7x
    @user-jf3io8kg7x Před 15 dny

    Tabaahi ho yo kadam

  • @diliprana6839
    @diliprana6839 Před 15 dny

    भ्रस्टाचारी हरु बिरुद्ध अझै बोलिन्छ

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u Před 14 dny

    Varstachari haru tanasahi hun khaoj ko gatilo parman ho yo .timi haru le varsta char garna paune .janta haru le birodha garna pani na paune vaya neta haru le jati sukai varsta char gare pani jasto sukai naramro kam gare pani janta le bolna na paune niyam banaue himmat xa timi haru ko .samya xadai sachhiya ko ramro hola .sachhiyanau vane budes kalma jel ko bas hola hai neta g haru ho .jay nepal

  • @vinodmathema1706
    @vinodmathema1706 Před 15 dny

    Communist Daju Bhai milera Dhukuti ritya a. Vaag Shanti milena. Poal Kholdai !

  • @junnarayanshrestha8196

    Ktm ko tundikhelma vako sabai jantale ti chor ko birodh gareako thiyo.dui jana matra thiyen tundikhea.

  • @ravichaudhary1856
    @ravichaudhary1856 Před 9 dny

    Des bechuwaharu rip .jay des jay yuba .