मनाङ यात्रा || हिमाल पारीको जिल्लाको भ्रमण || Manang Tour, District Beyond Himalayas, Road to Manang
Vložit
- čas přidán 7. 09. 2024
- Manang Trip Upto Tilicho Lake. A place of Nepal That lies Behind Himalayas. Manang and Mustang is often referred as Desert of Nepal.
Please watch our other videos
Part 2 (Dangerous Road to Tilicho)
• Tilicho Lake Manang हि...
Pokhara to Mustang Ride
• मुस्ताङको तर्सिन नमिल्...
Lower Mustang Amazing Village
• मुस्ताङको हीरा | दिनमै...
Upper Mustang Vlog
• Upper Mustang || पर्ख...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
अती शुन्दर..गजप् सर
सारै राम्रो ठाउ सुनदर
"जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्"❤️🙏😗
Tapaiko family lai pani bhagwan le sadhai rakshya garun
God bless you and your family too 🙏
धन्यवाद मित्र.... तपाईं एवं तपाईंको परिवारको पनि कल्याण होस्
#SDR2024
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
Khulitai muji tero gedale kalyan garxa hawa kura nagar hai machikni
यसरी नै हाम्रो नेपाल चिनाउनु पर्छ।
आहा कस्तो सुन्दर ठाउँ हेर्दै स्वार्ग जाने बाटो जस्तो
प्रत्येक बिहीवार आउने सुन्दर भिडियोको लागि हार्दिक धन्यवाद सचिन सर लगायत टिमलाई❤️❤️🙏
लास्ट को सिन माथि बाट बेला बेलामा ढुङ्गा झरि रहने बाटो धेरै दामि लाग्यो
अति सुन्दर l फेरी एउटा रमाइलो रा मनमोहक भिडियो हेर्नु पाये l धेरे धेरे धन्यवाद नेपाल को नौलो र प्रकृतिक सुन्दरता बोकिएका धरती l
मुरि मुरि धन्यवाद यति राम्रो राम्रो दृश्यहरु देखाइदिनु भएकोमा ।
सारै राम्रो भिडियो.. सुन्दरता को खानी हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुर्लाइ सलाम टक्राउछु भाइ राजा हामिलाइ एति धेरै राम्रो ठाउ देखाउनु भेकोमा
अति सुन्दर छ मेरो देश नेपाल मलाई आनन्द हुने भिडियो ।
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
बिदेसको दुई तले खाट मा सुति सुति यति रमाइलो ठाउँ हेर्न पाइएको छ । धन्यवाद सम्पुर्ण purvi blues टिमलाइ
हजुर को भिडियो हेर्नू पाउँदा धेरै खुसी लाग्छ नेपाल को सबै ठाँउ को भिडियो हेर्नू पाउँदा हजुर को सुभ रहोस् यात्रा
मैले पुर्बी ब्लुज को हरेक भिडियो नियमित हेर्ने गर्छु । मलाई भिडियो हेर्दा आफै घुमे जस्तै लाग्छ । सचिन सर तथा सम्पूर्ण पुर्बी ब्लुज टिमलाई धन्यवाद ।
देश दर्शन गराई दिनु ँएकोमा धन्यवाद " पुर्वि ब्लुज " सचिन सर र लक्ष्मी सर लाई साधुवाद छ।
प्रभु ले बचाउनु भएको रहेछ दुर्घटनामा सफल भएकोमा धेरै धेरै धन्यवाद
त्यो accident वाला मा Laxmi sir ko सक्रियता लाई सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏 Ani view अति सुन्दर छ Laxmi Sir and सचिन सर lots of love from Bikram Vlogs ❤️❤️
तपाईंको भ्लग हरु हेर्नुको मजामै बेग्लैछ शर..
धेरैधेरै राम्रो र रमाईलो ठाऊ।
very nice बिश्व 1स्वर्ग मेरो देश नेपाल जय नेपाल आमा
येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘
डर र रोमाञ्चक यात्रा सगङ सगे पाइने पृथक भौगोलिक बनावट र सुन्दर मनोरम प्राकृतिक स्थान हरु।
प्रस्तुती सार्है सुन्दर लाग्यो !!! जय होस् सबैको !!
Purvi Blues ko harek vidio herxu afno desh ko sundar dresya vidio mai hern pauda derainai khusi lagyo tem lai suv yatra su swasta ko lamana garda xu
see you again....
यात्रा एकदमै सुभ रहोस् मनाङ यात्रा काे सफलता काे शुभकामना
२००८-२००९ तिर धेरै पटक पैदल यात्रा गरेपछि मात्र पुगेको ठाउँ अहिले सरर गडीचडेर पुगेको देखदा अत्यन्तै खुशी लागेको छ पैदलयात्रा गरेर थोरङला पास गरेको थियो त्यो ठाउहरू अझै मानसपटलमा ताजै छ धेरै धेरै धन्यवाद सचिन न्यौपानी सर हाम्रो देशको अत्यन्त महत्वपूर्ण ठाउहरू देखाउनु भएकोमा । समय मिलेसम्म हजुरको भिडियोहरु नछुटाइकन हेर्ने गरेको छु । हाल अष्ट्रिया बाट 🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!मनमोहक मनैलोभ्याउने दृश्यावलोकन!!!
घरमै बसेर देखन हेर्न पाइयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली हुनुमा गर्व लाग्छ . अति नै सुन्दर हाम्रो देश |
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
गजब, जान नपाए पनि कति रमाईलो महशुस भयो । धन्यबाद यहाँहरुलाई
धेरै राम्रो प्रस्तुती दाजु । जाउ जाउ बनाइदिनु भयो ।
अति सुन्दर लाग्यो प्रस्तोता जि
मुस्ताङको भिडियो त धेरै ले ल्यायको थियो तर मनाङको भिडियो यति सुन्दर तबर बाट हामी माझ पस्कनु भएकोमा सचिन दाइ र हजुरको टिमलाई धेरै धेरै धन्यवाद।।👏👏👏
Purano yaad taja vayera ayo sir, Solti Bharat, Durga & Yam.
अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु।
यो video हेरेर अली सहज भयो। Thank you
अत्तरिया कैलाली to तिलिचो ताल
Wow dherai sundar thau hamro desh sachikai sowrga koko Sathi Jana man lageko xa yata amta
दृश्य संगै गाउको रहनसहन गाउले परिवेश पनि देखाउनुपर्ने झनै मजा हुन्थ्यो
सचिन सर ज्यु को बोली नि उति मिठो👏👏
आफ्नो सुन्दर देश र गाँउ ठाँउ हेरन पायका छौँ बिदेस मा बसेर नि आफै त्यो ठाँउ मा छु जस्तो लाग्छ विडियो हेरेर सचिन सर र हजुर को टिम लाई नमन गर्दछु प्रतेक Thursday हजुर को विडियो को प्रतिशा गरि रहेको हुन्छु साथै lot's of love to purvi blues 💙💙💙
वाह्!दाजु हामीले उहिले विध्यालयमा पढेका तिलिचो ताल आज भिडियोमा भय पनि हेर्न पाईयो।असाध्यै सुन्दर,मनमोहक दृश्यहरू रहेछ।दाजुलाई भित्री हृदयदेखि नै अन्गिन्ती धन्यवाद भन्न चाहेँ।मैँले उहिले नै हजुरको च्यानेललाई सब्सक्राईब पनि गरेको छुँ है त दाजु।फेरी पनि धन्यवाद!😊😊😊😊😊
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
साह्रै रोचक र heart touching यात्रा ।
जय होस सबैको यति राम्रो दीस्र हेर्न पाएकोमा
मनै आनन्द लाग्ने ठाउँ नेपालको
Wow amazing place. Hollywood bollywood movies then super duper hit vlogs loved it
आफ्नो देशको सुन्दर र रमणिय स्थानहरुको आफुले भ्रमण नगरे पनि यो दृश्रय चित्र हेरे पछिआफै पुगे जस्तै भान भयो ।सबिन भाइ र उनको सम्पूर्न्ण टोलिलाइ हृदय देखिनै मुरि मुरि धन्यवाद ।
Very beautiful manag thank you for sharing this beautiful video love it ❤lovely
आहा! साच्चै रमाइलाे लाग्याे धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏
शुभकामना र बधाई छ.... प्रगति सदा रहोस् ....
#SDR2024
युट्युव बाटै भए पनि नेपाल घुमाउनु भएकोमा धेरै धेरै धन्यवाद सर।जय नेपाल
दाइ को vlog हेर्न छुट्टै मज्जा छ aaru ko vanda🤩
Purvi blues काे हरेक भिडियो नछुट्टाई हेर्छु, सार्है राम्रो लाग्छ।।💕✌️
सारई रामरो लाग्यो ! अनी दुर्घटनाले हल्का दुख पनी लाग्यो तर धन-जन को छेती भायेन भागवान को कृपा 🙏👍🙏
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
अति सुन्दर नेपाल
पुर्वी ब्लुज ग्रुपकाे भिडियो हेर्न पाउदा एक दमै राम्रो मननै लाेभ्याउने अनि अाफै भ्रमण गर्या जस्तो अनुभव भएको ।धन्यवाद छ सचिन सरलाई ।
काम काे ब्यस्तताले अाफु जान न पायनि हजुर हरूले दुख खेपेर बनायकाे भिडियाे ले मनै अान्दित हुन्छ धैरे धेरै धन्यबाद सम्पुण टिमलाई।❤️❤️❤️❤️🙏🙏🙏
स्याउको उत्पादन हुने ठाउँ भार्ताङ नदेखाइ अघि बढनु भएछ अलि खल्लो लाग्यो!तर रमाइलो छभिडियो, धन्यवाद सचिन सर र टिमलाई ।
हाम्रो गाउँ ठाउँ घुम्मु भाको मा धान्नेबाद सचिन सर लगायत सम्पुर्ण टिम लाई
अति शुन्दर पोर्चुगल बाट हेर्दै छु ❤❤❤
कति सुन्दर यस्तै यात्रामा हिड्न धेरै मनछ के गर्नु भाग्यले आफ्नो देश छाडेर बिदेसी मरुभूमि मा दुख गनु परेको छ
अत्यन्तै सुन्दर । मेरो सपनाको गन्तव्य ।
सारै राम्रो लाग्छ तपाईं हरुको vedio धन्यवाद ।
सुन्दर मेरो प्यारो नेपाल 🇳🇵❤️
अर्को भागको प्रतिक्षमा❤️
साच्चै नै सोर्ग छ हाम्रो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनु मा🙏🙏🙏
Wow amazing vedio💝💝💝💝🙏🙏
यदि रमाइलो छ हाम्रो नेपाल जय नेपाल
म रुपन्देही बाट म त्यो ठाउँ मा पुग्न नसकेपनी राम्रो सुन्दर दृश्य देखाउनु भयो हजुरलाई धन्यवाद छ । हजुरहरुको यात्रा शुभ रहोस् ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा सर २०४९ देखि २०५५ सम्म म हिडेको बसेको याद दिलाउनु भयो हजुरलाइ मुरिमुरी धन्यबाद घर उदयपुर गाइघाट म चै मनाङ्गकै थोरोङ्गफेदी मा छ बर्श बितायको थिए आज मटरबाटो पुगेको पाय खुसी लाग्यो हस सर
Kati sundar cha hamro nepal
कस्तो राम्रो ठाँउ
sachin sir tapai ko vdo kahile nasakiye hunthyo lagxa..ekdum mazza lagne vdo banau hunxa.. dherai dherai dhanneybad hjr lai..
आहा अति सुन्दर ठाउँ हाम्रो नेपाल तेसै माथि हजुरको बोल्ने सैली सुमधुर स्वर 👌awesome video बिग fan हजुर 🙏
Wow,its beautiful view 👍👌🙏🙏
Eakdom ramro jay hos..
Atinai sunder raixa manangko himali vekma dhresey haru jo hajurko video ma hernasakiu ma sadhainai hajurko romanchak video herne garxu mero great salute hajur ani hajurko teamlai (watching from Bhutan)❤🎉😅
wow katti ramro video 😍🤩🙏🙏🙏💪💪
Sending LOve And respect guyz
भर्खरको भिडियो पो रहेछ ! ल धन्यवाद
धन्यवाद पुर्वि ब्लुजलाई ,म अाफु नगयकाे ठाउकाे भिडियो देखाई दिनु भएकोमा ।
Waooo sarai ramro.. Himal pari Ko zilla haru..
Jane bato.. 🇳🇵🇳🇵..
Best 👌 vlog....really enjoyed 😉 thank you for your hard 🙏 work. Keep it up.
सच्चिन सरको नपाललाइ बिश्वसामु पुर्याउने कार्य सच्चै सराहानिय छ
ramro cha dai i am a big fan
wow beautiful ♥️♥️♥️♥️♥️♥️❤️
हामी जान नसके पनि एति राम्रो ठाउँ देखाइदिनु भयकोमा हजुरलाइ धेरै धेरै धन्यबाद सर । जस्ले मेरो कमेन्ट पढदै हुनुन्छ उहाको बगवानले कल्यान गरुन।।
Namaskar sampurn yatya premi sirharulaai aafnai gayr ghume jastai lagyo manang ma hjr haruko yatra sada safal rahos 🙏🙏😘❤️
Lucky people 👍
Wow kati ramailo
अब अर्को बिहीबार कहिले आउँछ सचिन सर यस्तो सुन्दर दृश्य हेर्नु लागी
भगवान मुक्तीनाथले हामी सबैको कल्याण गरून् ,मालाइ पनि त्यो यात्राको सम्झना आइ रहन्छ ,धन्यवाद नमस्कार
चामेबाट अगाडि बढियाे ढुकुर बजार कटेर मनाङ् तिर अघि बढियाे सचिन शर् धन्येबाद्
Thank you so much Sachin sir mazza aayo video herna daammee lagyo hai waiting for new beautiful videos ❤❤❤🎉🎉
just amazing
झापाली भाइलाइ नेपाल्को सबै जिल्ला भ्रमणगर भाग्यमा लेखेकै रहेछ ।
Great job yu Doing Sir।।।
Our Nepal 🙏😘
सचिन जि ले धेरै धेरै धन्यवाद छ।
Thank you so much for your amazing videos purbi bules team really appreciated it
आहा सुन्दर हाम्रो नेपाल राम्रो नेपाल
Really Thank u Brother Your Beautiful & Hardful journey Lovely Shoot ❣️👈👌🤘👏Big Fan of U❣️
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
eakdmaii mehnatko sath katinai pugaudaii hamilaii romantik video haru heraunu bhayekoma tapaikaii dherai dherai dhaniabad xa daju 🙏
aarko video pani xitaii halnu daju arko videoko wait maa xum hami🙏🙏
तपाईंको भिडियो नछुटाई सधै हेर्ने गर्छु यसरीनइ नया नया ठाउको भिडियो हेर्न पाइयोस् सर❤❤❤