CHAMPA BELI - A SIMMA • Melina Rai & Gandaki Chamling • Ft. Uma Chamling Rai & Gandaki • Nepali Song
Vložit
- čas přidán 12. 04. 2024
- Krishna Shree Rai's:
CHAMPA BELI - A SIMMA • Melina Rai & Gandaki Chamling • Ft. Uma Chamling Rai & Gandaki Chamling • Official MV
🎶 Audio Credits:
Singer
Melina Rai
Gandaki Chamling
Lyrics
Krishna Shree Rai
Music Compose
Torempa Hang
Arrange
Raju Karki
Recordist
Bishal Limbu
Mixing | Mastering
Raju Karki
Studio
Mahol
🎬️ Video Credits:-
Cast
UMA CHAMLING
GANDAKI CHAMLING RAI
Mua
Gyanendra Comedian
Yubraj Rai
Post Production
Safal Motion Picture
Production Manager
Safal Khadka
Wardrobe
Yasuikaimono.com
Gazzabkodeal.com
Camera
Bhim Rai
Editor | Poster
Bishnu Khadka @bishnukhadka6555
Direction
Bhim Rai
Special Thanks
Samir Tamang
Producer
Riyana Tamang
आशिर्बाद
चन्द्र मान राई (बाबा)
काली माया राई (आमा)
सहरमान राई दाई
बिले राई
जीवनसाथी
अमृता राई
बिशेष धन्यवाद
आकाश पाण्डे
गोपाल चन्द्र राई
किसान राई
राजेन्द्र राई
उमेस गिरि तेह्रथुम
पुनम राई गिरि
सगर तामाङ
दैब राज राई
संगीता राई
दिलमान राई
कमल राई
अजमबर राई
गजुरमान राई
सईन्द्र राई
क्षमता राई
सुस्मिता राई
सागर राई
जक्सना राई
जिबन्ज्योति राई
सर्बधन राई
काजिराम राई
इन्दुना राई
पुर्ण राई
मिराम राई
संग्राम राई
मोनालिशा राई
दिपशिखा राई
तयाहाङ राई
मनोज राई
कुमारि राई
चन्द्र माया राई
सुनिता राई
राम कुमार राई
लक्ष्मि कुमार राई
देबेन्द्र राई
कला राई
सन्तोस राई
केनिस चम्डि राई
रामचन्द्र राई
लेख ब रम्तेल
टन्क थापा
नरेन्द्र निर्बिकार
धिराज खड्का
सुरेन्द्र तामाङ
बबेन्द्र राई
भुपेन्द्र बस्नेत
YOU CAN FOLLOW ME ON
#NewNepalisong #Melinarai #Umarai #Champachameli #asimmalik
Thank You Everyone
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited.
(Embedding on website is allowed) - Hudba
सबैमा सेवा नमस्ते म उमा चाम्लिङ राई हाम्रो पुर्बेलि गित धेरै मेहेनत गरेर तपाई हरु सामो लिएर आएको छैउ सबैले माया गर्दिनु होला❤❤
Congratulations to you entire team 🥀
❤❤❤❤nana
Congratulations 🎉 uma
lo lo dd subscribe ni gari dimla... 😂 😂
Hass soltini❤️❤️
उमा बहिनि को फ्यान जति एता✋✋
आहा...... गजब दाम्मि बनेछ गीत👏👏💗🎼हार्दिक बढाई अनि शुभकामना छ सबै गिति तिमलाई नै👏👏🙏
मिठो सृजना को लागि धन्यवाद बहिनी,अति मनोरञ्जन गरे म,सदैव अघि बढनुस सुभकामना❤️
ओहो ! एकदमै राम्रो बनेको रहेछ । बधाई सम्पूर्ण टिमलाई 🙏🤗
गजब दाम्मि बनेछ गीत👏👏💗🎼हार्दिक बढाई अनि शुभकामना छ सबै गिति टिमलाई नै👏👏🙏
अनि चाम्लिङ भासामा शीर्षक छ भित्र नेपाली भासामा रहेछ होइट हाइलाइट को लागि मात्रै पो चाम्लिङ्ग भासा मा ?तर जे होस सुपप छ उजल भबिस्ये को कामना
❤❤ बधाई छ
ल बधाई छ उमा नाना 💐 राम्रो लाग्यो पहिलो पटक हेर्न पाइयो हजुर को मिउजिक भिडियो अझै राम्रो गर्दै जानु होला चम्पा बेलि ग्रुपलाई बधाई छ 👏👏
ल है हार्दिक वधाई गन्डकी सर! एकदमै राम्रो छ!
अति मनोरञ्जन भयो आहा यो गाना भिडियो हेरेर
अत्यन्तै मेहनत गरेको निर्माण गर्नु भएको रहेछ उत्कृष्ट लाग्यो । बधाई पुरै टिमलाइ ।
❤❤ मन पर्यो....
सारै काइदा जुरेली पुर्बेली लोकगित गाउको कुनै मेलामा भएको आभास भयो बधाइ सबै होल टिमलाइ 🙏🙏
Sab thikai chha Uma nani le jyan ghataunu paryo hai 😍
आहा उमा नाना!! साच्चिकै मिठो पुर्बेली गित ❤ अनि उस्तै राम्रो प्रस्तुति सबै सबै कलाकारहरुलाई अझ धेरै धेरै शुभकामना
सारै राम्रो लग्यो बहिनी बधाई छ म चाहि दार्जिलिङ बाट हो म पनि चामलिङको छोरी हू
हार्दिक बधाई तथा सुभकामना उमा बहिनी ❤❤❤❤❤❤❤❤❤
उमा बहिनी 🎉🎉🎉❤ + सबै टीम टोली लाई बधाई
सारै राम्रो लाग्यो हेरेर खुशी भए ❤❤❤❤अझै राम्रो गर्दै जानू मेरो कामना
लु बधाई छ दाजु र छोरी लाई 👏👏👏
यो यो मामा देम सारो सारै उत्कृष्ट लाग्यो हुरुकै भए म❤
बधाई तथा साङ्गितिक यात्रा मा थप सफलताको शुभकामना साथी ❤️
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ।
Timro abinaye dherai ramro xa Uma bunu.ajjai pragati gardai janu la.god bless you
लु मैले पनि हेरेर मजा लिए है उमा चाम्लिङ जिउ
उमा चाम्लिङ हेर्न आको फेसबुक बारु ❤😮
लौ है, हाटबजार मेलामा रंगरौस गरौ ❤
हार्दिक बधाई छ सबै जनालाई।
Sewa mo panther Bata 😊
राम्रो लाग्यो वाउ
Dami x ajee ramro prays garnu hola ❤
निकै रमाइलो भयो यो भिडियो हेरेर सबै टिमलाई शुभकामना
निक्कै उत्कृस्ट पो लाग्यो मलाई त प्रगति को सुभकामना हजुर र टिम लाई😂😂
Authentic organic song ,,, Simma yawachi . Khaisa lo molo… 🎉🎉🎉🎉 big shout out hajur sabai team lai,,,,
Lu badai xa uma lai.. agrim suvakamana ... 👌👌👌
प्रयास अत्यन्तै राम्रो छ उमा बहिनी 👌👌👌 अझ थप प्रेणना उजागर मिलोस सुभकामना छ है 👌🙏🙏🙏
अत्यन्तै राम्रो लाग्यो अझ थप प्रगती को कामना प्यारी ❤
ल बबाल राम्रो लाग्यो हाम्रो चेली हरु अनि कान्छा सर को प्रस्तुती, बांकी दिनहरूमा अझै प्रगती हुँदै जावस सबैलाइ शुभकामना ।
Wow dherai ramr purbeli geet and video badhai ani safaltako shubhakamana sampurna team lai🙏
मिठो❤अतिनै मिठो❤🎻🎶🎵🎹पुर्बेली गीतको खडेरी परेको बेला असिना पानी परे झै मन शित्तल आनन्द भयो आहा۔۔❤
गजब छ उमा ❤❤🎉🎉 लभ यु
entire team laai subhakaamana❤️
बधाई छ। उमा नानालाई राम्रो लागो🎉🌷🍀🥰
अत्यन्तै सुन्दर सिर्जना बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई ❤️❤️🙏🙏
आहा! एकदमै सुमधुर सुन्दर प्रस्तुति❤❤❤❤❤
अति राम्रो प्रस्तुति ❤❤❤❤
अत्यन्तै शुन्दर पुर्वेली लोकगित सफलताको शुभकामना🌺💐💐🥀
अतयन्त राम्रो बधाई छ सम्पुर्ण टिमलाइ।
लु राम्रो छ अरु विदेओ आउनु पर्यो l
Congratulation gandaki brother and all time
लु राम्रो छ चेली तपाईको प्रतिभा अझ यो भन्दा राम्रो हुँदै जाओस म ताप्लेजुङ बाट हेर्दै छु।
पहिलो प्रयास राम्रो छ बधाई तथा शुभकामना उमा बहिनी र सम्पुर्ण टिमलाई!
अति मार्मिक उम बहिनी लगायत सम्पूर्ण लाई सुभ कामना👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤❤❤
बधाई छ तपाई हरु
❤❤❤❤दामी छ🎉🎉
sewa sabaima❤❤
हार्दिक बधाई
अत्यन्तै राम्रो लाग्यो सेवा 🙏
Aahaeee hurr... Raee.. super purbi lok song 🌹🏆❤👍🙏
Wow vlog matrai hoin acting ma pani kada Xin raini❤❤❤❤
Congratulations nana and baje❤
Dami. 🎉
Aha Mitho 🎶🎤🇳🇵 Hardik badhai tatha subhakamana entire teamlai
उमा चाम्लिङ राइ खत्रा रैछ
उमा राइ लगायत सम्पुर्ण होल िमलाइ सुभकामना सम्पुर्णमा ❤❤❤🎉
राम्रो लाग्यो
यकदमै राम्रो छ चेली प्रगतिको शुभकामना
big big congratulations vai
असाध्यै राम्रो लाग्यो ।
अत्यन्तै मिठो पुर्बेली लोक गित ❤
Sewa sis
सफलताको धेरै धेरै सुभकामना मामा लगायेत सम्पुर्ण टिमलाई
Safalta ko suvakamana baje aajhai ramro gardai janu sabai team lai badhai xa❤❤❤
Nice sang hajur
Ramro xa geet n video ni❤❤❤
खुन्याको हिङे❤❤
congratulation uma bahini lai
राम्रो
सारै राम्रो अर्गानिक खालको गित भिडियो हरु बनेको रहेछ हेर्नु र सुन्नु लाई सारै मज्जा आयो मलाई त्❤️❤️❤️🙏🙏🙏
राम्रो छ प्रगति गर्दै जानुहोला
Mitho lagyo song and video congratulations All tim
धेरै राम्रो छ नाना।
धेरै राम्रो छ उमा बहिनी अरु अरु गित हरु पनि लिएर आउनुहोला🧡🧡🧡🧡🙏🙏🙏🙏🙏💟💟💟❤️❤️❤️❤️
उमा किन यति धेरै रम्रि भाकाे हाेला नि अझ उमा काे मुसकान काे त के कुरा गरनु❤
Lu bihe ko lagi hat magnu jada bho ni bro😅
उमा चाम्लिङ राई ज्यु लाई हार्दिक बधाई छ ❤️👌❤️
साह्रै मीठो गीत बनेको छ। निर्माण टिमप्रति हार्दिक अभिवादन!
शुभकामना
Ramro xa ❤❤😊😊 molai ta ramro lagyo 😊
धेरै राम्रो छ
Lu badhai x sabai team lai
राम्रो छ
Congratulations to you entire team🙏🙏🙏
हैट के भाको जति पटक यो भिडियो हेरिन्छ त्यति पटक रुवाउछ हैन के भाको हैट😅
आखाबाट आँसु झार्ने पहिलो नेपाली गित बन्यो मेरो लागि चाही।किन हो हैन के भो हौ ठ्याक्कै आँसु झार्छ त।हैन के भो?😅
छक्कै परियो😊
सुन्दर प्रस्तुति उमा sis👍️👌❤❤
Wow wow ❤❤🎉🎉🎉बधाई तथा शुभकामना ।।सबै टिमलाई
फेसबुक बाट आको राम्रो लाग्यो,अर्को पनि हेर्न पाउ
Dami x
Congratulations Bhena aajhei estei ramro ramro video song herna pau Sunna pau ❤❤
Wow aafnai Gaun Thaun ko video herna paiyo sarai khusi lagyo❤❤❤❤ thank you so much keep it up❤❤❤❤
हार्दिक बधाई साथै सफलताको अग्रिम शुभकामना आउँदो दिनहरूमा पनि यस्तै राम्रो राम्रो गीत संगीत सुन्न अनि हेर्न पाउँ सबै जनालाई शुभकामना🙏🙏🙏🙏
Best of luck Uma sis ❤😊