टिका सानुसंग दोहोरी गाउँन ३ दिनको बाटो हिडेर काठमान्डौ आएकि ९ बर्षीय सुरक्षाको पुरा भयो सपना

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • टिका सानुसंग दोहोरी गाउँन ३ दिनको बाटो हिडेर काठमान्डौ आएकि ९ बर्षीय सुरक्षाको पुरा भयो सपना
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Tika Sanu
    Surakshya Magar
    Mansing Khadka
    Camera
    Siraj Gautam
    Edit
    Kamal Sargam(Chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Tika_Sanu
    #Surakshya_magar
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 233

  • @laligurashdaily
    @laligurashdaily  Před 2 lety +47

    नमस्कार म कमल सरगम, तपाईलाई बहिनी सुरक्षाको प्रतिभा कस्तो लाग्यो यदि उनको गीत गाउने सपना पुरा गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस जसको लागि
    कमल सरगम: 9851224970( भाईबर ,वाटसप,इमो)मा कल गर्नुहोला
    टिका सानु :+977 981-3616049( भाईबर ,वाटसप,इमो)मा कल गर्नुहोला

  • @dilpunmagar8768
    @dilpunmagar8768 Před 2 lety +28

    वा टिका सानु गायिका बाल गायिकाहरुलाई यति माया सपोत गर्नु हुन्छ ! साथै समाजसेवी काम गरेर दुखी पिडितहरुलाई सहयोग गर्नु हुन्छ ! मनमा दयालु मान्छी हुनु हुन्छ , खुशी लाग्यो !
    सुरक्षा नानीको स्वर कला राम्रो लाग्यो , मन पर्यो ! हार्दिक बधाई तथा शुभकामना छ !

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 Před 2 lety +41

    काठमान्डौ फर्केपछी म पनि भेट्छु नानी लाई😊😊

  • @sarinabk4699
    @sarinabk4699 Před 2 lety +13

    धेरै राम्रो प्रतिभा छ नानू काे सबै जनाले साथ दिनुहाेला सफलताकाे शुभकामना नानुलाई सङ्गै टीका दिजुलाई धेरै धन्यवाद ।🙏🙏🙏🙏

  • @shipmgr20
    @shipmgr20 Před 2 lety +1

    भिम दाईलाई पनि धेरै धेरै धन्यवाद छ नानिलाई यहाँ सम्म को स्थान दिलायको मा।

  • @magar4242
    @magar4242 Před 2 lety +9

    टिका बहिनीलाई धेरै धेरै सम्माना र नानी लाई शुभकामना

  • @birbahadur3901
    @birbahadur3901 Před 2 lety +9

    नानुलाई धेरै शुभकामना । संगीत माला सम्पुर्ण टिम मानसिङ टीका सानू सबैलाई धन्यवाद ।।।

  • @birendragautam3552
    @birendragautam3552 Před 2 lety +11

    आहा कति मिठो सोर ,आफ्नै गाउँ को भयर होला झन यति मन्पर्यो उहाको पर्तिभा ,धेरै,धेरै सुभकामना नानु!!

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před 2 lety +17

    टिकाकाे याे हाैसलाकाे लागि सम्मान छ ।
    सानी नानीकाे उज्ज्वल भविष्यको कामना 💜💜💜

  • @tilakshirpali
    @tilakshirpali Před 2 lety +4

    आहा रुकुमेली नानूको प्रतिभा लाई दर्शक माझ पुर्‍याउनु हुने टीका दिदी,कमल सरगम सर प्रति धन्यवाद 🙏❣️

  • @krishnaportel9957
    @krishnaportel9957 Před 2 lety +12

    राम्रो लाग्यो स्वर र प्रतीभा सबै टिम लाई धन्यवाद र नानी को उज्ज्वल भबिस्य को सुभकामना अझ धेरै आफ्नो प्रतिभा लाई निखारनु होला र झन राम्रो पार्नु होला

  • @omghale4865
    @omghale4865 Před 2 lety +17

    नानीको स्वर साह्रै राम्रो छ, संगितमा उज्जल भबिश्य छ नानूको सहयोग गर्न मन छ नानीलाई धेरै थोरै साह्रो गाह्रो परे सम्झनु होला टिका जी !!

  • @yagyat.m.1506
    @yagyat.m.1506 Před 2 lety +8

    यति सानिनानि को मिठो श्वर छ नि धेरै शुभकामना है त खनि ईन्र्देणि गएर गाउँनुलाई लानु पर्छ हो

  • @manjusubedi5579
    @manjusubedi5579 Před 2 lety +27

    सारैनै राम्रो स्वर रैछ नानीको अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना ♥️

    • @samjhanasubedi3592
      @samjhanasubedi3592 Před 2 lety

      @asharampaswan1:@asharampaswan1: अहा सुंदर प्रस्तुति प्यार और प्रोत्साहन देना 🙏 आत्मा से सम्मान 🙏 और एक छोटी सी टिप्पणी के रूप में याद के संकेत के रूप में शुभकामनाएँ

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 Před 2 lety +15

    नानिको स्वर धेरै राम्रो छ ।नानिलाइ सफलताको शुभकामना।

  • @bimalpariyar5327
    @bimalpariyar5327 Před 2 lety +3

    नानी स्वरमा निकै नै राम्रो छ सबैले साथ सपोट गरेर अगाडि बढाउनु पर्छ है यो उमेरमा यस्तो कला भाको मान्छे नानू पछि यहि पेसामा लाउनु भयो भने पछाडिको गित सङ्गितको एउटा बलियो खम्बा हुनुहुने छ प्रगतिको सुभकामना छ नानि

  • @atengabu7048
    @atengabu7048 Před 2 lety +13

    धेरै राम्रो कला छ, शुभकामना सानी नानीलाई..

  • @purnaranamagar1956
    @purnaranamagar1956 Před 2 lety +4

    धेरै राम्रो बधाई छ टिका बैनी लाई नानुलाई प्रगति को शुभकामना

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 2 lety +5

    उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना व्यक्त गर्दछु सानो नानु विशेष टीका सानु र मानसिङ खड्का दाई लाई धेरै धेरै धन्यवाद छ

  • @dilipkudmal7051
    @dilipkudmal7051 Před 2 lety +7

    सफलता को कामना नानू टिका सानू दीदी यस्तै काम गर्दई जानू होला सफलता को कामना

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před 2 lety +3

    बाल कलाकार #सुरक्षा मगर बुनुको प्रतिभालाई सलाम गर्दछु ।
    सफलताको शुभकामना छ ।

  • @sandipgiri7556
    @sandipgiri7556 Před 2 lety +3

    आहा सारै मिठो स्वर सानू नानिको प्रगतिको धेरै भन्दा धेरै शुभकामना र मिडिया साथिहरुले सधै साथ दिनुहोला 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety +32

    धेरै राम्रो काम टीका सानू र लालिगुरास टिमलाई धेरै2 शुभकामना नानिलाई सफलताको कामना

  • @poudelkrishna2852
    @poudelkrishna2852 Před 2 lety +2

    नानी को सफलता को अग्रिम शुभकामना सानुलाइ बधाई छ नानीलाई हौसला ko सपोट को लागी सबै जनाले दोहोरी हेरिदिनुहोला

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety +16

    आउदो बर्षको सारेगम प र भ्वाईस किटमा लैजाने तयारी गर्नुहोला नानीको भबिश्य राम्रो छ

  • @cbmagar8443
    @cbmagar8443 Před 2 lety +1

    टीका सानू बाहिनी लाई सलाम छ सानो नानी लाई साथ र सहयोग को लागि

  • @krishthapa1556
    @krishthapa1556 Před 2 lety +1

    कति राम्रोसँग मिलाउन जानेको होला ऐतिसानि नानिले पनि नानिको धेरै धेरै परगति होस नानू तिमलाई सधैंभरि को ाआसिर वाद छ सानु

  • @narayankhatri785
    @narayankhatri785 Před 2 lety +1

    नानिको स्वर धेरै राम्रो छ। भबिसेको शुभकामना छ। र भिम सर डिबी सर अनी टिका बहिनी भगवान रुपी मा नमस्कार 🙏

  • @krishnanepal8314
    @krishnanepal8314 Před 2 lety +3

    अति सुन्दर सोर सुभकामना छ सुरक्षा नानि

  • @khadgathaparamite4044
    @khadgathaparamite4044 Před 2 lety +6

    टिका बहिनीको उच्च बिचारलाई संमान गर्दै सानी बहिनीको उज्ल भविस्यको धेरै शुभकामना।

  • @rambahaduroli6468
    @rambahaduroli6468 Před 2 lety +2

    नया प्रतिभा लाई साथ सपोर्ट यति धेरै माया गरिदिनु भयको कलाकार दुबै टीका बहिनी मानसिङ सर साथै कमल सर लाई बिशेष धन्नेवाद छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +20

    सानी नानीको संगितिक भविस्य उज्ज्वल होस्😘

  • @bhupalb6245
    @bhupalb6245 Před 2 lety

    यी नानिको कला अति राम्रो छ सारै मन परेओ सम्पुर्ण कलाकार सर्जक ले साथ दियेर आगाडी बधाउनु परेओ

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +10

    सानी नानीको प्रगतिको कामना

  • @ashoklama7618
    @ashoklama7618 Před 2 lety +3

    Dharai ramro x nani voice best of luck nanu

  • @ganeshbahadurhamal6547

    असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला कार्यक्रम प्रस्तोता टीका सानुको भगवान रुपि कामले सारै खुशी लाग्छ लोक गायक संगीत माला ब्यबस्थापन मानसिङ सानू नानी सुरक्षाको प्रतीभा अति नै सफलता रहोस सहयोग गर्नु हुने मिडियाहरु सल्लाह दिनु हुने भिम सरलाइ धेरै धेरै बधाई सम्मान

  • @dhakprasadupreti6249
    @dhakprasadupreti6249 Před 2 lety +8

    ॐ श्रीअम्बा। माता सरस्वतीको अवतार पृथ्वीमा धेरै देखिन थाल्यो।

  • @ganeshbasyal7227
    @ganeshbasyal7227 Před 2 lety +1

    सारै मीठो छ गीत सफल्ताको शुभकामना नानुलाइ

  • @ragubunshichand703
    @ragubunshichand703 Před 2 lety +1

    Nanu ❤️🙏🏻 ko voice ma jadu cha hai 👍

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 Před 2 lety +2

    तिका सानुको सफा मन लाई सलाम छ

  • @govindagharti2286
    @govindagharti2286 Před 2 lety

    नानि को गित,स्वर राम्रो छ, इंद्रेणी संचालक कृष्णा सर संग भेट गराइ दिए,अझै राम्रो हुनि थियो,नानि को भविष्य ऊज्वल होश,,

  • @dilbahadur1489
    @dilbahadur1489 Před 2 lety +2

    यक चोटि इन्द्रेनी लैजानु पर्यो सबै मिलेर टिका सानू कमल सर

  • @bishnuthapa3668
    @bishnuthapa3668 Před 2 lety +2

    So sweet voice best of luck nanu

  • @chandrabc1984
    @chandrabc1984 Před 2 lety +4

    प्रतीक्षा नानुको कला लाई मनपराउने यता है😍😍😍😍😍😍

  • @kalibahadur8233
    @kalibahadur8233 Před 2 lety +1

    सारै राम्रो छ नानुकाे स्वर अझै प्रगति हाेस शुभकामना !!💞💞💞

  • @amarsing2990
    @amarsing2990 Před 2 lety +1

    आहा कति रमाइलो कुरा कानी बदाइ छ टीका जि लाई

  • @gayankarki9713
    @gayankarki9713 Před 2 lety +7

    कमल भाई नानुलाई ईन्द्रेणीमा लैजान पर्यो नानको प्रतिभा ईन्द्रेणीमा पनि राख्न पर्यो

  • @shipmgr20
    @shipmgr20 Před 2 lety +2

    sweet voice nani wish you all the best ahead ,specially thank you tika dd you give big opportunity for the nanu .

  • @kamalroka7340
    @kamalroka7340 Před 2 lety +1

    बहिनी को उच्चाभबिसेको शुभाकामान यसैगरि अगिबढनु र पडाई मा पनि धेन दिनु नानू है

  • @rabighimeri1093
    @rabighimeri1093 Před 2 lety +2

    Best of luck tika sister ani sano nani lai🙏❤️🇳🇵

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 Před 2 lety +1

    कत्ती मिथो स्वर नानुको 💘💘💋💋

  • @gajendrayaksolimbu731
    @gajendrayaksolimbu731 Před 2 lety +5

    Good luck baby very nice voices, God Bless you

  • @supremekc6957
    @supremekc6957 Před 2 lety +3

    कति राम्रो सोर नानिको

  • @pujakhadka4955
    @pujakhadka4955 Před 2 lety +10

    Aaha so nice voice bunu ♥️♥️♥️👍👍👍👍❤️❤️❤️🙏🙏🙏

  • @bhawanis8000
    @bhawanis8000 Před 2 lety +1

    टिका बैनी लाई सलाम छ नानी बाबू को उज्याल भभिस्या को सुभ कामना छ‌‌‌

  • @ganeshlama271
    @ganeshlama271 Před 2 lety +6

    सफलताको शुभाकामना नानीलाई

  • @dipakpariyar2150
    @dipakpariyar2150 Před 2 lety +1

    नानिकाे साेर त धेरै मिठाे छ सबैले माया दिनुपर्नेछ बदाई छ

  • @mangurunggurung1146
    @mangurunggurung1146 Před 2 lety

    नानीलाई धेरै धेरै शुभकामना र टिक सानू बहिनीलाई पनि धेरै धेरै धन्यवाद

  • @dbkarsang6187
    @dbkarsang6187 Před 2 lety

    नानुको उज्ज्वल भविश्य्को कामना छ । आधुनिक गित झनै कत्ति राम्रो गाउनु भा । टिका बहिनि मलाई त कता भान्जि भै दिएनि कत्ति राम्रो हुन्थ्यो है जस्तो लाग्यो । कमल भाईको च्यानल दिनमा २/३ ओटै हेरिन्छ होला दिनमा धन्यवाद कमल भाई लाई नि।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před 2 lety +1

    Aaha nanu ko so beautiful voice safala tako suva kamana nanu👌👌♥️♥️♥️♥️🇲🇾

  • @jhamkamagar8487
    @jhamkamagar8487 Před 2 lety

    धेरेै राम्रो स्वार छ बहिनिको साहै मन पर्यो अझै अगाडि बढनु नानि मेरो शुभकामना छ

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 Před 2 lety +2

    very nice

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Před 2 lety +6

    wow nanu . So sweet voice Best of luck ,❤️

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 Před 2 lety +1

    Congratulations 🎉 best of luck

  • @s.b.s8176
    @s.b.s8176 Před 2 lety +2

    सफलता को शुभ कामना

  • @jesonmagar1120
    @jesonmagar1120 Před 2 lety

    एउटा उदाहरनिय र सह्रानीय काम गर्नु भएको छ टिका बैनी र मेडिया टिम ले । नानी संग अबस्य नै एकप्रकारको खुबी र कला छ तेस्लाई मलजल गरेर आफु जस्तै प्रतिभा बनाउनु होला !!

  • @bhuwanmager5518
    @bhuwanmager5518 Před 2 lety

    आहा कती मिठो मसिनो स्वर सफलताको लागि अग्रिम शुभकामना

  • @rupkhatri3361
    @rupkhatri3361 Před 2 lety +1

    आहा कति मिठो आवज नानिको

  • @mitramagar9804
    @mitramagar9804 Před 2 lety +1

    आहा कति मिठो स्वर नानु❤️❤️

  • @manuthapa6342
    @manuthapa6342 Před 2 lety +1

    Very nice sound with song 💝💘❤️💌🥳😍🥰🤩

  • @ambikakunwar9782
    @ambikakunwar9782 Před 2 lety

    Tika Sanu bani, Kamal sargam sir and Man sing sir Nani Surkshs ko singer pratibha lai jogai dinu hola congratulations thanks.

  • @deubahadurpun5390
    @deubahadurpun5390 Před 2 lety

    यो नानिको लागि टीका सानुको टिम सबैभगवान हुन टीका सानुलाइ कहिल्यै नबिर्सनु है सुरक्षा नानि

  • @sandeshvohra8282
    @sandeshvohra8282 Před 2 lety +1

    Best of luck nanu

  • @milanthapamagar5838
    @milanthapamagar5838 Před 2 lety +4

    wow good nanu❤️❤️

  • @sandeshmalla5150
    @sandeshmalla5150 Před 2 lety +6

    अाज बल्ल टिका सानू सङ्ग interview मा देख्न पाइयो सानि नानी लाई।

  • @SantoshMonu_Lagun
    @SantoshMonu_Lagun Před 2 lety +4

    Wow wow nice super voice Nani

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety +1

    सारै राम्रो कला बुनु को

  • @indrabasnet8323
    @indrabasnet8323 Před 2 lety

    Kati ramro kam tika g ko xori manxay vayara pani xori janme paxi ysti janminu parxa sabai alround feet an kam garne tq so much tika an manshing g lagayat laligurash ko team lai ra sano nanuko ramro kala rahexa safaltako kamana hal ma us bata herdai thiya ma pani tika g kai najik ko manxay hu yautai jilla vanau so big fan ma tika an manshing g ko so dhanya bad kamal g ko team lai pani♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🥀🥀🥀🥀🥞💟🇺🇸🇺🇸🇺🇸🇺🇸

  • @gayatriadhikari2542
    @gayatriadhikari2542 Před 2 lety

    Sane nane ko Sor sarai mitho xa dherai pragati garnu la nanu

  • @kamalpandeymagar2948
    @kamalpandeymagar2948 Před 2 lety +3

    Good jop tika dizuu

  • @gopalgc4408
    @gopalgc4408 Před 2 lety

    Good tika ji love you.
    Yasti kaam garnu hola

  • @narupulami6654
    @narupulami6654 Před 2 lety

    दामी छ यो नानीको स्वर ।मन पर्यो मलाई

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 lety +3

    Tika Sanu Ji is the most beautiful folk duet singer - a real folk duet queen who is going to be inspiration for many many youth.
    Beautiful job Tika Sanu Ji and Mansingh Ji You guys are beautiful human beings with good heart.
    Surakshya Ji is beautiful little champ.
    Lovely hosting Kamal Ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 2 lety +1

    नानीको स्वर ता निकै खत्त्रा छ है

  • @ramgurung8325
    @ramgurung8325 Před 2 lety

    Derai derai thanks tika diju hjr jastai ramro banaunu sanu nanu lai

  • @sarojthapa188
    @sarojthapa188 Před 2 lety +1

    Congratulations nanu

  • @gobindamagar161
    @gobindamagar161 Před 2 lety +1

    Very good nani

  • @ABCbihani
    @ABCbihani Před 2 lety +7

    उजल भबिसेको शुभकामना स्यानी छोरि

  • @paurajdarji3280
    @paurajdarji3280 Před 2 lety

    Hamri Piyari na nu ko sor kati mitho x asari nai agadi barnu l UAE dekhi vay pni dherae dherae safalta ko lakhau lakh subhakamana x

  • @padambhat9247
    @padambhat9247 Před 2 lety

    टीका बैनि तिम्रो काम पर्ति आभारी छु

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 2 lety

    Tika sanu best singer

  • @tejbahadurbudhathoki3804

    खुसी लाग्यो यति साथ सपोर्ट दियको देख्दा ।

  • @madhavthapa1727
    @madhavthapa1727 Před 2 lety

    धेरै रामो टीका हजुर नानी लाई धेरै अगाडि बडाउनु होला

  • @khadkatika8637
    @khadkatika8637 Před 2 lety

    Wow! What a fantastic and lovely voice nanu ko. Thanks!

  • @budakumarkumar804
    @budakumarkumar804 Před 2 lety

    Naniko Dherai Ramro Aawaj Dherai Mitho shor Tika Bahini Lai Dherai Dherai Dhnnebata Cha

  • @buddhagurung8134
    @buddhagurung8134 Před 2 lety

    टिका लाइ धेरै धेरै धन्यवाद छ।

  • @chandraprakashkawar1935

    Nani ko swar asadhai ramro xa ra safaltako subhakamana ra tika sanu lai dherai dherai dhanyabad xa

  • @ramtamang6960
    @ramtamang6960 Před 2 lety

    टीका सानुले मौका दियकोमा सलाम छ

  • @sobitthap8589
    @sobitthap8589 Před 2 lety

    कमल भाई धेरै लाग्यो नानि लाई चिनाको माहै

  • @ganeshchanda1331
    @ganeshchanda1331 Před 11 měsíci

    Tika dijju saga surachhya ko live dohori hunu paryo pllz❤❤❤❤