मेरुदण्ड पक्षघात के हो ? यो किन हुन्छ, यसको उपचार के कस्तो छ...
Vložit
- čas přidán 12. 09. 2024
- के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ मेरुदण्ड पक्षाघात के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
मेरुदण्ड पक्षाघात के हो ? यो किन हुन्छ, यसको उपचार के कस्तो छ... भन्ने विषयमा, अर्थोपेडी-स्पाइन सर्जन बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
अर्थोपेडी-स्पाइन सर्जन
डा. विनोद विजुक्छे
Spinal Surgeon
Dr. Binod Bijukche
doctorsaathi3@gmail.com Kathmandu, Nepal
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Location vannu na plz🙏🙏🙏
डाक्टर साहेब यो कमप्लेट स्पाईनल ईन्जुरि भयाका बिरामीलाई दिसा पिसाब थाहाँ नहुने भएकोले बाईपास सर्जरी गर्दा के हुन्छ बताई दिएन आभारी हुने थिय
Mero pani doctor binod le oprection garnu vaeko ho ahile hedni vaeko xu tq doctor 🙏🙏🙏
हे भगवान सर्🙏🙏🙏 सर मेरो बुवा लैइ भको छ तल्लो सरिल नै चल्दै न जुन अस्पताल दाउदा नि निको भको छैन पैसा पनि सकियो के गरुम सर 😭😭😭🙏🙏🙏 घर अगाडि रुख बाट चिपल्यर खस्नु भको हो जे गरेनी निको न हुनेभो सर केही हुन्छ कि हजुर बाट बचाई दिनुपर्ने सर आर्थिक पनि लास्टै कमजोरी छ सर😭😭😭🙏🙏
डाक्टर साव हजुरलाई कहाँ भेट्न सकिन्छ ।हाेला जानकारी पाउन हजुर
Grandee hospital ma
Sir mo ghas katne kramma rukh bata khasera meridaanda spinal cord injury huda sarir chaldaina puti ghat vako xu k grda hola
मेरो भाचिएकाे हाे
मेरो मेरुदण्ड भाचिएकाे हाे plese help to send doctor काे मोबाइल नम्बर सेन्ट गर दिनुन ल please
@@rabinakoirala1867
Grande International Hospital
Phone: 01-5159266
Chest ko thyakai opposite side pithu nira dukhda chi k garni ho sir
Doctor ko contact no pauna payea hunthiyo
Grande International Hospital
Phone: 01-5159266
Kun hospital ma kam garnu huncha hola
Thanks 🙏
Grandi international hospital
Grande International Hospital
Phone: 01-5159266
हजूर संग सल्ला गर्नु कहाँ सम प्रका गर्नु होनी
doctor ko contact number send gar dinu na please
Grande International Hospital
Phone: 01-5159266