एउटा डरलाग्दो परियोजना । विचार नगरे काठमाडौं नै ध्वस्त Nagmati Dam ||Shrawan Sharawan
Vložit
- čas přidán 1. 03. 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C. & Bhuwan K.C.
Editing: Bhuwan K.C. & Anush B.C.
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari
प्राकृतिक संरचना जस्ताको त्यस्तै राखेर मात्र कार्य सञ्चालन गरे मात्र स्वीकार्य हुनेछ नत्र यो परियोजना कमिसनको चक्कर हो।
यि दलाल को काम भने बिनाश बिनाश कारी मात्र हो स्रवन सरको चिन्तन सहि हो
त्यो योजना बनाउने आयोजना होइन खाने योजनामात्रै हो खान्छन
पत्रकारले अतिथिकाे शेैक्षिक याेग्यता कति साेध्नु पर्छ ।
मेल्मचि करिव करिव फेल भएकाे पुष्टि भएकाे छ दलालले चलाएकाे देशमा कमिसन र ,भष्टाचार काे अरकाे वाटाे खन्दै छ
यो नेपाल सरकारलाइ कस्ले एस्तो सल्लाह दिन्छ काठटमण्डो डुबाउने षडयन्त्र
नागामति नदि मा वार्षिक पानी कति डिस्चार्ज कति हुन्छ ?
भारलाइ युध गर्दा येउटा बब खसाये युकेन जस्तो ध्व्स्त हुनेछ।
Nepal government and Melamchi water supply project both similarly are failure and unsuccess. Nepalese peoples specially peoples of Kathmandu district can't believe and depend on both Melamchi and government. This system, this government and these failure big political parties and theirs leaders can't do any successfully. Respected Shraban Sharma is telling right with analytical logics and deeply study.
Bikas birodhi yestalai jel kochnupar6
Sundarijal ko dam futema Kathmandu dubxa ta!!!!????
फेरि अर्को परियोजना बनाउने तरखरमा सरकार ? मिलेर फेरि खाने भए ।
Aba khane tham patta lagaye xan aparadhi party Ka jhole haru le
Nelpali janata lai bekuf banaune bidesi ko Khel?