पहिलो पटक संसदमा सुहाङ नेम्वाङ बुढा नेता माथि प्रश्न बुवालाई सम्झेर भावुक Suhang Nembang parliament
Vložit
- čas přidán 3. 06. 2024
- पहिलो पटक संसदमा सुहाङ नेम्वाङ बुढा नेता माथि प्रश्न बुवालाई सम्झेर भावुक Suhang Nembang parliament #suhangnembang#samsad #nepalipoltical #actionnepalonlinetv
नयाँ सोच र आशा लिएर जानु भएको युवा लाई साथ र support गरौं अलि कति केहि बोल्यो कि बिरोध गर्ने बानी छोडनु होस
खुट्टा तान्ने काम मात्रै नगरौ कसरी समस्याको समाधान गर्ने हो त्यो गरौ युवा नेता सुहाङ लाई सहयोग गरौ बिरोध मात्रै नगरौ
सुहान बाबू लाई धेरै धेरै बधाई
कमेन्ट हेर्दा दया लाग्छ।नयाँ जोगि ले खरानी धेरै घसेपछी रास्वपा,नेता राप्रपा केही नेता हर्क,बालेन पनि खरानी घस्छन होलान्
Thanks newang sirli
निकै सान्दर्भिक भनाइ राख्नु हुदै युवा नेता सुहान नेम्वाङ
गाग्रे भञ्ज्याङ वेलसि बाटो कालो पत्रे छिट्टै होला भन्ने कामना गर्दछु माननीय ज्यू
नयाँ जोगीले खरानी धेरै घस्छ
Right ❤
सान्दर्भिक भनाइ कमरेड
खड्गे अपराध काे जय
Suhang comred
माननीय नेम्वाङ ज्यु म अरु कुरा जान्दिन।तर राँके देखि आमचौक अथवा आमचौक देखि दमक सम्मको बाटो द्रुत्तगतिमा बनाउनु पर्यो।यो बाटो एकदम बिकट र डरलाग्दो अबस्थामा छ।यो बाटो अगिल्ला साम्सद हरु कसैले बनाउन सकेका छैनन।तपाइँ युवा हो। तपाँइले काम गरेर देखाउनु होला।फेरि तपाईंको बुवा जस्तै उखान टुक्के बुडो के पि ओलिको पिच्छलगु भएर नहिड्नु होला है।
Very good 👍👏👏👏
im always soport ❤you
कापि मा लेखिएका कुरा पढ्नलाई त सजिलै हुन्छ सबैलाई
बधाई छ सुहाङ युवा नेता हामी हजारौं युवा को सपोट छ
उच्च समान
Jayaj lagyo❤
Good❤❤❤
Very good
good comred
❤❤❤
Samman chha babu lai
❤
खुब युवा रैछौ, पन्ना ऊढ्ला नि 😂
🙏🙏🙏🙏
भाइ पार्टीको नितिको दास नबन काम गरेर देखाउ
Kp oli ko dhakarmatra noboki hola suhang jiu tapai vanai bichaar soch ramro cha tar kp oli dhakare chai nahunu hola samsoda suhang jiu
हामिसित,इमानदारिछेन
पहिला आफ्नो पार्टी को बैठक मा केपि बोली लाई हटाउन सक अनि मात्र त्यो रोस्ट्रम मा बोल्दा ठिक होला
तिमी पनि अब मरु भूमि मा फस्यो
❤good
Ho
बाउलाई जस्तै मार्ला केपिले होसियार
Napis
अरिनेहो लुङ्वा मीठो भासन मात्र होएना हो बा अरु तिरत त्यस्तै होकि जिन्दगीमा तर ईलाम बाजार देखि मुनि माईखोला देखि माथी को बाटो को त्यो कक्ताङ्कक्तिगे बाटो मा बित १३/१४ साल देखि देख्दैछु बा जस्तोको त्यस्तै छ तहो अनि उता फाकफोकथुमा जिन्दगीमा D.P.R भाको म भन्दानी भुढो भैसक्यो हो😂😂😂😂😂 बा सल्ल्ल्ल्ल गाडी मा जादा बा खन्लाङ र खङ्लिङ धुलो फुसुसुसु हुन्छ र कम्ता रमाइलो छैना ह😂
khali kura bhasn
bahunko varoute
तेरो बाउ इसाईको गुलाम थियो 😢😢😢
कमैलाई थाहा भएको यथार्थ ।
Wawa nice
नेपालमा भ्रस्टाचार हावी भयर बिकास नभाको/आम्दानि भन्दा खर्च धेरै भयर बिकास नभाको/मतदान मा सिन्डिकेट लागू भयर बिकास नभाको/
सधैं emotional र sentimental कुरा नगर भाई।
Output दिनु पर्छ यदि एमाले को अध्यक्ष बन्ने हो भने।