Komentáře •

  • @shahilthapa2601
    @shahilthapa2601 Před 5 lety +15

    बिष्णु दाजुको घरदेखिलाइफ हेरनपाउदा
    अतिखुसिछु मेरा फेसबुक साथिको तरफदेखि
    नमस्ते टकराउन चाहन्छु

  • @user-mo6lb2ih4w
    @user-mo6lb2ih4w Před 5 lety +18

    Bishnu khatri dai hai hai .
    लोक गितको राजा

  • @sangambhandari4398
    @sangambhandari4398 Před 5 lety +2

    Bishnu dadako git jati sunyo suni Rahana man lagxa

  • @himapun7148
    @himapun7148 Před 5 lety +10

    इन्द्रेनी समुह गल्कोतमा देख्दा खुसि लाग्यो साच्चिकै बिश्नु दाजिको गीत एकदमै उत्कृष्ट छन उहाको गितको हरेक शब्द र लय याद आउछ

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i Před 5 lety +103

    बाग्लुङ का दुखा का गित गाउनि गायक बिष्णु खत्रीकाे गित मन पर्ने जति एता अाउ धेरै धेरै राम्रो गायक हुन बागलुङको 1 मा पर्छन् सम्पूर्ण इन्द्रणी मा विशेष विशेष धन्यवाद

    • @bhimbahadurbhandari9817
      @bhimbahadurbhandari9817 Před 5 lety +3

      Bisnu dada katiramro shor

    • @motilalsharma9435
      @motilalsharma9435 Před 4 lety +1

      म पनि त गोल्कोटे हु अहीले विरुवा भयेर मदेसी बनेता पनि मलाई पहाड कै मायां ममता छ

    • @KalawatiPoudel
      @KalawatiPoudel Před 3 měsíci

      No no no no no cases in huh😮​@@bhimbahadurbhandari9817

  • @pavankusari2081
    @pavankusari2081 Před 4 lety +16

    असल गायक बिसनु खत्री

  • @rimagurung455
    @rimagurung455 Před 4 lety +13

    धेरै मन छोयो जम्मुकश्मिरमा गीतले...आँखाबाट आँसु आयो।

    • @bindupandey7785
      @bindupandey7785 Před 3 lety

      Tiouywõff nj7gffdfukhijujhhhhhhhhhhhhjjjjjjkiiiiiiyuygcfffffdqq3iiiùďttyhikjhhjjjjjjjjujjjjyyyy

    • @bindupandey7785
      @bindupandey7785 Před 3 lety

      4, I

  • @deyarkc3468
    @deyarkc3468 Před 5 lety +13

    सलाम छ आदरणिय जनवादी गायक बिस्नु खत्री जि लाई निकै मार्मिक सुनाउनु भयो

  • @yadavthapa6880
    @yadavthapa6880 Před 5 lety +53

    बिष्णु खत्री पुरानो गायक तर गितहरु निकै स्तरिय लोकप्रिय छन। उहँाका गितहरु सुन्दा पुराना दिनका यादहरु आँउछन ।एक सफल लोक गायक।

  • @pycmedia5230
    @pycmedia5230 Před 5 lety +11

    एकदमै राम्रो कार्यक्रम यसै त राम्रा राम्रा कार्यक्रम आउने इन्द्रेणी मा आजत झन बिस्नु खत्री दाजु को साथ एकदमै राम्रो लाग्यो I love indrani

  • @chabimagar9071
    @chabimagar9071 Před 5 lety +22

    अक्कन बक्क भैयो के भनुम् भनुम् यति रमाइलो त अाज सम्म कहिलै भएन
    धन्यवाद ईन्द्रेणी टिम लाई साथमा बिष्णु दाइ लगायत समपुर्ण गल्कोट बासीलाई

  • @Aeraa123
    @Aeraa123 Před 4 lety +11

    धेरै राम्रो लय सब्द बनाउने र धेरै राम्रो स्वोर भएको कलाकार हो बिस्नु खत्री सर अझै राम्रो प्रगति हुदै जावोस हजुरको सुभ कमना

  • @maxgurung3181
    @maxgurung3181 Před 5 lety +42

    बिष्नु दाइको पछिल्लो गित(फुल फुलमा भमरा झैं डुल्न सक्दिन म) भन्ने गित मलाइ साह्रै मन परेको र राम्रो लोक्दोहोरी गित हो।

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 Před 5 lety +17

    बिष्णु गुरु को गित जति पनि बजारमा आउछन् निकै मार्मिक अनि सन्देश मुलुक नै आउछन् अजै पनि मैले गाउने र सुन्ने गर्छु बधाई गुरु साथै इन्द्रेणी युनिट लाई

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 Před 4 lety +10

    बिष्णु दाइको गीत सानै देखि सुनेर हुर्केको मान्छे हु उहाँको सबै शिर्जना हरु मन पर्छ

    • @esurana7635
      @esurana7635 Před 4 lety

      दिपसागर दाईलाई पनि ईन्र्देनिमा यसरी नै दोहोरि गाएको हेर्नू मन छ भेडियोमा ल

  • @sureshraikal9695
    @sureshraikal9695 Před 5 lety +6

    बिष्णु खत्री दाई का सब्द ले सारा नेपाली को मन छुन्छ

  • @bahadurthapa5585
    @bahadurthapa5585 Před 5 lety +57

    मलाई असाध्यै मन परने गायक बिष्णु खत्री र अहिलेका भाईरल मात्रै हुन जानेका गायकहरूले बिष्णु सग सिकन जरुरत छ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 5 lety +172

    सुत्ने बेलामा यस्तो नाच्ने गीत को प्रोग्राम अप्लोड गर्नु भयो, सुतौ कि उठेर नाचौ भो !!
    कोको हुनुन्छ इन्द्रेणी को फ्यान
    लोक गीत लाई दिने हो ज्यान
    फुलमा माहुरी, ए फुलमा माउरी
    सानै उमेरमा परे मेरा गाला चाउरी !!
    हेहेहेहे !! *हल्का रमाइलो कुरो*

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 Před 5 lety +3

      sir malai ni tyastai vayo ni ....

    • @vtenranamagar9469
      @vtenranamagar9469 Před 5 lety +1

      Ganga Ale अलि अलि कमेडी छु म पनि हजुर जस्तै छु

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 Před 5 lety +1

      अरु नै गर्दा राम्रो

    • @prakashdubai4509
      @prakashdubai4509 Před 5 lety +3

      नसकिने भयो बाबा ।।।। गल्कोट तिर दोहोरि घन्को । नाचम क्याहो म पनि एक फन्को ।।।।

    • @milankumar3234
      @milankumar3234 Před 5 lety +1

      Ganga soltini pani youtub ko kira nai rahex jata pani dekhekai hunxu hahah

  • @surajpariyarofficial7341
    @surajpariyarofficial7341 Před 5 lety +6

    बिष्नु दाइका सिर्जना हरुले सारै मन छुन्छन,सबै गित समय सान्दर्भिक हुन्छन।

  • @nayakmedia
    @nayakmedia Před 5 lety +100

    नेपाली इतिहास कै बास्तबिक गाएक बिष्णु खत्री हो

  • @hellosathimedia
    @hellosathimedia Před 5 lety +17

    धेरै रमाइलो लाग्यो । धन्याबाद इन्द्रेणि टीम !!

  • @mailibabuji2238
    @mailibabuji2238 Před 5 lety +25

    आहा स्वरका धनी बिष्णु खत्री जनताका दुख सुखका कुरा लयमा गाउन साच्चिकै सफल लोक गायक सम्मान छ, सर। इन्द्रेणी टिमलाई हिर्दयदेखी सम्मान छ। जय इन्द्रेणी।।

    • @janardhankhanal9532
      @janardhankhanal9532 Před 5 lety +2

      कृष्ण कँडेल र बिष्णु खत्री दुबै आँसु पुछ्ने कलाकार हुनुहुन्छ। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको काम गर्ने तौर तरिका को निम्ति।

    • @induaryal6018
      @induaryal6018 Před 5 lety

      ल ल बधा छ है

  • @premsing3493
    @premsing3493 Před 5 lety +13

    बिस्णु खत्री को गित सुन्दा मन बातै धन्नेबाद हुँदै 1000 ह्जार चोटि भन्दा नि धेरै पतक हेरे त्र मन अगाएन इन्र्देनी लाई पनि धेरै धेरै धन्ने वाद दिदै म पर्देश बाट

  • @kashipoudel8555
    @kashipoudel8555 Před 5 lety +7

    हैट भोलि डिउटि जानू हेर्दाहेर्दै राति को 2 बजेच लौ बधाई छ सबै टिम लाई ।।।।

  • @user-pu1qe3ji4c
    @user-pu1qe3ji4c Před 5 lety +11

    मनमाया वाइबा को स्वर पनि अति मिठो मन पर्छ है मलाइ

  • @gopalsunar7268
    @gopalsunar7268 Před 5 lety +26

    अाज देखे बिष्णु खत्री लाई गित धेरै सुने तर देखेको थिएन

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 Před 5 lety +18

    गायक हुनु त बिस्नु खत्त्रि दाइ जस्ताे पाे हुनु कति निकै मिठो साेर हृदय नै दुखेर अाउछ उहा का गित सुने पछि,

  • @kesh35
    @kesh35 Před 5 lety +2

    बिष्णु खत्री सर को धेरै राम राम्रा गीत हरु छ उहाँ भनेको साचिकै जनताका गायाक हुनुहुन्छ

  • @harisunar8758
    @harisunar8758 Před 5 lety +6

    सारै खुसी लायो।विशिष्ट गायक बिस्नु खत्री लाई देखन पाउँदा।।

  • @bispotmagar5839
    @bispotmagar5839 Před 5 lety +6

    हरेक episode हरु नछुटाउइ हेर्दै आएको अहिले सम्म मेरो मन पर्ने कार्यक्रम हो इन्द्रेणी

  • @nareshkumarnetra3441
    @nareshkumarnetra3441 Před 5 lety +6

    बहुतै राम्रो छ बिशनु दाइको प्रस्तुति

  • @rajeshwarikumari1280
    @rajeshwarikumari1280 Před 4 lety +11

    शब्द र स्वरको ताल कति राम्रो मिलेको छ है बिष्णु दाइको
    वास्तविक कलाकार बिष्णु दाइलाइ भनिन्छ ।।

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 Před 5 lety +6

    बिष्णु खत्रीको गित पराउनी जति हाजिर हुनुहोस् म श्रीकृष्ण आचार्य घर म्याग्दी कुहु पुर्णगाउँ हाल बहराइन बाट

  • @avelinakhadka8311
    @avelinakhadka8311 Před 5 lety +857

    बिष्णु खत्रीको स्वर मन पराउने जति यता हाजिर गरम त

    • @villagernepalese4825
      @villagernepalese4825 Před 5 lety +12

      सबैभन्दा ठुलो फ्यान पार्टिका झ्याक्नेहरु मन पर्दैन आजकल

    • @bheskhadka9098
      @bheskhadka9098 Před 5 lety +7

      Avelina Khadka सारै मन पर्यो दोहोरी गित बधाई छ

    • @ilikemttlamichhane5315
      @ilikemttlamichhane5315 Před 5 lety +3

      Me

    • @bheskhadka9098
      @bheskhadka9098 Před 5 lety +2

      Avelina Khadka सारै मीठो गित सारै मन पर्यो

    • @ramhari489
      @ramhari489 Před 5 lety +1

      wwwooo

  • @udaykc9441
    @udaykc9441 Před 4 lety +7

    बिस्णु खत्रीले गाएका क्यासेटमा खुबै सुनेर आनन्द लिइन्थ्यो ,सार्है मन पर्छन् उहाँका गित सङितहरु !!

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 4 lety +22

    बिस्नु खत्री को सोर शब्द अनि मान्छे पनि राम्रो बोलि पनि कति मिठो

  • @user-wm3mo1oe9q
    @user-wm3mo1oe9q Před 5 lety +45

    बिस्णु खत्री दाई एकदमै मन पर्ने कलाकार हार्दिक सम्मान बिस्णु दाई एवमं सम्पुर्ण ईन्द्रेणी टीमलाई !!

  • @NepalKhabarDang
    @NepalKhabarDang Před 5 lety +7

    बिस्नु खत्री बस्तबमा सबैको मन मुटुमा बाँस गर्न सफल गायक हुन।आज मेरो तर्फबाट पनि बिस्नु दाजुलाइ सम्मान छ।स्वरका धनी बिस्नु को जन्मथलो का सम्पुर्ण र इन्द्रेणी टिम लाई यकैसाथमा देख्न मिल्यो।यकदमै राम्रो लाग्यो ।

  • @sitamalla2760
    @sitamalla2760 Před 5 lety +8

    मन माया को स्वर अति मीठो केटि हरु को गुरुप मा 😘😘 अति मन छुने बिष्णु खत्री को शब्द र सङ्गीत उच्चो सम्मान छ बिष्णु खत्री ज्यु लाई 🙏🙏

  • @kharelkharel617
    @kharelkharel617 Před 5 lety +3

    helo iam from gulmi now dubai ,सारै राम्रो लाग्यो

  • @suryajoti3031
    @suryajoti3031 Před 5 lety +66

    बिष्णु खत्रिको जुन गित सुन्यो उहीँ राम्रो लाग्छ कोहि बस्ने सडक पेटि कोहि बस्ने महल सबलाई किन हुन्न समान यो साह्रै मन छुने गित हो भरिया दाई

  • @tikarambk3440
    @tikarambk3440 Před 5 lety +25

    बिष्णु खत्री सार्है सालिन र अनुशासित कलाकार हुन् सलाम छ!!

  • @subashpantha9759
    @subashpantha9759 Před 4 lety +4

    Bishnu dai ko yak thulo fan mani hu

  • @balkrishnakafle5249
    @balkrishnakafle5249 Před 5 lety +20

    गाउँ , गाउँ बाट अनि बस्ति बस्ति बाट लाेक संस्कृतिकाे जगेर्ना गर्दै दीन दुखिकाे सेवामा समर्पित ईन्द्रेणि टिमलाई हार्दिक बधाई ।अनि भुमिकालाई न देख्या धेरै भयाे ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 Před 5 lety +7

    साच्चिकै बिस्नु दाइ महान गायक हुनुहुदो रहेछ आज बल्ल देख्न पाइयो ।

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 Před 5 lety +10

    बिस्नु खत्त्री लगायत ईन्द्रनि परीवार लाई सपलताको सुभकामना छ ।।

  • @gokulbdr7792
    @gokulbdr7792 Před 5 lety +2

    आज भेते मनको कलाकार मैले बिस्नु जिउ को धेरै गित क्यसेत किनेर सुनेको थिए तर बिस्नु खत्री जिउ अति मिथासिलो हुनुहुदोरहिछ आज इन्द्रेणी समूह बात थाहा पाए धन्यवाद इन्द्रेणी तिम

  • @karankhatri8694
    @karankhatri8694 Před 4 lety +2

    वा दाजु खुसी लाग्यो

  • @tarakc5710
    @tarakc5710 Před 5 lety +16

    बिष्णु खत्री को गित सुनेरै हुर्केको मान्छे म

  • @mohanthapa4328
    @mohanthapa4328 Před 5 lety +33

    बिष्णु दाजु काे सबै गितहरु मन पर्छ अाज झन अाफ्नाे जन्म घरमा गएर यस्तो रमाइलो देख्न पाउँदा धेरै खुशी लागेउ।

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 Před 5 lety +1

    पुरानो कलाकार पो हुनुहुदो रैछ बल्ल चिनियो। एकदमै मीठो आवाज 😍😍😍😍

  • @ramkumarbc6642
    @ramkumarbc6642 Před 5 lety +40

    मलाइ बिष्णु खत्री बुबा आमा बाट अलि लजालु भएर गाएजस्तो लाग्यो तर मनमायाले छोडिनन

  • @khadkarudra2373
    @khadkarudra2373 Před 5 lety +34

    बिस्णु खत्री को गिट हामीहरु ले क्यासेट किनेर गाउका मेला पाखाहरु मा घन्काउने गर्थ्यो साच्चीकै त्यही दिन को याद आयो आज बिस्णु खत्री लाई देख्न पाउदा

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 Před 5 lety +49

    एति राम्रो प्रोग्राम अनि एति राम्रो
    गायक एति राम्रो एक कल्ल भाका
    अनि एति धेरै राम्रो दोहोरी गाउदा दाउदै
    पनि डिस्क लाइक हाने हरु को औंला मा
    किराइ किरा परोस् भन्छु है मत

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 Před 4 lety +1

    मन माया ले दोहोरी खास्सै गाउँन जानिन आज।।

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 Před 5 lety +6

    राम्रो स्वार अतिमीठो गित सुन्नपाईयो बदाईछ सबै टोलीलाई।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 5 lety +26

    जनताको गायक बिष्णु खत्री लाई सम्मान छ

    • @tapgrg7428
      @tapgrg7428 Před 5 lety +1

      उदित खत्री

  • @dharmeshkc4082
    @dharmeshkc4082 Před 5 lety +27

    लोक दोहोरी गायक बिष्णु खत्री दाजुका पुराना लोकदोहोरी हरु निकै राम्रा छन् इन्द्रेणी कार्यक्रम को कुरै नगरौं सबै नेपालिको मन मुटुमा बसेको कार्यक्रम हो कृष्ण दाजुको कार्यक्रम संचालन गर्ने तरिका निकै मन पर्छ ।।

    • @sumantimilsina5720
      @sumantimilsina5720 Před 5 lety +1

      एकदम समयसापेक्ष छ

    • @bimalaniraula6129
      @bimalaniraula6129 Před 2 lety

      @@sumantimilsina5720 8880m on Tuesday that it would be found in a bit of a bit of a bit of a bit of a bit of a 8866

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 Před 4 lety +3

    बिष्णु खत्री को सबै गीत मलाई चाहि राम्रो लाग्छ।

  • @user-kl8hh2ij7d
    @user-kl8hh2ij7d Před 5 lety +2

    बिस्नु खत्री ज्यु को हरेक शब्द मा ज्वाला छ र लय पनि फरक किसिमले सबैको मन छुने गरेको छ।विशेष इन्द्रेनी Team लाई धन्यवाद

  • @sumankhwas3817
    @sumankhwas3817 Před 5 lety +14

    सम्पूर्ण ईनदेणी टिम सबै लाई धेरै धेरै धन्यवाद छ आजा कृष्ण बजगाईं त राम्रो र बिऊटी फुल यार बेउली जस्तै देखिएको छनीत हॅ साथी हो 🍇🍒🍑🍊🍈✨🏚🏡

  • @arjunkandel3055
    @arjunkandel3055 Před 5 lety +5

    मनमायाला नि कठिन भाे अाज त धेरै रमाइलो खुसि लायाे सलुट पूरा टोलीलाई

  • @tikasapkota8553
    @tikasapkota8553 Před 5 lety +38

    ईन्द्रेणी र बिष्णु खत्रीको सहकार्य निरन्तर रहिरहोस।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 Před 5 lety +4

    सबै मार्मिक छ बिष्णु सर को गित जुन गित सुन्दा पनि आँखा रसायर आउँछ।अति राम्रो छ। हजुर को सबै गित मलाइ मन पर्छ।

  • @deepakacharya1334
    @deepakacharya1334 Před 5 lety +12

    सर्ब प्रथम त् सम्पुण लाइ नमस्कार!! बिष्णु दाजु साचिक्कै सबैको मनमुटु सफल गायक हुनुहुन्छ !!!

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. Před 5 lety +12

    yo ho ni tarika salam bishnu sir lai.hamro shan dhaulagiri ko love u sir much.💐💐🌺🌺🌹🌹🌷🌷

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 5 lety +13

    समसामयिक विषयमा सदैव यथार्थ गीत गाउने एकमात्र गायक बिष्नु खत्री दाइको घर देखेर खुशी लाग्यो, निकै राम्रो गीत,
    बधाई एवम् धन्यबाद इन्दे्रणी टिमलाई ।।

  • @mahendragurung9775
    @mahendragurung9775 Před 3 lety

    ओहो,,,,,ई ओहोइओहोइओहोइओहोइओहोइ मिठो गित को लागि धेरै धन्यबाद बिस्नु जि लाई

  • @youbarajsubedi9305
    @youbarajsubedi9305 Před 5 lety +15

    निकै खुशी लाग्यो इन्द्रेणी टिम हाम्रो गाउँ ठाउँमा गएको देखेर सम्पुर्ण इन्द्रेणी टिम लगाएत बिष्णु खत्री दाजुलाई धेरै धेरै धन्यवाद 😍😍😍😍😍😍😍😍

  • @suryabista8210
    @suryabista8210 Před 5 lety +5

    बिष्णु सर को सबै गित मलाई यकदम मन प्रर्छ मेरो मनछुने गायक हुनुहुन्छ अाज प्रत्येकक्ष हेर्न पाइयो यक दम खुसि लागो ।

  • @nirmaladahal166
    @nirmaladahal166 Před 4 lety +1

    मलाई मन पर्ने गायक बिस्नु खत्री

  • @sapnaverma2599
    @sapnaverma2599 Před 5 lety +1

    Wow nice song bishnu khatri sir

  • @premthapamagar8410
    @premthapamagar8410 Před 5 lety +47

    बिष्णु खत्री दाईको त के बर्णन गरु र उहाको बर्णन गरेर सकिँदैन।एसैमा मनमाया दिदी को स्वर मा पनि उत्तीकै मिठास छ।सबै इन्द्रेणी टिमलाई हार्दिक नमन छ।यो प्रदेशी को।।

    • @samirdhital6620
      @samirdhital6620 Před 5 lety +1

      bishnu khatri Dai lai aja indrani ma vetda sarai khusi lago. Daju keep it up. Tapaiko lokdohori partiko lagab ajhai badai jayos . ani thanks for indrani whole team.

    • @garimarana5278
      @garimarana5278 Před 3 lety

      @@samirdhital6620 zzx

  • @bharathkumaraod4058
    @bharathkumaraod4058 Před 5 lety +83

    वास्तव मा जीवन शर्मा र विश्णु खत्री सम्मान गर्नै पर्ने ब्यक्तित्व हुन जसले जन्ता को मन मा बसेर गीतको रचना गरेका छन् यहाँ लाई सम्पूर्ण ले रूचाउनु भ एकोछ र रुचाउने पनि छन् Best of luck dai.miss u

    • @somaikrishna5371
      @somaikrishna5371 Před 5 lety +6

      धेरै राम्रो लागेयो बिस्नु खत्री र सम्पुर्ण इन्दनी तिम को कारेक्रम लाइ

    • @hsvjsvsh7282
      @hsvjsvsh7282 Před 5 lety +3

      Bharathkumar Aod जीवन शर्मा सङ्ग दाज्न अल्लि मिल्दैन माया पिरतिका गित गायको भय जीवन शर्मा को बमबहादुर कार्की प्रेम राजा महत लोक बहादुर छेत्री लाई पनि पछि पार्नी कलागला हो जीवन शर्माको

    • @kamalnepali9599
      @kamalnepali9599 Před 5 lety +2

      Mero ne hjrko jstai think..

    • @bharathkumaraod4058
      @bharathkumaraod4058 Před 5 lety +2

      हजुर ले भनेको ठिकैहो सर बिष्णु जीले गाएका गित समाज मा बिक्रिति फैलाउने खालका छैनन् धन्यवाद हजुरलाई।

    • @aakashbro7917
      @aakashbro7917 Před 5 lety +2

      @@bharathkumaraod4058 jiban sharma le jati janbadi geet bishnu Dai ka pani xan kam xainan naya purana side a side b garera khali bhariya dai kisas chaahiyo matra gayeka xainan aru ni xan research garam bishnu khattri ka sabai sirjana Jay bishnu khattri jiban sharma pani naramro hoenan unko kshetra simit vayo farak yetti matra aru bishnu jiban baglung kai mato hun garb garnaparxa baglung le

  • @spmuskan3625
    @spmuskan3625 Před 5 lety +1

    मेरो मनपर्ने लोक गायक बिष्णु खत्री

  • @kalpanabaniya5138
    @kalpanabaniya5138 Před 3 lety +1

    सारै नै मिठो छ लय अनि सब्द शब्दमा यति राम्रो छ कुनै सब्द छैन भन्ने ठाउ बिष्णु दाजु र मन्माया सिस्लाइ अजै उजल भबिस्य को शुभकामना छ

  • @KhanKhan-op2oq
    @KhanKhan-op2oq Před 5 lety +13

    Aaj bisnu khatriko gharma rmailo lagyo good indreni kirdhna sir

  • @sijanshrestha6601
    @sijanshrestha6601 Před 5 lety +8

    धेरै नै रमाइलो पो भाको रैछ नि त बरैई ।।

  • @dbadhikari2576
    @dbadhikari2576 Před 5 lety +155

    आफ्नो छोरो ले येति मीठो भाका गाउदा कति हर्ष भको होला बुवा आमा को मन !

  • @bhansingnepali1916
    @bhansingnepali1916 Před 5 lety +1

    अतति राम्रो साेरका धनी दुबै जान सारै रमाइलो र मिथाे गित सुनी राखम जस्तो

  • @prakashpartel4836
    @prakashpartel4836 Před 5 lety +22

    बिष्नु दाजुलाई करिब 12 साल पोहिले देखेको अहिले पोनि जस्ताको तस्तै देख्न पाइयो धेरै खुसी लाग्यो

    • @kalpanashrestha9172
      @kalpanashrestha9172 Před 3 lety

      बिस्नु खत्री दाईलाई इन्द्रणीमा देख्न पाउँदा खुशी लाग्यो

  • @khadkakhum1641
    @khadkakhum1641 Před 5 lety +10

    नमस्कार हजुर एक६िन भएपनि गाऊघरको रमाईलोमा रमाईयो यो बिदेसको भमिमा साऊदी जुबेल धन्यबाद सम्मपुणलाई

  • @bhagiramk.c9012
    @bhagiramk.c9012 Před 5 lety +1

    मन पर्ने कार्यक्रम मन पर्ने कलाकार सङ्ग रहेछ आज ओमन बाट हेर्दै छु

  • @dhankunwar2061
    @dhankunwar2061 Před 5 lety +1

    Dhaerai ramailo badhai xa Bishnu khatri jii ma

  • @mankumar1356
    @mankumar1356 Před 5 lety +6

    धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई अादरनिय दाजु बिष्णु खत्री काे गित सुन्ने माैका दिनु भएको मा सार्है मन छाेयाे

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 Před 5 lety +5

    बिस्णु खत्री अनि इन्द्रेणी टिम संपुर्ण लाई सलाम त्यहाँ पुगे पछि रा ज मो अध्यक्ष चित्र ब के सि को जन्म घर लाई पनि समेटेको भय सुनमा सुगन्ध थपिने थियो

  • @girmagar8491
    @girmagar8491 Před 4 lety +4

    बिस्नु खत्री दादालाई सलुत छ बिस्नु दादा लाई जन्म दिने आमा बुबा कस्ता होलान सम्झना छ 💃👍👌

  • @pardeshistar4824
    @pardeshistar4824 Před 4 lety

    धैरै रमराे गित बिशनु सरकाे साउदि बाट हेरदै छु मन परेयाे

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 5 lety +34

    विस्णु खत्री को ठूलो फ्यान म पनि हु ,अरु को को हुनुहुन्छ ??म त हजुर नेपाली सैनिक ,झल्को मलाई मायाको दैनिक, आहा विस्णु खत्री को सबै लोकदोहोरी गित असाध्यै मन पर्छ।म प्रदेश बाट विस्णु जि लाई र इन्द्रेणी सम्पुर्ण परिवारलाई सलुट टक्राउछु ।

  • @tekgurung8144
    @tekgurung8144 Před 5 lety +41

    बिस्णु खत्री मेरो नेपाल कै नम्बर वान गायक हो बिस्णु खत्री जस्तो गायक नेपाल मा आज सम्म कोहि निस्केको छैन मेरो लागि ।।

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m Před 5 lety +2

    धेरै समयपछि बिस्णु दाजुको स्वर सुन्न पाए अत्यन्तै खुशी छु!तपाईंको कला र गलालाई स्म्मान गर्दछु

  • @devirai9849
    @devirai9849 Před 5 lety +1

    bisnu khatri jiuko ghar dekhiyo kati ramailo thau git sabai thok

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k Před 5 lety +16

    लौ आयो गल्कोटे दर्शन गर्दै सबैजनालाई

  • @gorkha911
    @gorkha911 Před 5 lety +6

    मन परेको गीत गाउनु भो बीस्णु जी ।।

  • @shobharamram2432
    @shobharamram2432 Před 5 lety +1

    साह्रै रमाईलो लाग्यो सबै सबैलाई एकमुश्त बधाई शुभकामना र धन्यवाद ।

  • @kulprasadparajuli2658
    @kulprasadparajuli2658 Před 3 lety

    गल्कोट नगएपनि देख्न पाइयो खुशी लाग्यो ।

  • @rameshbaglung4046
    @rameshbaglung4046 Před 5 lety +29

    बिस्नु खत्री दाजु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार
    सिमा पारिको मरुभूमि बाट हेर्दै छु खुसी लाग्यो बाग्लुङे को सान ❤️❤️

  • @suryajoti3031
    @suryajoti3031 Před 5 lety +22

    सवैको मन मुटुमा बस्न सफल छ ईन्द्रेणी टिम जुन प्रमाण हो यो गाउँलेले गरेको मालाको सम्मान

  • @ArjunKGrg
    @ArjunKGrg Před 5 lety +7

    आदरणीय श्रस्टा बिष्णु खत्री … जिउ लाई सम्मान छ।

  • @ratanbohara1063
    @ratanbohara1063 Před 5 lety +3

    पार्ने छैन जिबन भर रून
    के एस्तो हून लेखेको
    उत्कृष्ट गित हरूमा मोडलिङ गरेकी साया भण्डारी को फ्यान जति यता